Тёмный

Alapatrama | Bishnu Khattri & Purnakala BC | Obi Rayamajhi & Anjali Adhikari | New Lok Dohori Song 

Bishnu Khatri
Подписаться 302 тыс.
Просмотров 501 тыс.
50% 1

Presenting new Nepali lok dohori song Alapatrama by Bishnu Khatri & Purnakala BC featuring Obi Rayamajhi & Anjali Adhikari only on Bishnu Khatri's official RU-vid channel.
Sumadhur Creation Presents:- New Nepali Lok Dohori 2078
#BishnuKhatri #PurnakalaBC #NewLokDohori #ObiRayamajhi #AnjaliAdhikari
----------------------------------------
🎶 Audio Credits:-
♪ Song:-
Alapatrama
अलपत्रमा
♪ Vocal:-
Bishnu Khattri
Purnakala BC
♪ Lyrics/Music:-
Bishnu Khattri
♪ Arranger:-
Binod Bajurali
♪ Mixing/Mastering:-
Khadak Bajurali
♪ Recording Studio:-
Malashree
♪ Audio/Video:-
Sumadhur Creation Pvt. Ltd.
9851058903
-------------------------------------------
🎬️ Video Credits:-
🎬 Director / Edit:-
Kranti KC
🎬 CAD:-
Nirajan KC
🎬 Artists:-
Obi Rayamajhi
Anjali Adhikari
🎬 Cinematographer:-
Rajesh Ghimire
🎬 Post Production:-
Dacon Pictures
© Sumadhur Creation, 2021
---------------------------------------------
Social Links:-
G+:- tinyurl.com/y9...
RU-vid:- tinyurl.com/yd...
Contact me:- 9851058903
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Опубликовано:

 

20 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 733   
@BishnuKhatri
@BishnuKhatri 3 года назад
बिगतका बर्षहरुमा जस्तै यसपाली दशैकाे अवसरमा नयाँ गीत अलपत्रमा हजुरहरु माझ। नेपालीहरुले बिदेशमा भाेग्नु परेका दर्दनाक पीडा साथै निर्दाेष हुँदाहुँदै पनि अनावश्यक दुख दर्द झेल्नुपरेको यथार्थ कहानी हजुरहरु माझ पस्केकाे छु। शेयर, कमेन्ट र लाईक गरिदिनुहुन हार्दिक अपिल गर्दछु। बिजया दशमी र दिपावलीकाे यहाँहरुमा हार्दिक मंगलमय शुभकामना। धन्यवाद।
@golketabhuwanchenal3397
@golketabhuwanchenal3397 3 года назад
सफलताको शुभकामना दाजि
@basantapokhrel1903
@basantapokhrel1903 3 года назад
दाजु!🙏🙏🙏
@keshubudhamagar3540
@keshubudhamagar3540 3 года назад
यहि प्रतीक्षामा थियदाजु उतर उतर सफल्ताको कामना साथै धन्यवाद सबै तिमीहरूलाई
@bhaktabohara6173
@bhaktabohara6173 3 года назад
Nice. Best of luck
@nikhilacharya5061
@nikhilacharya5061 3 года назад
सफलताको शुभकामना दाजु
@ObiRayamajhi
@ObiRayamajhi 3 года назад
नमस्कार ! "सुनाम भने दर्दनाक कहानि ढल्न सक्छेउ जुन बेला जहानि" "अलपत्रमा" आदरणीय दाजु बिष्णु खत्री को दशै गित आउदा साचिनै दशै गित आए जस्तै फिल हुन्छ, पोहोर "रिनै रिन को" मा नि मैले अभिनय गरेको थिए, यसपालिको दशै गित नि सारै मन छुने छ "अलपत्रमा" को फुल भिडियो हेरेर सबैले एक चोटि लाइक कमेन्ट सेयर गरिदिनु हुन अनुरोध गर्दछु । यो होल टिम प्रति आभार सहित धन्यवाद ।। #अलपत्रमा ...🙏
@SaturoGojoArts
@SaturoGojoArts 3 года назад
Anjali ra hajurko avinaya ekdam ramro xa.man paryo bessari 💗💕💖💓
@bbasafalmagar2028
@bbasafalmagar2028 3 года назад
😪😥😥 nic
@bhandarihari7199
@bhandarihari7199 3 года назад
aaha
@khyambahadur8892
@khyambahadur8892 3 года назад
Yek dam ramro xa hjrko big fen ma doha qatar bata herdai xu ..
