Тёмный

Image Rodhi Ghar \ इमेज रोधी घर with Sarmila Gurung & Bimal Raj Chhetri - Ep. 16- 4 - 8 

ImageKhabar
Подписаться 460 тыс.
Просмотров 1,4 млн
50% 1

Image Rodhi Ghar \ इमेज रोधी घर with Sarmila Gurung & Bimal Raj Chhetri 2074 - 4 - 8 .For more, visit imagekhabar.com
Our Facebook Page: / imagekhabar.com.np
Our Twitter Page: / imagekhabar

Опубликовано:

 

22 июл 2017

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 360   
@user-ol2yz5jj1c
@user-ol2yz5jj1c 6 лет назад
अति भाबुक बनायो यो गितले बिमल दाइ र सर्मिला दिदिलाई सलाम छ।
@narjunggurung553
@narjunggurung553 7 лет назад
मेरो अति मन पर्ने गायक गायिका बल्ल आज image tv मा देख्न पाए । धन्यवाद image टेलिभिजनलाई । बहराइनबाट हेर्नेले यता हाजिर हुनु है ।
@gyangm5345
@gyangm5345 5 лет назад
कुनै समयको जोडीले गएको गीत क्या मीठो छ
@rawal8259
@rawal8259 7 лет назад
बिमल राज क्षेत्री र सर्मिला गुरुङ को दिहोरी एक दम राम्रो लागेको छ मलाई अझै यस्तै यस्तै कलाकारका गित गुन्जी रहुन शुभकामना छ ! धन्यबाद छ ! साथै सम्पुर्ण मा शुभकामना छ !!
@koshmayamanandhar9259
@koshmayamanandhar9259 4 года назад
Ho ho hajur
@balbahadurrukumeli454
@balbahadurrukumeli454 7 лет назад
धेरै राम्रो छ यो दोहोरी मार्मिक छ यस्तै पुराना कलाका लाई पनि देखाउनु पर्छ सारै खुसी लाग्यो,,,,, अब चाइ राजुु परियार र बिष्णु माझी लाई लेउनु परेयो यो इमेज घर मा
@abhayapartel3006
@abhayapartel3006 7 лет назад
धेरै राम्रो दोहोरी गीत जति सुनेनी सुन्न मन लाग्ने 🌹🌹💘💘💘💘🌹🌹
@thakurrijal1304
@thakurrijal1304 3 года назад
योजनाको
@rahulrk7835
@rahulrk7835 7 лет назад
कत्ती राम्रो लोक गीत
@sandipgiri4237
@sandipgiri4237 5 лет назад
सर्बप्रथम इमेज च्यानेल का दिद्जुलाइ र सम्पुर्न तिम हरुलाइ म सन्दिप प्रसाद गिरि को तर्फबाट नमस्कार,छ है,क्या दामी छ शर्मिला दिद्जुकोहरुको गित जति सुनौ तेतिनै सुन्नमन लाग्छ मलाइ त धेरै मन पर्छ लोक दोहोरी गित म पनि गाउछु तर हाल कतार बात भएपनी हरेकदिन-हरेकपलमा हेरिरहन्छु हजुर हरुको प्रगतिको कामना गर्दै शुभकामना छ है सम्पुर्ण तिमलाइ 😭😭😭😭😭😭👌👌👌👌👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️💘💘💘💋💋💋💋💋💋💋💋👄👄👄👄👄
@sharmilachapagai1028
@sharmilachapagai1028 7 лет назад
अति राम्रो गित दुबैजाना स्वर कति मिठो हि
@dipakkunwar1881
@dipakkunwar1881 7 лет назад
अति राम्रो छ सबैला यक्मुस्त धन्यवाद
@khotangeTiger
@khotangeTiger 7 лет назад
इमेज रोधी घर कार्यक्रम संचालक कि दिदी अनि बिमल राज दादा, सर्मिला गुरुङ दिदी लाई हृदय देखि नै धन्यवाद ! आज फेरि उहीँ पुरानो मायाको गाउँ सम्म पुग्ने अवसर दिलाइदिनु भयो ।
