Тёмный
No video :(

INT 46 || चीन र भारत विच भएको युद्धको वास्तविक्ता के थियो ? || Sino-Indian War 1962 || 

History in Nepali
Подписаться 206 тыс.
Просмотров 125 тыс.
50% 1

The Sino-Indian War between China and India occurred in October-November 1962. A disputed Himalayan border was the main cause of the war...
The program is presented by Sarthak Nepal, MA in History (Topper), B.Ed.
INT 46 || चीन र भारत विच भएको युद्धको वास्तविक्ता के थियो ? || Sino-Indian War 1962 ||
नेपाल तथा विश्व इतिहासका ज्ञानवर्धक सही तथ्यलाइ उजागार गर्ने उद्धेश्य लिएर नेपाली भाषामा नै यो कार्यक्रम तयार गरिएको छ । इतिहासमा एम. ए. पास गरिसकेका युवाहरूको समूहबाट यो "History in Nepali" युट्युव च्यानलको निर्माण भएकोले सहि सामाग्रीहरु प्रसारण हुने कुरामा विश्वस्त गराउन चाहान्छौं । यो कार्यक्रम इतिहासका विधार्थीहरू, इतिहासमा अनुसन्धान गर्नुहुने व्यक्तित्वहरु, लोकसेवा आयोग तथा सेवा आयोगको तयारी र इतिहास जान्न चाहना राख्ने सम्पूर्ण आम मानिसहरुका लागि पनि कोषे ढुंगा सावित हुने कुरामा विश्वास दिलाउन चाहान्छौं ।
हाम्रो सम्पर्क:
Email: digibrary18@gmail.com
Facebook Page: www.facebook.c...
Instagram: / history_in_nepali
Twitter: / history_nepali
धन्यवाद् । - Admin (History in Nepali)
#History_in_Nepali #Sino_Indian_War

Опубликовано:

 

28 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 118   
@LB-917
@LB-917 Год назад
त्यो युद्ध हुनुको कारण भारत तिब्बतको सिमा निर्धार गरिएको थिएन भारतको नियत तिब्बत लाइ कुनै समयमा भारतमा गाभ्नु या उस्को ठूलो हिस्सा जमिन भारतमा गाभ्ने नियतले उस्ले सिमा निर्धारण गरेको थिएन तर नेपाल तिब्बतको सिमा जङग बहादुरले आफ्नो सासन समय मा नै स्पस्ट पारी सकेको थियो त्यसैले नेपाल माथी चिनको कुनै कू चेस्टा थिएन 1960 मा नेपाल चिन बिच 3/4 ठाउमा सिमा हेरफेर भाएको थियो दुबै देशको सहमतीमा इतिहास बिद भन्छन जङ्ग बहादुर ले त्यतिबेला दुइ देशको सिमा प्रस्ट नगरेको भए 1962 मा नेपालले पनि ठूलो भू भाग गुमाउनु पर्थ्यो । त्यसैले गितामा भनिएको छ कू कर्मको फल कहिलै राम्रो हुदैन खास भारत ले पनि त्यती बेला तिब्बत र भारतको सिमा प्रस्ट गरेको भए आज भारतको ठूलो भूभाग जाने थिएन । इतिहास विद यसो भन्छन
@sudhanjoshi4589
@sudhanjoshi4589 Год назад
वास्तविक इतिहासको अध्ययन गरेमा तिब्बत चीनको भूभाग हो । पहिले, अहिले र सधैं तिब्बत प्रान्त चीनको हुनेछ ।
@kusaangchemjong5552
@kusaangchemjong5552 Год назад
चीनको भूगोल हेरेर त भारतको भूगोल त एउटा भुस्ना जति पनि गन्ती नआउनेरैछ। चीन त्यसै शक्तिशाली, न कसैसंग आजसम्म झुकेकोनै छ। आजसम्म कसैले पनि उपनिवेशवाद गर्न नसकेको चिनियाँ शक्तिलाई मान्नैपर्छ। भारतमा भनेको ब्रिटिशहरुले अधिकार जमाएर भारतलाई इंडिया बनाएका हुन्। चीनमा त ब्रिटिशहरुको सातो पनि देखिएन । आजभोलि पनि चीनको नाम सुन्ने बित्तिक्कै गोराहरु थुर थुर काम्दै कट्टु मुत्ताउँछ। हाम्रो नेपालमा पनि आजसम्म कोही कसैले पनि अधिकार जमाएको छैन। जय नेपाल।
@samarthya76
@samarthya76 26 дней назад
चीनमा फ्रान्स, ब्रिटेन र जापानले उपनिवेश बनाएर शासन गरिसकेका छन् । कसले भन्यो चिनलाई कसैले उपनिवेश बनाउन सकेन भनेर ?