@bharatchhetri625
@bharatchhetri625 3 года назад
जब बिष्णु दाइ को गीत आउँछ अनि चाड्बाड आए जस्तो हुन्छ यथार्थ मार्मिक गीत को लागि शुभकामना छ दाई
@ShibaSubedi
@ShibaSubedi 3 года назад
मिठो गीत, आदरणीय दाइ बिष्णु खत्रीको दशैंको गीतले माहोल नै अर्कै बनाउछ। सफलताको शुभकामना।
@PurnakalaBCOfficial
@PurnakalaBCOfficial 3 года назад
तिम्लाइ पर्खी बसेकी लाटी म नत्र पासो लाइसक्थे घाँटी मा आहा कति मर्म स्पर्सी शब्द र लय एस्तो जिबन्त गीत गाउन पाउँदा सारै खुशी छु सम्पुर्ण को माया पाइन्छ भन्नी आशा मा छु
@birbalbk8700
@birbalbk8700 3 года назад
पुर्णकला सिस कति मिठो स्वर हो के हजुरको ।।❤️❤️❤️❤️🌹🌹😘😘😘
@IshworSinghMusic
@IshworSinghMusic 3 года назад
आहा दसैँ को गीत राम्रो लाग्यो बिष्णु दाई सुभकामना
@dipakthapa8986
@dipakthapa8986 3 года назад
विष्णु खत्रि दाईको गीत सुनेसि बल्ल दशै आएझै लाग्ने कोको छॅौ यता हाजिर हुनुस है सन्गै गीत सुनॅौ आउनुस।
@karanrawot266
@karanrawot266 3 года назад
बिस्नु खात्री सर को गित मन पराउने कति जाना रैछम सबै अता आउनु है
@asmitadallakotifans497
@asmitadallakotifans497 3 года назад
मीठो गितको सुरुवात संगै दशै लागेको आभास हुन थाल्यो दशैको अग्रिम शुभकामना 🙏
@minchhetrivlog
@minchhetrivlog 3 года назад
Aja malai dukha lako xa hajur out hoda teti dherai suppot mero khera nai gayo
@meghraj16066hfjh
@meghraj16066hfjh 3 года назад
Hjr sarai cute hunu hunx Asmita g ma hjrko thulo fans hum 🌹🌹🌹🌹
@minabc5506
@minabc5506 3 года назад
Miiss u asmita dd
@srikrishna3316
@srikrishna3316 3 года назад
@@minchhetrivlog होइट यो फ्याक आइडी हो!
@minchhetrivlog
@minchhetrivlog 3 года назад
@@srikrishna3316 k ko fack id I'm real
@PrasadDigitalMusic
@PrasadDigitalMusic 3 года назад
दाइ को गित आएसी बल्ल दशै आए जस्तो लाउछ शुभकामना दाइ
@Nepali817
@Nepali817 3 года назад
पहिलो दृश्यमै आखा रसायो। बिष्णु खत्रीको नामै देख्दै र सुन्दैमा गर्वले छाती चौडा हुन्छ।
@BeluBasnetBasnetbelu
@BeluBasnetBasnetbelu 3 года назад
सफलताको शुभकामना दाजी 👍👍
@ObiRayamajhi
@ObiRayamajhi 3 года назад
नमस्कार म ओबि रायमाझि "अलपत्रमा" दशै गितमा अभिनय गरेको छु , के कस्तो गरे कमेन्ट सहित प्रतिकिर्या सहित कमेन्ट पाउ है ......!!
@gramgautam
@gramgautam 3 года назад
Super Obi ji. You are also a terrific model.
