Thanks for watching this video ! Please Like, Comment, Share This Video & Subscribe Our Channel . hit the bell icon for more updates . ** My Social Media ** Instagram : ... For Business Inquire ; 🔻🔻🔻 WhatsApp : +9779822582544
जुङ्गे भाई बटुक बारा भन्छ यो हामी मगरहरूको स्पेशल चाडपर्वमा मागे सङ्क्रान्ति मगरहरूको चाड अनि दसैं तिहार पूजाआजामा बटुक बारा बनाएकै हुन्छ सारै मिठो हुन्छ बारा बटुक कतै दुकान होटलतिर देख्यो भने एक पटक खानुस सबैले पल्किनु हुन्छ धन्यवाद झोर्ले ज्य नेपाल।
@@poudelkumar1565 कुन दुनियाँमा छाै तिमी 🤔 नेपालमै हाे कि साेमालीया मा 🤣 काठमाडौकाे मेयर बालेनले त यस नगरपालिकाकाे उदाहरण दिदै हिड्छ 🙂 नगरपालिका भनेको तिलाेत्तमा जस्तो हुन पर्छ भन्दै हिड्छ थाहा छैन तिमिलाई 😁 बुटवल उपमहानगरपालिका र सिद्धार्थ नगरपालिकाकाे बिचमा पर्छ तिलाेत्तमा नगरपालिका नेपालकै पहिलो छ लेन बाटो त्यो पनि अन्तर्राष्ट्रिय स्तरको बनाउने नगरपालिका यो नै हाे यसैको देखेर अरुले पनि यस्तै बनाउन खाेजेका छन् तर धेरै भ्रष्टाचार भएको कारण बनाउन सकेका छैनन् 😂
म हजुर को हरेक भिडिओ हेरेर म आफै घुमेको जस्तो महशुस हुन्छ दाइ😊 कतै ट्रविल्स गर्दै जादा पनि ट्रक🚛 हरु हेर्दै हिन्छु कतै हजुर लाई एस्सो देख्न पाउछु कि भनेर😊 your Big Big fan maro dai🤘😍
Dae hajur le yeuta mic kinu video banauda saijlo hunxa hajur lae drive garda bolna pani sajilo hunxa . Risk kam hunxa video banaudae gadi chalaunu vanda .❤
Waling lai pink city banaune bhanera sabai ghar ma nagarpalika dekhi nai pink colour lagaune lagyara ho waling nagarpalika bhari nai pink colour lagaune udsaya chaa bajar matrai na bhayara gau gau ma pone pink colour lagauna parxa nagarpalika ko rules anusar
हामी पाल्पाली को निकै फेमस खाना मा पर्छ बडुक अनि चुकाउने जुगे महाराजा म तपाई को भिडियो भरखर भरखर हेर्नु सुरु गरेको मान्छे राम्रो लाग्दो रैछ बाबै भिडियो हेर्दा हजुर को यस्तै राम्रा राम्रा भिडियो बनाउनु होला देशनेपाल को हामी प्रदेश मा बसेका नेपाली ले मनोरंजन त म भनिदिन्न तर मन बुझाउछौ भन्छु हेरेर आफ्नो गाउठाउ को। 🙏🙏🙏