Тёмный

अयोध्यामा राम मन्दिर `प्राण-प्रतिष्ठा´को सन्देश ! | Jai Shree Ram | Tamasoma Jyotirgamaya 

Tikaram Yatri
Подписаться 144 тыс.
Просмотров 139 тыс.
50% 1

अयोध्यामा राम मन्दिर `प्राण-प्रतिष्ठा´को सन्देश !
#jaishreeram #Dr.KNSwami
#tamasomajyotirgamaya
#tikaramyatri #अँध्यारोबाट_उज्यालोतिर #kurasunupakako
Guest: - डा. केशवानन्द गिरि- अध्यक्ष, वैदिक अनुसन्धान गुठी
Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Social Media: Krishna Karki
Music Arranger &Vocal: Arjun Pokhrel
#कुरा_सुन्नु_पाकाको
Connect With Me
▶Facebook: / tikaram.yatri
▶Instagram: / tikaramyatri
▶Twitter: / tikaramyatri
▶RU-vid:
/ @tikaramyatri
▶TikTok: / tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd
#tikaramyatri #theyatri #yatrimedia #tamasomajyotirgamaya

Опубликовано:

 

21 янв 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 586   
@tikaramyatri
@tikaramyatri 6 месяцев назад
#कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/RU-vid channel subscribe गर्नुहोला !
@Dynamic840
@Dynamic840 6 месяцев назад
यो कार्यक्रम हेरेर बल्ल मैले च्यानल सब्स्क्राइब गरें । यस्ता कार्यक्रमलाई स्थान दिनुभएकोमा धन्यवाद । धर्मका बारेमा निदाइरहेको मिडियालाई सबक सिक्ने मौका मिलोस् ।
@premneupane5501
@premneupane5501 6 месяцев назад
अत्यन्तै सार्दर्भिक र अत्याबस्यक bsaya paskani भयो हार्दिक धन्यबाद।
@mohanpanthi7075
@mohanpanthi7075 5 месяцев назад
जैहाेश केशबानन्द स्वामीजी अतीमार्मीक धर्म काे मन्थन। धेरैराम्राे राधेश्याम ।
@chirideshar
@chirideshar 5 месяцев назад
zzÀ
@DambarKalikote
@DambarKalikote 4 месяца назад
😊​@@Dynamic840😊😂इ उत्तर
@rameshworkhatiwada1546
@rameshworkhatiwada1546 6 месяцев назад
माेदिले देश जनताका लागी काम गर्छन् हाम्रा देश पादरीहरू बिदेशीकाे ईसारामा हाम्रो देवभुमीलाई नै बिचलनमा पार्य पादरीहरुको बेलैमा सत्बुद्वि आवाेस जय श्री राम 🙏🙏श्री गुरू केशवानन्द ज्यु र यात्री दाजुलाई हार्दिक नमन् 🙏🙏?
@prabhuewai9905
@prabhuewai9905 6 месяцев назад
Hajur le Nepal pani modi laai nai sumpine bichar garnu bhaye jasto laagyo! Ho hajur?
@GmrSamit
@GmrSamit 6 месяцев назад
Ho dine ho timi lai ni Chiayo ?
