Тёмный

Pokhara juna Adhikari exclusive video ll metro nepal trading news today nepali in news today 

METRO NEPAL
Подписаться 207 тыс.
Просмотров 274 тыс.
50% 1

#metro_nepal #juna_Adhikari Pokharakand #सबैलाई_सेरLike
9866637823
host : purnman bishwakarma
camera : nisha bishwakarma
Edit/post :production ,metro
, nepal PVT.LTD
office/addres:
Nepalgunj - banke
Nepal
Metro nepal
9866637823/9815527305
• Video
facebook: / purnman35
page :
!!!!. unauthorized downloading and uploading on youTube channel is strictly prohibit a
Will.attract punitive measures from metro nepal .

Опубликовано:

 

21 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 246   
@radhakhatri3366
@radhakhatri3366 3 года назад
नारीको जिनदगी खेलौना होईना आधा समपति पाउनु परछ यो दिदिले
@आउनुसछलफलगरौं
sahi ho
@manjushaarma7752
@manjushaarma7752 3 года назад
होनि नि यो दि सारै सोझि हुनुहुदो रैछ।यो दि ले न्याय पाउनु पर्छ
@ashokbasnet5914
@ashokbasnet5914 3 года назад
यत्ति राम्रो मान्छे लाइ धोकादिने मान्छेलाई कडाभन्दा कडा कामकारबाही गर्नुपर्यो अनि पीडित ले न्याय पाउन पर्यो कस्तो मान्छे रैछ पढेलेखेका भनेको त सढेको पो रैछ
@nayanvishwakarma6852
@nayanvishwakarma6852 3 года назад
त्यस्ता राँगोलाई कडा भन्दा कडा कारवाही होस् यो दिदी लाई आधा सम्पति दे
@manishanepali4985
@manishanepali4985 3 года назад
दोषिले नै कुरा बढाउने मान्छे खोज्नु भन्दा आफ्नो गल्ती मानेर शिर झुकाएर उहाँ लाई आफ्नो अधिकार दिनुस ।।।।तपाईलाई नै राम्रो हुन्छ।।।🙏🙏🙏🙏
@mayashrish3296
@mayashrish3296 3 года назад
बिचरा कति सोझी अनि कति सालिन हुनुहुदो रहेछ है उहाको कामना पूरा होस
@mridulachettri3870
@mridulachettri3870 3 года назад
Namaste namaste
@pulamidolpokhara9869
@pulamidolpokhara9869 3 года назад
यो बैनि ले न्याय पाउनु पर्छ ।
@rajnepal4397
@rajnepal4397 3 года назад
अाधा सम्पत्ति लिने अनि अान्नदले बस्ने भाउजू र हामी पनि छुम
@sumitaryal5365
@sumitaryal5365 3 года назад
यो दिदी लाई सबै ला हेल्प गर्नु परो है साथि
@Arun_Chamling
@Arun_Chamling 3 года назад
जे,हुन्छ सबै राम्रैकाे लागि हुन्छ। अब,दिदी अाधा सम्पति लिने मजाले बच्चालाइ अानन्द दिने।।
@anishagrg3405
@anishagrg3405 3 года назад
7
@bishnughimire2171
@bishnughimire2171 3 года назад
लोग्ने भनाउदोलाइ बुटले थुतुनोमा बजाउनु पर्छ अनि सुध्रीन्छ।
@returnonline476
@returnonline476 3 года назад
तिमि हरु स्वास्नि भनाउदा हरु पनि कम छौ र ?
