Тёмный

Swornim Sandhya | Reupload With More and Better Audio Clips | Narayan Gopal | Live 1988 

Swornim Jeevan
Подписаться 6 тыс.
Просмотров 313 тыс.
50% 1

0:00 - Timro Jasto Mutu(with a welcome speech)
6:15 - Mero Aakha Lai Rakhne
11:12 - Mero Behoshi Aaja
17:48 - Timi Jun Raharle
23:16 - Parkhi Basey Aaula Bhani
30:21 - Yo Samjhine Mann Chha
35:23 - Sanai Hurima
40:05 - Birsera Feri Malai
46:35 - Priyasi Ka Yaad Haru
51:06 - Timile Bhaneka
56:57 - Timilai Ma K Bhanu
1:01:41 - Malai Chodi Mero Chhaya
1:06:03 - Lau Suna Ma Bhanchu
1:11:02 - Kehi Mitho Baat Gara
1:15:53 - Euta Manchhe Ko
1:21:48 - Malai Nasodha
Few months ago I uploaded Narayan Gopal's live programme "Swornim Sandhya". I was amazed to see such heartwarming comments on the video. I am uploading this once again with far better quality audio than the previous one. There are some audio clips of Narayan Gopal speaking, which were not there in the previous video and two more songs from the programme, "timile bhaneka" and "timilai ma k bhanu". Hope you enjoy the voice emperor's amazing performances and may Narayan Gopal live forever in our hearts.
(The video is uploaded as a respect to the legend. I have no intension of earning any fame/money from this. Credit goes to MusicNepal.)

Опубликовано:

 

26 фев 2022

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 217   
@swornimjeevan5059
@swornimjeevan5059 2 года назад
0:00 - Timro Jasto Mutu(with a welcome speech) 6:15 - Mero Aakha Lai Rakhne 11:12 - Mero Behoshi Aaja 17:48 - Timi Jun Raharle 23:16 - Parkhi Basey Aaula Bhani 30:21 - Yo Samjhine Mann Chha 35:23 - Sanai Hurima 40:05 - Birsera Feri Malai 46:35 - Priyasi Ka Yaad Haru 51:06 - Timile Bhaneka 56:57 - Timilai Ma K Bhanu 1:01:41 - Malai Chodi Mero Chhaya 1:06:03 - Lau Suna Ma Bhanchu 1:11:02 - Kehi Mitho Baat Gara 1:15:53 - Euta Manchhe Ko 1:21:48 - Malai Nasodha
@anchallimboo9307
@anchallimboo9307 Год назад
Atantai manxune songs🎵 😥
@vinodchettri-xo7cq
@vinodchettri-xo7cq Год назад
So Mane n
@kamalesworigwachha6594
@kamalesworigwachha6594 Год назад
@triptamagar7698
@triptamagar7698 Год назад
Timile bhaneka
@kedarluitel3756
@kedarluitel3756 Год назад
🎉
@bipasanamaharjan1929
@bipasanamaharjan1929 8 месяцев назад
एकदमै राम्रो नेपालीको सान स्वर सम्राट नारायण गोपाल ज्यु सधै अमर रहुन
@kshitizmangalbajracharya9451
@kshitizmangalbajracharya9451 2 года назад
अरूले गाउँदा निकै गाह्रो मान्ने गीतहरू पनि कति सरलै गाए। नेपालका प्रेमध्वज प्रधान, नारायणगोपाल गुरूवाचार्य, अरूण थापा, भक्तराज आचार्य, बच्चु कैलाश, गोपाल योञ्जन, अम्बर गुरूङ्ग, नातिकाजी, फत्तेमान राजभण्डारी जस्ता संगीत जगतका महान व्यक्तित्वहरूले जति पाए त्योभन्दा खरबौँ गुणा बढी सम्मान पाउनुपर्ने हो।
@keshabadhikary7633
@keshabadhikary7633 Год назад
Hjur ho
@sarojtikhatri5457
@sarojtikhatri5457 Год назад
सहि हो हाम्रो देसमा गायक गायिकाको उचित सम्मान हुदैन राज्यबाट !
@gangadevigurung1478
@gangadevigurung1478 Год назад
Aruna lama,Tara debee
@bhalakajirai3609
@bhalakajirai3609 Год назад
that's why he is Narayan Gopal legenf
@kshitizmangalbajracharya9451
@kshitizmangalbajracharya9451 9 месяцев назад
@@PUBGMOBILE-ng2hd chhutako chaina.