@rameshworkhatiwada1546
@rameshworkhatiwada1546 6 месяцев назад
@@prabhuewai9905 नेपाल नै माेदिलाई जिम्मा दिउ भनेकाे हाेईन आफ्नो भाषा सस्कृती धर्मको सहि सदुपयोग भएन गएर न जिम्मेवार निकम्मा भय हजुर हाम्रा नेताहरू भन्न खाेजेकाे ।
@sudarshansubedi2884
@sudarshansubedi2884 6 месяцев назад
कार्यक्रम रोचक र ज्ञानमुलक लाग्यो। प्रस्तोता टिकाराम यात्री र विद्वान गुरु डा. केशवानन्द गिरि ज्युलाइ हार्दिक धन्यवाद। जय श्री राम
@mohannathdangal3997
@mohannathdangal3997 6 месяцев назад
ऋषि मुनिहरुको तपोभुमी नेपाल,हिमवतखन्ड,आर्यवर्त,भारत बर्षकै "स्वर्गीय" भुमी बन्न सक्नु पर्दथ्यो,मेरो देश आज पस्चिमा मिसनरि "पादरी" हरुका शासकीय बालात्कृतमय चपेटामा फसेको विधमान अबस्थामा मैले नेपाली हुनुको अझै कति समय केका आधारमा गर्व गर्नुपर्ने हो ? जय श्री राम 🇳🇵🚩
@sajgautam
@sajgautam 6 месяцев назад
सबै नेपालीले यसको ठुलो स्वागत गर्नु पर्छ, कहिँ न केहि सकेको सहभागी हुनु पर्छ, जय सिताराम, जय सिताराम 🕉️🙏
@bishwasbhattashiva8118
@bishwasbhattashiva8118 6 месяцев назад
चैतन्य कृष्ण सङ्ग को अन्तर्वार्ता पनि हेर्ने रहर जाग्यो यस्तै विषयमा। जय श्री राम्🙏🌹
@jamunakunwar8983
@jamunakunwar8983 6 месяцев назад
राम मन्दिर उदघाटन पुर्विय दर्शन थप उजागर गराउने महत्त्वपूर्ण पाटाे हाे।साउदि अरबमा,फ्रान्समा,अमेरिका र रसियामा वेद,महाभारतकाे विषयमा अध्ययन अनुसन्धान भईरहदा हामी पुर्वियहरु अनुदार हुनु हाम्रो दुर्भाग्य हाे।महाभारत,वेद,पुराण,उपनिषद् ,रामायण अादि ज्ञानका स्राेत हुन यिनकाे सदुपयोग हामीले गर्न नसक्दा पश्चिमाबाट हामी शासित भएका छाैं।जयश्रीराम!!
@krishnadevkota7972
@krishnadevkota7972 6 месяцев назад
संस्कृत त सबै मावोबादिले खायो ।
@bhairabbhatta1843
@bhairabbhatta1843 6 месяцев назад
100&
@bhairabbhatta1843
@bhairabbhatta1843 6 месяцев назад
100%9 मोदि प्र म मात्र होइनन नम्बर 1सन्यासि हुन प्रतिष्टा सन्यासिकै हातबाट भयो मन्दिर सन्यासिकै हुन्छ प्राण प्रतिष्टामा नजाने बिरोध गर्ने सन्यासिहोइनन् ढोगिहरु गएनन् आबरणमात्रका सन्यासिहरु बिरोधमा बसेका हुन।।।
@ashokpandey510
@ashokpandey510 6 месяцев назад
100% right
@sandeep0852
@sandeep0852 6 месяцев назад
❤❤
@swasthakranti
@swasthakranti 6 месяцев назад
गुरू प्रति हार्दिक नमन। देशमा पुरै म्लेच्छ मिडियाहरू हावी भैरहेको बेला यौटा आशा जागेर आयो । यात्री मिडिया प्रति हार्दिक नमन। गुरू प्रति हार्दिक साधुवाद।
@swasthakranti
@swasthakranti 6 месяцев назад
यतिबेला हरामका सन्तानहरूको मनस्थिति लेनिन र मार्क्समय भएको छ, भने रामका सन्तानको मनस्थिति राममय भएको छ। हरामरूको अन्त्य भगवान प्रभु श्रीरामले छिट्टै गर्नुहुनेछ। जय श्रीराम।
@astralchemist
@astralchemist 6 месяцев назад
What a beautiful comment. A strong one!
@swasthakranti
@swasthakranti 6 месяцев назад
@@astralchemist Thank you
@rajangiri6597
@rajangiri6597 6 месяцев назад
राम्रो बिषय उठाउनु भयो टिका जि | यहाँका मुलधारका मिडिया बेखबर भन्नु भयो खासमा बेखबर भन्दा पनि सुतेको आभाष गरेका हुन किनभने उनिहरु जता सुकैबाट कान समाते पनि बिदेशि डलरका दास हुन || चाहे त्यो कन्तिपुर होस वा रातोपाटि वा अनलाइन खबर वा नेपाल प्रेस वा सेतो पाटि सबै बिदेशिका कलो खाने परजिवि दास हुन् || कहिले काँहि उनिहरुले ल्याएका वा उठाएका राम्रा कुराहरु के मात्र हुन भने माछा मार्न बल्छिमा हलिने शिकार सिवाए केहि हैन || जनता जाग्दै छन नेपालमा धर्मको राजनिति बिल्कुलै आवश्यकता छ हुनु पर्छ ||
@sulochanaluitel7118
@sulochanaluitel7118 6 месяцев назад
आहा कति उत्कृष्ट अन्तरबार्ता गुरुजी र सन्चालक ज्यु हजुर्हरुलाई धेरै धेरै धन्न्यबाध
@deepakneupane9935
@deepakneupane9935 5 месяцев назад
आहा कति राम्रो सम्वाद । धेरै धेरै धन्यवाद यात्रि सर र गुरुलाइ । जय श्री राम !