@Sarojinfo-m9t
@Sarojinfo-m9t 3 дня назад
Kalle vaneko China ma kasaile kabila vaneko chain vaner Japan UK France sabaile vaneko x
@narayanduwal9112
@narayanduwal9112 Год назад
चीन बिरूद्ध र भारतकाे पक्षमा तयार गरेकाे देखियाे ।
@prakashgurung2178
@prakashgurung2178 Год назад
हामी सानो मुलुकलाई चेप्ने भारतको व्यबहारलाई चिनले राम्रै सन्देश सिकाएको रैछ।
@thebravegurkhas7832
@thebravegurkhas7832 Год назад
great China
@nisansubaru8894
@nisansubaru8894 Год назад
हामी नेपाली हरुले विशाल नेपाल् कहिले पाउने हो सुगौली सन्धि त खारेज भएको धेरै बर्ष भयो त
@thebravegurkhas7832
@thebravegurkhas7832 Год назад
aba sapana matrai ho lungwa bhai,sabai tyahi deshka gulami chhan seatharu mero pad,jogai dinus,mantri banai dinus,mero chhora,chhoriharu indiamaa Dr.,engineer banai dinus hos bhanneharule kahile, kasari deshko develop garchhan ra laaj mardo nepali netaaharu iniharuko desh prati maya chhainan natra yo deshko esto halat hunchhan?
@KrishnaThapa-ol9rl
@KrishnaThapa-ol9rl Год назад
Aaudina aba political gatilo navayesi
@thebravegurkhas7832
@thebravegurkhas7832 Год назад
@@KrishnaThapa-ol9rl tyahi bhaera ma bideshmai 35,40 bhayo baseko
@topendragr7917
@topendragr7917 Год назад
Janamat sangra gare tyo thau ko Janta le India Kai pachhya ma vote dincha
@pravatbudha75
@pravatbudha75 Год назад
गर्ने हो 👍
@sudhanjoshi4589
@sudhanjoshi4589 Год назад
भारतीय लेखकहरुको बनिबनाउ लेखलाई नेपाली भाषामा copy + paste गरिएको रहेछ ।
@rosungchharodung9984
@rosungchharodung9984 Месяц назад
उत्तर तिर चिन नभएको भए नेपाल भन्ने देश ईतिहासमा थियोे रे भन्नुपर्ने अवस्था आउथे
@ravishakya7085
@ravishakya7085 Год назад
धेरै प्रशंसनीय र रोचक लाग्यो धन्यवाद सर 🙏
@sushilghimire6944
@sushilghimire6944 Год назад
हाम्रो पनि टिस्टा काङ्गडा फिर्ता गर्नु पर्ने हो हाम्रा देशका लाचारहरुको हजार बर्षमा पनि त्यो सोच नआउने भो । भातेहरुको एजेन्डा नै युवाहरूलाई बिदेश पठाउन पहल गर्ने भन्नेत छ केको देशको सिमा खोज्थे।
@shyamchhetri4586
@shyamchhetri4586 Год назад
सन १९६२ मा १० जना भारतिय सेना मारेकोरैछ अहिले २०२१ मा तेस्को दोब्बर २० जना भन्दा धेरै धन्न भारत डराएर अरु प्रतिरोध गरेन नत्र भारत पुरै सखाप हुने रैछ
@dhanbsubba
@dhanbsubba Год назад
Dhanyabad jankarikoo lagi
@ghanshamnath9747
@ghanshamnath9747 Год назад
Dherai ramro lago
@alexkep7635
@alexkep7635 Год назад
Actually Arunachal Pradesh is part of South Tibet.
