Тёмный

Mahendranagar VLOG || Trip to Chadani Dodhara || Longest Bridge of Asia || महाकाली पारीको गाउँ 

PURVI BLUES
Подписаться 801 тыс.
Просмотров 232 тыс.
50% 1

Chandani Dodhara Bridge of Mahakali River is one of the longest bridge of Asia.
Mahendranagar vlog and its surroundings.
Please watch our other videos
Karnali Chisapani Vlog
• कर्णाली चिसापानी West ...
Tikapur Kailali Vlog
• राजा महेन्द्र र बिरेन्...
Manakamana Vlog
• Manakamana VLOG || मनक...
Chitwan National Park Vlog
• चितवन राष्ट्रिय निकुञ्...

Опубликовано:

 

15 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 500   
@rambhaktagautam1702
@rambhaktagautam1702 3 года назад
यीब्यापारि दाजुकाेे कुराले मेराे मन छाेयाेे । धन्यहाे मानिसकाे जिन्दगी । हामी सन्तुष्ट नै रहनु पर्छ ।
@sarbajitgaha7935
@sarbajitgaha7935 4 года назад
कति सुन्दर हाम्रो नेपाल आफू पुगन र घुम्न नसके पनि हजुर मार्फत देखन पाउद धेरै खुशी लाग्यो अति सुन्दर र मनमोहाक।
@parsugurung3570
@parsugurung3570 3 года назад
Ramro thauraixa sabai bhanda aakarsitchai dodhara chadani pool lagyo etihas nairachyo jai mechi mahakali 👍
@santarai3799
@santarai3799 3 года назад
सचिन सरको भिडियो साच्चै मजा लाग्छ हेर्न
@gajendramgr7774
@gajendramgr7774 4 года назад
अहिले सम्मकै उत्कृष्ट लाग्याे याेे भिडियाे👌👌👌 भाेजपुर बाट,
@prameshwornyaupane8350
@prameshwornyaupane8350 4 года назад
सुदुरपश्चिम स्वर्गको टुकुरा है हो।
@dipendramahara7052
@dipendramahara7052 3 года назад
म हाल साउदी अरेबिया बाट। मलाई हजुरको सबै भिडियोहरु राम्रो लग्छ। हामी खाली विदेशलाई मात्रै हेर्छौ र रमाउँछौ।हामी विदेशको विकास बाटो घाटो, मारकेटहरु हेरेर नेपाललाई घृणाको रूपमा हेर्छौ। तर हजुरको भिडियोले मेरो मनलाई धेरै नै हर्षित र खुशी पारेका छन्। हामीलाई पनि गर्व महसुस हुन्छ कि हाम्रो देशमा पनि ठूला ठूला शहर र प्रकृति सम्पदाहरू छन्। हजुर भिडियोबाट नेपालका धेरै राम्रा राम्रा दृश्यहरु हेर्न पाइन्छ। के हाम्रो देश अरु देश भन्दा कम छ र? जय नेपाल🇳🇵
@ramkrishnagautam3231
@ramkrishnagautam3231 4 года назад
सचिन नेउपाने ज्युको यो महेन्द्रनगर यात्रा धेरै राम्रो लाग्यो ।अरू यात्रा हरू पनि म याहाँ राम कृष्ण गौतम, गेन्टोक सिक्किम बाट हेरिरहेको छु ।
@janakibhatt4794
@janakibhatt4794 4 года назад
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️🙏🙏🙏🙏🙏🇳🇵
@comfortablynumb4198
@comfortablynumb4198 4 года назад
6:31, that old man is inspiring . Wish best for him 🙏
@upinbhumi5634
@upinbhumi5634 4 года назад
happy birthday to u dajai पुर्बी blues र तपाइको जति बयान गरेपनि कम हुन्छ मेरो साथी हो purbi blues नेपालको सबै ठाउलाइ प्रचार गर्नु भयो तपाइको यो योग्दानलाई सलाम छ
@PURVIBLUES
@PURVIBLUES 4 года назад
Thank you sir
@awesomemanu2601
@awesomemanu2601 3 года назад
Kati safaa dharan jastai ,love Nepal, Jay Nepal💟
@minashrestha2448
@minashrestha2448 4 года назад
Wow thanku so much naya naya thau ko jankari ko nimti
@JagadguruNepal
@JagadguruNepal 4 года назад
त्यहि महाकालि कन्चन्पुर भम्केनिद्गाममा बन्दै गरेको नेपाल आमाको मुर्तिको दर्शन गर्नुभएन किके हो ? पुज्यपाद जगद्गुरु महाराज श्री हजुर संग सम्पर्क गर्न चाहनुहुन्छ छिटो सम्पर्क गर्नुहोला ।
@mingurung1532
@mingurung1532 4 года назад
very nice video,I enjoyed it thanks very much.