@dipakashrunjali4598
@dipakashrunjali4598 6 месяцев назад
गुरु केशवानन्द गुरु प्रति प्रणाम❤❤
@VishalTamangg
@VishalTamangg 6 месяцев назад
Not following the religion and mocking it has been the new swag for Gen Z, it was a high time for the unity.
@RikeshBhandariRigeesh
@RikeshBhandariRigeesh 6 месяцев назад
स्वामी ज्यू मा हार्दिक दण्डवत् । 🙏 टीकाराम यात्री ज्यू लाई धन्यवाद, नमन पनि ।🙏
@devthapa1560
@devthapa1560 6 месяцев назад
मेरो मन छोयो यो कार्यक्रमले❤❤❤❤
@babitatamang7795
@babitatamang7795 6 месяцев назад
Jay Jay Sita Ram 🙏🙏🙏 Babita Tamang From Manipur India'
@alexsaud1188
@alexsaud1188 6 месяцев назад
ॐ दाशरथये विद्महे सीतावल्लभाय धीमहि, तन्नो राम प्रचोदयात्॥ जय श्रीराम
@bimalanepal4699
@bimalanepal4699 5 месяцев назад
हजुरको निश्पक्ष बिश्लेषण प्रति साधुबाद ! सीयाराम मय सव जग जानी ,करहु प्रणाम जोरी जुग पाणी ,जय सीताराम
@balaramadhikari2126
@balaramadhikari2126 6 месяцев назад
वास्तबमा खुसी लाग्यो, यो भिडियो हेरेर अत्यन्त गर्व महसुस भयो ।
@bobbygiri4425
@bobbygiri4425 5 месяцев назад
जय श्री राम 🙏 हिन्दु सानातनी धर्मको जय होस्🙏
@UmaKc-tg8jg
@UmaKc-tg8jg 17 дней назад
सहि कुरा गुरु जी!!🙏यात्री सर लाई पनि धन्नेबाद।!🙏🙏
@devikarai6245
@devikarai6245 6 месяцев назад
Yastai gyan ka satsangko apeksha gardai aru episode pani...aawos. Thanks sir.
@balaramlamichhane9810
@balaramlamichhane9810 6 месяцев назад
धेरै राम्रो अन्तरवार्ता, Jai Shree Ram ❤❤❤❤❤❤❤❤❤❤❤
@kewalgiri473
@kewalgiri473 6 месяцев назад
Tikaram सर आहा कति गज्जब लाग्यो , म सधै हजुरको प्रत्येक episode हेरिरहन्छु🙏👏
@okilghale4373
@okilghale4373 6 месяцев назад
The life of Rama represents a journey into the inner world, while politics, economic development, science, and technology represent journeys in the external world for the betterment of mankind. Both aspects are essential.
@pramodkarki755
@pramodkarki755 6 месяцев назад
टीका राम यात्रि सर ले गुरु सङ को सम्बाद बाट ज्ञान् हासिल गर्ने” अवसर जुराई दिनु भयको मा धन्यबाद भन्दै। गुरुज्यु को चरण स्पर्स गर्दछु ।
@rube3731
@rube3731 6 месяцев назад
This is the only channel that raises the voices of positive and reality which must follow understand and respect the religion and our responsibility . Thanks to respecte कशवानन्द गुरु (sorry if I wrote the wrong name )🙏🙏for your positive message. We must follow our obligations towards religious .jai Shree SitaRam 🙏🙏🙏🙏
@chandrikashrestha
@chandrikashrestha 6 месяцев назад
mileko xa keshavananda hunu parne ma kashavananda bhako xa. Aru ta mileko xa
@govindsubedi2189
@govindsubedi2189 6 месяцев назад
हे राम ! पुरुषोत्तम नरहरे नारायण केशव | गोविन्द गरुडध्वज गुणनिधे दामोदर माधव || राम राम रामेति रमे रामे मनोरमे । सहस्रनाम तत्तुल्यं रामनाम वरानने ॥
@pinkythapa4736
@pinkythapa4736 6 месяцев назад
यात्री सर हजुरलाई धेरै धेरै धन्यवाद समय सान्दर्भिक अन्तरबार्ताको लागि
@neilkanthauprety5912
@neilkanthauprety5912 6 месяцев назад
Right guest in the right time by the right person in connection to the auspicious occasion of consecration of Statue of Maryada Purusotam Ram in the Magnificent Ram Mandir in Ayodhya.