@kishanchandrofficial247
@kishanchandrofficial247 3 года назад
गित ले मागेकाे कलाकार हाम्रो गुल्मीको सान प्यारो मान्छे
@kishanchandrofficial247
@kishanchandrofficial247 3 года назад
गित ले मागेकाे कलाकार हाम्रो गुल्मीको सान प्यारो मान्छे
@ramukaka8912
@ramukaka8912 3 года назад
सारै राम्रो छ नि
@peushkarrana1402
@peushkarrana1402 3 года назад
obi dada song👌👌👍
@unluckkykrish6765
@unluckkykrish6765 3 года назад
आहा बिष्णु दाइको गित आयछ अबत दसै सुरु हुँदै गरेको भान भयो सफल्ताको पुस्प गुछा सम्पुर्ण टिमलाइ❣️❣️❣️💓💓💓💓💕💕💕💟❤️❤️❤️
@jitbahadurkunwor7627
@jitbahadurkunwor7627 3 года назад
तिमी प्रती रिणि छु धन्य छु जिउँदो आए सब कुरा भन्ने छु सारै मीठो सारा नेपालिको गितसगित प्रेमी र प्रदेश मा रहने नेपाली को मुटुमा च्वास्स घोच्ने शब्द अनि मीठो लय मा सिगारिएको गित सबै टिम लाई मीठो नमन साथै शुभ बिजया दशमी को शुभकामना ।
@suryabc3705
@suryabc3705 3 года назад
खोइ के बानि पर्यो पर्यो गित सङ्गित मा बिष्णु माझि दिदि को तिज गित सुने पछि तिज आए झै लाग्छ अनि बिष्नु खत्री दाजि को दशै गित सुने पछि दशै आए झै लाउछ बल्ल 😊😊 मिठो सिर्जना जन्मेछ बधाई छ सबै तिम लाइ
@govindathapa962
@govindathapa962 3 года назад
आँखा, कान हुँदै, मन मस्तिष्क मुटु सम्म तरङ्ग पार्ने, मौलिक ,खांटी गीति संग्रह, अलपत्रमा, उस्तै मिठो शब्द,लय, स्वोर ,अभिनय , सबै समयोजन मिलेको गित, सबैले सुनेर हेरेर सेयर गरिदिनिहोला, लाख सलाम छ बिष्णु दाइ🙏🙏🙏🍮
@narthapa5828
@narthapa5828 3 года назад
Dami song
@ManojSinghDhami
@ManojSinghDhami 3 года назад
हृदय बिदारक गीत सफलताको शुभकामना बिष्णु दाइ ।
@gopalsunar5623
@gopalsunar5623 3 года назад
आहा मनै छोयो गीत ले सफताको धेरै धेरै शुभकामना छ है बिष्णु दाजु अहिले जस्तै फेरि फेरि पनि सुन्न पाइयोस् यस्तै गीत हरू
@rampariyar2640
@rampariyar2640 3 года назад
आहा कति मीठो गित सफलताको शुभकामना सबै टिमलाई🙏🙏🙏❤️❤️
@khementertainment4099
@khementertainment4099 3 года назад
दशै र विष्णु दाइको गित एक अर्काको पर्याय नै हो , सदाको दशैमा जस्तै यसपालिको दशै बिषेश गित #अलपत्रमा असाध्यै मार्मिक लाग्यो सफलता उच्च शुभकामना 🙏❤️
@bishnuraut6639
@bishnuraut6639 3 года назад
विष्णु खत्री भन्ने बित्तिकै हुरुक्कै हुने जति यता हाजिर हौ त ❣️🎤❣️
@nabinpoudelofficial8380
@nabinpoudelofficial8380 3 года назад
स्वरमा जादु छ शब्दमा जादु छ लयमा जादु छ हार्दिक बधाइ छ दाइ। व्यापक सफलता को कामना।
@nirmalbhandari9009
@nirmalbhandari9009 3 года назад