@sujityonjan2851
@sujityonjan2851 5 лет назад
Kumar Poudel i
@mingmasherpa6841
@mingmasherpa6841 6 лет назад
अति नै सुंन्दर मिठो रोधी घर को भाका हरू सम्मान अनि शुभ अपेक्षा शुभ कामना सबै सबै रोधी कलाकार हरू प्रति ।
@sasmitakhadka9198
@sasmitakhadka9198 6 лет назад
मार्मिक शब्द अनि मीठो समधुर स्वर ले मन लाई नै स्तब्ध बनायो धेरै राम्रो छ प्रस्तुति अग्रज आदरणीय कलाकार दाजु दिदिको ।
@gurungranjit3067
@gurungranjit3067 5 лет назад
enĺisvidyo
@neppalneppal9711
@neppalneppal9711 5 лет назад
Bnki carkvnca
@ramkalagautam8351
@ramkalagautam8351 3 года назад
@@gurungranjit3067 ï t
@chitrakc2341
@chitrakc2341 7 лет назад
जय गीत जय लोक गाएक गाईकामा मा ईमेज चेनललाई र यस् कार्यक्रम संचालिका दिदी सम्पुर्ण टिमलाई बिशेश धन्यवाद नेरतरता को कामना गर्दछु
@anmolk.c.9354
@anmolk.c.9354 7 лет назад
जिन्दगी भर जाति दुख गरेर धन,सम्पती कमाएपनी बुढेसकालमा ती बा झै मन खोलेर रमाउन पाईयोस। सार्हौ खुसी लाग्छ बा रमाएको देख्दा।।।
@roshangurung4170
@roshangurung4170 6 лет назад
Anmol k.c. k *^^/^&&7&&
@naraparsadlamichane3099
@naraparsadlamichane3099 6 лет назад
Anmol k.c. p
@samarchanaadhikari2789
@samarchanaadhikari2789 4 года назад
I ityg poyuy@@roshangurung4170
@samarchanaadhikari2789
@samarchanaadhikari2789 4 года назад
hyh
@kishorguru3700
@kishorguru3700 5 лет назад
क्या राम्रो छ नी हो गीत
@modanniroula673
@modanniroula673 7 лет назад
बिमलराज क्षेत्रिदाई लाई मैले तेस्रो एल्बमको गित जुन बल्लैभो भेट् बाट चिनेकोहु तेसपछी धेरै गित आयनी त्यो गित जति मलाई मन पर्ने गितचै बजारमा न आयकै होकिझै लाग्छ !! दोहोरी त आजको अतिनै मन पर्यो पुराना कलाकारको दोहोरी सुन्दानी अति रमैलो लाग्छ !!!!!!!!!!!!!!!!!! अनुशा दि लाई धेरै धेरै बधाई आगामी हप्ताहरुमानी पुराना कलाकारको दोहोरी सुन्न पाहिरहियोस
@kharkagurung8334
@kharkagurung8334 6 лет назад
Modan Niroula y
@sudhirbhatta1074
@sudhirbhatta1074 7 лет назад
शब्द समयोज्न नै एकदम मार्मिक छ।।।उत्कृस्ट
@amritsubba6586
@amritsubba6586 5 лет назад
बिमल र शर्मिला दिदी को गित घेरै राम्रो छ ।
@dineshalemagar2949
@dineshalemagar2949 7 лет назад
मेरा अतितका प्रेममा परेका दिनहरुकाे याद दिलायाे सम्झिन्छ मन बर्सिन्छ सम्झेर ती रमाइला अनि उनिसगं बिताएका अमुल्य माया ,समय र ती पल पलहरुले पिराेलिरहन्छ।कसरी कहाँ भेटु मेरि उनिलाई......सम्झेर अतालिन्छ यी मनमष्तिष्कहरु...झलझल नाचिरहन्छ अनि आइरहन्छ उनिसगं बिताएका ती मिठा भुल्नै नसकिने पलहरु फेरि आए ती दिन अनि त्याे समय,उमेर,बेला....