@pradhumnarayamajhi8428
@pradhumnarayamajhi8428 5 месяцев назад
गुरु नमन एकदम सहि र येथार्थ परक बिस्लेसण् गर्नु भयो येतिको खुलस्त जस्ले पनि बोल्न सक्तैन तपाईंको ज्ञान र साहास् लाई नमन ।
@krishnachalisey1637
@krishnachalisey1637 6 месяцев назад
Timely and extremely relevant. Thanks to Tikaram ji. Grateful to Dr KN Swami jyu.🙏🙏
@bhusaldayaram2080
@bhusaldayaram2080 6 месяцев назад
राम्रो । गुरु को बुझाइ राम्रो रहिछ। यी गुरु शीत भेट्न् मन लाग्यो।
@sabinashrestha7413
@sabinashrestha7413 5 месяцев назад
यति राम्रो अन्तरवार्ता भगवान प्रती आस्था र विस्वास भएकोले मलाई सारै मनपर्‍यो 🙏
@rajeebbairagi3480
@rajeebbairagi3480 6 месяцев назад
जय श्री राम । जय हिन्दुत्व ।हरि 🕉️🇳🇵🙏💟
@laxmipaudel533
@laxmipaudel533 6 месяцев назад
छल्फल रार्मोछ गुरुदे जय श्रीमन्नाराण
@laxmirawal4679
@laxmirawal4679 5 месяцев назад
Dr.sir guru jyu r yatri sirlai hardik dhanybad🙏🙏
@uttambahadursingh7272
@uttambahadursingh7272 6 месяцев назад
जय श्रीराम जय जय हनुमान 🌹👏🌹👏 हे भक्तवत्सल कृपानिधान 🌹👏🌹👏
@anamanshrestha6502
@anamanshrestha6502 6 месяцев назад
श्रीराम जय राम जय जय राम ! हजुरहरु दुवैजनालाई अन्तर हृदय कमलबाट काेटि काेटि नमन ! वास्तवमा भन्ने हाे भने नेपालमा विवेक र विचार भएका राजनितीज्ञ नै नभएकाे हाे कि ? जस्ताे महसुस हुन थालेकाे छ । यस्तै तरिकाबाट अघि बढ्दै जाने हाे भने केही समय पश्चात जन्म दिने बाबुआमालाई पनि नचिन्ने दिन आउनेछ । जस्ता शासक त्यस्तै जनता भनेकाे यही हाे । अब पनि यिनै दलकाे सरकार रही रह्याे भने हाम्राे आफ्नाे धर्म संस्कार, संस्कृति, जन्म दिने बाबुआमा, दाजुभाई, दिदीबहिनी , कुलकुटुम्व, गाेत्र नामथर आदि सारा चिजहरु एकादेशकाे कथा हुनेछ । उता भारतका प्रधानमन्त्री कति महान छन् देख्नुभएन ? मन्दिर बनाउने कामदारलाई समेत पूजा गरेकाे ? हाम्रा त मन्दिरमा जांदा बाबुआमाकाे कृया बस्दा पनि खुकुरीले छप्काउने ? नभए झुट्टा मुद्दा लगाएर फसाई दिने गर्छन । हामी जस्ता सिधासादा जनताले गर्ने भनेकाे भगवान भराेसा मात्र हाे । हरे कृष्ण !