हामी प्रदेशीको मन रुवाउने गित बनेछ। हार्दिक बधाई छ बिष्णु दाई लगायत सम्पुर्ण टिमलाई।🙏🙏
@mitramagar9804
@mitramagar9804 3 года назад
आदरणीय दाई बिष्णु खत्रीको गित सुनेपछि मात्रै दशै आएको महसुस हुन्छ कति मार्मिक गित शुभकामना दाई लगायत सम्पूर्ण टिमलाई
@sherthapa4189
@sherthapa4189 3 года назад
नेपाली लोकसंगीतको क्षेत्र अझ बिशेष गरि दशै तिहारको गीतमा एक छत्र राज गर्ने गायक बिष्णु खत्री भन्नुमा दुई मतनै छैन।
@keshubudhamagar3540
@keshubudhamagar3540 3 года назад
धेरै धेरै धन्यवाद दाजुहजुर लाई योगितलेनी सारै मनछोयो।।।।
@westernnepal664
@westernnepal664 3 года назад
अति मिठो र मार्मिक छ। सम्पुर्ण टिमलाई बधाई छ।
@BishnuAdhikari
@BishnuAdhikari 3 года назад
आहा कति मिठो गीत हामी प्रदेशीहरुको यथार्थलाई समेटिएको दशै गीत ( अलपत्रमा ) विष्णु खत्री दाई लगाएत सम्पूर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना 🎸🎸🎸🎵🎵🎶
@padamdhanuk2840
@padamdhanuk2840 3 года назад
⭐⭐⭐⭐⭐ बिस्नु दाईको आवाज धेरै लामो समय पछी सुन्न पाउदा खुसी लाग्यो
@basantaacharya9907
@basantaacharya9907 3 года назад
सुनाम भने दर्दनाक कहानि, ढल्न सक्छेउ जुनबेला जहानी !! आहा दाजु उत्कृष्ट शब्द ❣️ करोड कलपमा पुगोस् अग्रिम शुभकामना हजुर का गित सुनेसी बल्ल दसै आए जस्तो लाग्छ्❣️❣️❣️
@grpkonlinecreation3260
@grpkonlinecreation3260 3 года назад
जब बिष्णु दाइका गीत सुन्छौ अनि मात्रै दशै आएको आभास हुने गर्दछ। गीत निकै मीठो अनि उत्कृष्ट बनेको छ सबै समुहलाई बधाई तथा सफलताको शुभकामना! ❤️❤️
@premthapa3844
@premthapa3844 3 года назад
बिष्णु खत्री र दशै चाड एउटै रथको दुई पाटा हुन हार्दिक आभार आदरणीय लोक साङ्गितिक क्षेत्रको धरोहर
@bhaskarpant3861
@bhaskarpant3861 3 года назад
आहा धेरै मिठो गित बधाई छ सम्पुर्ण टिम लाई र धेरै धेरै बधाई बिष्णु खत्री दाइ लाई उहाँ को स्वर ले मन छोयो🙏🙏❣️❤️❤️
@prakashrasaili8784
@prakashrasaili8784 3 года назад
आहा अति मिठो मार्मिक गीत सफलता को सुभकामना सबै टिमलाई
@thirendrabudhachhetry729
@thirendrabudhachhetry729 3 года назад
आहा सारै मीठो दशै गित।हामी परदेशिहरुलाइ लक्षित गरि कथा समेटिबनाउनु भएको मा धेरै धन्यवाद
@S.pshivakhadka100
@S.pshivakhadka100 3 года назад
सम्पूर्ण टीमलाई बधाई तथा आउदै गरेको बिजया दशैँ को सुभकामना यो गीत हेरेर दशैँ आयको महसुस भो सानो बुवा हजुरका ति हजारौ सिजन हेर्दै प्रदेशमा टाईम कटाउ सजिलो भयको छ यसै गरि नयाँ नयाँ कोसेली हेर्न पाइयोस
@krishnaparajuli7630
@krishnaparajuli7630 3 года назад
विष्णु खत्री दाइको गीत नसुने सम्म दशैँ आएको जस्तै लाग्दैन, सफलताको शुभकामना दाइ ।