@yuvrajbahadur3982
@yuvrajbahadur3982 3 года назад
माछे राम्रो होईन मन राम्रो हुनुपरछ
@smdcocareorganization2240
@smdcocareorganization2240 3 года назад
यस्ता फटाहालाई पाता कसेर पुलिसको मा पठाउनुपर्छ।यस्ता लोग्नेमान्छेले गर्दा महिला हरुले दुख झेलेका छन।
@rajnepal4397
@rajnepal4397 3 года назад
👍️
@munarai2938
@munarai2938 3 года назад
यो पत्रिकार ले बोल्नै दिदैन मेलैसरि बोल्न दिनु नि कहाँ को कुरा कहाँ पुराइ दिन्छ। यो दिदि लाई न्याय मिलोस।
@Gangaoli0102
@Gangaoli0102 3 года назад
हाहाहाहाहाहा कती हास्नु र खै बुडा छोडी अर्कैको बुडा रोज्दा दुख पाईयो ठिकै हो
@kamalaneupane7312
@kamalaneupane7312 3 года назад
बैनि त्याे शीत बसेर सुःख हुन्न बैनि न्यायकाे लागि लड्नै पर्छ।
@dipakdhakal01
@dipakdhakal01 3 года назад
गरिव दुखी र सिधा नेपाली महिलाहरू सोसन गरेको देखिन्छ सिस्टम दरो बनाएर कानुन बमोजिम उहा लगाएत छोरोलाइ जीवन भर माना चामल सहिदको खर्चको ब्यवस्थापन गरिदिनुपर्छ यहि नियम बनोस यहि कामना बिचारा पीडित नेपालि चेली र अबोध बालक ।
@ganeshsubedi5290
@ganeshsubedi5290 3 года назад
पीडित ले न्याय पाउनु पर्छ बाबू र आमाको को लागि उचित न्याय र सबै कुराको बेबस्था गरीदीनु पर्छ!!!!!!
@gangaganga8517
@gangaganga8517 3 года назад
DD
@RODAN10000K
@RODAN10000K 3 года назад
सम्पति भयेका लाई ताकेसि यस्तै हुन्छ बैस छदा मोज गर्यो बैस घर्कियो बालबच्चा भयो अब साईड लागो केटो । सम्पति रदैरहेछ अब के गरिस मङ्गले आफ्नै ढङ्गले भन्दै बस दिदि ।
@simaxetree7883
@simaxetree7883 3 года назад
आफू ले पाउने अधिकार लिनु होला दिदि
@TheNetrashow
@TheNetrashow 3 года назад
यो मान्छे लाई खोजेर ल्याउनु पारो खास कुराकानी बुझ्न् सकिन्छ
@rajnepal4397
@rajnepal4397 3 года назад
👍️
@haribdrdahal3640
@haribdrdahal3640 3 года назад
Kaha xa khatelai marnnu parxa
@nishapun5676
@nishapun5676 3 года назад
यस्तो हासेर बोलेको देख्दा त खासै दुख छ जस्तो लाग्दैन फेरि कान्छी बनेर आएकी रहेछ जेठिले बहु बिहेको मुद्दा हालेपछी त्यो 25 लाख पनि जेठिको नाम मा पुग्दा अनि थाहा हुन्छ । आफुले गरेर खान सक्ने पैसा रहेछ केही ब्येपार गरेर खाएनी हुन्छनी । छोरा ठूलो भएसी त छोरा आफैले आफ्नो सम्पती मागी हाल्छनी
@punyaghimire7960
@punyaghimire7960 3 года назад
आजकालका केटी पनि कम कहाँ छन् र ।धनी र राम्रो केटो भेटेपछि अरु केही चाहिदैन ।
@dineshpokharel9807
@dineshpokharel9807 3 года назад
कस्तो श्रिमान रयाे छ।
@twincebrotherso7gamer445
@twincebrotherso7gamer445 3 года назад
