##Kudaan Mahavihar.(कुदान न्याग्रोध् महाबिहार तीर्थ)##
This video is about Buddha Kudaan Mahavihara pilgrim
यस भिडियो मार्फत तथागत् बुद्धले ज्ञान प्राप्त गरिसकेपछि
आफ्नो परिवारलाई भेट्न कपिल्वस्तु आउनुहुदा बुबा राजा
शुद्दोधनले बुद्धलाई यस कुदानमा न्याग्रोध् महाविहार बनाइदिनु भएकोथियो। यसै तीर्थको बारेमा जानकारी प्रस्तुत गरेकोछु।
भिडियो मन परेमा Like,Shere,Comment र Subscribe गर्न नभुल्नुहोला।
Thank You So Mach For Support To Us.
Channel Link:Channel Link: / sangedorjemoktan326
#history of buddhist
#story of buddhist pilgrim
#holy place of buddhist
#pilgrim of buddha
#Siddharth Place
#The Buddha place
21 окт 2024