@mayagautam9093
@mayagautam9093 6 месяцев назад
ॐ जय राम श्रीराम जयजय राम राम।आपदामपहन्तारं दातारंसर्वसम्पदामं्लाेकाभिरामं श्री रामं भूयाे भूयाे नमाम्यहम् । साह्रै उत्तम यने श्रीरामचन्द्रकाे महान वचन हरूकाे राम चरितहरू सुन्न पाईयाे ।स्वामीकेशवानन्दज्युमा हार्दिक नमन गर्द्छु । जय श्रीराम जय।सीताराम जय हनुमान जय जय राम राम
@ShambhuKoirala-w4z
@ShambhuKoirala-w4z 8 дней назад
गुरु केशवा नन्द प्रति नमन
@aashishgyawali9239
@aashishgyawali9239 6 месяцев назад
Yo sambaad ko laagi dherai dhanyabaad Tikaeam ji
@Sangiipkrl
@Sangiipkrl 6 месяцев назад
अत्यन्त सान्दर्भिक अन्तरवार्ता 🙌🙏👏👏
@bhawanal1678
@bhawanal1678 5 месяцев назад
राम्रो सत्संग अरु पनि यस्तै प्रकारका अन्तरवार्ता अपेक्षा,🙏🙏
@rajusunari1175
@rajusunari1175 6 месяцев назад
Ek dam ramro lago interview herera yatri ji mahan hunu hunchha …
@gyansagar104
@gyansagar104 5 месяцев назад
भारत हिन्दु राज्य घोषित हुने निस्चित छ। धर्म सन्स्कृती र भाषाको संरछण भन्नू नै देश को उद्दार हो । सम्पुर्ण समाज पस्चिमा सभ्यताको अनुसरण गरिरहदा सनातन संस्कृति को झन्डा माथी उठ्नु भनेको आफ्नो मुर्जाको अवशेष पुनर्जिबित हुनु हो। आफ्नो उत्थान हुनु हो। र त्यो सन्स्कार को निर्माण हाम्रो नेपाल्मा पनि हुबहु उस्तै दुरुस्त रुपले सुसज्जित र पुनर उत्थान हुनु आबसेक छ र भग्वान को कृपाले त्यो पनि सम्भव हुनेछ। नेपाल हिन्दुराज्य हुने छ। जय श्री राम।।
@kushalbikramshahithakuri6126
@kushalbikramshahithakuri6126 13 дней назад
जय श्रीराम 🙏🏽 जय बजरंगबली हनुमान 🙏🏽
@solutiontrekkingshop1193
@solutiontrekkingshop1193 6 месяцев назад
आहा कति राम्रो सम्वाद । धेरै धेरै धन्यवाद यात्रि सर र गुरुलाइ । जय श्री राम ❤
@sabinashrestha7413
@sabinashrestha7413 6 месяцев назад
सम्वाद चाहिँ सान्दर्भिक बिषयमा राम्रो छ🙏
@bimalanepal4699
@bimalanepal4699 5 месяцев назад
यो आजको बहस् दुबै पक्षको तर्फबाट अत्यन्त सुन्दर लाग्यो ,जय सीयाराम
@bharatiacharya3424
@bharatiacharya3424 6 месяцев назад
गुरु देव को मुखार्विन्द नै राम मय लाग्यो🙏🙏🙏
@shivabhandari5543
@shivabhandari5543 6 месяцев назад
जय होस सबैको 🙏🙏🙏 यगदम राम्रो लागेहो है🙏🙏 जय श्रीराम 🙏🙏🙏
@govindsubedi2189
@govindsubedi2189 6 месяцев назад
हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे। हरे राम हरे राम राम राम हरे हरे। हरिवोल हरीबोल हरीबोल 🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺
@Observing77
@Observing77 6 месяцев назад
I am from India. I have been watching you since last few yr. You are a Jem of Nepal Tikaramji
@Nimbaditya
@Nimbaditya 6 месяцев назад
Same observation Sir
@srijanapaudel6365
@srijanapaudel6365 6 месяцев назад
हरि ॐ नमो नारायणाय महाराज 🙏🙏🙏टिकाराम दाजुको जय होस्👏👏दिव्य अब्सर दिनुभयो स्वामी ज्युमा कोटि नमन्🌹🌹🌹👏👏👏♥️♥️♥️
@user-my1ge2nm9g
@user-my1ge2nm9g 6 месяцев назад
yo karyakram sunda aananda lagchha thank you
@govindsubedi2189
@govindsubedi2189 6 месяцев назад
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹 हरे कृष्ण🌺श्रीराम जयराम जयजय राम सिताराम सिताराम जयजय सिताराम हे राम ! पुरुषोत्तम नरहरे नारायण केशव | गोविन्द गरुडध्वज गुणनिधे दामोदर माधव || राम राम रामेति रमे रामे मनोरमे । सहस्रनाम तत्तुल्यं रामनाम वरानने ॥ हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे। हरे राम हरे राम राम राम हरे हरे। हरिवोल हरीबोल हरीबोल 🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺
@deepurimal5957
@deepurimal5957 6 месяцев назад
Beautiful conversation..om namah shivay..jay ho shankarachrya guru ki
@sunitashah8241
@sunitashah8241 6 месяцев назад
जयश्री राम🌹🌷🙏🙏🙏
@kovidakidspre-school8615
@kovidakidspre-school8615 6 месяцев назад
One of the best episodes. Thank you so much for giving me this opportunity to understand the depth.