Bichara dede kate soji hunu hudo raexa sarai maya lagyo xetai aafno adhekar milosh...tyo fataha bata
@sitarai3297
@sitarai3297 3 года назад
पिडितले न्याय पाउनुपर्छ ।
@debukathapa9324
@debukathapa9324 3 года назад
उहाँ दिदी ८बष अगाडि देखि बिजयपुर बस्दै अाउदै हुनुहुन्छ उहाँ लाई धेरै दुख अन्याय मा पनु भएको छ
@aasujal8313
@aasujal8313 3 года назад
पाग
@aasujal8313
@aasujal8313 3 года назад
पागालबना
@devtamang8600
@devtamang8600 3 года назад
Ll
@rudrapoudel7190
@rudrapoudel7190 3 года назад
पिडित बाबू र आमाको निस्पछय छानपिन होस र न्याय मिलेश र उमेर छन जेल किन बुडी भनेर राखियो अहिले सबै भयको सम्पत्ति अरुको नाममा गर्नि अनि यो दिदिले भाडा माजेर होटेल गरेर कमायको नि कता गयो
@krishnaadhikari2942
@krishnaadhikari2942 3 года назад
बिचरा कति साेझी, भद्र र स्वच्छ विचार बैनिकाे।भगवानले यिनकाे कल्याण गरून्।
@binarai7721
@binarai7721 3 года назад
मालपोतको लेखनदास न परेछ मान्छेलाई मान्छे नसम्झने सोझी दिदीलाई चुस्नु चुसेछ ।तर सोझो मान्छेलाई रुवाउदाको फल पछि थाहा हुन्छ।
@sitamalla2760
@sitamalla2760 3 года назад
कति सालिन महिला हुनु हुदोरैछ ❤️❤️
@harkbohara9187
@harkbohara9187 3 года назад
त्यो कुकुरको टाउको काट्नुपर्छ यसरी अरुको जिन्दगी बर्बाद गर्ने जोकोईलाई
@mohanpoudelprasad7918
@mohanpoudelprasad7918 3 года назад
भाग 2मा मलाई पनि हेर्न मन छ सर
@sarmiladewan4022
@sarmiladewan4022 3 года назад
यस्तो जहि तहि स्वास्नी राख्दै बिजोग बनाउने कुजाती लाई सजाय त हुनै पर्ने होनि ।।।तर छैन कानुन ।।
@nishapun5676
@nishapun5676 3 года назад
आलु जस्तो कुरा गरेको बरु फिलिम बनाको भए हुन्थ्योनी।
@rakeshrokaya9747
@rakeshrokaya9747 3 года назад
श्रीमान ले श्रीमती लाइ त बुडी भैस म त लाइ छोड्छु भन्न मिल्दैन नेपाल सरकार को कानुन ले फैसला गर्छ
@roshniparajuli6560
@roshniparajuli6560 3 года назад
Give justice too juna adhikari anty....
@sitaranabhat8289
@sitaranabhat8289 3 года назад
उहाँ त पहिले बिरौटा बसनु भएको थियो
@nawarajdahal8193
@nawarajdahal8193 3 года назад
नानी कति राम्रो
@nishapun5676
@nishapun5676 3 года назад
छाया कति अध्याय पुग्यो भट भटा को छ भटभटा को छ केही बुझेन
@sandipthapa2373
@sandipthapa2373 3 года назад
मलाइ त मेरो ठुली दिदी जस्तै लाग्यो
@farakkatha2308
@farakkatha2308 3 года назад
खोजेर ल्याउने पारो दिनुपर्ने हुन्छन् यस्ता लाई दनक
@chumalungchumalungma3966
@chumalungchumalungma3966 3 года назад
किना यस्तो अपराध गर्द दुनिया भरको छोरी चेलिलाई यस्तै यस्तै गर्दै बिगार्दै हिड्छ किन ?
