कति मिठाे शब्द हाेके मेराे त मन भकारी यरअायाे 😭😭😭😭😭😭 सम्पूर्ण टिम लाई मेराे तर्फबाट शुभकामना छ अागामि दिन मा यस्तै नयाँ नयाँ गित हेर्न र सुन पाम i love sng ❣️❣️❣️❣️❣️🙏😭😭
क्रिप्रया आदणीय मेरो कलाकार मित्रहरू पिलिज पुराना गितहरुलाई नयाँ गित भनेर युटुम च्यानेलमा नराखीदिनु होला । पछिल्ला दिनहरुमा यस्ता प्रविधी धेरै बढ्दै गएका छन् । सक्नुहुन्छ भने नयाँगित राख्नुहोस नत्र भने जनमानव मा यस्तो नराम्रो भ्रम्र हताउनुहोला