धेरै धेरै धन्यवाद यस भिडियो हेर्नुहुने अनि कमेन्ट गर्नुहुने सम्पूर्ण मनोक्रान्ति विश्व परिवारमा । हजुरहरुको माया र सद्भावले नै हामीलाई हजुरहरूको सेवामा लाग्न अझै थप उर्जा प्रदान गर्नेछ । यदि यस भिडियो मन परेमा आफ्ना आफन्त साथीभाइलाई सेयर गरी पुण्य कर्ममा सहभागी बन्नुहोस् । सबैको जय होस्, कल्याण होस् , जय मनोक्रान्ति, जय विश्व-परिवार
गुरुको आवाज अहिले मनोक्रान्तिमा त्यस्तो लाग्दैन तर यो पुरानो भिडियोमा मुखमा पान चपाएको होकी गुट्खा या सुपारी चपाउँदै बोलेको होकी केहो फरक छनी म मनोक्रान्तिको हरेक भिडियो हेर्ने गर्छु।