@yamprashadtilija2713
@yamprashadtilija2713 6 лет назад
धेरै धेरै राम्रो गितहरु छन धन्यवाद
@yamsaru625
@yamsaru625 2 года назад
43 Qkx ;cznzh33bp5lwwèuwwwwwwwwwww
@lekhnath4663
@lekhnath4663 6 лет назад
बिमल राज दाइको र सर्मिला दिदिको दोहोरि सारै राम्रोछ हरेक नेपालिको मन मन माबस्ने खालको अझ गितको हरेक शब्द सभ्य धेरै राम्रछन आजभोली दोहोरिमा धेरै नराम्रा सब्दहरु प्रयोग हुनथालेकाछन जस्तो तिमी त्यो गाउकि भैंसी तिमी त्यो गाउको रागो भन्ने
@manbishaunichautari3344
@manbishaunichautari3344 7 лет назад
साह्रै रमाइलो भयो बेजोड प्रस्तुति 🌹🌹💕
@purnagurung5328
@purnagurung5328 7 лет назад
बास्तबिक लोक गीत भने को यस्तो हुन पर्छ् ,हेर्दा हेर्दै खै दुई थोपा आँसु थाहा नपाइ झरिगयो ।सायद मन मा छोयेर होला । धन्याबाद सबैलाइ ।
@shovanicesong4712
@shovanicesong4712 7 лет назад
nic song
@gobindhaadhikari3586
@gobindhaadhikari3586 5 лет назад
@@shovanicesong4712 ्
@ujwalkc3199
@ujwalkc3199 5 лет назад
Kte ramro gt
@anjitpokharl9816
@anjitpokharl9816 7 лет назад
लोक संगितको छेत्रम। ग।यक बिमल छेत्रि तेसै गरि शर्मिल। गुरूङ्ग अ।फ्नो छुट्टै पहिच।न बन।उन अग्रसर छन अझ भन्नु पर्द। गेटम। बेलिज।ई प्रतछ्य ल।इभ ब।ट युगल जोडि बन्नु को छ. द।द। दिदि दुबै जन।ल।ई धेरै सम्मन। गर्छु म. अ।जको यो ल।इभ दोहोरिले पनि मनै रूव।यो. द।द। दिदि ल।ई अग्रिम सफलत।को क।मन। गर्दछु. स।थै इमेज परिव।र को सफलत।को क।मन। स।थै ह।र्दिक धन्यब।द. जय जित संगित
@rameshgm6066
@rameshgm6066 6 лет назад
कति रमाइलो त्यो दिन कँहा भेटौला अब मायालू लाई दादा बिमल र दिदि सर्मीला दिदि
@puranagurung4078
@puranagurung4078 7 лет назад
मनै छुने लोक दोहोरी गीत
@ajaybk4137
@ajaybk4137 7 лет назад
अत्यन्तै सभ्बे र भब्य दोहोरी गीत गाउनु भो यहाँ हरु सम्पुर्ण कलाकार टिम हरु लाई हार्दिक धन्यवाद ।हामी बिदेशी भुमिका विभिन्न ठाँउ मा छरिएर रहेका सबै नेपाली दर्शक श्रोता हरु लाई हेरेर भय पनि मनोरञ्जन प्रदान गराउन सफल इमेज रोधी घर लाई हार्दिक शुभकामना ।धन्यवाद जय नेपाल
@rabinlimbu9900
@rabinlimbu9900 7 лет назад
L
@rameshprasad271
@rameshprasad271 6 лет назад
p
@rajindermalla5452
@rajindermalla5452 6 лет назад
😘🤣🏖️
@rajindermalla5452
@rajindermalla5452 6 лет назад
Ajay Bk hy
@jiwangurung9823
@jiwangurung9823 6 лет назад
Ajay Bk purbelelokghee http
@kshetragharabja6569
@kshetragharabja6569 7 лет назад
राम्रो लाग्यो!समयको अभाव ले भनेको बेलामा सुन्न र हेर्न त पाएको छैन तर पनि खुशी छु। अझै प्रगती होस कामना!! अब रामजी खाड र मुना थापालाई बोलाउनु पर्‍यो