@rajugrg050
@rajugrg050 Год назад
यस्तो जानकारी सधैं पाई रहौँ, धन्यवाद ।
@pradeepkoirala8896
@pradeepkoirala8896 Год назад
Plz upload video about political situation of nepal between 2007 to 2048
@prakashlamichhane3097
@prakashlamichhane3097 Год назад
धन्यवाद जानकारी लागी नेवारी समुदाय ले गर्न कुमारी पुजा कहिले बाट सुरु भयको थियो जनाकारी गराइ दिनु भयमा आभारी हुने थिए
@yadavprasadpoudel8857
@yadavprasadpoudel8857 День назад
,अरु देशसँग पनि परामर्श गर्नुपर्छ नि
@pokhrelom6440
@pokhrelom6440 Год назад
April 15 हाेईन, August 15 मा भारत स्वतन्त्र भएकाे।
@mrcgfriend4859
@mrcgfriend4859 Год назад
Sarai ramro garexa chinale hamro dusman dhoti ko dhoti chyatna... Thank u china
@merosikkim5088
@merosikkim5088 Год назад
Sikkim kasari bharat ma bilaya bhayo
@krishnabhattarai9063
@krishnabhattarai9063 Год назад
अंग्रेज़ ले तिब्बत को दक्षिणी भुभाग मा जबर्जस्ती कब्जा गरेको क्षेत्र नै हालको अरुणान्चल प्रदेश हो धन्न केहि भुभाग मात्रै लिएर छोडी दिएछ हो निहुँ चै अंग्रेज़ ले चीन भारत सिमाना स्पस्ट नहुनू र अंग्रेज़ ले निर्धारण गरेको अस्थायी सिमा चीन द्वारा अस्विकार गर्नु नै युद्ध को प्रमुख कारण हो ।।
@harkabahadurpun7691
@harkabahadurpun7691 Месяц назад
Rochak news
@pradipranamagar1937
@pradipranamagar1937 Год назад
Ati ramro xa yo program
@user-kx8wj5mq6c
@user-kx8wj5mq6c 8 дней назад
Good
@littlewonder8641
@littlewonder8641 Год назад
बिदेशीसंग सहयोग माग्ने बितिकौ चिनिया पछाडी हट्यो! कम्जोर लाई हेपने रहेछ! धेरै राम्रो खबर! धन्यवाद...
@gyanbahadur9367
@gyanbahadur9367 Год назад
भारत ले दार्जिलिङ आफ्नो भएको दाबी गर्दा नेपाल् ले पनि पुरै भारत उन्तीस ,तीस,एका तीस र बृतिस को हो भन्दा कसो होला???
@amoschhetri3229
@amoschhetri3229 Год назад
भारत स्वतन्त्र भएको १९४७ एप्रिल १५ होइन अगस्ट १५ हो है हजुर, - जानकारी सही होस् ।
@phoolramchaudhary5624
@phoolramchaudhary5624 Год назад
जानकारी राम्रो छ।
@ninirema4532
@ninirema4532 Год назад
हजुर बाचकलाई धेरै धेरै नमस्कार साथै सम्झना छ।
@ramkumarlimbu1653
@ramkumarlimbu1653 Год назад
राम्रो जानकारी
@tillochanbhatta2931
@tillochanbhatta2931 Год назад
10% सत्त्य र 90%कपोल कल्पित
@HistoryinNepali
@HistoryinNepali Год назад
Tilochan jiu it is based on the available resources. plz watch the last part of this video, there is the references.
@sagarpandey5207
@sagarpandey5207 Год назад
राम्रो जानकारी ,
@somnathbhatta5702
@somnathbhatta5702 Год назад
Thank you very much for impotant information
@jeevankarki1398
@jeevankarki1398 Год назад
Thik ramro lahiyo
@dayalapm1014
@dayalapm1014 Год назад
महात्मा गांधी को जिवनी बारे भिडियो बनाउन अनुरोध गर्दछु।
@bhagiram532
@bhagiram532 Год назад
भारत चीन युद्धमा गुमायको भुमी भारतले नेपाल बाट सिमा मिचेर लिदैछ
@samarthya76
@samarthya76 26 дней назад
त्यो भूमी इण्डियाकै थिएन भने गुमाएको भनेर कसरी भन्न सकिन्छ ? चीनले त इण्डियाद्वारा अतिक्रमित आफ्नो जमिन फिर्ता लिए । नेपालले कहिले फिर्ता लिने आफ्नो ६० हजार वर्ग कि.मि. भन्दा बढी जमिन ?
@santosh.bantawa.rai.9304
@santosh.bantawa.rai.9304 Год назад
Chaina.le.india.lai.kando.hanera.theek.garyo.ahile.pane.yudh.bhayo.bhane.india.lai.chaina.le.kando.hanchaa...jai..nepal.
@yasodaanagarikasilawati5244
नेपालको भूभागलाई फिर्ता देअोस् जव यो कुरामा भारतले लापरबाही गर्छ उस्ले दु:ख पाउछ
@sureshkhadka860
@sureshkhadka860 Год назад
Good information 👍
@sundarshrestha7230
@sundarshrestha7230 4 дня назад
GO Back INDIA FROM KALAPANI
@HG-cy7wv
@HG-cy7wv Год назад
Nepali should not join army rather go to Arab, why make our blood so cheap for Indian sovereignty..?
