अर्जुन दाईले राम्रो गाउनु हुन्छ ,उहाँको धेरै लाईभ दोहोरो हेरेको पनि छु ,शान्ति बैनीको पनि गाउने शैली अनि स्वर एकदमै मीठो रहेछ ।विदेश मा रहनुभएका दाजुभाइ हरुको कथा वेथा लाई विषय वस्तु बनाएर मनै छुने दोहोरी प्रस्तुत गर्नु भयो।अर्जुन दाइ शान्ति बैनि लगायत लोकमाला परिवार लाई पनि धेरै -धेरै धन्यवाद !!
वास्तविक अनि यर्थाथ एउटा प्रदेसिको कथा ब्यथा र घरमा बस्ने को पनि उत्तिकै पीडा लाई समेटेर शब्द अनि निक्कै नै मिठो भाका आज को प्रस्तुती सुनेर-मनमा आनन्द त दियो तर परेली भिजेको पनि पत्तै पाईन।अर्जुन खड्का सर&शान्ती सुनार दि ज्यु प्रती आभार प्रकट गर्छु।सन्चालिका शोभा त्रीपाटी दिदि नमस्कार।र जनता टेलिभिजन सम्पुर्ण परिवार लाई पनि साङ्गीतिक अभिबादन।आगामी दिनहरु मा पनि यस्तै प्रस्तुती हरु प्रस्तुत गरिदिनु होला।नियमित हेर्छु ।हाल साउदि
Wow! extremely heart touching. So well composed with beautiful and sweet vocal sound of both. I am sure it made to cry to everyone. I have watched this so many times....Love this so much.
यो होनि दोहोरी भनेको म हङकङमा बसेको छु हुन त आफ्नो परिवार सङ्गै छु तैपनी मन थाम्न नसकेर आँसु झार्न पुगेछु । धन्यवाद छ जनता टेलिभिजन परिवार लाई एत्ति मिठो दोहोरी पस्कनु भएकोमा । निकै मार्मिक लाग्यो ।
शचै बिदेशमा हुने नेपाली दाजु भाइ तथा दिदिबहिनि जेदुख छ तेहिशमेटेर बनाईयाकाे गित हाे भनदा केही फरक नपरला यशकारेकरम चलाउने शाेबाबहिनि लाई म धनेबाद दिन चाहाछु र शाथै कलाकार बधेबादक पनि शमजन चाहाछु र भाेलि कादिनमापनि यतै यतै गित लियार अाउनुहाेला हाल शाउदि
सर्वप्रथम लोकमाला कार्यक्रम संचालिका दि मा नमस्कार ।।। अनि जनता टेलिभिजन लगायत यो कार्यक्रम सन्चालन मा आ- आफ्नो स्थान बाट सहयोग पुर्याउनु हुने सम्पुर्णलाई मुरि-मुरि धन्यवाद ट्क्र्याउन चाहान्छु । "म कतार बाट हजुरह्रको कार्यक्रम हेर्ने व्यती "