@surendraneupane3120
@surendraneupane3120 4 года назад
साच्चै उत्कृष्ट छ भिडियो । जसरि परिबेश अनि त्यो ठाउको बारेमा उजागर गर्न खोज्नु भयको छ मनमोहोक बनाको छ सायद हामी आफै घुम्न गयको भय पनि यति धेरै जान्न पाउथियनौ होला । हजुरलाई धेरै धेरै धन्यबाद म नियमित हेर्छु । सर् भय सम्म यो चाँदनि दोधार गाउ भित्रको परिबेश भिडियो बनाउन आग्रह गर्छु ।
@manepalimeronepal
@manepalimeronepal 4 года назад
आफु जान नपाए पनि सरको भिडियोहरुले त्यहिँ नै पुगेको अनुभुति गराउँछ। धन्यवाद सर।
@krishnarai491
@krishnarai491 4 года назад
भाईको यो खोजहरू सारै सहारनिय छन् ।म सबै हेर्दैआईरहेकोछु।र अझ अगाडी बढोस शुभकामना ।
@achyutmahat5027
@achyutmahat5027 4 года назад
दृश्य हरु हेर्ने पाईयो रमाइलो लाग्छ
@L.S.G.ThapaMagar9276
@L.S.G.ThapaMagar9276 3 года назад
Attyanta sundar..drissya haru ani Vlog tapaiko..sir.... tyo bhanda ni Sundar tapai le dine Jaankari ko Shaili...attyanta manparchha malai. Dhannyawad. Agaadi pani yasatai ramro thaun pharu dekhna paun Vlog ko maddhyam bata. 😃🙏
@shuklaphantakanchanpur
@shuklaphantakanchanpur 3 года назад
कुनैपनि एपिसोड छुताउँदैन राम्रो लाग्छ
@rajintamang3973
@rajintamang3973 3 года назад
महाकाली चादनी नेपाल र एशियाकै लामो झुलुंगे पुल ❤️ २०७७ फागुन 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sanamghartimagar3286
@sanamghartimagar3286 4 года назад
भिडियो धेरै राम्रो बनाउनु vayako छ। आजको सय वर्ष पछि हाम्रा पुस्ताले हेर्न पाउने छन् ।
@Adhikari245
@Adhikari245 4 года назад
धेरै राम्रो भिडियोहरु बनाउनु हुन्छ हजुरहरु।यसरी नै धेरै ठाउहरुको बारेमा भिडियो मै भएपनि देख्न र केही कुरा सुन्न बुझ्न पाइराखौ है।
@birendrathapa2559
@birendrathapa2559 4 года назад
Dhanyabad chadani dodharako drisya dekhaidinu bhayekoma
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 3 года назад
अति सुन्दर आकर्षक आश्चर्यजनक अद्भुत धेरै धेरै राम्रो लाग्यो भिडियो धेरै धेरै धन्यवाद सचिन सर घुम्न जान चाहना राख्ने तर चाहेर पनि जान नसक्नेलाई आफैं गएर देखेको जस्तो अनुभव हुने!!!
@surendrasingh6242
@surendrasingh6242 4 года назад
धेरै राम्रो लाग्यो हाम्रो दोधारा चाँदनी देखाएकोमा
@lokendrakunwar5759
@lokendrakunwar5759 3 года назад
सुदुरपुर्ववाट सुदुरपश्चिम अाउनुभयो र भिडियो वनाउनु भयो ।धन्यवाद छ। एक नेपाली भएर सुदुरपश्चिम लगायत नेपाल लगायत नेपालि वस्ने छेत्रको परिचयका भिडियो वनाउनु भएकामा अझै धन्यवाद छ। साथै सुदुरपश्चिम मा यहाको टिमलाई स्वागत छ। Good job keep up.
@sajgautam
@sajgautam 3 года назад
Sachin Neupane bhai so good and inspiring work ...happy birthday
@sitalmagar3239
@sitalmagar3239 4 года назад
मलाई त धेरै राम्रो लाग्यो मेरो नेपाल अनि तपाईंको भिडियो पनि❤️❤️ कस्तो लाग्यो साथी तपाईं हरु लाई भिडियो?