@bishnukarki6587
@bishnukarki6587 6 месяцев назад
कार्यक्रम सकेर प्रतिक्रिया दिउला है, टीका सर।
@SabiGiri-zn1qh
@SabiGiri-zn1qh 6 месяцев назад
अत्यन्तै सान्दर्भिक अन्तर्वाता प्रस्तुत गर्नुभएको हार्दिक धन्यवाद🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻 यात्रि जि💐💐💐💐 जय सिताराम❤️
@nitabohara9002
@nitabohara9002 6 месяцев назад
Jay shree ram dhyanwad yatri ji ra biddwan guru ji lai 😊aaja samma hereko utkresta anntarwarta
@yashodakhatiwada5142
@yashodakhatiwada5142 6 месяцев назад
सान्दर्भीक र महत्वपूर्ण अन्तरवार्ता।
@MerryMoon-mt8xm
@MerryMoon-mt8xm 6 месяцев назад
Dhany bad tikaram sar ystai bahas garnu ATI ramro
@ishwaripoudel5790
@ishwaripoudel5790 6 месяцев назад
आज एकदम शानदर्बिक छलफल सुन्न पाईयो कहिलकहीं वॅाहा जस्तो बेदान्ति गुरूहरुकोधर्मका कुरा सुन्न पाईयोस् ❤❤❤❤❤❤
@_HariMisha_
@_HariMisha_ 5 месяцев назад
श्रीराम चन्द्रचरणौ मनसा स्मरामि, श्रीराम चंद्रचरणौ वचसा गृणामि । श्रीराम चन्द्रचरणौ शिरसा नमामि, श्रीराम चन्द्रचरणौ शरणं प्रपद्ये ॥
@UdayKumar-dj1nn
@UdayKumar-dj1nn 5 месяцев назад
साह्रै उच्चस्तरीय चर्चा।सुनी रहूँ जस्तो लाग्यो।
@sanokajibastakoti3015
@sanokajibastakoti3015 6 месяцев назад
टीका जिको आफ्नै एउटा धार ,सत्यतथ्य आफ्नो,माटो,सस्कार, प्रकृति,आफ्नो सभ्यताको बिसयमा सदैब, अगाडी हुनुहुन्छ ।🙏🙏🙏
@loknathpaudel7877
@loknathpaudel7877 6 месяцев назад
स्वामी ज्यु को चरणकमलमा कोटि कोटि नमन
@radhaadhikari6587
@radhaadhikari6587 6 месяцев назад
जय श्री राम
@nirajankarki7255
@nirajankarki7255 6 месяцев назад
कहिले गिता नपढेको गिता सिकाउन्छन । कहिले मन्दिर नजाने पुजा गर्ने सिकाउछन्न। जय श्री राम।।।
@jiwanilameli
@jiwanilameli 6 месяцев назад
असाध्यै राम्रो । यो आस्था हो विश्वास हो 🙏🙏 जय होस् । सान्दर्भिक प्रस्तुति दुवैमा सत् नमन 🙏🙏।
@sureshdhakal2362
@sureshdhakal2362 11 дней назад
गुरु प्रति प्रणाम।
@user-ir2rl8ri9x
@user-ir2rl8ri9x 6 месяцев назад
Jai Shri Ram 🙏
@ajaymuktan162
@ajaymuktan162 6 месяцев назад
Jai Sri Ram🙏🙏
@saraladhakal9807
@saraladhakal9807 6 месяцев назад
जय गुरु देव अत्यन्त राम्राे बिषय र प्रस्तुति मिडिया लाई धन्यवाद 🙏
@shreeharibaniya7644
@shreeharibaniya7644 5 месяцев назад
जोतिर कता पटि गमय शकतिं कता गमयं हेर मांति् भुंमिका राजनिती खोई शकतिं कांहां गए
@sewantrajbaral5960
@sewantrajbaral5960 6 месяцев назад
विदेशीको जुठो खाएका पात्रहरूको बुध्दी पनि जुठो (फोहोर)हुनु स्वभाविकै हो।जो दुखद हो।
@michaelhills3663
@michaelhills3663 3 месяца назад
Afno anubhav bhaneko ho ki chikne😂😂😂
@nc320
@nc320 6 месяцев назад
नेपाली हिन्दू जागो एक होउ हिन्दू देश बनाऊ
@ashapun33