@shivrajbista6147
@shivrajbista6147 3 года назад
जति सुने पनि सुनौ सुनौ लाग्ने शब्द नै निकै भावुक छ्न सर सफलता को शुभकामना को साथै एउटा जनबादी गित को प्रतीक्षा मा छु सर
@NamasteTvNepal
@NamasteTvNepal 3 года назад
मार्मिक अनि हृदयबिदारक गित,, बिष्णु दाजु लगायत सम्पुर्णमा सफलताको भब्य सुभकामना ।।
@ganeshacharya7782
@ganeshacharya7782 3 года назад
दाजुको गीत आए पछि बल्ल दसैँ आएको आभस् हुन्छ सुभकामना सम्पूर्ण टिमलाई
@ramkarki2906
@ramkarki2906 3 года назад
असाध्यै मार्मिक शब्द रहेछन् मन छोयो दाई
@hemant5138
@hemant5138 3 года назад
अलपत्रमा ,,सँङकटमा छु कान्छु, अाउथे नत्रमा।। अाद्नि दाजु बिस्नु खत्री लगाएत सबैलाई धेरै धेरै धन्यवाद , दशैकाे शुभकामना पनि ।।🙏🙏
@ganeshbhandari8648
@ganeshbhandari8648 3 года назад
दाइ को अत्यन्तै मौलिक गित हरु म गित संगीत बुज्न र सुन्न लागे देखि अहिले सम्म सुन्न पाईरहेको छु बाग्लुङ्गे हुनु मा गर्व लाग्छ यस्ता कलाकार जन्माएको छ बाग्लुङ को माटोमा
@channelsk3440
@channelsk3440 3 года назад
मार्मिक शब्द यथार्थ चीत्रण अर्गानिक लोक गीत गायक बिष्णु खत्री यो दशै विशेष कोशेली सबैले ग्रहण गर्दै सम्मान गरौ।
@tikapandey5406
@tikapandey5406 3 года назад
साँच्चै नै यस गीतको शब्द अति नै मर्मस्पर्शी छन् दाजु लाई सफलताको धेरै धेरै शुभकामना छ प्रदेशका नेपालीको मनमा बस्नेछ म पनि एक प्रदेशी
@narayanbhandari9253
@narayanbhandari9253 3 года назад
मिठो गीत, बिष्णु खत्रीदाइको दशैंको गीतले माहोल नै अर्कै बनाउछ। सफलताको शुभकामना।
@shitalgurung267
@shitalgurung267 3 года назад
बहुचर्चित लोक दोहोरी गायक आदरणीय दाइ बिष्णु खत्री को निकै नै मन चुडाउनी दसै गीत आइसकेको छ। सबैले माया गर्दिनु होला। miss you all.
@sharmasharma2676
@sharmasharma2676 3 года назад
Mero maya kaa 6 Vabana music bimal adhikari geet mitho 😀😀sitalgrung
@ytarmy7274
@ytarmy7274 2 года назад
@@sharmasharma2676 wdeo8xdwo8deo8
@ytarmy7274
@ytarmy7274 2 года назад
@@sharmasharma2676 wo8cdel8
@narendrabam8044
@narendrabam8044 3 года назад
बिष्णु दाई ले गाउँदा दसैं तिहार आयो जस्तो लाग्याे बधाइ एबम् सफलताको सुभकामाना दाई
@chakrachand861
@chakrachand861 3 года назад
विदेशमा रहँदै आउनु भएका लाखौं नेपालीहरुको यथार्थ आवाज बोल्ने गित । बिष्णु खत्री लगायत होल टिमलाई सफलताको शुभकामना ।
@uchitkarki1191
@uchitkarki1191 3 года назад
जब जब दाजुका संकलन आउछन तब मात्र दशै आए झै हुन्छ। सफलताको मङलमय शुभकामना दाजु
@dineshthapa5606
@dineshthapa5606 3 года назад
