Тёмный

New Nepali lok dohori song 2076 | बर्खा Barkha by Bishnu Khatri & Juna Shrees Magar 

Bishnu Khatri
Подписаться 302 тыс.
Просмотров 1,6 млн
50% 1

Watch new Nepali lok dohori song Barkha by Bishnu Khatri & Juna Shrees Magar only on Bishnu Khatri's official RU-vid channel.
Sumadhur Creation Presents:- New Nepali lok dohori song
#BishnuKhatri #JunaShreesMagar #NewLokDohori
----------------------------------------------------------------
🎶 Audio Credits:-
Song:- Barkha
Vocal:- Bishnu Khatri & Juna Shrees Magar
Lyrics:- Bishnu Khatri
Music:- Bishnu Khatri
Music Arranger:- Krishna BK "Bhanja"
Studio:- Maruni Digital
Mixing:- Kumar Rana
Audio/video:- Sumadhur Creation
----------------------------------------------------------------
🎬️ Video Credits:-
Director:- Shiban Pokharel
Cinematographer:- Karan Chaisir
Camera Asst.:- Jiban Pokharel
Editor:- Prabin Bhatta
Artists:-
Bishnu Khatri
Apsana Thapa
Bimal KC
Sakuna Khatri
Poster:- Uttam Kumar Karki
MUA:- Chadani
Post Production:- BP Films Nepal
Light:-
Shibasharan Neupane
Madhav Raut
© Sumadhur Creation, 2019
----------------------------------------------------------------
Social Links:-
G+:- tinyurl.com/y9...
RU-vid:- tinyurl.com/yd...
Contact me:- 9851058903
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Опубликовано:

 

20 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,2 тыс.   
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 5 лет назад
Aaha kati mitho geet congratulations all unit lai
@rajuadhikari7607
@rajuadhikari7607 5 лет назад
बैशाख नलाग्दै तिज का गित गाउन सुरु गर्ने हरुलाइ राम्रै झापड हो दाइ यो गित।।।सारै सुन्दर ।।।।।
@premrawat1450
@premrawat1450 5 лет назад
कसरी बयान गरु दाइ हजुर को यो सिर्जनालाइ कुनै शब्द नै भेटिन साच्चीकै यति वास्तविक छ सबै छायांकन पनि गाउमै गर्नु भएछ ,,लोकप्रिय बनोश भरीया दाई जस्तै अनेकौ शुभकामना दाइ ❤❤❤❤❤
@mahendraghayal9715
@mahendraghayal9715 5 лет назад
कहिले भारतको जम्मुकास्मिर,देहदुन र बनारस पुग्नुहुन्छ।कहिले रिनैको माला भिरेर जापान पुग्नुहुन्छ।भारि वारि बोक्दाबोक्दै थकित भएर चौतारीमा आरम गर्नु हुन्छ।।।अनि धेरै भन्दापनि धेरै प्रदेशिहरुको दुख र पिरमा मलम लागाउदै आउनु भएका सम्पुर्ण नेपाली दाजु भाइ दिदिबहिनी बाआमा को मन मुटु मा बस्न सफल हुनु भएका बरिस्ठ गाएक तथा सर्जक आदरणीय दाजु पछिल्लो दिन हरुमा आफ्नै घर आगनीमा रम्नु भएको छ।।अफ्नै आगनी मा पनि कहिले घुमटेको लेक मा बाख्राहेर्न पुग्नु हुन्छ,,,,कहिले दरौ खोलामा माछा मर्न पुग्नु हुन्छ।अहिले बर्ख लागेको छ खेती पानीमा ब्य्स्त हुनुहुन्छ मेरो आदरणीय दाजु लोक तथा दोहोरी गित्को धरोहर भन्नरुचाउछु म बिष्णु खत्री दाजुलाइ मेरि सिर निहुराएर सम्मान गर्दछु।दाजुको छुट्टै आफ्नो पहिचान छ।त्यासैले त हर स्रोत दर्सक्को मन मुटुमा बस्न सफल हुनुभको छ।दाजु हामी प्रदेशी अब चाडबाड पनि नजिकै नजिकै आउदै छ्न घर जाउ भनेको छुट्टी नै पाइएन दाजु हजुरकै गित सुनेर आफ्नो गाउँ आफ्नै घर मा भएको भान हुन्छ दाजु अझै राम्रो राम्रो सृजना लिएर आउनु होला हामी तपाई सङै छौ।सुभकमना दाजु।
@birbahadur9322
@birbahadur9322 3 года назад
बिष्णु खत्रीको लोक दोहोरी गीतहरू असाध्धै मार्मिक हुन्छ त्यसैले मलाइ बिष्णु खत्रीको गीतहरू धेरै सुन्ने गर्छु उहा हाम्रो बाग्लुङ् भरीको स्वर शब्द लय कलाको धनि हुनुहुन्छ
@kiranpaudel525
@kiranpaudel525 5 лет назад
गर्न आउ है अर्म र पर्म सबै बिदेश कोहि छैनन् गाउँ घरमा बर्खा लाग्यो 😍😍😍 धेरै राम्रो गीत लाग्यो ।।
@harkababu1459
@harkababu1459 5 лет назад
AsadhaI man xoyo pradesi ko yad garu yahi git bat metine vayo
@tharkabhadur4468
@tharkabhadur4468 2 года назад
JUNA....SHEREES...MAGAR...SOLTI...BARKHA...SONG...ATTINAI...RAMAILO....ASHARKO...BELAMA....PURANO....GAU...GHAR.MA...BASEKO...SAMJHANA....AAyo......AHILE...MO....BIDeSHMA....BASEkOCHHU
@dalbahadur8416
@dalbahadur8416 5 лет назад
वास्तविक लोक सस्कृती झल्काउने यतार्थ परक अनि आफ्नो गाउँ बस्तीमा हुने गरेका वास्तविक यतार्थ चित्रण गर्नु हुने लोक सर्जक बिष्णु सर लाई नमन छ ,जय लोक गित !
