Тёмный

Kantipur Samachar | कान्तिपुर समाचार, २७ असार २०८१ 

Kantipur TV HD
Подписаться 3,4 млн
Просмотров 27 тыс.
50% 1

Kantipur Samachar | कान्तिपुर समाचार, २७ असार २०८१
आजका मुख्य समाचार
* प्रधानमन्त्रीले लिने विश्वासको मतको छिनोफानो भए लगत्तै नयाँ सरकार बनाउन दाबी पेस गर्ने कांग्रेस-एमालेको तयारी / दुई दलबीचको सहमति पनि भोलि नै सार्वजनिक गरिने ।
* विपद्पछिको राहत र पुनर्स्थापनामा संघ र प्रदेश सरकार उदासीन / कञ्चनपुरका विस्थापित ४ दिनदेखि राहतकै पर्खाइमा / स्रोत अभावमा काम गर्न नसकिएको स्थानीय तहको गुनासो ।
* डेडिकेटेड र ट्रंक लाइनको ६ खर्ब ४१ लाख महसुल नतिरेका उद्योगको धमाधम लाइन काट्दै विद्युत् प्राधिकरण / नयाँ सरकार गठनपछि बक्यौता मिनाहा गराउने व्यवसायीको लबिइङ ।

* इजरायल र हमासबीच संघर्षविरामसहित बन्धक रिहा गर्ने प्रारम्भिक सहमति / कार्यान्वयनको विस्तृत प्रक्रियामाथि भने कतारको दोहामा छलफल जारी ।
* काभा अन्डर ट्वेन्टी महिला भलिबलको पहिलो सहभागितामै स्वर्ण जित्ने नेपालको लक्ष्य / ब्लक र क्विक स्पाइकमा भने सुधार आवश्यक ।
Timestamps
0:00 - मुख्य समाचार
27:21- जनताको आवाज
37:46 - जनमत
32:30 - अर्थ र विकास
45:18 - खेलकुद
#KantipurSamachar #KantipurNews #News
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम RU-vid मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग RU-vid मा जोडिनुहोस् :
ru-vid.com?...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook.com/kantipurtel...
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd

Опубликовано:

 

1 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 26   
Далее
кукинг с Даниилом 🥸
01:00
Просмотров 2,2 млн
MrBeast || Dr.Yogi Vikashananda @ManokrantiCentre
31:33