@user-lo4jf9ei3n
@user-lo4jf9ei3n 6 лет назад
सारै नै अर्गानिक गित यस्ता ठेट गितहरु आजभोलीको जमानामा सुन्नु/हेर्नू पाउनु भनेको भाग्यको कुरा हो,,
@rajusapkota7711
@rajusapkota7711 7 лет назад
पुरानो कलाकारको पुरानै हुन्छ मीठास हुन्छ गित गाउने सैलीमा धेरै राम्रो
@rajgurung8315
@rajgurung8315 7 лет назад
इमेज रोधी घर जस्तो लाग्यो आज को दोहरी गीत सुनेर मलाइ यस्तै यस्तै राम्रो राम्रो कलाकार हरु लाई इमेज घर मा ल्याउनु पनि अनुरोध गर्दछु | साथै बिमल जी ले अलि स्वर लुकायाको जस्तो लाग्यो ; सर्मिला दिदी को उस्तै छ स्वर राम्रो छ | ( कान्छा पर्बत कुस्मा बजार -८ ( हाल साउदी अरब )
@bhupalbhabukshrees5343
@bhupalbhabukshrees5343 6 лет назад
दोहोरी गित ले साच्चिकै भावुक बनायो हजुर।
@birbahadursarumagar8934
@birbahadursarumagar8934 3 года назад
🙏🙏चर्चित राेक तथा दाेहाेरि गाएक अादणनिय राजु परियारकाे मुख बाट जब सुने, सर्मिला गुरुग दिदिले खाना बनाएर खुवाएर अामाकाे भुमिका निभाउनु भएको थिए , तब अझ धेरै साेच्न बाध्य बनाए साङ्गेतिक क्षेत्रमा कति धेरै याेगदान, उच्च समान सम्पूर्ण गाएक तथा गायिकाहरुमा, यस्ताे याेगदान हामिले शब्द नै छैन भन्नू लेख्नु
@saritagrg4450
@saritagrg4450 5 лет назад
अति मिठो गीत सुन्दानी आनन्द
@somthapa4169
@somthapa4169 7 лет назад
धेरै राम्रो गीत हामी सानो हुदा खुप गुनगाउँ थियो
@birendrakafle4878
@birendrakafle4878 4 года назад
राम्रो राम्रो शब्दको सयोजन
@bishwastanahunge5378
@bishwastanahunge5378 7 лет назад
नेपाली लोक गित भनेको त यस्तो हुन पर्छ । पुरानो कलाकार हरुलाइ लाई सलाम छ । दामी गाना
@ashritlamichhane2772
@ashritlamichhane2772 6 лет назад
nice daju
@ashritlamichhane2772
@ashritlamichhane2772 6 лет назад
nice
@sitalpariyar9994
@sitalpariyar9994 6 лет назад
Bishwas Senchuri . M
@subarasiigakkou2190
@subarasiigakkou2190 5 лет назад
Bishwas Senchuri た
@ganeshgurung8164
@ganeshgurung8164 5 лет назад
Kati mitho geet xha
@binathapa274
@binathapa274 7 лет назад
ईस्वोर जङ छेत्री ज्यु सायद जेरिकी फान हुनुहुन्छ र उस्को उताउलो पाराको जोसिलो गित मन पराउनु हुन्छ
@momm4145
@momm4145 4 года назад
so boaring
@mukundabhandari8228
@mukundabhandari8228 7 лет назад
कति राम्रो हो गित
@kulendragc3138
@kulendragc3138 7 лет назад
अत्यन्तै राम्रो
@bharatsinghlamaveryverynic4110
ati ramro hajur haru dubaiko geet And image Chenal It's really Nice!