@BishnuKhatri
@BishnuKhatri 5 лет назад
समय सापेक्ष जीवन भोगाईको यथार्थपरक गीत हरु पस्किने क्रममा नयाँ गीत "बर्खा" जुना श्रीस र मेरो आवाजमा लिएर आएको छु, बर्खा देखाउने मात्र नभएर यहाँहरुलाई अनुभव पनि दिलाऊनेमा बिश्वस्त छु, मन परे शेयर गरिदिनुहोला, धन्यवाद |
@sushilbk1339
@sushilbk1339 5 лет назад
best of luck bishnu dai one of my best singer
@tikasapkota8553
@tikasapkota8553 5 лет назад
all the best दाजै।
@samjhanamagar5785
@samjhanamagar5785 5 лет назад
nice song daju all the best
@khemjoshi3641
@khemjoshi3641 5 лет назад
Dherai Dherai Ramro Geet Baneko chha dada Hardik Badhai tatha Subhkamana Gau ko yaad Ayo. 🙌Barkha 🙌 Khem joshi baitadi bata hardai xau 😘🌹😘
@lovelymaya1208
@lovelymaya1208 5 лет назад
धेरै राम्रो लाग्यो बिष्णु सर धेरै धेरै बधाई छ तपाईंको टिम लाई
@bomkshhetri4074
@bomkshhetri4074 4 года назад
खोई किन हो बिष्णु खत्री ज्यु का गित २०५८/५९ साल देखि निरन्तर देश बिदेश मा रहता सुन्ने र हेर्ने गर्छु। मौलिकता पन र वास्तविक गाउँ को झलक दिने भएको हुनाले होला। म गुल्मी जिल्ला वासी भएता पनि आफ्नै गाउँ को दाजु जस्तो लाग्छ
@prakashwagle1124
@prakashwagle1124 5 лет назад
च्यातियको कट्टु लगाएर डिस्को तिर नाचेको भए सबै ले like, comments गर्थे होलान्। यस्तो मौलिक पन बोकेको गित को कसैलाई वास्तै छैन ।गित एकदमै मौलिक र समय सापक्क्ष छ ।सम्पूर्ण टिम लाई सफलता को शुभकामना छ 💜💜💜💜
@GangamayakhadkaGangamayakhadka
Sahi Kura garnu bhayo😊
@गाउँलेठुलदाइ
यो कमेन्ट ले गर्दा बुद्धि पलायो
@sujitatamang8816
@sujitatamang8816 3 месяца назад
Sahi comment hjr
@SaraswatiPariyar-vq1qc
@SaraswatiPariyar-vq1qc 2 месяца назад
Ho hai hajur 🙏🏻🙏🏻🙏🏻
@NepaliOnline
@NepaliOnline 5 лет назад
बिष्णु खत्रीजिको जम्मू कश्मीरमा सुनेको जलप ककस्ले हेर्नु भाको छ हाजिर हौ त एता👏👏👏🖐️🖐️
@dabalbayakchatri230
@dabalbayakchatri230 5 лет назад
नेपाली लोक लय लाई झल्काउनु हुन्छ बिस्नु दाई हजुरले सिर्जना गरेका कुनै गित पनि कमी छैनन् अग्रिम सफलताको शुभकामना छ हजुरलाई 🌷🌷🌷🌷🌷
@BabuKrishnaPariyar
@BabuKrishnaPariyar 5 лет назад
Aaha kati ramro geet bishnu daji
@user-wz8no8ho6h
@user-wz8no8ho6h 5 лет назад
याे प्रदेशि लाई गाउघर काे सम्झना अायाे दाजु ।।। बर्खा।।। कान्छा अर्गेजा मगर। बाग्लुङ,बुर्तिबाङ।।। waching from nurthअफ्रिका।।।।
@Reshambohora
@Reshambohora 5 лет назад
साँच्चीकै वर्खा लागेको अनुभूति सहित पुराना दिनहरुको याद दिलायो गीतले पूर्ण सफलताको कामना विष्णु दाई
