Dhanyawad sir hajur lai 💕💕💕 vdo lai share gari denus hola hai hajur...Ani samay payema Darjeeling ghumna awnu hos hola..mo help gari dinchu hajur lai❤️❤️❤️
धन्यवाद भाइ, कालेबुङ पनि समेटिदिनुभयाे।च्याे पहिलाे फाेटाे थाना डाँडाकाे त्यति पुरानाे त हाेइन, तर त्याे ऐतिहासिक छ गाेर्खाल्यान्डकाे लागि। फाेटाेमा अङ्कित याे त्यही दिन थियाे जब कालेबुङमा आान्दाेलनकाे क्रममा आमहत्या भएर १३ जनाकाे ज्यान गएकाे थियाे र गाेर्खाल्यान्ड आन्दाेलन चरम सीमामा पुगेकाे थियाे। तपाईंलाई मनपर्याे भनेकाे फाेटाे डम्बर चाेककाे हाे र याे पनि धेरै पुरानाे हाेइन। अर्काे, मान्छे लाइन लागेर उभिएकाे चाहिँ SUMI स्कुल जस्ताे लाग्याे, तर पक्का भएन।माथि देखिएकाे डाँडा डेलाे हाे । अरू ठाउँचाहिँ ठिम्याउन समय लाग्छ। म पनि कालेबुङ बस्ने गर्दिनँ अहिले तर सम्झना आउँछ दार्जीलिङ, कालेबुङकाे। अझै अघि बढ्दै जानुहाेस्, शुभकामना छ।
Yo samay ta saari purano hoyna yeti bela colure camera nikle sakeko thiyo,,,kinn blak and wite ,,, ❓sayed sal lekna vul vayana ⁉️1986.gorkha land aandolan yo sal dakhi suru vayako ho.wenderfull😅😅😅😅.