नमस्कार। म सुन्दरकला, आज भने मैले किरात यायोक्खा बाट बॄक्षरोपण कार्यक्रम को भिडियोलाई लियर आएको छु।
र जति पनि मैले यस भिडियोमा हजुर हरुको अनुमति बिना नै अपलोड गरेको हुनाले हजुर हरुमा नराम्रो असर पर्न गएमा क्षेमा पार्थि छु।
आशा छ यस भिडियोलाई मन पराइ दिनुहुनेछ।
धन्यवाद।
15 сен 2024