@kamalnepali9599
@kamalnepali9599 5 лет назад
कति मिठास शव्द अनि हजुर को स्वरको बयान गर्नी कुनै शब्द नै छैन ,, बिष्णु जी,,, पुरानो याद दिलायो,, कति रमाईलो क्षण हुन्थ्यो जब हिले खेतमा हिलो छ्याप्दै,,,
@KamalBCMaldai
@KamalBCMaldai 5 лет назад
आहा कति मीठो गित । बधाई तथा सफलताको शुभकामना बिष्णु दाइ । हजुरका गित संगीत ले समाजको यथार्थ बोकेको हुन्छ ।
@bindashkhutte3249
@bindashkhutte3249 5 лет назад
अाहा कत्ति मिठाे गित मनै छुयाे गाउघरकाे धेरै याद पनि अायाे धन्यवाद बिष्णु सर ज्यु हजुरलाई र धेरै धेरै बधाई तथा हजुरलाई सफलताकाे शुभकामना छ
@InnocentDenimJacket-mv5il
@InnocentDenimJacket-mv5il 6 месяцев назад
बधाई छ बिष्णु दाइ हजुरलाई , हजुरले गाएका गित मलाइ सार्है मन पर्छ्न ।तपाईं अग्रिम शुभकामना छ आगामी दिनमा यस्तै राम्रा गित ल्याएर आउनुहुन्छ भनी म आशाबादी छु।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@khemshreesmagar377
@khemshreesmagar377 5 лет назад
आहा दाजै अति राम्रो समय सान्दर्भिक गित निकाल्नु भयो गामघरकै झझल्को आउनी गित " बर्खां " एलवमको सफलताको शुभकामना
@krishnakarki2389
@krishnakarki2389 5 лет назад
कालजयी बर्खे गीत जुगजुगसम्म अजर अमर रहिरहनेछ!बधाई छ साथी बिष्णु खत्री लगायत सम्पुर्ण युनिटलाई।
@Gyana882
@Gyana882 5 лет назад
हामी काठमाडाैमा बस्नेलाई एकपटक गाउँ पुगेको अनुभूति गराउने बिष्णु दाईको यो गितलाई सबैले सक्दो सेर गरिदिनु होला।
@khagendrasubedi9515
@khagendrasubedi9515 5 лет назад
सदैव समय सापेक्ष गित गाउने एउटा अव्वल असल स्रस्टा बिस्णु खत्रीको यो बर्खा लायो गित करोड क्लवमा पुग्न सफल होस ! चैत बैशाख देखि तिज गित निकाल्नेले सोच्न जरुरिछ ! बाग्लुङको हिरा बिस्णु खत्री !!
@yubrajsubedi
@yubrajsubedi 5 лет назад
पॉच पटक सुनेपछी यो कमेन्ट लेख्दै छु।शब्द,सङगित,लय सबै मा अब्बल छ।गित सुन्दा रमाइलो त भयो नै तर घरको झल्को ले ऑखा रसायो परदेशी मेरो।छिट्टै करोड क्लब मा पुगोस शुभकामना
@nisarana890
@nisarana890 5 лет назад
सस्तो लोकप्रियताको पछि नलाग्ने लोकप्रिय गायक विष्णु खत्री ।समय सान्दर्भिक गीत बर्खा लाग्यो। मानो खाएर मुरी उब्जाने बर्खाको बेला माया गर्ने मायाहरुलाई भेट्नै मुश्किल त नि😂
@narayansharma3461
@narayansharma3461 4 года назад
मनपर्ने गिद
@shirishdevkota3686
@shirishdevkota3686 5 лет назад
दाजुको गीतमा मौलिकताको कुराउनी लुकेको हुन्छ!!!लोकगीतको साँच्चै सुगन्ध आउँदछ!!!गीत सुनेर हेरेर आनन्द आयो!!शुभकामना दाजै!
