सारा नेपालीले सुनेका थिए, सुन्दैछन् र युगौ सम्म सुनिरहनेछन यो गीत । गज्जबको शब्द, संगीत अनी स्वरको मिश्रण । श्रद्धा सुमन महान् गायक स्वर सम्राट नारायण गोपाल गुरुवाचार्य प्रति !!
पर्खी बसे आउला भनि मेरो उठने पालो मेरो उठने पालो कुर्दा कुर्दै जिन्दगी नै भै गएछ कालो कालो भै गएछ कालो मेरो उठने पालो वारि पारि अँध्यारो छ आँखा खोली हेर्दा अँध्यारो नै देखिन्छ नि आँखा चिम्ली हेर्दा वारि पारि अँध्यारो छ आँखा खोली हेर्दा अँध्यारो नै देखिन्छ नि आँखा चिम्ली हेर्दा आफ्नै छाँया आफै सँग भागी हिँड्न थाल्यो भागी हिँड्न थाल्यो आफ्नै माँया आफैलाई बोझ लाग्न थाल्यो थाल्यो बोझ लाग्न थाल्यो बोझ लाग्न थाल्यो तातो हाँवा बहिदिन्छ मुटु पोल्ने गरी निराशाको दियो बल्छ दिनै जल्ने गरी तातो हाँवा बहिदिन्छ मुटु पोल्ने गरी निराशाको दियो बल्छ दिनै जल्ने गरी वर्षौ भयो चलेकै छ मन भित्र यो आँधी मन भित्र यो आँधी बाँध्यतामा बाँच्नु पर्यो चाहनालाई बाँधी बाँधी चाहनालाई बाँधी चाहनालाई बाँधी पर्खि बसे आउला भनि मेरो उठने पालो मेरो उठने पालो
हजारौं नया टप गायक आए आफ्नै ठाउँमा छन। नारायण गोपाल यस्ता गायक बने कि मरेर नि कहिल्यै मरेनन। मलाइ त उनको ठाउँ अहिलेसम्म कसैले ओगटेको छैन जस्तो लाग्छ। सदाबहार!
सारा नेपालीले सुनेका थिए, सुन्दैछन् र युगौ सम्म सुनिरहनेछन यो गीत । गज्जबको शब्द, संगीत अनी स्वरको मिश्रण । श्रद्धा सुमन महान् गायक स्वर सम्राट नारायण गोपाल गुरुवाचार्य प्रति !! I bet we will never get a talent as him ever again. kudos!
नारायणगोपाल स्वरले मात्र यति कालजयी बनेका हैनन् जस्तो लाग्छ । उनीमा गीत र संगीतलाई चिन्ने अद्वितीय खुवी थियो सायद । र त उनको कुनै त्यस्तो गीत छैन जुन यो त त्यत्तिकै रैछ जस्तो लागोस् । महान गायकलाई हार्दिक नमन !!!
गीत र स्वर भनेको त येस्तो हुनु पर्छ ।युगौ युग सम्म कहिल्यै पुरानो नहुने।अब भोलि का दिनमा आउने पिडि हरुको मन मा पनि येतिकै नै नयाँ नौलो र अ्मर रहने छ।अहिले को गीत हरुले त केबल एक छिनको र माइलो र भोलि पुरानो हुन्छ।तर यो गीत हरुले मन्छेलाई जिउन र चल्न सिकाउछ।
narayan gopalji kind of legend is rare...They are born to leave some impression on the sand of time that miracles are only for once they are not repeated ...🌹🌹
i never thought that narayan gopal songs is so peaceful and amazing.....right now he is not with us but his songs and memory always live forever.........
dilip rai 38 dislike must be from nepali who love indian film and listen to indian song. these kind of nepalese must be strip of their nepali citizenship and send them to india.
No words to compliment.This mesmerizing and soulful music works for me as a medicine when i fall in stress .Truly , I would love to say that Narayan Gopal has remained in my soul and in my every breathe
This is not only the song but it is the true iconic figure to describe the love... Narayan gopal the legend and also immortal in the heart of Nepalese and over the world... Respect NARAYAN GOPAL
Sadabahar hunako lagi geet sangeet sabai ramro hunuparxa narayan gopal ko geet sabai kuwalitikoxa tesaile uni marera gaye pani usko geet sadabahar banirahekoxa
I'm so unlucky that i was not born at ur times to see u personally and listen ur songs live. Your voice is eternal. Much love and respect for u sir. Narayan Gopal. 🙏😓
the earthquake has devastated nepal and devastated nepali economy. but i see nepalese are very resilience and brave. i know nepalese will rebuild nepal. i know nepal will rise. may kirati god shiva mahadev bless you people, bless nepal.