@kamalgurung9385
@kamalgurung9385 7 лет назад
अतीतका झल्को मौलिक आवाज अनि मार्मिक शब्दहरू अत्यन्तै मिठोभाका
@rajurana-ki2vf
@rajurana-ki2vf 7 лет назад
dherai sadha barhar ramro xa yo geet purano geet vsye ni feri ek patak naya jhai tazai vzyo sunda
@manbahadur1434
@manbahadur1434 3 года назад
Bimal Raj, super singar kala gala bhako super men good job sir good nembar one sohor ko dhani शर्मिला गुरुंग नाइस जोड़ी लाई बधाई छह सुन्दर स्टार गुड सोंग ई image channel lai pni dhanebad chha good job, super Jodi lai dhanebahd cha janta ko hitma chha गुड वीडियो, इन्डिया
@nikeshbhandari6822
@nikeshbhandari6822 7 лет назад
गित सारै मिठो लाग्यो
@ranrai8561
@ranrai8561 7 лет назад
All of outstanding perfamances
@yamprashadtilija2713
@yamprashadtilija2713 6 лет назад
साह्रै राम्रो गित
@rajkumarkc1456
@rajkumarkc1456 5 лет назад
Aha my best singers😍😘😘😘😘😘
@hiralalpunmeroyoutubechann6293
सर्मिला दिदीको सोरता धेरै राम्रो बधाई छ
@khumamagarni226
@khumamagarni226 5 лет назад
तिभी मा त इमेज च्यानल रोधी हेरेको थिए आज त युट्युबमा हेर्न पाए पहिलो दिन मै बिमलराज छेत्री ज्यु र सर्मिला दिदी क्या मन पर्छ सर्मिला दिदी र बिमल राज दाइको फ्यान यता👆️👆️👍️👍️
@ompahce7352
@ompahce7352 4 года назад
wow purano kalakarma kati mithas hunxa man ananda hunxa git sunda
@darmasalyan9338
@darmasalyan9338 5 лет назад
man mutu nai chhune song ra jindagi bhari sunda pani na aaghaune
@mysouljustdieduwuyourwelco4348
Very nice song loved
@IshwarThapa
@IshwarThapa 7 лет назад
पुरानो कलाकार धेरै राम्रो गितहरु गाउनु भएको पनि छ यो दोहोरी पनि राम्रो छ शब्द मार्मिक छन् तर रमाइलो भयन प्रत्यक्ष दोहोरी भनेको जस्तो त जेरिले गायजस्तो हुनु पर्छ
@prasad4108
@prasad4108 7 лет назад
इश्वर जंग थापा क्षेत्री सहि भन्नू भो
@balbahadurrukumeli454
@balbahadurrukumeli454 7 лет назад
इश्वर जंग थापा क्षेत्री सधै रमाइलो पनि हेर्नु हुदैन सर कहिले काहीं त पुराना कलाका को पनि मार्मिक भाखा सुनेर रमाउनु पर्छ हजुरको भनाइ सारै राम्रो छ
@rajankandel2548
@rajankandel2548 7 лет назад
इश्वर जंग थापा क्षेत्री [?#%
@sanumayarai3578
@sanumayarai3578 7 лет назад
इश्वर जंग थापा क्षेत्री
@bidhurkhadka7548
@bidhurkhadka7548 7 лет назад
Sanu Maya Rai ok
@ansushrestha9869
@ansushrestha9869 5 лет назад
Best yugal jodi sharmila gurung and bimalraj chhetri
@minagurung9311
@minagurung9311 5 лет назад
बिमल दाजू र शर्मिला दिज्यू सबैभन्दा मनपर्ने जोडी खै आजभोली उहाहरूको युगल गित सुन्न नपाको पनि धेरै भयो
@nidhikarki8087
@nidhikarki8087 5 лет назад
Hari thapa
@purnabdrmasrangimagar9348
@purnabdrmasrangimagar9348 6 лет назад
Sarai ramro xa dohori.