@bidhyatamang9336
@bidhyatamang9336 4 года назад
उत्कृष्ट गित तेसै माथि सम्मानित कलाकार सफलताको शुभकामना सम्पुर्ण टिमको लागि ।
@liljargha8109
@liljargha8109 5 лет назад
आहा कति मिठो अनि मार्मिक गीत जे होस बिष्णु खत्री भनेको एउटा लोक धरोहर हुन उहाँ को जति प्रसंशा गरे पनि कमै हुन्छ
@santoshkc2748
@santoshkc2748 5 лет назад
समय सापेक्ष सान्दरभिक शब्दहरूको बिजोड प्रस्तुति छ दाजूको गितमा हार्दिक बधाई छ दाजूलाई |बिदेश मा भएक पनि गाउँ घरमा रोपाईमा बेस्ता भएको अनुभब भयो कति मिठो आबज |
@prakashbhattarai847
@prakashbhattarai847 5 лет назад
परदेशीलाई गाँउघरको रोपाइँको याद आयो । जय गीत जय संगीत ।
@lamsaljagannath2286
@lamsaljagannath2286 5 лет назад
आहा !अत्यन्तै उत्कृष्ट गीतका सर्जक गायक बिष्णु खत्री @जुना श्री,,मगरको स्वर साह्रै मिठो छ।मिठो शब्द लय/ संगीत बिष्णु दाजुको साह्रै उत्कृष्ट लाग्यो।सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना !!❤️❤️🎵🎵🎵🇰🇼🇰🇼
@chiranjivichhetri
@chiranjivichhetri 5 лет назад
बिश्नु खत्री दाजुले सबैको मन जीतेर बनाउनु हुन्छ गीत अत्यन्तै मार्मिक
@arjunthapa5327
@arjunthapa5327 5 лет назад
Ho hai
@meharsinghbasnet6599
@meharsinghbasnet6599 5 лет назад
हजुरका सबै गीत सुनी रहु रहु लाग्छ हजुर लाई हार्दिक शुभकामनाएं
@ilikemttlamichhane5315
@ilikemttlamichhane5315 5 лет назад
उत्कृष्ट सब्द सिर्जना बिष्णु दाइ कसरी तारिफ गरुँ सफलता को अग्रिम सुभकामना दाइ हजुर लाई हाल अबिदबि बाट 😍
@hombahadurbudhathoki3069
@hombahadurbudhathoki3069 5 лет назад
धेरै कलाकार हरुले असार महिना मै तीज को गीत गाइरहेको समयमा हाम्रो लोकप्रिय गायक बिष्णु खत्री ले निकै समय सान्दर्भिक गीत बजारमा लिएर गाउघरको परिबेस लाई उठान गर्नुभाछ।।।खुसी ले मन गदगद भयो सायद आफू पनि किसानि काम गर्ने भएको ले होला।।।स्वर को त जति प्रसम्सा गरे पनि कम हुन्छ।।।
@Tarakhola_Ramugckamal
@Tarakhola_Ramugckamal 5 лет назад
एकदम सहि भन्नुभयो मलाई पनि निकै चित्त बुझ्यो
@prakashbhattarai847
@prakashbhattarai847 5 лет назад
💃🕺💃🕺💃🕺
@kamalthapachhetri2975
@kamalthapachhetri2975 5 лет назад
Hom Bahadur Budhathoki hajur kura ma ma pani 100%sahamat xu
@tekkarki7734
@tekkarki7734 5 лет назад
जति सुनो उति सुन्ना मन लागने
@nepaliman6281
@nepaliman6281 5 лет назад
Manai chune comment hajurko khusi lagyi coment paddha.
@childhoodmomery3493
@childhoodmomery3493 5 лет назад
कुनै पनि समय र परिभेषलाई टपक्कै टिपेर आफ्नो बसमा पार्ने सफल, अध्ययन शिल ,सबैको मुटुमै डेरा बनाउन सफल साथै बिलक्षण र बेग्लै प्रतुतिका धनि गाएक बिस्नु दाई ! कहिले दु:ख पिडा त कहिले गरिवकै झुपडीका गित त साहस थपिदिने जनबादि गित त कहिले माया प्रिर्तीका गहिरा र समय सान्दर्बिक प्रतुति त कहिले जागिरे जिवन पिडा भोगाईका गितहरु । न बुडा ,न बालक ,न बहिस्क सबैलाई आफ्नो परिबेस संझेर रचना गर्ने संक्षम गायकको आज फेरी मानो खाई मुरी रोप्ने हाम्रो संकृतिकोनै अब्बल गित पस्किन सफल हुनु भएकोमा फेरी पनि धेरै धेरै शुभकामना प्यारो दाई बिस्नु ,सधै यस्तै प्रतुती सुन्दै आनन्द लिदै गाउघरलाई सधै संझने बनाईदिनुहोला !
@DeependraLHamal
@DeependraLHamal 5 лет назад
नेपाली गाउँले जीवनको वास्तविकतालाई गीत र भिडियोमा देखाउनु भएकोमा प्रिय गायक आदरणीय विष्णु खत्री दाजु लगायत सम्पूर्ण युनिटलाई धेरै धेरै धन्यवाद 🙏🙏 विगतका दिनहरूको असाध्यै झल्को आयो यो गीत हेरेपछि 😍😍😍
@alinzmagar4228
@alinzmagar4228 5 лет назад
अति नै मन छोयो यो हित ले जहाँ बिदेशीएका साथी भाइ हरुलाई कत्ती याद आयो होला मलाई त एक दम राम्रो लाग्यो बर्खाको बेलामा पहिले पहिले यसरी काम गरेको धेरै याद आयो बधाई छ बिष्णु सर लाई समय अनुसार को गित निकाल्नु भको छ राम्रो लाग्यो । हेर्दै छु ओमन बाट
@parveenshaai6487
@parveenshaai6487 5 лет назад
मेरो मुटुको राजा बिष्णु दाजु को स्वर शब्द लय अभिनय को बयान गर्ने गार्‍हो हुन्छ सफलता को शुभकामना छ दाजु लाई कति मिठो गित बजारमा उपलब्ध गराएको मा
@manhanbahadur1210
@manhanbahadur1210 4 года назад
daami chh saarainai raamro chh hait bisnu ji haami ahile kubet baat sundai chhu hait
@birendrag.m1485
@birendrag.m1485 5 лет назад
Wow साच्चै बर्खाको आनुभुती दियो। बिगतका यादहरुलाई सम्झन पुगिएछ ।सफलताको शुभकामना बिष्णु दाई बाग्लुङ्, बुर्तिबाङ्।
@shreeschakra7206
@shreeschakra7206 5 лет назад
लौ है समयको माग अनुसारको गीत यतापो आयो त यो होनित तरिका बधाई छ बिष्णु सर ज्यु र जुना दिदी लाई सफलताको शुभकामना ।।
@rameshverynice6016
@rameshverynice6016 5 лет назад
!!🌹🌹सारै मन छुने गीत जुना दिदि& बिष्णु दाइ को बर्खा गीत बधाई छ सम्पुर्ण टिम लाई🌹🌹🌹!!