@ArjunKumar-kr6bc
@ArjunKumar-kr6bc 4 года назад
My home Dudhara chadani
@csmagar9295
@csmagar9295 4 года назад
Malai pni Sarai mnn lagyo purvi blue le gareko Kam . Hamro npl ma pni yeti dherai tourist area ra ramra ramra dirshey haru dekhna pauda Sarai khusi lagyo.
@tilakgcpokhara2777
@tilakgcpokhara2777 3 года назад
wau kiya bat hey
@5tharphidim480
@5tharphidim480 4 года назад
पुर्बी भ्लकलाई हार्दिक धन्यबाद देश भित्रका सुन्दर स्थानहरुको भिडियो ल्याई बिश्वलाई देखाउन सफल भएकोमा अझ यी भिडियोहरु अँङ्ग्रेजिमा पनि उल्था गर्न पाए बिदेशी सबैले हेरेर नुझ्न सक्थे
@ramilamagar8360
@ramilamagar8360 3 года назад
साच्चै नै राम्रो छ हाम्रो देश नेपाल❤️❤️
@beautyfulllife8151
@beautyfulllife8151 3 года назад
आफ्नै देश नेपाल मा रहेर पनि जाना अथवा घुम्न न सक्दा आफ्नै नेपाल मा के कस्तो काहा छ भन्ने कुरा थाहा न हुनु त्यो मेरो कम्जोरी हो,तर आज यो भिडीवो हेर्दा मलाई आफै घुमेको महसुस भएको जानकारी गराउदौ एति राम्रो मन मोहक आफ्नो देश को दृश्य हेर्न पाउँदा म अति नै खुसी छु ,साथ साथौ सचिन सर लगायत तपाईंको टीम प्रती आभार प्रकट गर्दै धेरै धेरै बधाई दिन चाहान्छु, र याहा को मिठो आवाज लाई पनि सम्मान गर्न चाहान्छु!👏
@padamthapa7813
@padamthapa7813 4 года назад
Hamro dodhara chandani thank you sir mahakali dodhara chandani ko video haledinu vako ma miss you dodhara chandani 🙏🙏🙏🇳🇵🇳🇵👍
@gopalchhettary5145
@gopalchhettary5145 4 года назад
Watching from Lucknow, U.P.,India
@dipaksharma0404
@dipaksharma0404 4 года назад
साच्चिकै स्वर्ग भन्दा कम छैन मेरो सुन्दर सुदुरपस्चिम नेपाल मेरो ठाउँ मेरो देश वाह
@aalokkarki5474
@aalokkarki5474 2 года назад
Chandani dodhara ho bro ko ghar..?
@dipaksharma0404
@dipaksharma0404 2 года назад
@@aalokkarki5474 हैन कैलाली जिल्ला सुन्दर सुदुरपस्चिम हो तर कयौं पटक गएको छु दोदहदा चादनी
@vishmaneupane2189
@vishmaneupane2189 4 года назад
यस्तै यस्तै रमाइलो भिडियो हेर्न पाइयोस धन्यवाद सचिन जी ।
@amarmahara5103
@amarmahara5103 4 года назад
मलाई सारै मनपर्छ दाजु हजुर को भिडियो🤗🤗
@U-lvr_R
@U-lvr_R 4 года назад
Jhapa bata wow 😳 wow beautiful sudurpaschim
@puranlimbu244
@puranlimbu244 4 года назад
mahendranagar sachi nai beautifull lagyo lunga🙏💖💖
@Ramesh.0725
@Ramesh.0725 3 года назад
Very nice views I am wanting ever vlogs when you updated videos best wishes from my side keep it up
@santaadhikari7606
@santaadhikari7606 3 года назад
दमक झापा बाट हेरेको अब मत पुग्न सक्दिन होला भिडियो हेर्दा धेरै रमाइलो लाग्यो धेरै धेरै सुभकामना छ सचिनभाई लाई जय जय होस् ‌👌👍🇳🇵💕
@bimalparajuli5258
@bimalparajuli5258 4 года назад
महेन्द्रनगर मलाई पनि मन परेको ठाउँ हो । तर गड्डाचौकी भन्दा अगाडि सबै भारत जस्तै भैसके छ । त्यो देखेर चाहिँ सारै दु:ख लाग्यो ।
@sumankunwor3070
@sumankunwor3070 2 года назад
म नेपाली भयर पनि मेरो देश कस्तो छ भन्ने कुरा थाहा थिएन तर आज थाहा भयो कि हजुर भिडियो अन्ते सम्म हेरेर धेरै राम्रो रैछ सर द्रिश्य हजुर लाई धन्यवाद 💐💐💐
@diwassharma3773
@diwassharma3773 4 года назад
महेन्द्रनगर सहरको बेलुका समयको एउटा ड्रोन भिडियो बनाउनु पर्यो सर
@kshitizpaudel1413
@kshitizpaudel1413 4 года назад
माहकाली पुल पुगेकै भान भयाे सचिन सर , अझ राम्रो गर्दै जानुहाेला 🙏🙏🙏
@chamskirati3585
@chamskirati3585 4 года назад
tapai haruko harek videoko drishya haru sarei ramro ani ramailo lagxa🙏🙏
@gamgurung7415
@gamgurung7415 4 года назад
सचिन सर 💅राम्रो शट द्रोण बाट आफै पुगेको जस्तो महशुस भयो
@mahendralimbu3083
@mahendralimbu3083 4 года назад
Purvi bluja dami6 video jai hos purvi bluja ko. Hk.