@bhupendrabudhathoki9783
@bhupendrabudhathoki9783 7 лет назад
कलाकार भनेका त देश का गहना हुन ।त्यसैले पुरानो कलाकार जस्तो अहिलेको कोहि पनि छैन
@arjunrana3170
@arjunrana3170 3 года назад
अति मिठो गीत अझै मिठो हजुर दुबैको स्वोर मनै छोयो 💕💝💕💝
@basantathapa9594
@basantathapa9594 7 лет назад
नया कलाकार हरुले अग्रजहरुबात सीक्नुपर्ने धेरैछन धन्यवाद ईमेज हामी दर्शकको तर्फबात अग्रजलाई सम्मान नयालाई प्रोत्साहन दीयकोमा
@sapanakadel8612
@sapanakadel8612 7 лет назад
Ramro
@mahilimagar8980
@mahilimagar8980 6 лет назад
Derai ramro parstuti
@user-xu9wx6pt7l
@user-xu9wx6pt7l 4 года назад
अति मिठो
@sumanthapa2110
@sumanthapa2110 5 лет назад
good sound politey thank you very much. May your flowers god blassing you
@manilak.c1129
@manilak.c1129 7 лет назад
Sarai ramro geet sarmila gurung dizu and bimla raj ko
@lalitkhadka92
@lalitkhadka92 7 лет назад
निकै उत्कृष्ट दोहोरी ! साम्मान छ सबै टीम प्रती!
@yubarajabhandari3131
@yubarajabhandari3131 7 лет назад
धेरै राम्रो छ दिदिज्यु को र बिमल दाइ को स्वर मा
@anitakc8564
@anitakc8564 5 лет назад
.
@babuudas1320
@babuudas1320 7 лет назад
ramro x sadaie harxu sub kalakar haru bimal daju sarmila didi sub lie naman gardaxu qatar bata hardaie xu
@arjunkhadka375
@arjunkhadka375 7 лет назад
अनुशा जी , लोक गीत मा त रोमान्टिक भाकाले नै रमाइलो हुने रहेछ स्वर शव्द त सारै राम्रा थिए तर सबै लाई नचाउन मन देखि उचाल्न नसके जस्तो लाग्यो।
@pardasijivan
@pardasijivan 5 лет назад
दीदी अब राजु परियार र बिमा दीदी लाइ ल्याउनी पर्यो पुराना अग्रज हरुको गीत सुन्नु को आन्दनै छुटै हुन्छ
@avyashsharma7718
@avyashsharma7718 6 лет назад
आहा अनि मन पर्ने भाकामा मन पर्ने कलाकारहरुले गायको best up luck बिमल् राज दाइ अनि शर्मिला दिदि
@rajendramalla1101
@rajendramalla1101 7 лет назад
sarai ramro hamro dohori geet
@krishnarana9659
@krishnarana9659 4 года назад
4y 0trghhiywo0u wb v
@krishnarana9659
@krishnarana9659 4 года назад
0;46f RhkpOļzxdfujgt4gfftfogr
@krishnarana9659
@krishnarana9659 4 года назад
F
@krishnarana9659
@krishnarana9659 4 года назад
5
@user-li1dz5kc3n
@user-li1dz5kc3n 7 лет назад
वाह अति मिठो ..भाका 💘💚💛👄💙💚
@Thagunnasurendra
@Thagunnasurendra 6 лет назад
वरजीनल एल्बम भन्दा नी मीठो छ लाईभ भार नी
@s0mlama518
@s0mlama518 5 лет назад
अति मिठो 🌹
@surajlama4061
@surajlama4061 6 лет назад
jati suneni sunum dunum lagne git yastai progamharu diraknu hola
@SAMARPAN345
@SAMARPAN345 7 лет назад
सुनिरहु जस्तो लाग्ने पुरानो भाकाहरु मन परेयो है
@babulalbk2993
@babulalbk2993 2 года назад
सर्मिला दिदिको स्वर एक दम मिठो छ
@ramjigautam4317
@ramjigautam4317 7 лет назад
Malai yekdam man parne gayika sarmila gurung and gayi bimal taj chhetri
@Ambika1674
@Ambika1674 5 лет назад
Sarai ramro xa
@bimalkumar9689
@bimalkumar9689 6 лет назад
Bichara tyo hajur baba ko jos jagar dekha kasto khusi lagxa hajur baba ko age 35/40 barsa huna parne ho
@sagarale3965
@sagarale3965 7 лет назад
dherai ramro ani marmik
@bimalchautari4925
@bimalchautari4925 3 года назад
नमस्कार म बिमलराज क्षेत्री, सबै दर्शक,शुभचिन्तकहरुलाई हार्दिक कृतज्ञता सहित नमन ।।
@dipeshregmi3054
@dipeshregmi3054 7 лет назад
Nice dohori
@purnapawon3553
@purnapawon3553 5 лет назад
Salute you
@lekhnathacharya8462
@lekhnathacharya8462 7 лет назад
old is gold दामि बिमल राज मामा र शर्मिला दिदि
@sandipbhattarai608
@sandipbhattarai608 7 лет назад
aaja dharai din pasi ramro voice ma geet suna paiyo...so nice...
