यहाँ सबैहरुमा नमस्कार छ । मेरो नाम प्रकाश राना हो ।म हाल दक्षिण कोरियामा कार्यरत छु र म फुर्सदको बेलामा कोरियाको विभिन्न स्थानमा गएर भिडियो बनाउने गर्दछु । आशा छ तपाईहरुलाई मेरो भिडियोलाई मन पराई दिने हुने छ । मन परेमा like subscribe and share गर्न सक्नु हुन्छ धन्यवाद ।
8 сен 2024