@pandeythanisor7296
@pandeythanisor7296 5 лет назад
गर्न आऊ है अर्म र पर्म सबै बिदेश कोहि छैन्नन गाउँ घरमा #बर्खा....... धेरै राम्रो सफलताको सुभकामना सम्पूर्ण युनिट लाई
@manuthapa8973
@manuthapa8973 5 лет назад
समय सान्दर्भिक मौलिक अनि साथमा माया पिरती पनि मिसाएको गीत सारै राम्रो लाग्यो सफलता को धेरै धेरै शुभकामना छ ल दाजु ।
@begammahara423
@begammahara423 4 года назад
आदरणीय दाजु बिष्णु खत्री को निकैनी मार्मिक गित सुन र देखन पाउँदा भाग्मानी थान्द छु असारे महिनामा रोपाइ झनै रमाइलो छ
@ramregmi6566
@ramregmi6566 2 года назад
विष्णु खत्री मन पर्ने गायक हो ।मौलिक सिर्जना एकदम राम्रो छ गीत। I have watched 3,4 times.
@keshabrajkhadka8806
@keshabrajkhadka8806 5 лет назад
वाह बिष्णु दाइ क्या दामी गीत लिएर आउनु भयो समय सान्दर्भिक तथ्यपरक (बर्खा) उत्कृष्ट छ एकदम मन पर्यो सफलताको शुभकामना ( बर्खा ) टिमलाई
@karnabdrpun8327
@karnabdrpun8327 5 лет назад
अति मिठो सोर तथा समय सान्दर्भिक माैलिक गीत बिष्णु खत्री समेतका सम्पुर्ण टिम लाई उत्तरोत्तर प्रगतिको लागी बधाई तथा शुभकामना
@kandelyoutubechannel7158
@kandelyoutubechannel7158 5 лет назад
लोक संगितको बास्तबिक हिरो ॰ जति सुन्यो झन ऊती सुन्न मन लाग्ने शब्द संगित श्वर॰
@bhagirathbb1176
@bhagirathbb1176 5 лет назад
गर्नु आउ है अर्म र पर्म सबै बिदेश कोइ छैन गाउँ घर्मा बर्खा लायो वा वा बिस्नु दाजु अति मन छुने शब्द 🌹🌹💕
@रविराजअधिकारी
अाज असार १५ गते भएको मा याे गित फेरि पनि सुन्ना मन लागेयाे
@aakashbro7917
@aakashbro7917 5 лет назад
सुन्तला फुलखेल्दै अायाे र भरिया दाइ एकताका माहाेलै क्या थ्याे बा....!
@manarajitani6421
@manarajitani6421 5 лет назад
धेरै सुन्दर गीत.... वास्तविक,यथार्थ अनि सम्पूर्ण नेपालीहरुको मन छुने गीत
@junashreesmagarofficial
@junashreesmagarofficial 5 лет назад
नमस्कार सबैमा हाम्रो बर्खा गित सुनेर लाईक कमेन्ट सेयर गरेर हामीलाई हौसला दिनुहुने र सपोट गर्नुहुने हजुरहरु सबैलाई धन्यवाद ।
@sabitaale9470
@sabitaale9470 5 лет назад
सर्वा प्राथाम त हजुर लाई मेरो तर्फा वटा रिदाई देखी माया, अनि नमस्कार,गीत धेरै राम्रो छ, दिदी हजुर, अनि चर्चित, गयक, बिष्णु, सरलाई धेरै धेरे बधाई छ !
@उदितखत्री
@उदितखत्री 5 лет назад
😍😍😘😘🙏🙏🙏
@उदितखत्री
@उदितखत्री 5 лет назад
जति सुन्यौ उति सुनम सुनम स्वर मै जादु छ दिज्यु 😍😍😘😘🙏🙏🙏🙏🙏
@LaxmiSharma-es4qd
@LaxmiSharma-es4qd 5 лет назад
Ramro cha dd
@homroka9631
@homroka9631 5 лет назад
wow nice song badhai xa all Tim lai
@firante912
@firante912 5 лет назад
Bishnu khatri sir ko samashahmahek lok geet aati maan pareyo dhanyabd chha. samburna team lae.sabai ko maan mastika ma basne geet,sherjana ko lagi maan dhekhi kritaja chha.
