दोहोरी को लय भाका अति राम्रो छ , बुढा बुढी बिचको शंका उपशन्का झैझगडा र अन्त्यमा सरी भन्दै मिलेको सम्बन्ध , रोचक प्रसङ्ग को रमाइलो घमसान दोहोरी , जय जनता टेलीभिजन !
सोभा दिदी दर्शन हैत हजुर कति राम्री अनि कति मिठो बोल्नु हुन्छ है हजुर दोहोरी त अति मिठो हो दाजि ले यक्दम राम्रो गाउनु भयेको छ तर बैनिले गित धेरै ठाउँमा बिगार्नु भयको छ जेहोस राम्रो छ
नमस्कार साेभा दिदी याे गर्मि माैसममा चिसाे चिसाे माया सम्झना साथै साङ्गितिक अभिबादन ।तेसै गरि गायक गायिका अनि सम्पुर्ण धिदिङ्ग मलेकु बासी मित्रहरुमा पनि नमस्कार अनि मिठाे सम्झना साथै साङ्गितिक अभिबादन ।अाज पनि निकै रमाइलो भयाे दाेहारी घम्साघम्सी श्रीमान श्रीमती बिचमा झगडा काे बिषय लिएर खेलिएकाे दाेहाेरी निकैनै रमाइलो भयाे यसै गरि फेरि पनि यस्ता राेचक बिषय बस्तु लिएर दाेहाेरी खेल्नु हाेला भनी अाशा राखेका छाैँ यस्तै यस्तै रमाइलो दाेहाेरीले दर्शकहरुकाे मन जित्न सफल हुनेछ वास्तबमा भन्ने हाे भने समाजमा श्रीमान श्रीमतीमा शङ्खा उपशङ्खा उब्जेर बिचमा झगडा पनि निम्त्याउछ ।र यस्ताे नहाेस भनेर पनि याे एउटा सन्देस दिन खाेजिएकाे छ कि जति झगडा भए पनि भित्रि माया त छदैछ लास्टमा यहि शब्द उठाइ अन्त्य भएकाे छ दाेहाेरी धेरै धेरै धन्यवाद कलाहरुलाइ निकै रमाइलो गराउनु भयाे खुशी लाग्याे विशेष साेभा दिदीलाइ धेरै धेरै धन्यवाद दिन चाहन्छु ठाउँ ठाउँकाे दृष्य देखाएर मनाेरञ्जन गराउनु हुन्छ ।मनै अानन्द र पबित्र हुन्छ जति दु:ख पीडा भए पनि यश सङ्गीतले हाम्राे पिडालाइ भुलाउने बाटाे खुलेकाे छ यश किसिमले भन्नू पर्दा गित सङ्गीत भनेकाे हाम्राे धड्कन मुटु नै हाे भन्दानी फरक पर्दैन धेरै नै अानन्द गराउने काम भएको छ ।हाैस त यति भन्दै बिदा हुन्छु उहीँ दर्शक राेहिणी गाैतम घर सुनसरी धरान -६ पानबारी हाल साउदी बाट ।
जनता टेलिभिजन काठमाडौं बाइर पनि जान थालेछ खुसी लागो टाढा टाढा गरनी दोहोरी प्रस्तुत गरे आझ कति राम्रो हुने थियो होला कोसिस गर्न आग्रह गर्दछु धन्नेबाद सम्पुर्ण टिमलाई
Gita century mannai dohori ko quin ho rahex feri aaunu hola janata teljvijan ma tapai lai manai dekhi dhanyabad xa aani janata teljvijan bichai ma kata haraunu hunx hami dohori hern aatur hunxau
sova di namaskar hajur haru ko yo lok mala na herna manxa sayad hunna hola aajai bidesh ma basna nepali ko lagi ta ati ramro xa ani hajur ko hasai aani hajur ko bolna styl ramro lagxa !!!!!!!!!
Shobha Tripathi दिदी जि चाई नभनेको भा हुनि क्या मेरो गाउले राजकुमार अनि मित्ज्यु सागर को प्रस्तुति शेहेर त गर्छु नि बाबै दिदी तर दिदी म तपाईंको लास्तै फ्यान हुम है
राजकुमार दाइ पशुहरुको कुरा सुन्नु हुँदैन ...गु को रछान मा हुर्केको ले गु नै देख्छ दाइ ...जस्तो सस्कार मा हुर्कियो तेस्तै शब्द प्रयोग गर्ने त हो नि है...राम्रो भाका छ धेरै पटक हेरे मैले अनि एस्पाली को गङाजमुना जात्रा मा नि सुनेको थिए खुब खुशी लाग्यो ..म नि त्यहा कै हो पहिला धादिङ फुलखर्क🤗🤗🤗