@user-jk2cf2we1e
@user-jk2cf2we1e 7 месяцев назад
त्यो सन्धा मा गित सुनेर बस्ने महान हरु आज पनि हुनुहुन्छ होला । यो गितहरु सुन्दा आँसु आउँछ होला स्वर सम्राट लाई सम्झेर ।
@Bhagwan223
@Bhagwan223 Год назад
यो कार्यक्रमको भिडियो खिच्न पनि नेपाल टेलिभिजनले नारायणगोपालसंग धेरै पाउ मोल्नु परेको थियो ।
@Hangkhimrailp3cb
@Hangkhimrailp3cb 3 месяца назад
मैले नारायण गाेपाल ज्यूकाे गितहरु खाेज्ने क्रममा याे भिडियो भेटे र मलाई निकै नै दुःख लाग्याे। उहाँ स्वर्गराेहण हुँदाखेरि हामी सायदै जन्मिएका पनि थिएनाै हाेला आज उहाँ हामी सबैकाे सम्झनामा मात्र हुनुहुन्छ। उहाँकाे यति अजर अमर गितहरु आजसम्म पनि सुन्न पाई राखिएकाे छ।हाम्रो संगितकाे एक अमर व्यक्ति हुनुहुन्छ उहाँले यति ठूलो याेगदान दिनभएकाे छ उहाँले संगीतमा यति ठूलो दिनुभएको याेगदान र उहाँका अजर अमर गितहरु हामी कहिल्यै बिर्सन सक्दैनौँ र बिर्सने पनि छैनाै। उहाँकाे संगीतप्रतिकाे याेगदान र उहाँको जीवन संघर्षलाई शब्दमा व्याख्या गरेर कहिल्यै सकिँदैन। उहाँलाई आजसम्म भएपनि म हार्दिक समवेदना भन्न चाहान्छु जय नेपाल ❤❤❤❤
@deshmanlimbu3001
@deshmanlimbu3001 9 месяцев назад
स्वर सम्राट नारायण गोपाल गुर्बाचार्यको गीतहरूलाई अपलोट गर्नु हुने संकलक ज्यु तपाई हृदयबाट धन्यबाद छ ।
@hemtawa703
@hemtawa703 7 месяцев назад
नेपाली सांगीतिक धरातलमा सबैको सांगीतिक प्राण स्वर सम्राट गुरूवाचार्य नारायण गोपाल लाई सर्वदा सद्धा सुमन !
@lovemalakar9159
@lovemalakar9159 6 месяцев назад
स्वर सम्राट नारायणगाेपाल गुरूवाचार्य अमर रहुन्।उहाँलाई मेराे हृदय देखि काेटी काेटी नमन!🙏🙏🙏
@sureshbasnet6576
@sureshbasnet6576 2 года назад
संङ्गगीत्त हरू का भाब्ब सुन्दालाग्छ सेतोबादल्ल होकी हिमालहोकी कुवाहोकी जास्तोलाग्छ कुनै जिवित्त आत्मा हरू ले मिर्त सरीरलाई सलाम
@narayndahal9428
@narayndahal9428 Год назад
त्योबेलाको लोक आधुनिक सदाबाहार गित्का उर्जाहुन नारायण एक्कासि अस्तहुनपुगे आज धेरोइ कलाकार हरु भएका छन ।आजविस्वोमा अमेरिका जापान,चाइना युरोपमा नेदर्ल्याण्ड बबोइ देश्हरुमा नेपाली लोक्दोहोरी सुन्ने हेर्ने गरेका देखिन्छन विभिन्न युटुव च्यानल्हरुले नेपाली गित अझ लोक्दोहोरी लाइक गरेको मैले देखेको छु ।अझखुसीको कुरा नेपाली क्रीकेट टीमले नेपालको शिर सगरमाथा भन्दा उचाइमा पुर्‍याइदीएका छन।आज मलाइ नेपाली भएर जन्मन पाउँदा गर्वलागेकोछ मरेँभने पनि फेरि योसानूदेशनेपाल्को भुमीमा ।जन्म फेरीमेरो हुने भए नेपाल्मै होस जस्तो लाग्छ सँन्सारम अलग्गोइ पहिचान भएको मेरोदेश ।सँधै बाँचिरहो मेरो हजार जुनीसम्म।
@shubhambanstola9196
@shubhambanstola9196 Год назад
सारा नेपाली को हृदय को केन्द्र मा सदा सदा बसिरहेका स्वर सम्राट प्रति हार्दिक श्रद्धा शुमन्🙏🙏🙏🙏🙏
@sujitdhakal5571
@sujitdhakal5571 День назад
हृदय देखि नमन स्वर समराट नारायण दाईलाई❤❤❤
@binodjee5389
@binodjee5389 11 месяцев назад
अब कहिले जन्मिएलान नारायण गोपाल जस्तो प्रतीभा को धनी ?
@user-oq7bf7gr5l
@user-oq7bf7gr5l 6 месяцев назад
Nishan Bhattrai ko sunnus naa 🙂
@nirmalgoutam6885
@nirmalgoutam6885 Год назад
सबैका प्यारा नारायण गोपाल दाइ , युगयुगसम्म बाँचिरहनु हुनेछ ♥️♥️
@mahendrapradhan345
@mahendrapradhan345 Год назад
संगीत कहिले नयाँ र पुरानो हुँदैन जहिले पनि सदैव सुनौं सुनौं लागिरहन्छ कारण सदैव सजीव रहीरहन्छ।❤
@suryaangbosubbaofficial4320
@suryaangbosubbaofficial4320 2 года назад
Derai khusi ra ananda lagx narayan gopalko git sunda ra gauda
@jrmr790
@jrmr790 2 года назад
यसमा पहिला अपलोड गरेको भन्दा राम्रो गुणस्तरीय छ आवाज भिडियो।
@user-xc1tf7zk8g
@user-xc1tf7zk8g Год назад
Feri chhittai Janma hos Swor samrat Narayan Gopal hajur ko Bagwan sita parthana garchhu 🙏❤
@rajushrestha2696
@rajushrestha2696 11 месяцев назад
❤ Yes
@tulashthapa2087
@tulashthapa2087 6 месяцев назад