@dhanbro2116
@dhanbro2116 Год назад
😍😍
@ambikarai3469
@ambikarai3469 2 месяца назад
👌👌👌
@RajSereng
@RajSereng 21 день назад
Tathay. Gat. Bishwa. History. Bujhna. Bujhna paunda. Dherai. Khusi. Lagyo
@nemk.shrestha9398
@nemk.shrestha9398 Год назад
India is occupying territory of Nepal illegally.
@ramkumarstha9594
@ramkumarstha9594 Год назад
फेरि यस्तै गरि चीन ले धोती लखेटेको हेर्न मन छ।
@deukumarteyung1557
@deukumarteyung1557 15 дней назад
Good china nepal ko dest china nai ho
@mahalaxmiregmi9514
@mahalaxmiregmi9514 Год назад
Ramro
@dhanbahadurkhatri4485
@dhanbahadurkhatri4485 Год назад
🙏🙏❤️❤️🇳🇵🇳🇵🇳🇵
@lalmanipoudel2582
@lalmanipoudel2582 Год назад
Lal1
@ramakhadka668
@ramakhadka668 Год назад
Nice
@balchandramagar5004
@balchandramagar5004 Год назад
1962 ko Bharat vs Chin yuddha suddha Sakti parichan thiyo. Tibbat, Nepal, Sikkim, Bhutan aafno afno Bhumima gabne Chin +Bharat aafno afno ranniti thiyo. Bharat lai sahayog Amirica ra Soviet (Russia) tathasta thiyo. Yo yuddha le Tibbat ta Chin le afno Bhumima milauna safal bhayo Tara Nepal + Bhutan bachao pachi Sikkim lai Bharat le aafno Bhumima milayo yo Chin ko Moon Sahamat thiyo.
@XYZ-lx6il
@XYZ-lx6il Год назад
Yo India perspective ko history ho. Nepal side ko haina. China side ko tah ajha hudai haina.
@sundarshrestha7230
@sundarshrestha7230 4 дня назад
INDIA JALLAD HO
@user-zn2bs5kf3w
@user-zn2bs5kf3w 13 дней назад
Good China 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🏻🇨🇳🇨🇳🇨🇳🇨🇳🇨🇳✊🏻✊🏻✊🏻✊🏻
@bibekpokharel6395
@bibekpokharel6395 6 месяцев назад
❤❤❤❤
@prakashzimba4182sxccv
@prakashzimba4182sxccv 3 месяца назад
❤❤❤
@KamalSingh-eg7bv
@KamalSingh-eg7bv Год назад
nice
@himjungrana5517
@himjungrana5517 Год назад
🇨🇳🤝🇳🇵🤜🇮🇳
@dhrubarai
@dhrubarai Год назад
बाेली अावाज र सैली त ज्ञानेन्द्रकै सन्तानकै जस्ताे सुनिन्छ त ?
@bhagatrai7776
@bhagatrai7776 Год назад
ग्याने कोअावज सुनियो त
@sudarsunsharma5171
@sudarsunsharma5171 Год назад
Thanks so much ❤️
@deukumarteyung1557
@deukumarteyung1557 15 дней назад
China le ati nagareko bhaye nepal india le sidhyaai sakthyo
@HG-cy7wv
@HG-cy7wv Год назад
Yo prastota pani Euta maobadi jastai bikera antata nepallai India ma milaune Ghristata garne nai chha heri rakhnu hola....
@sagarmatha639
@sagarmatha639 Год назад
Nepal Ra nepali yek bhayo bhane sajilai bishal Nepal kayem huncha tesko lagi gorkha bharti Banda hunu parcha technologi Ra senako fusion garera new gorkha sena ko nirman garnu parcha Ra nirdesan dine mukhye bhumika magar xetri hunu parcha
@user-pd3ik9tx2y
@user-pd3ik9tx2y 5 месяцев назад
ब्रिटेनको शासनकालमा भारतीय उपमहाद्वीपका जुन जुन भुभागमा शाशन गरेकाे थियो आधुनिक भारतले तिसबै छ्येत्रमा आफ्नो अधिकार ठान्दछ।हुनु पर्ने के हाे भने ब्रिटिश शासन भन्दा पहिले त्यो छ्येत्र कुन राजाको अधिकारमा थियाे र के त्याे राजाले भारतमा एकिकरण हुन सहित दिएको थियाे वा जनमतसंग्रह मार्फत् के त्यहाँका जनले भरतमा समाहित हुने मत जाहेर गरेका थिए?