@purnaghimire4101
@purnaghimire4101 4 года назад
Nice city plan city go green and clean
@khagirana1030
@khagirana1030 2 года назад
म बैतडि बाट हो। दोधारा चाँदनी झोलुङ्गे पूल सम्म म पनि गको छु। त्यहाँ दुरका केहि आफन्तहरु छन्। मैले त्यहाँ धेरै जनजातिहरुको (गुरुङ मगरहरुको) पनि बस्ति रहेको थाहा पाएँ। उनिहरुको जिवनसैलि, सँस्कृति, आयआर्जन र शिक्षा स्वास्थ्यको बारेमा पनि भिडियो बनाऊनुन सर,
@FBie-ir9lg
@FBie-ir9lg 4 года назад
Sarai ramro lagyo sunder thau
@gaglalchaudhary9654
@gaglalchaudhary9654 3 года назад
Mero chahana pura garaiko ma dhanyabad Sachin sir lai.
@chitrabhatt9177
@chitrabhatt9177 4 года назад
Sachin sir ma australia bata yo video herdaichu aafu tada bhayera pani aafu hurkeko badeko thaun hometown ko video herna pauda dherai khusi lageko cha. Tapailai muri muri dhanyabaad.
@ashishokheda5662
@ashishokheda5662 3 года назад
Wow vedio quality & vlog dami lagyo sir...and than you capturing vedio of my Birthplace mahendranagar
@tilbahadurranamagar9532
@tilbahadurranamagar9532 4 года назад
Sachin sir lai danya bad Hami afno deshma samet ghumna nasakne harulai sir le vedio marfat afno deshko ramaniya drishya haru dekhaunu vayekoma sachchikai Sachin sir hamro Nepal sworga Kai tukra ho
@rameshdadel5669
@rameshdadel5669 4 года назад
Your vlogging are awesome. You explain detailed about anything.. That's great..
@bijaylama3899
@bijaylama3899 4 года назад
Sachin sir ko purvi blues nachutai herne garchu..khub ramailo video prastut garnu huncha..thank you for entertaining to us..
@manikumarbiswa6060
@manikumarbiswa6060 4 года назад
Very very beautiful place
@sarjugrg9367
@sarjugrg9367 4 года назад
Janmadinko suvhakamana bro n perfect sunset
@PURVIBLUES
@PURVIBLUES 4 года назад
Thank u
@kamalthapa1703
@kamalthapa1703 4 года назад
Mahendra Nagar ko janakari ko lagi dhanyabad sir. Maja ayo
@LilTigerOfficial
@LilTigerOfficial 4 года назад
Thank you dai mahendra nagar ko video ko lagi😘😘😘
@rajeshrai281
@rajeshrai281 4 года назад
दामीरईछ दोधारा चान्दानि बधाईछ भाईहो भीड्डीयो देय्याऐकोमा
@manishlimbuthegim3513
@manishlimbuthegim3513 3 года назад
Paisa hune vaye Nepal nai swarga jasto xa ni. I love my country.. Nepal 👌👌👌💐💐💐❤️🙏
@rajubikramchamlinglibrary8087
@rajubikramchamlinglibrary8087 3 года назад
धन्यवाद, १. यहाँहरुको प्रयासले हाम्रो देशको समाजको भौगोलिक, प्राकृतिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिक, संस्कृति लगायतको सूचना, जानकारीले पुग्न नसकेको ठाउँहरुको जानकारी लिन पाउँदा खुशी छौं । २. यहाँहरुको प्रयासले निश्चित रुपमा आन्तरिक र वाहिय पर्यटकलाई प्रवद्र्धन त गर्छ, नै त्यसमा पनि हामी नेपाली हौं भन्ने एकताको सन्देश र हामी हाम्रै देशको प्राकृतिक र भौतिक सम्पद्धाको संरक्षण गर्न सकेमा आत्मनिभर भई देशमा नै खुशी साथ रम्न सक्छौं भन्ने यहाँहरुको प्रत्येक भिडियो हौसला प्रदान गरिरहेको छ । ३. यहाँहरुको अभियानलाई ह्दय देखि नै हार्दिक हार्दिक हार्दिक नमन् छ ।
@rambakumal3878
@rambakumal3878 3 года назад
अति सुनदर महेन्द्रनगर ।
@BishnuThapaMagar-ok2un
@BishnuThapaMagar-ok2un 11 месяцев назад
धेरै धेरै बधाई छ सचिन न्यौपाने सरको टिमलाई
@hikmatsingroka1774
@hikmatsingroka1774 3 года назад
Nice Video thank you
@nischal12747
@nischal12747 3 года назад
Hajurbaa is really inspiring and soulful guy