यो अस्लिल समाजमा एक बुद्ध । बिकृत साङ्गितिक छेत्रमा एक नारायण गोपाल ।आवश्यक छ ।
@user-se2dw8ew7u
@user-se2dw8ew7u 20 дней назад
टिकट दर त राम राम।निकै स्वर्णिम मान्छेले मात्रै आट्ने रहेछ।
@user-lb8cp9xo3w
@user-lb8cp9xo3w 6 месяцев назад
स्वर होस त यस्तो।
@rupamlimbu6490
@rupamlimbu6490 7 месяцев назад
तत्कालै गाइ रहेको जस्तो मह सुस् भयो अब्लोड को लागि धेरै धेरै धन्नेबा द ❤❤❤❤❤
@DhirendraBista-om3xh
@DhirendraBista-om3xh 10 дней назад
मुरी मुरी धन्यवाद छ,सङ्कलन कर्ताज्यु।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@bhageshghising8225
@bhageshghising8225 Год назад
कालजयी गीतहरू संगीतकार हरू सदा जय हो 🙏
@akhilbohara1889
@akhilbohara1889 Год назад
त्यो समयमा एति टाढा स्पिकर हुँदापनि येस्तो गाउने येस्तो स्वर वाह तेसैले त हौ तिमी स्वर सम्राट नारायण गोपाल ,कल्प कल्प अमर
@devendrakaranjit8151
@devendrakaranjit8151 8 месяцев назад
तपाईंको जय होस् स्वर्णिम जिवन जी
@BimalRai618
@BimalRai618 8 месяцев назад
हार्दिक नमन श्रद्धान्जली स्वरसम्राट आदरनीय नारायण गोपाल जीउ ❤🙏❤
@rakeshtumbapo1991
@rakeshtumbapo1991 2 года назад
Malai nasodha kaha dukhx ghau M j xu thikai xu bitholna naau
@chopelbhutia1782
@chopelbhutia1782 2 года назад
Mero Chahana ho, timi haseko pugcha
@taradewan5828
@taradewan5828 2 года назад
अतीत फरकाउने हृदयबिदारक गित ♥️♥️♥️
@shriyashrestha.2055
@shriyashrestha.2055 Год назад
सर प्रति सम्मान एवम् नमन् टक्र्याउँदछु हार्दिक शुभकामना तथा अमर रहोस।
@roshangurung5196
@roshangurung5196 Год назад
Narayan gopal is the god father of songs 🎵 🙌 🙏 ❤ ♥ 😍 🎵 🙌
@dalimdutraj1112
@dalimdutraj1112 4 месяца назад
Good coment 🎉, 👌👍
@dharmakrishnasikarmi2243
@dharmakrishnasikarmi2243 Год назад
स्वर सम्राट् नारायण गोपाल प्रति हार्दिक श्रद्धा सुमन! 🙏🙏🙏🙏🙏
@narayankhadka4790
@narayankhadka4790 8 месяцев назад
Not off line ,,,on line raw voice of narayan gopal so sweet,,,
@mahendrapradhan345
@mahendrapradhan345 Год назад
संगीत संगीत नै हो जहिले पनि कलाकार जिउदै रहन्छन उनीहरू कहीले मर्दैनन्।
@kalpanarai4675
@kalpanarai4675 Год назад
धेरै - धेरै राम्रो शब्द संगित अनि स्वर त भनेर साध्य छैन । कुनै शब्द नै छैन ।❤❤❤❤
@sabulimbu2202
@sabulimbu2202 Год назад
hajurko sarir matra yo dharati ma xen tara hami sabai nepali haruko maan,mutu,mastik ma sour samrat naryan gopal sir hunu huncha .always respect 🙏 ❤
@tikachhetri7038
@tikachhetri7038 2 года назад
Thanks a lot. You are the reason, tht we are able to hear the voice of NG in speech!! 🙏🙏
@swornimjeevan5059
@swornimjeevan5059 2 года назад
You're welcome!
@Sjn333
@Sjn333 Год назад
Thank you 🙏 for sharing this masterpiece of our beloved Voice King 👑. No second of boring listening 👂 all these ever green and eternal lasting songs . My huge respect ✊ Vocal King and all those musicians, composers, arrangers and lyricist involved.
@jrmr790
@jrmr790 Год назад
यो पो आवाज अहिले नेपाल आईडल भोईस अफ नेपाल भोईस अफ युनिभर्स के के भन्छन् सबै स्याल कराए जस्तो गाउँछ्न् बाजेको जस्तो वजनदार आवाज अब नजन्मिने भो।
@sumannirola5326
@sumannirola5326 Год назад
सधैँ हृदयमा गाडिएर बस्ने नाम नारायण गोपाल 🙏🙏🙏🙏
@Rajesh.youtube111
@Rajesh.youtube111 Год назад
naryan gopal one of the finest nepali singer also no can bit any singer for naryan gopal. I'm never forget entire life my fevroite singer swor samrat naryan gopal
@DineshSingh-so6yg
@DineshSingh-so6yg 7 месяцев назад
Legend of Nepal 🎉🎉🎉🎉🥳🎈🥳
@Dhru987
@Dhru987 Год назад
Narayan gopal is narayan gopal. No doubt.