@Kajimagar6529
@Kajimagar6529 5 лет назад
८० % नेपाली किसान कृषिमा आश्रित छौ । ती किसानको लागि गित गाउन छोडेर बर्खा अघि हतार हतार तिजको रन्को लाग्ने कलाकार लाई झापड हानेर फनफनी घुम्ने बनाउने गित बर्खा गित पस्कनु भयकोमा लोगगित क्षेत्रमा काल झै गित पस्कनु भयको छ यहाको उच्च सम्मान गर्दै दुबई देखि हार्दिक नमन तक्राउन चाहन्छु । यहाको उज्वल भबिस्यको पनि अगृम शुभकामना । बर्ष हरु फेरिउन तर तपाईको त्यो मन त्यो सरल जीवन कहिलै नफेरिउन । बिष्णु जि ।👏👏👏👏👏
@hsvjsvsh7282
@hsvjsvsh7282 5 лет назад
वावावा मैलेत सुनेकै दिनमा सेयर गरेको दस पटक सुनिसके आमा श्रीमती र छोराहरुको साह्रै याद आउँछ मन भक्कानिन्छ यो गित सुन्दा
@hsvjsvsh7282
@hsvjsvsh7282 5 лет назад
त्र जुनाको अवाज यो गित्मा त्यति सुट भाछैन बिमादिदिलाइनै लिनु प्रनी थियो
@buddhigurung7442
@buddhigurung7442 5 лет назад
Bishnu khatri dai ko sarai marmik geet haru jati sune pani sunam sunam lagne 😍😍
@mongoltapa8404
@mongoltapa8404 2 года назад
आहा याे गित सुन्दै गर्दा समझना आायाे गाउकाे ।अहिले दुबई देखि हरेक दिन सुन्छु। कति मिठाे गित समय सन्दर्भ याे गित बर्खा लागे पछि झनझन याे गित सुन्ने गर्छु ।
@tekbahadurkhadka5880
@tekbahadurkhadka5880 5 лет назад
मौलिक लोकगित को राजा नै भन्दा नि फरक पर्दैन आद्र्निय गायक बिस्नु खत्री सफलताको शुभकामना🌹🌹🌹
@HAMRONEPALRAMRONEPAL
@HAMRONEPALRAMRONEPAL 5 лет назад
अति नै मार्मिक गीत असारे गीत
@padamsanam4903
@padamsanam4903 5 лет назад
कहिले मन भरिएन यो गित सुनेर मेरो प्यारो बागलुङग गल्कोट सधै अमर रहोस
@mandipchhetri4307
@mandipchhetri4307 5 лет назад
यो आसारको महीनामा मानो रोपेरा मुरी उब्जाउने समयमा विष्णु खत्री ले बर्खा को समयमा बर्खा लाग्यो गित हजुर हामीलाई खेत बारीमा कोदालो हली बाउसे गरी काम गरेको सम्झाना गराई दिनु भएको छ यती राम्रो गित बर्खा लाग्यो लाई सफलताको शुभकामान
@kishorjibisaud4239
@kishorjibisaud4239 4 года назад
कस्ले भन्यो लोकगीत मरेको छ भनेर बिष्णु दाइप्रती आभारी छु । यो हो नि गीत मन छोयो।एकदम राम्रो गीत पस्किनु भको छ सबैलाइ मन पर्छ ।
@RishiKhadkaNP
@RishiKhadkaNP 5 лет назад
aaha mero dai dherai mitho hzur ko sirjana ko k kura garnu manai bat samann x dai😍😍hzur lai😍😍😍
@lokendragulmeli7718
@lokendragulmeli7718 5 лет назад
बिस्नु खत्री सर त झन झन सिलीम जति उमेर बड्दै गयो उती राम्रो हैन केको😁😁😁 कमाल हो यो मलाई मन पर्छ बिस्नु खत्री ❤❤
@Gyana882
@Gyana882 5 лет назад
अाहा दाइ गित धेरै मीठो छ तर पछिल्लो समय गायिका नयाँ राख्न थाल्नु भो हजुरको गितमा बिमाकुमारी दुरा दिदीको अावाज नै सबैभन्दा सुहाउँछ। अहिलेको दशैमा बिमा दिदी सँगै देख्न पाउ। सुनको जलप, दशै तिहार सँगै मनाउला मात्र नभई जम्बु कश्मिरमा ,भरिया दाइ जस्ता दर्जनाै ब्यावसाहिक रूपमा पनि सफल गित छन्। हजुरको गित अाउँदैछ भने बिमा दिदी हुनुहुन्छ कि भन्ने लाउछ। जुना श्रिसलाई नराम्रो भनेको हैन है। भिडियोमा हजुर नै सुहाउँछ ।
@ManojSinghDhami
@ManojSinghDhami 5 лет назад
दाइ हजुरले नेपाली लोक संगीत जगतमा पुर्याउनु भएको योगदान अतुलनीय छ । म जस्तै धेरै कलाकारहरु हजुरकै गीतहरु सुनेर कलाकार भएका थुप्रै मित्रहरु नेपाली गीत संगीतको क्षेत्रमा भेटाउन सकिन्छ । समय सापेक्ष गीत गीत शृजना गर्ने र गाउने हजुरको क्षमतालाई उच्च सम्मान गर्दै " बर्खा " गीत को सम्पुर्ण टिम लाई अझै धेरै सफलताको शुभकामना ।।।
@rishirampaudyal2907
@rishirampaudyal2907 5 лет назад
धेरै राम्रो गित दाजु सधै यस्तै यस्तै गित हरु सुन्न पाइयोस् ।।।।
@arunapradhan3548
@arunapradhan3548 3 года назад