@minashrestha2448
@minashrestha2448 4 года назад
Tapai lagayat tapai ko hole team lai 2077 Sal ko hardik Mangalmay Suva kamana
@minashrestha2448
@minashrestha2448 4 года назад
2077 Sal ko bijaya dasmi ko hardik maglmya suvakamna tapai tatha tapai ko team an family ko nimti
@PURVIBLUES
@PURVIBLUES 4 года назад
Thank you and same to you
@sushilalama3085
@sushilalama3085 10 месяцев назад
It was really sad tp hear the old gentleman sharing some of his painful story may God keep him healthy and happy ❤
@arjuntamang6729
@arjuntamang6729 3 года назад
Nepal kai sabai bhanda ramro ani babisthist city lagyo ani tahayeko hariyali ta jhan ramro lagyo 💕
@gangabudhathoki4352
@gangabudhathoki4352 4 года назад
Hi.. I'm rohit Budhathoki ! From thori gau palika 3 now Kuwait bata herdaixu tapaiko almost vlog herisakeko xu hai
@bhaskarthakuri83
@bhaskarthakuri83 4 года назад
सचिन दाजु thanku so much 💕💞 हाम्रो गाउँ ठाउँ सम्म पुग्दिनु भयो।
@aalokkarki5474
@aalokkarki5474 2 года назад
Hlo bro.. Wts up🤙🤝
@bhaskarthakuri83
@bhaskarthakuri83 2 года назад
@@aalokkarki5474 hii
@aalokkarki5474
@aalokkarki5474 2 года назад
@@bhaskarthakuri83 can i have ur contact number fren..
@prameshwornyaupane8350
@prameshwornyaupane8350 4 года назад
आहा! सुन्दर सुदुरपश्चिम ।
@Chicken_nugget7-7
@Chicken_nugget7-7 4 года назад
Welcome to sudur paschim sir ... You're doing great.keep up the good work... Darchula dadeldhura janu vako vaye jhan ramailo huntho
@dhungelmanoj2561
@dhungelmanoj2561 4 года назад
निकै राम्रो छ सचिन दाई भिडियो
@ganeshchhantyal7486
@ganeshchhantyal7486 4 года назад
Ohh hoo daju mahendra nagar ta maile soche vanda ni dherai ramro po roixa. majja aayo mahendra nagar sahar lie herna pauda. Love from Butwal💕💕
@uniquenepal8115
@uniquenepal8115 4 года назад
Thanks for making video about Mahendranagar
@prakashlamgade3725
@prakashlamgade3725 4 года назад
Sir I'm from manipur. Tapai ka video haru malai ramailo lagxa sir
@bimalsingh619
@bimalsingh619 4 года назад
बधाईछ तपाईलाई हाल म बेंगलोर माछू तपाई एक चोटी दार्चूलाको काला पानी सम्म पुगेर आउनू अनी गोकूले स्वरहूदै मार्मा खन्डे स्वरी जानू होला तपाईलाई मेरो तर्फबाट स्वागत छ ।
@deepakpaudel4460
@deepakpaudel4460 4 года назад
ल सर अब को भिडियो मा चाहिँ महाकाली पारी चाँदनी र दोधारा हेर्न पाइयोस् ।
@prahladkarki8486
@prahladkarki8486 4 года назад
जन्म दिनको शुभकामना सर भिडीयो सबै राम्रा छन्
@PURVIBLUES
@PURVIBLUES 4 года назад
Thank u
@mayawaiba4628
@mayawaiba4628 4 года назад
Nice place kanchanpur more than expected
@padambahadur8712
@padambahadur8712 4 года назад
happy barthaday to you sachin sir dherai khusi lagyo 2 barsa paxi bidesh baata hamrai kanchan pura ko video herna pauda
@PURVIBLUES
@PURVIBLUES 4 года назад
Thank you sir
@thebrave2752
@thebrave2752 4 года назад
Saudi BATA herdae xu sir You are doing great job God bless you sir💙🇳🇵💕
@Rabinbogati54
@Rabinbogati54 3 года назад
नेपाल मेची र महाकाली बिच भन्थे । यहाँ त महाकाली पारी पनि नेपाल (दोधारा चाँदनी) भएको बुझियो । दोधारा चाँदनीको कथा ब्यथा त छुटाउनु भयो नि ।
@ManuUperty
@ManuUperty 2 месяца назад
हाम्रै नेपाली माटो हामीलाई नै दिएर हाम्रो महाकाली एकलौटी बनाउने षड्यन्त्र अनुसार यो ठाउँमा नेपालले शासन गर्न शुरू गरेको हो!
