Dashian vlogs
नमस्ते मेरो नाम प्रकाश राना हो । म फुर्सदको बेला कोरियामा विभिन्न ठाउँ गएर भिडियो बनाउने गर्दछु । आज चाहि तपाईहरु सामु हामीले दशैंको भिडियो बनाएको छ । आशा छ तपाईहरुलाई मन पराउनु हुन्छ होला । मन परेमा like share and subscribe गरी दिनु होला धन्यवाद ।
8 сен 2024