@sumandural2102
@sumandural2102 Год назад
#wow!!....Sweet Memory .....#legend 🙏🙏🙏❤️❤️❤️❤️❤️❤️🙂🙂
@rudrakshyapradhan2728
@rudrakshyapradhan2728 Год назад
Swar samrat narayan gopal ko geet sunda swargiya aanda aauchha amar rahun swarsamrat hridaya dekhhi naman
@suryaangbosubbaofficial4320
@suryaangbosubbaofficial4320 2 года назад
Derai sukha ra ananda lagx Narayan gopalko git sunda ra gauda
@lateatlife999
@lateatlife999 Год назад
Timro jasto mutu तिम्रो जस्तो मुटु मेरो पनि, तिम्रो जस्तो माया मेरो पनि नबोलाऊ मलाई निष्ठुरी भनि, तिम्रो जस्तो वाधा मेरो पनि तिम्रो जस्तो मुटु मेरो पनि तिमीलाई अंगाली कताकता, भागीजाने धोको मेरो पनि तर पाऊमा दस्तूरको, तिम्रो जस्तो कल्ली मेरो पनि दुई प्रान एक नभए पनि, तिमीसितै बाँच्छ मेरो पनि नबोलाऊ मलाई निष्ठुरी भनि, तिम्रो जस्तो वाधा मेरो पनि तिम्रो जस्तो मुटु मेरो पनि देवता त हैन म पनि, धेरै कमजोरी छ मेरो पनि पिर वेदना तिम्रो जति, त्यति नै त छ यहाँ मेरो पनि रातमा रोएछौ तिमी पनि, तिमी जस्तै रोएँ मै पनि नबोलाऊ मलाई निष्ठुरी भनि, तिम्रो जस्तो वाधा मेरो पनि तिम्रो जस्तो मुटु मेरो पनि Timro aakha lai raakhne मेरो आँखालाई राख्ने फूलबारी छैन तिम्रो मुहारमा राखुँ कि? मेरो बतासलाई बाँधने सुगन्ध छैन तिम्रो निश्वासमा राखुँ कि? पहाड भन कि मधेस फाँट घुमेकै म पनि बैशाख भन कि पानीको रिमझिम रुझेकै म पनि त्यसरी पनि जीवन झुल्छ जसरी फुल्छ वन बाढ्नलाई बाँकी रहेन केहि बाँकी छ यही मन बाँकी छ यही मन मेरो यही मनलाई राख्ने घुम्तीघर छैन तिम्रो दोकानमा राखूँ कि उदास भन, कि खुशी भन, कि भएकै म पनि राम्रा नराम्रा दुवै नै थरि भएकै म पनि जता नै पनि जोवन फुल्छ जसरि फुल्छ फूल मायालु मात्र बेग्ला र बेग्लै मायाको एउटै फूल मायाको एउटै फूल मेरो मायालाई राख्ने झ्यालखाना छैन तिम्रो नजरमा राखूँ कि मेरो आँखालाई राख्ने Mero behosi aaja रबल्लभको, अ... ईश्वरबल्लभका गीतहरू प्राय जनसाजनले त्यती साह्रो नबुझ्ने भन्ने गुनासो मैले पाएको छु तर ईश्वरबल्लभलाई बुझ्यो भने त्यो गीत ज्यदै मिठो सुनिन्छ सुनौँ उनको एउटा गीत त्यो गीत मैले कताकता आधी गजल, आधी नेपाली जस्तो गरेको यदि पुरानै गीत हो, एकदम मेरो बेहोसी आज मेरो लागि पर्दा भो मेरो बेहोसी आज मेरो लागि पर्दा भो मेरो बेहोसी आज मेरो लागि पर्दा भो छोपिए पिर सबै, दुःख सबै पर्दा भो मेरो बेहोसी आज यो नशा जिन्दगीको या भो नशा रक्सीको यो नशा जिन्दगीको या भो नशा रक्सीको के हो यो पिर के हो? नयाँनयाँ प्रियसी हो जे थिए स्वप्न सबै ति जे थिए स्वप्न सबै ति, पग्लिएर पानी भो के बिहान साँझ, सबै जिन्दगी नै पर्दा भो मेरो बेहोसी आज मेरो यो मात यहाँ के हो तिमी भनिदेऊ मेरो यो मात यहाँ के हो तिमी भनिदेऊ मेरो यो आस यहाँ के हो तिमी भनिदेऊ जे थिए यात्राहरु ति अल्झिएर बाधा भो हराए गीत सबै, हराए गीत सबै हार सबै पर्दा भो मेरो बेहोसी आज मेरो लागि पर्दा भो मेरो बेहोसी आज Timi jun raharle तिमी जुन रहरले, म मा फुल्न आयौ। सबै सुख हराए, सधैँ चोट पायौ। म डुब्दो किनारा, कहाँ हास्न सक्नु। व्यर्थै तिमीले मेरो, हात समायौ। वैशालु ति तिम्रा रहरहरुमा, न मैले कहिले हरियाली कोरें। रक्ताम्य ति तिम्रा अधरहरुमा, न मैले कहिले खुशियाली पोतें। र सायद रीसाएउ, तिमी भित्रभित्रै। न कि ति तिम्रा, खुलदुली सोधें। रुझेहुन ति तिम्रा, पलक र आँखा, म सँग कहिले ईशारा नबोल्दै। रुखे हुन ति तिम्रा, योवन र भाखा। म संग कहिले, निस्वाश नखोल्दै। र सायद सराप्यौ, सधै वैशलाई। जो सुन्यतासंगै, बिलाए म जस्तै। तिमी जुन रहरले, म मा फुल्न आयौ। सबै सुख हराए, सधैँ चोट पायौ। Parkhi base aaula vani पर्खी बसे आउला भनि मेरो उठने पालो मेरो उठने पालो कुर्दा कुर्दै जिन्दगी नै भै गएछ कालो कालो भै गएछ कालो मेरो उठने पालो वारि पारि अँध्यारो छ आँखा खोली