@samarthya76
@samarthya76 26 дней назад
ब्रिटिशले छाडेर जानुपूर्व त्यसबेला अहिलेको इण्डिया र पाकिस्तान भन्ने देश नै थिएन । त्यसैले इण्डिया भन्ने देश बन्ने बेलामा ब्रिटिशले नै इण्डिया र पाकिस्तानमा मा एकीकृत हुन नचाहने देश स्वतन्त्र रहन्छन् भनेका थिए । जस अनुसार हैदरावाद, जुनागढ र काश्मिरले आफुलाई स्वतन्त्र राज्य घोषणा गरेका थिए जसलाई पछी इण्डियाले सैनिक बल प्रयोग गरेर आफुमा गाभेका थिए । त्यतिबेलासम्म गोवा चाहीँ पोर्चुगलको शासन थियो, जसलाई पनि इण्डियाले सैनिक बल प्रयोग गरेर खोसेका थिए ।
@student_17vlogs
@student_17vlogs Год назад
In our india i know that we Ghorkha brothers and sisters are brave and highly educated with having good humans sence to analyze what's good and what's wrong. But the mentality of nepal is different due to poor education and politics. Even 1/4 one fouth of nepal 🇳🇵 Gorkhas and indian Gorkha are being appointed to indian army as Gorkha regiment. We know how indian government have balanced the socio economic conditions of of nepal and indain Gorkha. However you people of nepal never support to india. 1/4 of nepal gorkha Brothers and their family are being raised up by india govt. Not only that indian Govt also support nepal in different situations either its natural disaster or it could be cold war in future. Due to indian govt. Maximum families of nepali grokha are stable asked to you BROTHER AND SISTERS . So before blaming to indian govt. AFNU JEW MA JUMRA HERNUSH LA
@nawarajbaral9548
@nawarajbaral9548 Год назад
Haha
@nawarajbaral9548
@nawarajbaral9548 Год назад
Hola but nepallai pani sikkim banaune india ko chahana ho safalbhayeko chhaina ani k ko blame nagarne t??
@sundarshrestha7230
@sundarshrestha7230 4 дня назад
INDIA KO DOSH CHA
@KiranKumar-hb2kj
@KiranKumar-hb2kj Год назад
Sarthak bhai, India -China war ma kati Gorkhali army pathaayo India le ? Ke kati Gorkhali army ko chhati bhayo tyo pani bataayeko bhaye aajha ramro hunthyo ki?
@jeevanmagar4268
@jeevanmagar4268 Год назад
Tei t no Marni ham rai Nepali dajuvai ho
@masterjack96
@masterjack96 Год назад
Mug talai Hindi matra padna aaucha ho?? Indian historian ani writter ko matra padera coppy paste garchas mug?? Chinese perspective chai padna pardaina?? Yesta mug historian le Garda ho Nepal pachi pareko
@balchandramagar5004
@balchandramagar5004 Год назад
1962 Bharat vs Chin ko yuddha suddha Sakthi parichan thiyo ko Desh saktisahali cha Tibbat ta eauta bahana ho swatantra Bharat le pani chahan thiyo ki Himalaya Chetra Bharat ma gabne jasari Kashmir lai jasto Tara Bharat ko naramro har huna ko sath yahi pir le ubharna napauda Neharu ko Mritu bhayo.
@akashmishra9174
@akashmishra9174 Год назад
Tibet ( Tibat) Nepal vu vag thyo ...
@issortamang1232
@issortamang1232 Год назад
Like
@nepalinepalikanxo9895
@nepalinepalikanxo9895 Год назад
Varat purai kabja gareko herna manxa
@naveengurung3253
@naveengurung3253 Год назад
Mazza aayo 62ma china sang hare ko india
@daltamang1543
@daltamang1543 Год назад
1049 अक्तोबर १
@sahillimbu6118
@sahillimbu6118 Год назад
Hi
@Dhru987
@Dhru987 Год назад
No mentioned about gorkhali in that war, why?
@HistoryinNepali
@HistoryinNepali Год назад
Sure Dhruba jiu, we will make different program on role of Gurkha army in China India war.