निकै मार्मिक लय शब्दमा उत्कृष्ट प्रस्तुती 🙏🙏👌👌🌹🌹❤️❤️🇳🇵🇳🇵🇲🇾🇲🇾
@SushilKumar-nh1lv
@SushilKumar-nh1lv 3 года назад
जब जब विष्णु खत्री दाजुको दशैं तिहार गीत बज्न थाल्छन् तब तब दशैं तिहार आयको महसुस हुन्छ।धन्यवाद दाजु सफलताको शुभकामना
@JhajhalkoDigital
@JhajhalkoDigital 3 года назад
बधाई छ दाई लगायत सम्पुर्ण टिम लाइउ
@gopipandey5810
@gopipandey5810 3 года назад
hju ko geett ko m jailee ni wait garee ko hunxu suparv song
@khemjoshi3641
@khemjoshi3641 3 года назад
सम्पूर्ण टिम लाई शुभकामना छ दादा निकै मार्मिक लय शब्द हरु ले सु सज्जित मिठो स्वर ले भरिपुर्ण मिठो म्युजिक 🌻💐🌹💐🌻
@MMEntertainmentEvents
@MMEntertainmentEvents 3 года назад
बिष्णु खत्री दाइ अनी समय बिशेष लोक दोहोरी गीत भनेका पर्यायवाची जस्तै हुन | बिष्णु दाइ को दशै गीत आएछ अब दशै लाग्यो भन्ने आभास भयो । सम्पूर्ण लोक दोहोरी प्रेमी दर्सक स्रोतामा दशै को शुभकामना | Madhav nyaupane
@RajendraKandel
@RajendraKandel 3 года назад
आहा निकै मिठो गित बल्ल दशै आए जस्तो भो शुभकामना सबै टिम लाइ !! मेरो पनि यो बर्स नया कोसेलि आएको छ मेरो च्यानल सम्म आइदिनु होला है
@karnaliaawaj4284
@karnaliaawaj4284 3 года назад
दसै को शुभकामना सहित बधाई छ।।आदरणीय दाजु बिष्णु खत्री लाई❤️❤️❤️
@Padam.Shreepali.
@Padam.Shreepali. 3 года назад
साच्चिकै दशै तिहार आउदा बिष्णु खत्री दाइको गीत आएना भनी खल्लो लाग्छ सफलताको सुभकामना दाइ तपाइलाइ
@dormagar9379
@dormagar9379 3 года назад
निकै मार्मिक दशैं गित सफलताको शुभकामना व्यक्त गर्दछु
@gyawalibimal8462
@gyawalibimal8462 3 года назад
सारै मन छुने भाका ।।वियोगान्त जिन्दगी को काणुणिक कथा जति सुन्यो तेती सुनीरहन मन लाक्छ ।धन्य छ बिष्णु दाइ।।।❣️❣️❣️❣️
@talbahadurchhetry6224
@talbahadurchhetry6224 3 года назад
बल्ल दसैं को रनक लायो मलाई दाजु को गीत आएपछि धेरै राम्रो छ दाजु Bishnu Khatri🇳🇵🙏🏼🙏🏼🙏🏼😍😍😍
@bharatbasnet6616
@bharatbasnet6616 3 года назад
सफलताको भब्य शुभकामना दाइ 💐💐💐💐🙏
@krishnakhattri9691
@krishnakhattri9691 3 года назад
सुनाम भने दर्दनाक कहाँनि ढल्न सक्छेउ जुन बेला जहाँनि आहा दशै गित बधाई छ बिष्णु दाजुलाई मन मुटु चस्काउने गित रुदै हेर्दै छु सबै युनिट लाई सलाम यो गितको लागि सबै जानले लाईक कमेन्ट सियर गरिदिनु होला
@Mahendrachhetriyt
@Mahendrachhetriyt 3 года назад
जब सम्म।हजुरको दशैको गीत आउदैन् तब सम्म दशै आए झै हुदैन् अग्रिम शुभकामना दाजु
@krishnasapkota9363
@krishnasapkota9363 3 года назад
कालजयी संगीत सृजना गर्नुहुन्छ दाइले यो पनि उत्कृष्ट छ सफलताको शुभकामना सम्पुर्ण टिमलाई 🙏🙏🙏