हेर्दा अँध्यारो नै देखिन्छ नि आँखा चिम्ली हेर्दा वारि पारि अँध्यारो छ आँखा खोली हेर्दा अँध्यारो नै देखिन्छ नि आँखा चिम्ली हेर्दा आफ्नै छाँया आफै सँग भागी हिँड्न थाल्यो भागी हिँड्न थाल्यो आफ्नै माँया आफैलाई बोझ लाग्न थाल्यो थाल्यो बोझ लाग्न थाल्यो बोझ लाग्न थाल्यो तातो हाँवा बहिदिन्छ मुटु पोल्ने गरी निराशाको दियो बल्छ दिनै जल्ने गरी तातो हाँवा बहिदिन्छ मुटु पोल्ने गरी निराशाको दियो बल्छ दिनै जल्ने गरी वर्षौ भयो चलेकै छ मन भित्र यो आँधी मन भित्र यो आँधी बाँध्यतामा बाँच्नु पर्यो चाहनालाई बाँधी बाँधी चाहनालाई बाँधी चाहनालाई बाँधी पर्खि बसे आउला भनि मेरो उठने पालो मेरो उठने पालो
@lateatlife999
@lateatlife999 Год назад
Yo samjhine man xa यो सम्झिने मन छ, म बिर्सु कसोरि तिमी नै भनिदेउ ए जाने निठुरि यो सम्झिने मन छ, म बिर्सु कसोरि तिमी नै भनिदेउ ए जाने निठुरि यी औंला तीनै हुन तिमीले चुमेका परेली यीनै हुन तिमीले पुछेका यी औंला तीनै हुन तिमीले चुमेका परेली यीनै हुन तिमीले पुछेका म सक्दिन आफ्नै प्रतिबिम्ब छोप्न म सक्दिन छाती फुटाएर जोड्न यो सम्झिने मन छ, म बिर्सु कसोरि तिमी नै भनिदेउ ए जाने निठुरि पखाले यी आखापनी दृश्य उहि छ जहाँ नै म हिडे पनि धर्ती उहि छ पखाले यी आखापनी दृश्य उहि छ जहाँ नै म हिडे पनि धर्ती उहि छ न सक्छु म आकश चिथोरेर फेर्न न सक्छु म जूनको उज्यलो नै छेक्न यो सम्झिने मन छ, म बिर्सु कसोरि तिमी नै भनिदेउ ए जाने निठुरि Saanai hurimaa सानै हुरीमा वैशको सपना सिमलको फूल झैं झरी गयो तिमी के गयौ खुशीले पनि मलाई आँखा तरी गयो धेरै हाँसे साच्चि नै रुनु पर्दो रहेछ हाँसोलाई आँशुले धुनु पर्दो रहेछ बिर्स भन्ने निष्ठूरी बिर्सु कसरी पहिले नै टाढा टाढा हुनु पर्दो रहेछ वेदनाले ओठ निलो भै सक्यो अब त आँखा पनि गिलो गिलो भै सक्यो अब त नरोउ भन्दैमा के रुक्थे यि मेरा आँसुहरु साह्रे नै साह्रै ढिलो भै सक्यो अब त Birsera feri malai nahera बिर्सेर फेरि मलाई नहेर यहाँ एक जीवन आँसुमा डुब्छ निको भइसकेको पुरानो त्यो घाउ अनायास नै फेरि बल्झेर बढ्छ बल्झेर बढ्छ। बोकेर चोट अनुरागको जाँदै छु बाँच्न एकान्तमा आज बोकेर चोट अनुरागको जाँदैछु बाँच्न एकान्तमा आज सम्झना पनि नपठाउ भन्छौ कतै जिन्दगी नै झस्केर उठ्छ झस्केर उठ्छ। सायद निको नहुने मेरो घाउ गाढा भएर छ सधैं म भित्र बाँचे कै हेर्ने भए फेरि मलाई हासो नै दिने भए फेरि मलाई बाँचे कै हेर्ने भए फेरि मलाई हासो नै दिने भए फेरि मलाई अब नजरले नघोच मलाई तिम्रो हेराइ मा बल्झेर दुख्छ बल्झेर दुख्छ बिर्सेर पनि मलाई नहेर। priyasi kaa yaad haru प्रियसीका यादहरु कोरिएको मुटु एकान्तमा आज यहाँ फुकाएर हेरें पिरतीका घातहरु भरिएको मुटु रसिएका दुई आँखालाई सुकाएर हेरें प्रियसीका यादहरु जीवन यहाँ जताततै अंगालेको कथा जस्तै यहाँ मुटु चारैतिर भंगालेको व्यथा जस्तै आफ्नै पाइला आफ्नै बाटो संगालेको जेथा जस्तै प्रियसीका यादहरु सम्झनाका छाँयाहरु छाती भरि धुंवा जस्तै तिर्खाएको पानीलाई नमेटिने कुंवा जस्तै वास खोज्दै उडी हिड्ने सिमलको भुवा जस्तै प्रियसीका यादहरु कोरिएको मुटु एकान्तमा आज यहाँ फुकाएर हेरें प्रियसीका यादहरु
@lateatlife999
@lateatlife999 Год назад
Timile bhaneka तपाईँहरूको फर्माइसलाई म सकभर पूरा गर्नेछु भनेर मैले अघि नै भनिसकेको छु सुन्दै जाऊँ तिमीले भनेका सारा देव छोएर... तिमीले भनेका सारा देव छोएर म किरिया खान कहाँ सक्छु र? यदि मान्छौ भने म तिम्रै देव भनेर म त खाइदिन्छु कसम आफैलाई भाकेर तिमीले भनेका सारा देव छोएर... तारालाई साक्षी राखेर वाचा नै कहिले गरेथेँ? पानीमा औँला चोपेर सन्धि नै कहिले गरेथेँ? अनि बाध्यताको के कुरा? पाप-धर्मको के कुरा? विश्वास गर भन्छौ भने अविश्वास नै कहिले गरेथेँ? तिमीले भनेका सारा देव छोएर... रातभर तिमी रोइदिँदा रोएथेँ म केहीबेर केहीबेर तिमी हाँसिदिँदा हाँसेथेँ म