@deepikarokaya2379
@deepikarokaya2379 3 года назад
यो खातेलाई छोडनु हुन्न ।।यो खाते लाई खोजीखोजी सालालाई धोबी हान्नु पर्छ
@chhabijoshi6816
@chhabijoshi6816 3 года назад
हाम्रो डोटेली दाइलाइ छोडेको पाप लागेछ बिचरा।
@nepalkhabar5362
@nepalkhabar5362 3 года назад
यो मान्छेलाई भेठ्नु पार्‍यो अनि मिडिया सानुलायेर स्पगरिमु
@rajnepal4397
@rajnepal4397 3 года назад
👍️
@khimsarabatha471
@khimsarabatha471 3 года назад
Omg
@yubarajneupane7618
@yubarajneupane7618 2 года назад
यो दिदीको अनुहार बोलीबचन हेर्दा असल र सिधा लाग्यो ! तर कता कता पोखरा तिर देखेको जस्तो लाग्यो ।
@meenathapa4819
@meenathapa4819 3 года назад
तेयाे सिर मान लायि छिटाे देख्नु पाउ
@budhikarki109
@budhikarki109 3 года назад
यो पागल खाते चोर लाई कडा भनदा कडा कारबाही हुनुपर्छ
@jeeevangurung8425
@jeeevangurung8425 3 года назад
Yo manxele 2-3 ta bihe gareko pani bujyo. Bahu bibahaki mudda halnu parne rahexa.balla nyaye paunthyo.
@bishnughimire2171
@bishnughimire2171 3 года назад
नानी बाबुले आधा सम्पती पाउनु पर्छ।
@आउनुसछलफलगरौं
Sahi hoo
@maiyanepal6950
@maiyanepal6950 3 года назад
याे बैनीले न्यया पाउनु पर्छ बिचरा धेरै दुःख पाउनु भए छ
@rojinakatuwal1112
@rojinakatuwal1112 3 года назад
Mero dai saga ba garnu
@rushakhadka8099
@rushakhadka8099 3 года назад
बूढो बोको रहेछ, त्यसलाई तुरिमा सियो रोपिदिनु पर्छ।
@Jyotilamichhane28
@Jyotilamichhane28 3 года назад
धेरै सति सावित्री नबन यो मान्छे सङ्ग आउनु पहिले दुई दुई ओटा बूढो छोडेकी हो यो आइमाई ले ?पहिले को दुई बुडा बाट नै नागरिकता छ यो आइमाई को त्यो पनि देखाउनु पर्यो मिडिया मा किन आफ्नो कुरा मात्रै सहि भनी राकी छ्स,यो आइमाई को सबै कुरा गलत हो यदि सत्य तथ्य थाहा पाउनु छ भनी यो आईमाई को यो अगाडि को दुई बुडा हरु सङ्ग को बारे मा पनि सबै कुरा मिडिया मा ल्याउनु पर्यो,,,
@kholidovan7111
@kholidovan7111 3 года назад
तिम्लाई सब था रछ सालिग्राम सङ्ग केही छ क्य
@niruregmi9493
@niruregmi9493 3 года назад
पहिला जे जस्तो भयो जतिवटा श्रीमान भए अब त्यो किन चाहियो ? यो बच्चाको बाउ त सालिग्राम नैं हो नि श्रीमती बनायर ल्याउने बच्चा पाउंनें अनि स्वार्थ पूरा भएपछि पहिला यस्तो उस्तो थियो भनेर हुन्छ ? श्रीमती बनायर राखेपछी र बच्चा साथमा भयपछी उसको सम्पतिमा उसको पूरा हक लाग्छ । नछाड्नुस दिदी जे जति सम्पती छ त्यो सबैमा तपाईंको र छोराको बराबर हक लाग्छ यसै नराम्रो उसै नराम्रो न्यायको लागि लडनुस र आफ्नो र छोराको पूरा अधिकार लिनुस बच्चालाई पढाई दियर मात्र हुंन्छ ? कति बाठाे रैछ त्यो कुकुर पोइ भनाउंदो श्रीमतीको सम्पती आफ्नो नाममा गरायर पछि उसलाई दियपछि त उसलाई अंश दिय जस्तो भयो भनेर यस्तो खेल खेलेको थुक्क कुकुर ।
@meeashu1947
@meeashu1947 3 года назад