आहाँ कति रमाईलो हजुर हरूको सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद छ
@sagarkhatri9353
@sagarkhatri9353 5 лет назад
गीतसंगीत मार्फत गल्कोटलाइ संसारभर चिनाउन महत्वपुर्ण योगदान दिनुहुने लोकगायक बिष्णु खत्रीको नया म्युजिक भिडियो ‘बर्खा’ लाइ सफलताको शुभकामन
@kumarkhadka7491
@kumarkhadka7491 5 лет назад
पहिले घरमा हुदा मन पर्दैन थियो बिदेस आयर लोक गीत मन पर्न लाग्यो बरै नि जिन्दगी मेरो😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍खुसी लाग्यो दाजु हजुर को गीत सुनेर
@uniqueganeshgahatraj6613
@uniqueganeshgahatraj6613 5 лет назад
Bishnu khatri ko fan yeta hajir huni 🙌🙌🙌
@justiceforeveryone8327
@justiceforeveryone8327 5 лет назад
Bishnu khatriko ma ta dherai thulo fan ho.real maulik geet ko srijana garne yakdam prakhar gayak/srijanakar ,hami sabaile uhalai subscribe GARERA HAUSALA DINU PARCHHA.
@IshworSinghMusic
@IshworSinghMusic 5 лет назад
Nice song barkha
@ChimreMagar
@ChimreMagar 5 лет назад
धेरै राम्रो घरगाउँ अनि खेत रोपाइँ को याद आयो यो प्रदेशिलाई।। धन्यवाद दाजु यति मिठो गीतको लागी ।।🙏💖💖
@sushilkhattri7299
@sushilkhattri7299 5 лет назад
Dai you’re multitalented 🙏🙏🙏sarai ramro geet gaugharko sarai yaad garayo ani dai abo palo dashaiko geet ko ♥️♥️♥️
@topnarayan8144
@topnarayan8144 Год назад
बिस्नु र्खत्रिसर जबबर्खा लाउछ हजु रले गाएकाे गीतयाद अाउछ🌺🌺🙏🙏
@begammahara423
@begammahara423 4 года назад
सच्चा र साचोमाया गर्नु हुन्छ भने बर्खा लागेर के भौत भेत हुने भए जसरी पनि भैहाल्छ नि माया लाई छेक्ने र थुन केहिले पनि सक्दै है
@johangcc
@johangcc 5 лет назад
प्रशंसाको कुनै शब्द नै भेटिएन जति प्रशंसा गरेपनी पुग्दैन कम नै हुन्छ र समय देश परिवेश आहा! यो गीतको लागि सबै टिमलाइ धेरै शुभकामना। सम्पुर्ण नेपाल नेपालीको साझा गीत यहि नै होला सायद
@coagyatg
@coagyatg 5 лет назад
बिष्णु खत्रीको गित मन पर्ने जति यता हाज़िर हुम त ल !!👇👇👇👇👇👇❤️❤️❤️💪💪
@sahayatrimusic3547
@sahayatrimusic3547 4 года назад
कहिल्लेहि पुराना नहुने र कहिल्लेहि अत्यार नमेटिने, समय सापेच्छिक गित miss u dai n vanij
@Tarakhola_Ramugckamal
@Tarakhola_Ramugckamal 5 лет назад
सलाम छ दाजु अरुलाई तीज लाग्यो मेरो दाजुलाई बर्खा मलाइ पनि है दाजु तपाइको प्यारो भाइ रामु साउदी अरबबाट धेरै सम्झेको छु जुना सोल्टीनी ज्यु अनि सम्पुर्ण लाई सफलताको शुभकामना छ
@omneupane9761
@omneupane9761 5 лет назад
न कसैको सिको न कसैको नक्कल सदाबहार अर्गानिक शब्द संगीत स्वरमा हरेक समय सापेक्ष गीत सुन्दा रमाइलो अनि खुशी लाग्छ
@samjhanasadhana7541
@samjhanasadhana7541 3 года назад
मलाइ बिस्णु खत्री दादा को सबै गित एकदम मन पर्छ अझै उतर उतर प्रगती को शुभकामना दादा ❤️❤️❤️❤️💞💞
@govindasapkota8461
@govindasapkota8461 5 лет назад
गरिब दुखी भरिया परदेशि उत्पीडित किसान को मन को धुक धुकी बिस्नु सर हजुर लाई सलाम छ हजुर का गित सबै सुपर भन्दा पनि उपर छन धेरै धेरै सुभकामना छ हजुर लाई
@b-jaykc6145
@b-jaykc6145 5 лет назад
सारै मिठो गीत बिस्नु दाई सारै महान हुनुहुन्छ ।।lop u..daju..🌹🌹🌹
@Reshamsarbuja465
@Reshamsarbuja465 5 лет назад
धेरै राम्रो उस्तै छ कि पैरो ले लै सक्यो बेसि खोला खेत सारै मन पर्ने चलेको चर्चित गितको याद आयो आज यो बर्खा सुन्दा वास्तविक शब्दहरु ले भरियको गित रहिछ मन छोयो विशेष सम्मान छ बिस्नु सर र सम्पुर्ण तिम प्रती
@p.k.gaming4
@p.k.gaming4 5 лет назад
आहा! कति मिठो गीत प्रगतिशील जनगायक बिष्णु खत्री को बर्खा गीति एल्बम !!