धेरैबेर अनि पौरुषताको के कुरा? चौडा छातीको के कुरा? सुखमा हाँस भन्छौ भने दुःखमा कहिले रोएथेँ? तिमीले भनेका सारा देव छोएर म किरिया खान कहाँ सक्छु र? यदि मान्छौ भने म तिम्रै देव भनेर म त खाइदिन्छु कसम आफैलाई भाकेर तिमीले भनेका सारा देव छोएर. Timilai ma k vanu तिमीलाई म के भनु? तिमीलाई म के भनु? फुल भनु कि जुन भनु? फुल भनु कि जुन भनु? उपमा धेरै, तिमीलाई म के दिउँ? तिमीलाई मनकी मायालु भनु तिमीलाई म के भनु? (हो, हो) फुल फुलेको मौसममा, यो साझको सितल बातावरणमा फुल फुलेको मौसममा, यो साझको सितल बातावरणमा यो मनलाई कसरी सम्हाल्नु म? नपिई बेहोस, बेहोस भए म कहिले नछुट्ने नसा भनु की? फुल भनु कि जुन भनु? फुल भनु कि जुन भनु? उपमा धेरै, तिमीलाई म के दिउँ? तिमीलाई मनकी मायालु भनु तिमीलाई म के भनु? केही झुके-झुकेका नजर केही बोल्न खोज्दा काँपेका अधर केही झुके-झुकेका नजर केही बोल्न खोज्दा काँपेका अधर यी आँखाका गहिरा ताल बिच नसकि तर्न डुबे-डुबे म कहिले नछुट्ने तिर्सना भनु की म? फुल भनु कि जुन भनु? फुल भनु कि जुन भनु? उपमा धेरै, तिमीलाई म के दिउँ? तिमीलाई मनकी मायालु भनु तिमीलाई म के भनु? Malai chadi mero chaya मलाई छोडी मेरो छायाँ कतै झरेछ मलाई छोडी मेरो छायाँ कतै झरेछ तिमीसम्म आइपुग्दा साँझै परेछ मलाई छोडी मेरो छायाँ कतै झरेछ त्यसै कति बिते मेरा चिसा चिसा रातिहरु त्यसै कति बिते मेरा चिसा चिसा रातिहरु तातो माया संगालेर तातो माया संगालेर खोजिरहें साथीहरु खोजिरहें साथीहरु वैंश छँदा नपुगेको रातै ढलेछ तिमीसम्म आइपुग्दा साँझै परेछ मलाई छोडी मेरो छायाँ कतै झरेछ नलेखेको गीत मेरो पाखाभरि गाए जस्तो नलेखेको गीत मेरो पाखाभरि गाए जस्तो नदेखेको माया मेरो नदेखेको माया मेरो आँखाभरि पाए जस्तो आँखाभरि पाए जस्तो जिन्दगीको छेउमा कतै ज्योति झरेछ तिमीसम्म आइपुग्दा साँझै परेछ मलाई छोडी मेरो छायाँ कतै झरेछ lau suna ma vanxu लौ सुन! म भन्छु मेरो रामकहानी त्यो एकदिनको घाम, सयौँदिनको पानी लौ सुन! म भन्छु मेरो रामकहानी म उठ्दा आकाशले मलाई थिचिदिन्छ अघि बढ्दा धर्ती मलाई खाल्डो खन्छ म रोएँ यी आँसु रित्याउऊँ भनेर तर आँसुले नै मलाई नै डुबाउँछ यो बिधुवाको सिउँदो कि मेरो निसानी? त्यो एक दिनको घाम, सयौँदिनको पानी लौ सुन! म भन्छु मेरो रामकहानी तेरो आश्वासनमा मैले बाँची हेरेँ मैले आगोमाथि पनि नाची हेरेँ जीवनलाई चारैतिरबाट हेरेँ केवल म बिरानो, सबै नौलो पाएँ यही गीत साँचेँ पछिलाई निसानी त्यो एकदिनको घाम, सयौँदिनको पानी लौ सुन! म भन्छु मेरो रामकहानी Kehi mitho baat gara केही मीठो बात गर, रात त्यसै ढल्किँदै छ केही मीठो बात गर, रात त्यसै ढल्किँदै छ भरे फेरि एकान्तमा रुनु त छँदै छ केही मीठो बात गर, रात त्यसै ढल्किँदै छ रमाइलो कुरा गर, सपनाको कुरा गर रमाइलो कुरा गर, सपनाको कुरा गर सँगसँगै बिताएको सम्झनाको कुरा गर सम्झनाको कुरा गर दुःख छोड, दुःखलाई त जिन्दगानी छँदै छ भरे फेरि एकान्तमा रुनु त छँदै छ केही मीठो बात गर, रात त्यसै ढल्किँदै छ आऊ नाचौँ अँध्यारोमा जुनकिरी नाचे जस्तै आऊ नाचौँ अँध्यारोमा जुनकिरी नाचे जस्तै बतासमा उडौँ आज सिमलको भुवा जस्तै सिमलको भुवा जस्तै दुई कदम साथ हिँडौँ, छुट्टिनु त छँदै छ भरे फेरि एकान्तमा रुनु त छँदै छ केही मीठो बात गर, रात त्यसै ढल्किँदै छ
@lateatlife999
@lateatlife999 Год назад
