गुरुदेव नमन,प्रणाम म हजुरकाे सानिध्यतमा बसेर साधना गर्न चाहन्छु तर बिबिध कारणले कर्म बन्धनमा छु पिलिज मुक्त भयर म आफुभित्र नियाल्न केहि समय साथमा बस्ने र पबित्र रुपमा साधना लाइ जाेडी दिन मुक्ति र जिबन मुक्ति का लागि प्रथाना गरिरहेकि छु है त..
कर्मबन्धन बाट मुक्त को हो ? के तिमि मुक्त भएका हे ? जहाँ शरीर साथ आत्मा हुन्छ त्यहाँ कर्म छुटेको हुदैन, जहाँ कर्म छ त्यहाँ बन्धन पनि साथ मै छ, हो जब कर्मातित अवस्था मा पुग्दछ त्यहा विकर्म हुनसक्दैन, तर बन्धन त छ। यसैले बोलि जति नै घुमाउरो देउ तिमी संग ज्ञान को ज् पनि छैन। जसले गीता मा कर्म अकर्म विकर्म बारे लामो वचन बोलेका भनि श्रीकृष्ण लाई देखाए उनि पनि जन्मनु अघि देखि नै कर्मबन्धन को देखाए र मरे पनि कर्मबन्धन कै कारण देखाए । के अर्थ रह्यो ति गीता का वचन ? यसैले तिम्रो सुन्न समय दिनु समय को व्यर्थ व्यय हो। चेतना भया