@acharyakulraj7294
@acharyakulraj7294 3 года назад
बिश्णु खत्री दाइ सधै बेस्ट मेरो गीत शब्दको त के कुरा? ? ? all the best dai
@KPKUSARI
@KPKUSARI 3 года назад
बिष्णु खत्री दाजुका दशै तिहार गितहरू अत्यन्त मार्मिक र प्रदेशीहरुको वास्तविकता मर्म समेटिएको हुन्छन् रत उत्कृष्ट बन्छन यसपालीको गित पनि उत्कृष्ट बनेको रहेछ सफलताको शुभकामना बिष्णु खत्री दाजु लगायत यस गितमा आबद्ध सम्पूर्ण टिमलाई 🥰😍
@durgeshkarkiofficial5393
@durgeshkarkiofficial5393 3 года назад
क्यारी जान्छर दशैं दाईको दशैं गीत नसुनिकन त।💓💓🙏🙏🎼🎼
@sargampariyar8123
@sargampariyar8123 3 года назад
विष्णु दाई काे गीत म मेरो हाँसु जरी हाल्छ
@ar-jun7674
@ar-jun7674 3 года назад
हजुर का शव्द हरुले हामी पर्देशी को मुटु नै चिरिन्छ दाजु।हजुर त पर्देसी हुनु भयन येति यथार्थ का कहानी कहाँबाट आउने गर्छ्न कुन्नि ।💕💕💕💕🤗🤗🤗🤗🤗🤗
@udayapuri1786
@udayapuri1786 3 года назад
नेपाली लाेकदाेहाेरी क्षेत्रकाे जिउदाे ईतिहास बिष्णु दाई का मनै छुनि सृजना बच्चा देखि अहिलेसम्म सुन्दै अाइरहेकाे छु ।दाजुसंग स्थापित गायक गायिका अमेरिका पलाएन छन् तर दाजु लाेक संगितकाे जाेगेर्नाका लागि निरन्तर लागि रख्नु भाछ खुसि लाग्छ ।
@harilal5042
@harilal5042 3 года назад
पोहोर सालको गित "आकाशबाट नआए बाकसमा" र अहिलेको योगित अत्यन्तै मार्मिक लाग्यो
@lalthapa6692
@lalthapa6692 3 года назад
उत्कृष्ट गित सफलताको शुभकामना
@laxmibasnetbohora172
@laxmibasnetbohora172 3 года назад
❤️❤️❤️❤️bishnu khatri dai ko voice👌👌n yak dami mitho geet vako x
@sanakatha4504
@sanakatha4504 3 года назад
सिर्जना उत्तिकै उत्कृष्ट। त्योभन्दा पनि दशकभन्दा बढी समयसम्मको निरन्तरता। वाह्! क्या बात्...
@ganeshcentury9920
@ganeshcentury9920 3 года назад
आहा दाजु कति मिठो गित। बधाइ छ दाजु।।।
@keshabrajkhadka8806
@keshabrajkhadka8806 3 года назад
आहा कति मिठो मार्मिक शब्द संगीत सोर बिष्णु दा अनि पुर्णकला दि को उस्तै कर्णपि्रय आवाजमा पस्कनु भयो (अलपत्रमा) निकै उत्कृष्ट छ अब त यो गीत संगै हामी प्रदेशमा हुने प्रदेशिलाई पनि दशैं नजिकिँदै गरेको महसुस हुन थाल्यो बधाई एवं सफलताको शुभकामना बिष्णु दाइ अनि सम्पुर्ण टिमलाई
@minrajkc188
@minrajkc188 3 года назад
आदरणीय दाईको गितको भाव निकै उत्कृष्ट लाग्यो सफलताको शुभकामना दाई
@bikashkarki5796
@bikashkarki5796 3 года назад
हामी माझ यो बर्षको दसैं भित्रीयो है बिष्णु दाइको यो गीतले सुभ संकेत देखायो।
@tikasapkota8553
@tikasapkota8553 3 года назад
सफलताको भव्य शुभकामना ।
@sunita.subedi
