एकदमै मिठास तरिकाले गाएर मनोरञ्जन दिनुभयो ,स्वर तेस्तै मीठो गीत पनि धेरै राम्रो रहेछ।सानू केसि जि पहिलो पटक ईमेज रोधी घर मा यति धेरै रमाइलो गर्नु भयो ।कलाकार भनेको महान खेलाडी हुन यो गीत ले नि सावित गर्छ।स्मृति बैनि र सानू जिकै स्वरमा छिट्टै भाग २ पनि सुन्न पाईयोस म त पर्खाइमा छु है एकदमै राम्रो प्रस्तुति ,हार्दिक बधाई कलाकार ज्यू हरु लगायत ईमेज रोधिघर परिवार लाई पनि।
Aaha kati mitho bhakama dohori git suniyo sanu kc vs smriti gautam g ko surilo shorma dherai bhanda dherai enjoy gariyo thank you so much image rodhigar team lai................
Wow lovely bhakama dohori git suniyo smriti gautam g vs sanu kc g ko surilo sorma dherai bhanda dherai enjoy gariyo thank you so much image rodhigar with all of you team...
एक अर्काकाे पाेलचाहिँ नखाेलउम्न हाे तेहिभएरत लाेक कलाकारलाइ अासुकभि भनिन्छर सबैले लाेक संगितलाइ माया गर्नु हुन्छ ल बधाइ गाएक गाइका सम्पुर्ण टिम र इमेज राेधिघर लाई विशेष धन्यबाद❤❤