Tei tw sister kati purus aruko ni charitra hatya vairaxa ysto mahila le garda . , hamro samaj lai k lagxa vani mahila thik purus galat . Bt purus ni pida ma hunxan . ysto aiami le garda kati purus fasiyeka hunxan , bchara daile lai ma fasauxu talai barbad banauxu vanthi akhir banayerai xadi
@Jeevankandel834_indianvlogger
@Jeevankandel834_indianvlogger 3 года назад
👈️बास्तबिक कुरा बुझ्न लाई बुझ्नलाइ त्यो मान्छे लाई खोजेर मिडियामा ल्याउने प्रयास गर्नुपर्यो साच्चिकै दिदिले भने अनुसार हो भने कडा भन्दा कडा कार्बाही हुनुपर्छ बिचरा बच्चाको बिचल्ल्ली।।।।।
@ritabogati2436
@ritabogati2436 3 года назад
Tehi ta sir
@saraswatikoushal1548
@saraswatikoushal1548 3 года назад
कस्तो मान्छे हो के त्यो मान्छे कहीले बुडो हुदैन उती बेला के हेरेको थियो उती बेला
@chinbasnet9937
@chinbasnet9937 3 года назад
Yo baini le nyaye paauna parcha
@jenishfreefiregaming9146
@jenishfreefiregaming9146 3 года назад
साले चोर लाई मुद्दा लाउनु र आधा अङ्स खानु दिदि
@kamlabasnet6846
@kamlabasnet6846 3 года назад
के गर्नु जती पीडा आईमाईले भोग्नु पर्ने
@OppoA-mh3uw
@OppoA-mh3uw 3 года назад
यो दाम्ना लाई खोज तलास गरि जेल मा खोच्नु परो
@dipendrachhetri4891
@dipendrachhetri4891 3 года назад
बिचारा बाबू।
@dhrubabishow9151
@dhrubabishow9151 3 года назад
Babu sarai qut rahixa adhi sampati line majale xora padhaune ananadale basne
@saritaadhikari7080
@saritaadhikari7080 3 года назад
बास्तब मा उनको माग छोरा लाई लालन पालन गर्नेर उनको शरीरको सुरक्षा माग रैछ।उनी त पिडा मा परेर पीडा पोख्न मन लागेको रैछ मन भरिको यी बस्तब मा पिडित र सोझी महिला हुन
@aaravthepro213
@aaravthepro213 3 года назад
Yo didi sojhi hun
@ganeshghimire8093
@ganeshghimire8093 3 года назад
Juna didi lai chadei nyaya milosh🙏
@haridhital5856
@haridhital5856 Год назад
अब मसग आउनु मेम
@gurungpriya3321
@gurungpriya3321 3 года назад
Baby kati cute
@manusharma1505
@manusharma1505 3 года назад
छोरालाई अंश त दिनुपर्यो नि
@gangaadhikari4356
@gangaadhikari4356 3 года назад
Ali badi bole jasto chha .Nibek garera khanthhe re uta maiti bata barsa ma 25-20 murri Kodo lyauthhe re
@saritabhandari9635
@saritabhandari9635 3 года назад
phuchuro kati ramro
@asmitakarki3474
@asmitakarki3474 3 года назад
Yo manxe chine
@shyambk8054
@shyambk8054 3 года назад
अब तरुनी केटि चाइयो होला यसि मा झ्याक्ने लाइ😁
@bhandariherosni8406
@bhandariherosni8406 3 года назад
याे दिदी कति साेझि हुन के यस्ताे गर्दानि बुढालाइ माया गरेकि
@parbatisubedi6163
@parbatisubedi6163 3 года назад
जो अन्याय मा परेका छन् उनले न्याय ‌पाउनु पर्छ।
@wardahtulaini2268
@wardahtulaini2268 3 года назад
Yesta dunda harulai sajaye hunai parxa patraka sir
@kesharoliofficial8314
@kesharoliofficial8314 3 года назад
omg
@xopanatimro7468
@xopanatimro7468 3 года назад
बिचरा यत्रो बर्स सगै बसेको सम्बन्ध टुट्छ अरु के कुरा गर्नु
@warriorboy8221