@rainepal8173
@rainepal8173 Год назад
Bharatle yo kura Bujhera neoalmathi hepaha niti Bhumi michai chhodanuarchha kasto hunchha hepi mangnu. Teyas samayema Nepal Bharatko paksema thiyechha Suraksha ost rakhana diyi aafano Bhumima aajatehi galtiko faidauthaudai Bharatle kalapanima kabbja jamayo.
@devikharalavniwesramroxa8182
Aati raro layo
@amarsinglimbu3505
@amarsinglimbu3505 Год назад
Varat le banayeko lekh ho yo ! ab nepalko jhapa dekhi mahakali samma sima micheko ratarat pilar sardai lyako ani nepalko lipulekh limpiya dhurako bisayama chahi kahile lekhne varatiya dalal haru ho !
@mukpagrg5426
@mukpagrg5426 Год назад
jaba America ra eu le Tibet Ladakh jhai occupy garne tayari gare tespaxi China Tibet vitra chhireko ho ra Nepal ko himali ra 60% pahadi bhag Tibet tibet prbhabit thiyo tara un paxi dherai conspiracies vayeko thiyo ra paxi raja mahindra ra Mao Zedong dherai kurama compromise gardai auo ra pachhi Dhoti ko military America Europe milera hatauna lagaiyo Nepal vanera ali gaurab garne khalko banayo kinaki India bata sadyantra garna napaye westerns le Nepal bata garne bichar liyo
@maheshrawal4027
@maheshrawal4027 Год назад
Why are you spreading fake news??
@nawarajbaral9548
@nawarajbaral9548 Год назад
Fake chai k k chhan janakari pauna hai
@sonarai7069
@sonarai7069 6 дней назад
Shadeko.judhai.bachhako.michai.Akhir
@balchandramagar5004
@balchandramagar5004 Год назад
Darasal ma 1062 ko Chin vs Bharat ko yuddha suddha sakti parichan thiyo. Dolai Lama eauta bahana bho. Paschimi Mukhi Bharati Araya Hindu Sashak haru le aafulai sarva srestha ra Asia ko aru Rastra Mangol nasal harulai ghatiya manda thiyo jo aaja samma pani Bharati Araya sashko haruko manshikta chandai cha. Natija yuddha le faisala bho ki srestha Chini Mangol ya Bharati Araya hindu .
@dilipchhetri3387
@dilipchhetri3387 4 месяца назад
Arya mangol k ho Nero mind bichar dhara ek jana mushalman sciencetice APG Abdul Kalam le bharat lai Atomic power banaye aaj bharat ko uni missile man ho lndia super power ho aaj ko yug ma timi kuwa ko bhyaguta ho lndia ko north east jammai mangol ho Assamese, Naga,Manipuri,bodo khasiya,tripura ,rajbanshi kati mangol bhaye nepal ka mangol iniharu ko Sandhya ma ta bhusuna barabar chhan alike budhi lagao timi haru nafrat failayer nepal lai bhashma par chhau timiharu gyaan Arjan Gara nepal lai bikes Gara.khali jaati pati garera nepal barbaad bhayo timi haru ko budhi bichar sarai ghatiya chh.jai nepal 🇳🇵 jai bharat Jai shree Ram.
@dilipchhetri3387
@dilipchhetri3387 4 месяца назад
Jai Shree Ram l m kattar Hindu 🕉
@xiningpun4909
@xiningpun4909 Год назад
सत्य न्युज बजा न जाँठा के टुप्पो न ठेलोको भक्बक गरि रा नि? त्यो युद्धको जिम्मा नेहरु नामको इन्डियन धोतिले लिएर चानिज सामु घुडा टेकेको ईतिहास पनि कोट्टाउने गर! एक तर्फी बकवास गरेर भ्रम नछर!
@gajbirthapa4239
@gajbirthapa4239 Год назад
सक्नेले गरि खाऊ
@ConfusedKite-gk1ts
@ConfusedKite-gk1ts 3 месяца назад
1962 ko Bharat vs Chin yuddha suddha Sakti parichan thiyo. Bharati sashak harule Chiniya harulai dusre darja (Manu Samriti) ko mante bhane Afu harulai Europen Saraha srestha mathe. Yo yuddha bhanda pahila nai Bharati harule Sarvabhom Nepal lai hepera Nepal ko Utari chetra ma Aafno chawki haru sthapit gare. Bartaman Nepal ko bhumi kala pani chetra yo yuddha ko nai natija thiyo. Modi sarkar ko samaya pani yastai bhayo Tara turanta Modi ko Rato Rato - Laal lal Aakha pahelo bhayo ra Bharat 1962 jasto yuddha bata bacheko thiyo.. 👍
Далее