@sunita.subedi 3 года назад
हाम्रो गल्कोटे दाइ बिष्णु खत्रीको गीतले बल्ल दशै आयो झैं लाग्छ। त्यसैमाथी साह्रै मीठो गीत ❤️❤️❤️
@MadanBK3540
@MadanBK3540 3 года назад
मुटुमै हान्याे गितले । सफलताकाे शुभकामना छ । विष्णु खत्री दाईलाई ।
@SoniDilOfficial
@SoniDilOfficial 3 года назад
आहा बिष्णु दाइको जुनै पनी गीत हरु आउछ बजारमा कडा आउछ 💝💞💝💞💝👏
@basantasahani1819
@basantasahani1819 3 года назад
मार्मिक गित बल्ल दशै आए जस्तै भयो आत्मिय बिष्णु खत्री दाइ लाई बधाई छ
@chirangivipokhrel3122
@chirangivipokhrel3122 3 года назад
आहा विष्णु दाई को गीत सुन्दा अलग्गै आनन्द आउँछ
@Sushmapokhrel00
@Sushmapokhrel00 3 года назад
आहा सारै मार्मिक गित बधाई अनि सफलताको शुभकामना🎼🙏
@chhatranathdhakal4299
@chhatranathdhakal4299 3 года назад
दशैंको गित सबैलाई खुसि पार्नेभाको भए राम्रो हुन्थ्यो के रे ,बियोगान्त रैछ केरे,राम्रो त रैछ केरे ।
@chandrakhatri8707
@chandrakhatri8707 3 года назад
मार्मिक गित बल्ल दशै आए जस्तै भयो आत्मिय मित्र बिष्णु खत्री लाई बधाई छ
@rajanpariyar2612
@rajanpariyar2612 3 года назад
राम्रो गित सुभकामना दाजू🙏❣️👍
@dipeshjaishi2927
@dipeshjaishi2927 3 года назад
गित राम्रो लाग्दै छ हेर्दै छु सफलता को शुभकामना
@haririmal9141
@haririmal9141 3 года назад
दामी गीत! विस्नु दाइको गीत आएमा दशै तिहार आए जस्तो लाग्छ !!
@sunitathapa9796
@sunitathapa9796 3 года назад
सृजना निकै उत्कृष्ट छ । नेपाली लोक गीत संगीतमा अनवरत रुपमा आफ्नो प्रस्तुति प्रस्तुत गर्नुभएकोमा यहाँ प्रति उच्च सम्मान छ आगामी दिनमा थप सफलताको शुभकामना ।
@bipinkhattri1490
@bipinkhattri1490 3 года назад
दशैं तब आए झै लाग्छ जब विष्णु दाईको दशैं गीत आउँदछ.…...❤️✌️
@kajimagar2250
@kajimagar2250 3 года назад
उत्कृष्ट लय,शब्द,स्वर मेरो दाइ best wishes 🤟🤟🤟🤟👍😍
@भरतपुनमगर-च3ण
हैत! शब्दहरु अत्यन्तै गहनभावका उसैमाथि आवाज नेपाली मौलिक लाेक तथा दाेहाेरिका बादसाह अनगिन्ती शुभकामना
@sitakc5382
@sitakc5382 3 года назад
Sarai ramro geet Hajur ko sabda sor ko ta k kura gararnu yati mitho best of luck 🙏🌺🌺🌺
@KamalSingh-ri6qh
@KamalSingh-ri6qh 2 года назад
बिष्णु खत्री दाईका गीत आए साच्चै दशैँ तिहार आएको महसुस हुन्छ।
@mahendrashrestha287
@mahendrashrestha287 3 года назад
राम्रो छ, सफलताको हार्दिक शुभकामना
@लाउरेकान्छो
अत्यन्तै राम्रो दसैं गिद सफल्ताको सुभकामन सबै टिम्लाई।
Далее
У НАС ДОМА ЗАВЕЛАСЬ КРЫСА 🐀
01:00
Bike Vs Tricycle Fast Challenge
00:43
Просмотров 63 млн
У НАС ДОМА ЗАВЕЛАСЬ КРЫСА 🐀
01:00