प्राकृतिक सौन्दर्यकी धनी नेपाल आमाका विभिन्न पर्यटकीय क्षेत्रहरूको भिडिओहरू निर्माण गरी PURVI BLUES ले RU-vidमा प्रसारणका लागि राखेका सबै भिडिओहरू हेरिसकेँ I कतिपय भिडिओ पटक पटक हेर्न मन लाग्ने खालका छन्I (क)छायांकन धेरै राम्रा छन् (ख) प्रस्तुतिकरण र शैली चाखलाग्दा छन् (ग) भिडिओ निर्माणका लागि धेरै मिहिनेत गर्नुभएको थाहा हुन्छ I देशको पर्यटन प्रवर्द्धनका लागि यस्ता भिडिओबाट धेरै सहयोग पुग्न जाने देखिन्छ I आफ्नो जन्म-जिल्ला ईलामका रमणीय दृश्यहरूले मलाई एक पटक पुन: रोमान्चित पारेको छ ( यद्द्यपी म ईलाम बराबर जाने गर्दछु) I धन्यबाद PURVI BLUES I हार्दिक शुभकामना सहित, राजन थापा हाल: ललितपुर I
ओवाओ प्रक्रितिको सुन्दरताले भरिपुर्ण हाम्रो देश नेपाल एति सान्त अनि सुन्दर हाम्रो देश नेपालमा कहिले कसैको आँखा नलागोस नेपालै नरहे रहदैनौ हामी नेपाली हामी सबै नेपालीहरु मिलेर हाम्रो देश नेपाललाई बनाऔं जय नेपाल।
Ak dam ramro ra sundar ni ho hamro ilam jo.pani.ghumna.aauna.saknuhunexa.ilam.ma.hami.ilameli.sabae.wel.come.garna.chahanxou.ra.ma.pani.ilamko.pathivara.najikko.manxe.ahile ma quatarbat heriraheko xu.ra.ma.november.22.ma.nepal.aaudaexu.mero.yatra.pathivaramatale.safal.parun.vandae.kamana.gardaxu.thank.you.
Good job.श्रीअन्तु डाडा अहिले सम्म जान नपाए पनि त्यहाकाे रमणिय दृस्य तथा भिडियाे हेरेर अानन्द लाग्याे।कुनै दिन अवस्य जाने हाे।भिडियाेकाे लागि दाईलाई धेरै धेरै। धन्यवाद ।