Тёмный

प्रसिद्ध कलाकार कविताआलेको गितले नन्द कृष्ण जोशी र कविता आलेको जवानीको प्रसङ्गले हासायो।०७६-०५-२८ HD 

Indreni.Com
Подписаться 3,5 млн
Просмотров 921 тыс.
50% 1

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#indreni#kabitaatle_vs_nandakrishnajoshi#liveprograme
🙏🏼 Download our Apps 👇🏼
➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

Опубликовано:

 

13 сен 2019

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 796   
@dbgrg460
@dbgrg460 2 года назад
लोक गीत त कविता आले दिदीको जस्तो पो हुनु पर्छ त।नमस्कार दिदी लगायत सम्पूर्ण टीमलाई।
@ramailo6884
@ramailo6884 Год назад
हामी अलि सानाे सानाे हुदा हामी यहि गित गाउथेउ अाज कबिता दिदिलाइ देख्न पाउँदा अत्यन्त खुिप लाग्याे ।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@kumarrai9289
@kumarrai9289 4 года назад
सारै नै मिठाे गित छ यसरी गाउने कलाकारकाे कलाकाे बचाउ हाेस 🙏🙏
@tulpsdmagar1584
@tulpsdmagar1584 3 года назад
कबिता आले दिदिलाइ दस औला जोडि नमन।दिदिको पुराना गितहरुले पुरानो बाल्यकालको याद आयो।हामी बाल्यकाल हुदा यी गितहरु रेडियो नेपालमा घर गाउको भिर पखेरामा गुन्जी रहन्थ्यो।इन्द्रेणी कार्यक्रमलाइ धन्यवाद छ दिदिलाइ लिएर देखाइदिनु भयो।दिदिको स्वास्थ्यलाभको कामना छ।
@lokendrajimeeyakkha1363
@lokendrajimeeyakkha1363 4 года назад
पुर्बको एउटा पिल्लर अनि पश्चिम् को अर्को पिल्लर।इन्द्रेणीले एउटा मजबुत पुल बनाउने कोसिस गर्दै छ।नमन छ सबैलाई
@purnagorkhali4561
@purnagorkhali4561 4 года назад
नेपाली संगीत जगतका महान गायक कविता आलेलाई हार्दिक नमन गर्दछु ।
@krishnadhungana7688
माहान, नारी, रहिछन,सहन,सिल,कबितायआले,जिउ,हारदिक,नमन,छ🇳🇵🇳🇵🙏🏾🙏🏾❤️🌺❤️🌹🙏🏾🙏🏾🌹
@ramdeuba5220
@ramdeuba5220 Год назад
सार्है मनपर्ने गायिका दिदि कविता आले,,
@narayanacharya6697
@narayanacharya6697 4 года назад
नन्द कृष्ण जोशी वास्तवमै महान व्याक्ती हुन। उहाका गित असाध्यै राम्रा छन्।
@mgrthapa1141
@mgrthapa1141 4 года назад
आदरनिय कविता दिदिलाइ धेरै धेरै साम्मान तथा अजम्वरि माया
@premstha223
@premstha223 4 года назад
आदरणीय जेबि आले प्रती चीरशान्तिको कामना तथा कबिता आले प्रती हार्दिक नमन टक्रयाउछु।
@ramh.sharma5759
@ramh.sharma5759 4 года назад
सारै मिठो गित, कविता दिदि गीत, नन्दकृष्ण दादा को हेराई
@chandrashrestha1738
@chandrashrestha1738 4 года назад
लोकगीत किन्नरी कविता आले दिदि को हरेक गीतले घर गाउँको याद आँखाभरि भरिएर आउछ l धन्यबाद इन्द्रेणी
@devishrestha9778
कविता आले ज्यु लाई मनै देखि माया 🙏🙏🙏यस्तो पो नेपाली लोक गित ।आजभोलि को नया कलाकार हरुले सिक्नुपर्ने हो।❤❤❤❤
@devrajraj6550
@devrajraj6550 4 года назад
आजको नेपाली भाषा को जननी डेऊडा गीत का धरोहर देखि खुशी लाग्यो साथै नेपाली मौलिक गीत सुनेर धेरै खुशी लाग्यो सम्पूर्ण ईन्द्रेणी परिवार मा नमस्कार
@sujankatuwalchhetri4774
@sujankatuwalchhetri4774 4 года назад
👌👌👌दिदी लाई अत्यन्त माया साथमा यो इन्देनी कार्यक्रम लाई एकदमै धन्यवाद रेडियो नेपालबाट मात्रै ह्जुर को गित मात्रै सुनेको थिए आज ह्जुर लाई साक्षत देख्नु पाए धन्यवाद इन्द्रेणी परिवारलाई
@ashwinchhetri8101
@ashwinchhetri8101 4 года назад
हाम्री कविता जेठीआमा को छेउमा तरुनीहरु पनि फिक्का परे अहिले यति राम्री हुनुहुन्छ पहिला झन् कस्तो हुनुहुन्थ्यो होला हजुरको स्वर अहिले पनि कति राम्रो हार्दिक नमन गर्दछु कविता जी र नन्दकृष्ण जी
@aashikagautam649
@aashikagautam649 4 года назад
यस्ता अग्रज कलाकार आउँदा इन्द्रेणी को आगन खाली देख्दा नरमाइलो लाग्यो ।
@budhimanbiswokarma6737
@budhimanbiswokarma6737 4 года назад
यो शब्दको गित अहिलेसम्मकै उत्कृष्ट छ हामीलाई अतिरिक्त राम्रो लाग्छ सान्दर्भिकता र मार्मिकता अत्यन्तै मिलन महत्त्वपूर्ण छ फेरि पनि हेर्नु सुन्नु पाएकाले ईन्द्रणि मिडियालाई लाखौंलाख सलाेट गर्दछौं पुरानो पुरानो शब्दको गित खाेजबिन गरियोस् कलाकारहरूलाई पनि सम्मानित गरियोस् पुरानो गायकको गितहरू सान्दर्भिकता झल्किन्छ र हाम्रो पुरानो कलाकार सम्पूर्ण सबैलाई बरिस्ठ सम्मानित गर्नुपर्नेछ मेरो अनुरोध छ हार्दिक शुभकामना कबिता अाले गुरूअामालाई नमस्कार छ
@ramharishrestha7836
@ramharishrestha7836 4 года назад
सम्पुर्ण इन्द्रेणी परिवारलाई म प्रदेशी को संगीतमय नमन गर्छु।कविता आले को आज यो उमेर मा पनि स्वर कोइली को भन्दा कम छैन।म त दिदी को एकदम फ्यान हु।फेरि फेरि यस्ता गितहरु इन्द्रेणी मार्फत सुन्न पाइयोस् कामना गर्छु।
Далее
Strawberry Cat?! 🙀 #cat #cute #catlover
00:42
Просмотров 2 млн
Kabita Ale - SUR SAGAR || Nepal Television 2079-03-24
20:46