@ashapun33 6 месяцев назад
जय श्री राम 🙏🙏🙏🙏🙏
@prabhuewai9905
@prabhuewai9905 6 месяцев назад
Badhai chha yatri ji- aasha garchhu modi le tapai laai puraskar dine chhan
@sangitabarakoti6822
@sangitabarakoti6822 6 месяцев назад
Jai shree Ram jai shree Ram jai shree Ram 🙏🙏🙏💅🙏🙏💘hami sabai ko kalyan garnu hos
@TIKAPRASADKc
@TIKAPRASADKc 6 месяцев назад
नेपालबाट पनि सनातन विरोधि विधर्मिहरुको सर्वनास हुने दिन छिट्टै आवस। सत्य सनातन धर्मको जय 🚩 जय जय श्रीराम 🚩🚩🚩🚩🚩
@romakhatiwada2947
@romakhatiwada2947 6 месяцев назад
जयश्री राम💐🌺🌸
@santoshkhadka3419
@santoshkhadka3419 6 месяцев назад
जय श्रीराम्🙏🙏🙏
@user-hk1pi7zn5c
@user-hk1pi7zn5c 6 месяцев назад
Shree Ram Jaya Ram Jaya ,Jaya Ram .. Jaya gurudev .
@kiranadhikari8924
@kiranadhikari8924 6 месяцев назад
धेरै राम्रो जवाफ दिनु भयो गुरुले दुबै मा सादर प्रणाम 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@rameshparajuli4580
@rameshparajuli4580 6 месяцев назад
जय श्रीराम्🙏
@sombahadur2419
@sombahadur2419 6 месяцев назад
जय श्री राम 🙏🙏
@user-bh8jw9ed9t
@user-bh8jw9ed9t 6 месяцев назад
गुरु लाई कोटी कोटी परणाम् 🙏🙏🙏
@Organic482
@Organic482 6 месяцев назад
कटर इस्लाम को देश अरब देशमा हिन्दु को आस्था मन्दिर स्थापना गर्दै छन मोदि ले अहा मोदि को आस्था अनि एउटा अर्को पाटा बात हेरौ भने सहासी लिडर्🙏🙏जय श्री राम हर हर हर राम हर हर राम
@ganeshmahatara2717
@ganeshmahatara2717 6 месяцев назад
आज यो खुशी समष्टिगत हिन्दुहरुको इतिहास रचेको दिन हो तर आज छातीमा हात राखेर भन्ने हो भने हामी अल्पसंख्यक नेपाली हिन्दु हरुले हाम्रो हिन्दु दर्शन र शास्त्र को कत्ति पनि अध्यान र अनुसन्धान गरेका छैनौ।
@samirpoudelghlgcvvvbhl2464
@samirpoudelghlgcvvvbhl2464 5 месяцев назад
जय श्रीराम जय हो भगवान राम भनेको नारायण साछात हुन तेरो मेरो होइन सबै को भगवान नारायण हुन राम बुद्धि नभयका नेपाली जय नेपाल अहिले अयोद्धा बाट
@laxmidevisharmasapkota8849
@laxmidevisharmasapkota8849 6 месяцев назад
कर्ण प्रिय् अन्तर्वाता अती राम्रो अती सान्दर्बिक जय राम्
@indiradahal3138
@indiradahal3138 6 месяцев назад
गुरुको dharma को barema अति utkrista . Jaya श्रीराम l
@shreekhadka7004
@shreekhadka7004 6 месяцев назад
सत्य बचनगुरुदेव🕉🙏
@zenithsaud5648
@zenithsaud5648 6 месяцев назад
जय श्री राम।🙏🚩
@user-lb9qh7no2b
@user-lb9qh7no2b 6 месяцев назад
Guru sanga vetne awsar ta mahile pani paye Naman guru
@manjukshetry3857
@manjukshetry3857 6 месяцев назад
अति राम्रो कार्यक्रम, जय Sri Ram
@Gurushreeprakashgiri
@Gurushreeprakashgiri 6 месяцев назад
जय श्री राम ❤
Далее
doing impossible challenges✅❓
00:25
Просмотров 3,5 млн