नमस्ते म गायीका पशुपति खनाल तपाईहरुको माया साथ सपोर्ट का कारण म यहा सम्म आएकी छु र हजुर हरु प्रति आभारी पनि छु यो गित लाई पनि धेरै मेरा अरु गित जसरी नै माया गर्दिनु होला🙏❤️
आहा बधाई छ हजुरलाई कति मिठो स्वर अनि लय अति मिलेको मैले आज सुने अब भोलि बाट दिनमा 10 पटक सुन्छु सफलता को शुभ कामना छ हजुरलाई यस्तै अरु पनि लियर आउनु होला ❤❤❤❤❤❤
@ Sushilbohara Sushiling तपाईले म जस्ता कति जना गरिबकाे पैसा खाएर बसेका छाै थाहा छैन तर मेराे पैसा खाईकाे ७ बर्छ भयाे तपाईले मलाई सबै ठाउबाट ब्लक हानेकाे हुदा यता आज गुनासाे राख्ने ठाउँ पाय आसा त छैन मेराे पैसा तपाईले दिनु हुन्छ भन्ने खास मेराे पसीनाकाे कमाई हाे भने ढिलाे हाेला तर एक दिन त्याे पैसाकाे सराप तिम्ले न भाेकेनि तेस्काे पाप तिम्राे संतानले भाेग्ने छ ।
आहा कति निको देउडा "यो पापी मन पन फन्फनी घुमाउन्या रैछ" दक्षिण कोरिया बाट डिउटी गर्दै सुनिरहेको छु साह्रै राम्रो लाग्यो, "निफल्ला निफल्ला संलाई चामल कनिका भ्या"
बधाई बहिनी तर गित त हामी सबै सु प र मध्ये प्रदेश का बासिन्दा को सस्कृथी हो र मान्छाओ पनि येस्मा त जम्मा डोटिको तल्कोट देखि पिपल्ला राजापुर येर्प्रोत र अछाम को चौखुट्ते सम्म मात्रै पुग्नु भयो अब आउदा सु प को नौ जिल्ला र मधे पनि पुग्नु होला