@topbahaduroli6143
@topbahaduroli6143 4 года назад
नेता हरु देश भक्त भय अबस्य देश समृद्धि र शक्ति साली हुनेथीयो जनता ले कति गर्नु सेलुत छ पत्रकार सर यक देश भक्त र देशको माया गर्ने पत्रकार सर यो च्यानल सधै हेर्छु लक्दाउन मा हरायको थीयो आउनुभयो खुसीलाग्यो
@bepositive8255
@bepositive8255 4 года назад
पुर्व र पश्चिम भुगोल मात्र होइन आत्मियता पनि जोडिन पर्छ। पुर्वको चिया, अलैंची पश्चिम पुर्याउने र पश्चिमको स्थानिय उत्पादन पुर्वमा आफ्नै नेपाली दाजुभाइले खपत गरि ठूलो जनशक्ति भारत वा खाडी काम गर्न जानु पर्ने बाध्यतालाई कम गर्न अवश्य सकिन्छ। जय नेपाल!!!🇳🇵
@bishnuacharya3073
@bishnuacharya3073 3 года назад
Sari ramro hamro Nepal jai Nepal gulmi bata hal UAE
@bishnosen1457
@bishnosen1457 3 года назад
गजव महेन्द्रनगर
@goodnews2565
@goodnews2565 3 года назад
Wow good looking video is like Jaya Nepal
@tegthapa7632
@tegthapa7632 4 года назад
Very dami.......... Awesome........ 👍👍👍👍👍
@santoshparajuli1
@santoshparajuli1 4 года назад
अत्यन्तै ईफक्टिभ भिडियाे,,
@khatripuspalal5934
@khatripuspalal5934 3 года назад
ati ramailo lagyo sir
@pand41
@pand41 4 года назад
Thank you guys... you r too good... keep it up..
@sujansundas8739
@sujansundas8739 4 года назад
Janam din ko dherai dherai shuvhakamana dai lai
@PURVIBLUES
@PURVIBLUES 4 года назад
Dhnyabad
@prempun8606
@prempun8606 4 года назад
When I watch yr vlog it fill me m traveling wid u.thnx fo exploring beauty of npl. Plz stay safe.n keep continue.
@phiprajsubba510
@phiprajsubba510 4 года назад
I love bridge.
@doslergang2972
@doslergang2972 3 года назад
Watching from dhangadi 😀😎
@hamroyoutube4838
@hamroyoutube4838 4 года назад
Plz sir mahakali 4 line bridge ko video ni upload garidinu. malai hjr ko bolne saili ra videos dherai man parauxu. 4 line bridge ko latest update thaa paun ko laagi hami tadha vaekalai dherai khusi laagthyo.
Далее
Nepal: on the Brink | Deadliest Journeys
49:09
Просмотров 1,8 млн
РЫБКА С ПИВОМ
00:39
Просмотров 1,1 млн
ОТПРАВЬ СВОЕЙ ЛП/ЛД
00:10
Просмотров 134 тыс.
Pikey Peak, the BEST Vantage Point of Nepal, Lower Solu
41:53
Badimalika & Tribeni Patan, Bajura (via Kalikot route)
52:35
РЫБКА С ПИВОМ
00:39
Просмотров 1,1 млн