euta manxe ko उटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा एउटा साथीको साथले कति फरक पर्दछ जिउनुमा एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा शिशिर यामकाे जाडोमा पनि शिशिर यामकाे जाडोमा पनि फुल्दछ फुल मुस्कानकाे अधाँराे अाैंशीकाे रातमा पनि बल्दछ दियो विश्वासको नयनभरीकाे अाशुमा पनि नयनभरीकाे अाशुमा पनि बसेकाे हुन्छ तस्बिर त्यो हृदयभरीकाे चाेटमा पनि लुकेको हुन्छ मायालु त्यो एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा बिछाेड हुदाकाे दुखमा पनि बिछाेड हुदाकाे दुखमा पनि भराेसा हुन्छ मिलनकाे झगडा हुदाकाे बेलामा पनि पत्यार हुन्छ साहाराकाे मायालु बिनाकाे हुदाे हो कति मायालु बिनाकाे हुदाे हो कति उराथ लाग्दाे संन्सार यो पीरति बिनाकाे हुदाेहाे कति निरासिकलाे सम्झना यो एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा Malai nasodha मलाई नसोध कहाँ दुख्छ घाऊ मलाई नसोध कहाँ दुख्छ घाऊ म जे छु, ठिकै छु, बिथोल्न न आउ मलाई नसोध, कहाँ दुख्छ घाऊ मेरो जिन्दगीमा सधैँ यो उदासी सकेकै छु जिउन, कहिलै नहाँसी मेरो चाहना हो निमी हाँसे पुग्छ मेरो घाउ तिमी नहाँसे पो दुख्छ मेरो घाउ तिमी नहाँसे पो दुख्छ त्यसैले म भन्छु, तिमी मुस्कुराउ मलाई नसोध, कहाँ दुख्छ घाऊ कतै बिरानिमा हराए भने म कतै बेहोशीमा कराए भने म मेरो प्राप्ती त्यहि, यति ठाने पुग्छ मेरो घाउ तिमी नहाँसे पो दुख्छ मेरो घाउ तिमी नहाँसे पो दुख्छ अध्यारोमै छोडदियो, नजलाउ मलाई नसोध, कहाँ दुख्छ घाऊ
@koolsarba
@koolsarba 11 месяцев назад
Hamra Raja Rani le pani Sunibaksine gana haru hami Nepali le sune jastai. NEPALI ko man mastiska ma sadaiba Amar rahanchan Narayan Gopal ka gayaki haru. ☺️🙏🏼 Uu bela ko hamro Nepal Ani to Mitha yaadharu. ❤
@neelkamalthapa5000
@neelkamalthapa5000 Год назад
The Great King of Voice Nepali Musiic Singer Legend Late Narayan Gopal...🙏🙏🙏
@sitaramstharam
@sitaramstharam 9 месяцев назад
🌹🌹🙏🙏🙏nice song
@gangachhetri3068
@gangachhetri3068 Месяц назад
Ajambari githaru.
@shivabhuju4736
@shivabhuju4736 9 месяцев назад
Hamro maya, hausala ra samman tapai lai sada thiyo, chha ra rahane chha ❤ baru hami hunnau tara hamro priya vawana ananata kal saama hunechha. You are great❤
@rupamlimbu6490
@rupamlimbu6490 7 месяцев назад
मिठअस् पूर्ण हृद्दयविदा रक गित सुनी रहुलग्ने युग युग। बाच्ची रहने छ 🎉🎉🎉🎉🎉🎉
@bishalshrestha3811
@bishalshrestha3811 Год назад
Amazing voice quality, feelings, sense of words, music and expressions makes him greatest of all time . SWOR SAMRAT
@user-ft6pp8ve1d
@user-ft6pp8ve1d 28 дней назад
Narayan Gopal is a religion for Nepali Music lovers❤❤❤❤❤
@dipenpunmagar7323
@dipenpunmagar7323 8 месяцев назад
दश औँला बिन्ती छ नारायण गोपाल 🙏
@puransubba3301
@puransubba3301 10 месяцев назад
This program took me to my young age.(from pedong,Darjeeling,India
@shivalamichhane7042
@shivalamichhane7042 Год назад
GReat Swar Samrat........
@user-xm5ix2bx6h
@user-xm5ix2bx6h 5 месяцев назад
God bless you!
@tufanstha5830
@tufanstha5830 8 месяцев назад
Hamro Narayan baje amar rahun🎉🎉🎉
@gsradhe
@gsradhe Месяц назад
❤️Listening in 2081🌹✌️🙏
@narayankhadka4790
@narayankhadka4790 8 месяцев назад
Great yaar,,,❤❤❤😢😮😅😊😂
@anitatamang8541
@anitatamang8541 Год назад
Feri duniya ma yaato mahan gayak janminu nikai muskil parx
@user-qm7oo4gy1p
@user-qm7oo4gy1p 10 месяцев назад
I always want to hear Narayan Gopal taking, singing in raw voice...The rare pic collection of Narayan Gopal, beautiful raags before song starts❤. THANK YOU SO MUCH for uploading.
@chopelbhutia1782
@chopelbhutia1782 2 года назад
Dhanyabaad 🙏🙏🙏
@dmbkulungdpsnkulung7869
@dmbkulungdpsnkulung7869 Год назад
स्वर सम्राट ज्यू।।।🙏🙏🙏🙏🙏🙏🙏
@subarnatamu3987
@subarnatamu3987 3 месяца назад
Wow what a brilliant voice , m waiting next Narayan Gopal when it's born , my God what a way of explain
@promisegc9026
@promisegc9026 3 месяца назад
नारान गोपाल सङै बसेर स्वर दिने भाग्यमानी दिदिहरु को हुनुहुन्छ होला !