@dhansinghranamagar2296
@dhansinghranamagar2296 5 лет назад
सहरमा बस्नेलाई के थाहा गाँऊघरको त्यो रमाईलो कस्तो हुन्छ भनेर जे रमाईलो हुन्छ तेयो गाँऊघरमै हुन्छ
@omghartimagar8999
@omghartimagar8999 5 лет назад
S सहि हो भन्नु भो दाजु शहर भनेको पैसा को लागि मात्र हो
@debikapoudel515
@debikapoudel515 5 лет назад
आहा राम्रो समय सान्दर्भिक गित प्रदेश मा बसेर गाउघर को झल्को मेट्ने गित बनाउनु भको मा धेरै धेरै बधाई छ
@narayanjoshi1197
@narayanjoshi1197 5 лет назад
गीतको मेलोडी, शब्द संकलान, अभिनय देखि लिएयर कुनै पक्ष पनि यति सम्बृद देखियो । जुन हेरम न त भनी हेरन लाको हेराई मध्यानतर सम्म पुग्यो झनै हिर्दय छोयो अन्त सम्म नगैइ चित बुझेन । उसरी त बिष्णु दाईको मौलिक हुन्छ्न धुर्वसत्य हो भन्दा नि फरक पर्दैन तरपनी आफ्नो पृष्ठभुमि लाई उतारेर भिडियो छायांकन गरिनुले अझै कालजयी गीत बनेको छ । श्रष्टाप्रती सम्मान तथा सम्पुर्ण टिमलाई उतरोउत्तर प्रगतिको कामना ।
@kulendrabc7736
@kulendrabc7736 5 лет назад
आहा क्या दामी छ मलाइ अहिले को नया को बर्षा को र गाउँ घर को याद हरु आइरहेको छ मेरो बागलुङ जिल्ला बुर्तिबाङ धोरपातन मेरो घर म अहिले साउदी अरब बात हेर्दै र सुन्दै छु म बागलुङने कुलेन्द्र बि धोरपातन
@kulendrabc7736
@kulendrabc7736 5 лет назад
thank you bro
@lekhnathacharya8462
@lekhnathacharya8462 5 лет назад
Trending 1 M.A. puraunu parxa vannile yata hajir garam
@romanticmedia
@romanticmedia 5 лет назад
निकै राम्रो छ है गित ।।।।सुभकामना छ सबै टिमलाई ।।। सबै साथी बन्नुस् है
@abiacharya1409
@abiacharya1409 5 лет назад
मलाई बिष्णु दाईको स्वर भएसी पुग्छ ।। वाह
@jsofficial8561
@jsofficial8561 5 лет назад
बर्खा लायो प्रदेशी भुमीबाट हेरेर आफ्नो गाउँघर एकदमै सम्झिरहेको म मात्र हैन होला।
@रुद्रशाहठकुरी
के सारो हो पर्देशी को मन आतिने पो रैछ बरै ल बधाइ छ बिष्णु सर
@SushilKumar-nh1lv
@SushilKumar-nh1lv 5 лет назад
समय सान्दर्भिक गीत ल्याउने दादा विष्णु खत्री लाइ स्वागत छ।
@tsmager2926
@tsmager2926 5 лет назад
बिस्नु खत्री बाग्लुड० को लोक दोहरीरी को बादशाह हो चर्चित गायक हो नं १ गायक हो जम्मुकमिर लोक गिट देखि भरतिया दाई हुदै मुस्ताड० लेटेमा हुदै बर्खा लाग्यो सम्म धेरै हिट गित सुनीयो धन्यबाट बिस्नु खत्री बागलुड० सान हो
@purangautam3
@purangautam3 5 лет назад
Very nice song ghar ko yad haru tazza bho brother
@गामबेशिकाधोनहरु
बिष्णु ज्यु नमस्कार यो गितको पर्खाइमा थियौ छिट्टै सुन्न पाइयो सर खुशी लाग्यो धेरै धेरै शुभकामना यो गितको पनि हजुरका सबै गितहरु झै यो गितको पनि उज्ज्वल भबिस्यको कामना छ
@punjabsinghrai4061
@punjabsinghrai4061 5 лет назад
Samaye Le diyeko jastai geet Ramroxa shwor pani bishnu k g junabahiney ko Laye sabda mileko s good
Далее
Распаковка Monster High Potions №4
00:46
Просмотров 67 тыс.
Распаковка Monster High Potions №4
00:46
Просмотров 67 тыс.