सुधार : - दमक झापा जिल्ला मा पर्छ . Video मा उर्लाबारी -मोरंग कटेपछि , तुरुन्तै दमक बजार आएकोले भुल बस मोरंग मा पर्छ भनिएको हो . गाडी चलाउदै दायाँ -बाया हेर्दै बोल्दै गर्दा कहिले -कहिँ गल्ति भै हाल्छ ..
दमक झापा कै सबैभन्दा ठुलो सहर हो भने यहाँ हरुले झापाकै पबित्र नदि कन्काइ माई को Video देखाउनु छुट्टाउनु भएछ साथै पुर्वकै सबैभन्दा ठुलो मेला पनि यहि कन्काइ माई मा माघे सक्राती को दिन लाग्छ 💝
हाम्रो पुर्वी नेपालकाे राजधानीमा पुरानो ईतिहास अतिरिक्त बचाउनु छ ताकि ईटहरि चाेकमा पुर्व राजा महेन्द्रकाे सालिक अनिवार्य पुनस्र्थापना गरियोस् सम्पूर्ण सबैलाई अपिल गर्दछु
सहि भन्नू भो दादा नेपालिहरु जहाँ गयो जहाँ खायो तेहि ठाउनै फोहोर गर्छन तेति सुन्दर ठाउमा बोतल बिस्कुटहरुको खोल फालेर हेर कहिल्य सुद्रदैन ई नेपालिहरु तर हजुरहरुको बानी धेरै राम्रो छ फोहोरहरु जथाभाबि मिल्काउनु हुन्न अति राम्रो बानी आफू घुम्न गएको ठाउमा भोलि अरु मानिसहरु पनि घुम्न जान सक्छन तेसैले जथाभाबी फोहोर गर्नु राम्रो बानी हैन धेरै राम्रो बिचार दादाहरु 👍️
धेरै राम्रो छ दृश्य अवलोकन हजुर हरु लाई धेरै धेरै धन्यवाद दिन चाहान्छौ किन कि हामी हाम्रो देश मा घुम्न नसके पनि भिडियो मार्फत हर स्थान को दृश्यलाई हेर्न अवसर दिनु भएको मा हामी धेरै खुसी छौँ
नेपाली गाडी हरु लाई ईन्डिया तिर जादा एकदम मुस्किल छ तर ईन्डियन गाडी लाई नेपाल आउदा कुनै मुस्किल हुदैन यो देख्दा खून एकदम तातिन छ 3 करोड हामी भेडा नेपाली र यो देश को भ्रष्ट भारत को दलाली गर्ने नेता हरु को कारण नै आज हामी भेडा नेपाली हरु को स्वाभीमान नेपाल मा नै खत्म भएको छ ईन्डियन गाडी हरु लाई पुरै नै bane गर्नु पर्छ नेपाल मा आउनु बाट भारत को एकदम हेपाई नीति को कारण नेपाली गाडी हरु लाई ईन्डिया मा यात्रा गर्न एकदम गारो छ यति ठुलो समस्या लाई कति पनि ध्यान दिएका छैनन् यो देश को स्वाभिमान गुमाएका जनता र नेता हरु ले यहि नै दुर्भाग्य हो
Hi, Can one of you please explain what has happened that he had to return Nepal? The reason he mentioned in the video, not our own interpretation. My nepali is not really strong.
My wife is from Jhapa and she has been asking me if you have visited Jhapa and Kanyam. We enjoyed this vlog and we are very excited to watch your upcoming vlogs. You said Damak is in Morang but my wife said its in Jhapa too. Breakfast chahi dui jana sathi le tanna dinu vayo haha
Mastira mastira haina haw sir east natra purba vanau na taplejung janee pani mastira eastern side tira janee pani mastira kata ho mastira vaneko chai..? Khaas ma
Hou daju...damak morang hoina hou jhapa ko Sabai vanda thulo city ho ..second birtamod,ahile chai birtamod arko sanga jodera thulo vako xa...kp oli ko ghar damak 10 mai ho