@warriorboy8221 3 года назад
मैले आइमाइको कुरा बुज्नै गारो भयो
@nirmalarai8195
@nirmalarai8195 3 года назад
Babu kati ramro
@binashrestha460
@binashrestha460 3 года назад
के राम्रो छ र हरि उदासि जस्तो
@prabh706
@prabh706 3 года назад
🤣🤣😆😆
@yogendradulal9227
@yogendradulal9227 3 года назад
अधिकार नछाेडनु र ताेराउटे खेलाडिहाे
@yasodachapagai3944
@yasodachapagai3944 3 года назад
Give justice
@JAKSHONBHAI12458
@JAKSHONBHAI12458 3 года назад
दिदी ले न्याय पाउनुपर्छ जसरी भएपनि, यति सोझी आईमाई लाई बिच बाटोमा छोडेर हिड्ने पहिला बुडिको रुपमा रहेको अहिले बिछोड गर्ने खोज्ने जसरी भएपनि दिदिले सोचेको पुगोस्
@hemasunar7753
@hemasunar7753 3 года назад
Aaaaammmmmaaaaaaa 15 crore
@manojupadhaya9434
@manojupadhaya9434 3 года назад
Yo bhahini le niya paunu par6
@lmrcman
@lmrcman 3 года назад
Good
@kabitabhandari1331
@kabitabhandari1331 3 года назад
Ho
@anitakarki7301
@anitakarki7301 3 года назад
Mahila lai khelauna banaune lai addhyades parit gari kathor bhanda dand dinu. Parx .ee mahila le justice paunu parx. Nepal sarkar ko dhyan jaos
@grgroshan3243
@grgroshan3243 3 года назад
अर्कों हरी जस्तो लाग्यो?
@ramchandraduwadi635
@ramchandraduwadi635 9 месяцев назад
Husbandlai khojar launaparxa naya dilaunaunu parxa
@shrayanadhikari9299
@shrayanadhikari9299 2 года назад
जुना तबिख खा लेराे छाेरा ले नारन घाट काे टेपु चलार प नि खाला नि भनेर फका उनी अनि जुना तेराे पठे घर फालम गँगा लाई पाई धेरै चाहिन्छ तैभर फालम न फा ले तलाई पाेई काे ता,परम तेरै छाे रले पनि दन्छ भन्नि
@rubikamallahotami3475
@rubikamallahotami3475 3 года назад
Tyo bichara babu lai jhyau laisakyo
@galaxytv128
@galaxytv128 3 года назад
यो मान्छे लाई खोज्नु पार्‍यो यो दिदि ले न्याय पाउनु परे अवस्य यो फरार श्रीमान्लाई ल्याएर भाग 2 देखन पाईहोस
@आउनुसछलफलगरौं
Mero birthday r vaiko birthday ekai din raix bhadau 27
@ritabogati2436
@ritabogati2436 3 года назад
Sampati ko 3 vaag launu parxa 2 xora ko lagi 1 xori ko lagi
@shovarijal6243
@shovarijal6243 3 года назад
Patrakar ji ko sodna tarika alik mn parana hai
@birkhagurung8493
@birkhagurung8493 3 года назад
Kati dherai kandai kanda ni hamro desh Nepal ma hai...! Bichara ... bijok pare6 ni..!
@kalpanathakuri5562
@kalpanathakuri5562 3 года назад
Yo didi ko kura bujhnai nasakne k vannuhunx k vnnanu hunx katabata bolx kata tungaux bujhina moile tw
@nepalkhabar5362
@nepalkhabar5362 3 года назад
साले लाई भेटाए पनि दिन्छौं दिसा गर्ने गरि
@tnsarma5777
@tnsarma5777 3 года назад
कडा दिनु भयाे त कमेन्ट त🤗🤗
Далее
DIY Pump Solutions
00:18
Просмотров 1,4 млн
Борщ в стиле высокой кухни!
00:57
Delhi GB Road Ka Ghinona Sach | RealTalk Clips
16:28
DIY Pump Solutions
00:18
Просмотров 1,4 млн