@deepakthapa3662
@deepakthapa3662 7 лет назад
दिल बसेसी एउटै मन त्यता भो, अहिले पनि अधुरै भेट भो औँठी कुशैको छोडेर गएनी ज्यान टाढा भएनी हो हो झल्को उसैको एक जमान थियो खुब गाउथ्य यो गित अतीत बल्झियो के गर्नु त्यो समय नआउनी क्यारे !
@sukbiswa5536
@sukbiswa5536 6 лет назад
deepak thapa has always
@tikasubadi623
@tikasubadi623 6 лет назад
deएएepak thapa
@pawanbc3703
@pawanbc3703 5 лет назад
deepak thapa लेदोहुरिगिद
@himprasadbhandari9210
@himprasadbhandari9210 7 лет назад
My best song hamro bimal dada ra sarmila didi ko
@pravinthapa2222
@pravinthapa2222 5 лет назад
Voice babal raixa bimal raj chhetri ko
@uttamaale7763
@uttamaale7763 7 лет назад
राम्रो छ
@user-uz1no2tc2i
@user-uz1no2tc2i 5 лет назад
बिमल दाइ पुरानाे ,,, झलकाे फेरि मन्मा जगाउने गित गाउनु भाे धन्याबाद
@thapamagar7470
@thapamagar7470 7 лет назад
ati ramro
@kasejugjali6595
@kasejugjali6595 4 года назад
मीठो गीत
@durgalimbu4974
@durgalimbu4974 5 лет назад
बाजे चै सारै रमाइलो हुनुहुन्छ rahechha💞💞
@sobitalemagar8964
@sobitalemagar8964 6 лет назад
kya man xunxa agaraj kalakarko geet le sunda sundai ghari ghari mutu nai jhasanga po hunxa 💕💕💕💕💕
@kailashkibara7354
@kailashkibara7354 6 лет назад
malai dherai man parne gaayika sharmila didi
@angchhiringghising8475
@angchhiringghising8475 6 лет назад
Nice lokdohori dherai man paryo hai
@jagatbohara9573
@jagatbohara9573 3 года назад
मनै छुयो
@arjuntimsina2011
@arjuntimsina2011 7 лет назад
यो कार्यक्रममा हाम्रो बुवा जतिको सायद फुर्तिलो रोधि घरमा बिरलै पाईन्छ होला सल्युट छ
@durgabahadur8573
@durgabahadur8573 6 лет назад
Arjun Timsina so
@durgabahadur8573
@durgabahadur8573 6 лет назад
Go Sombare bartaima
@yaeqkenarana386
@yaeqkenarana386 6 лет назад
Du rga Bahadur
@sagarbasnet4513
@sagarbasnet4513 6 лет назад
Arjun Timsina the
@callmesherni-oy3ls
@callmesherni-oy3ls 6 лет назад
Arjun Timsina pn
Далее
Stay on your way 🛤️✨
00:34
Просмотров 9 млн
2DROTS vs RISENHAHA! КУБОК ФИФЕРОВ 2 ТУР
11:31
The Voice Kids - Episode 14  | Season 3 - 2024
Просмотров 1,2 тыс.