@rajandargi7992
@rajandargi7992 Месяц назад
1 jana kunti moktan dd ho, arko thaha vayena
@user-ke3xy5tb5c
@user-ke3xy5tb5c 29 дней назад
Lochan Bhattrai dijju ra vijaya giri dijju ho❤
@tulshathapa8299
@tulshathapa8299 Год назад
Evergreen song ,so heart touching song 🎵 ♥ I love this song forever ❤ ♥ 💕 💖
@anitatamang8541
@anitatamang8541 Год назад
Narayan gopal jiw lai sangeet geet ko bhagwaan vanda pni, hunx ho pni
@shreyshahi2319
@shreyshahi2319 Год назад
He is equally amazing in live program as well. Thanks for sharing
@duwadikalyan6636
@duwadikalyan6636 Месяц назад
🙏🙏🙏
@thebikkibhai2232
@thebikkibhai2232 Год назад
Soor samratha jyu All songs good 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹
@anitatamang8541
@anitatamang8541 Год назад
Mo din ma 4 palta herxu aru indian singar haru ko pni herxu tara narayan gopal jiw ko jasto melodi, pawdina
@nabins3597
@nabins3597 11 месяцев назад
thanks man its new
@ramchamling9363
@ramchamling9363 Год назад
I heartily salute to voice king Narayan Gopal for his awesome melodies songs .
@Sush873
@Sush873 4 месяца назад
वहाँको सांगीतिक यात्रा बारे कसैलाई जानकारी भए बताई दिनु होला। वहाँ लाई संगीत मा प्रेरणा दिने व्यक्ति को थिए होला??
@ru_animeeditz2003
@ru_animeeditz2003 Год назад
Kasaiko Jeevan firta magna Milne vaye birendra raj pariwar ko Ra Narayan Gopal ko magthe hola
@miraj735
@miraj735 5 месяцев назад
So true❤
@user-jo8bn5sr8r
@user-jo8bn5sr8r 2 месяца назад
Our love ever, rip.
@chakrathapa
@chakrathapa Год назад
Thank you so much for uploading this gems ❤❤❤
@mojmammaharjan
@mojmammaharjan 5 месяцев назад
अमर गीतहरु
@shambhudarnal8806
@shambhudarnal8806 Год назад
🎉🎉🎉🎉🎉🎉❤🎉🎉hamro svar samrat svargiya Narayan Gopal jiw aja hamro mankhman hunu hunna Tara vanha ka gidayeka sabi geet gajal haru Sadi bhari Amar rahanchha vanhale afhno chhap chhodhi Sadi ko lagi Tara kuni Pani pidhi AWS vanha ka sabi geet Sadi bhare Amar rahanchha hajur hamro hirdi man Sadi rahnu hune chha
@narayankhadka4790
@narayankhadka4790 8 месяцев назад
I am one of the lucky person,,,,who shaw this event live,,,,,,,,😅😊
@rickykanxo9513
@rickykanxo9513 2 года назад
I love narayan gopal he is king Nepal song
@dalimdutraj1112
@dalimdutraj1112 4 месяца назад
Best singer in the world 🌎🌍❤❤❤🎉, Old is gold ❤️❤️❤️.
@bipinmaharjan2291
@bipinmaharjan2291 Год назад
❤❤❤❤
@preetamshrestha4148
@preetamshrestha4148 Год назад
हृदयैबाटै धन्यवाद छ भिडियो अपलोड गर्नु भएकोमा | सन् १९८८ सालतिरको आयोजना गरिएको यो प्रोग्राम नारायण गोपालज्यूको अन्तिम लाइव प्रोग्राम हुन्| यो भिडियोमा उहांले गाउनु भएको गीतहरू मात्रै रेकर्ड गरिएको रहेछ , बीच-बीचमा स्रोताहरूसंगका संवादहरू भएका भए सुनमा सुगन्ध हुन्थ्यो - ऐतिहासिक हुनेथियो |
@subasrai1366
@subasrai1366 Год назад
Best swarsamrat narangopal amar gayek🙏🙏
@saritapradhan7539
@saritapradhan7539 Год назад
Soo lovly song. 🙏
@RameshShrestha-lz6jf
@RameshShrestha-lz6jf Месяц назад
Swor Samrat still a live...2081.,❤
@maheshwarkarmacharya9458
@maheshwarkarmacharya9458 6 месяцев назад
VOICE KING OF NEPAL LOVE FOREVER
@Dragonproduction57
@Dragonproduction57 Год назад
I watch more then ten times
@rajankhatri2827
@rajankhatri2827 Год назад
Old is gold❤
@BinodRokayaMagar
@BinodRokayaMagar 11 месяцев назад
thanks for this ❤
@nepaliritualandculture
@nepaliritualandculture 4 месяца назад
Nice
@s.kshrestha3963
@s.kshrestha3963 3 месяца назад
One and only Swor Samraat ❤️❤❤❤❤
@kiranchettri8793
@kiranchettri8793 Год назад
You're the great father's of singing chitra
@loknathacharya701
@loknathacharya701 Год назад
कालजयी गीतहरु स्वर सम्राट नारयण गोपालज्युका ।
@user-of8st6gx1p
@user-of8st6gx1p 6 месяцев назад
🙏❤❤❤❤
Далее
Who Can Break Most Walls? Ep.2 | Brawl Stars
00:26
Просмотров 777 тыс.
Swornim Sandhya || Narayan Gopal || Live 1988
1:09:20
Просмотров 334 тыс.