Тёмный

Prachanda राजा ल्याउने पक्षमा ? प्रचण्ड लाई ज न यु द्धमा पनि राजाले बचाएका थिए कुर्लिए Bharat Jangam 

Bir Gorkhali Online TV (वीर गोर्खाली)
Просмотров 51 тыс.
50% 1

#बिरगोर्खाली #जयनेपाल #birgorkhali #onlinetv #letestinterview#Bharat Jangam#rabilamechhne#kpoli#manojsapkota #prachanda #deuba #balen shah#kpoli #rabilamichhane #ganendrashahi @Bharat Jangam
यदि तपाइएको वरपर समाचार बन्न लायक समाचार मुलक सामाग्री वा नयाँ प्रतिभाहरु छन् भने हामीलाई संपर्क गर्नहोस ।
बिर गोर्खाली
Contact HOST:9851196476
EDITOR : ISHWARI KARKI
पछि नसोध्नुहोला अहिल्यै लेख्दैछु । पत्रकार भएर किन स्वतन्त्र नभएको भन्ने धेरैको प्रश्न र जिज्ञासाको एकै उत्तर :
म पत्रकार नै हैन । देश डुब्न लागेकोले आफ्नो काम छाडेर यता लागेको मात्र हो । त् एउटा साधारण नागरिक हुँ ।
फेरि म स्वतन्त्र पत्रकार पनि हैन । किनकि, म देशको लागि राजसंस्था र सनातन धर्मको पक्षमा छु ।
यस अर्थमा यी दुई विरुद्ध बोल्नेको सधैं विपक्षमा छु । त्यसैले स्वतन्त्र पत्रकारिताको कुरा म संग नगर्नुहोला । स्वतन्त्र भएर देश डुबाउनेलाई वाहीवाही गर्न सक्दिन ।
म एउटै र एकै पक्षमा छु । केवल एक लक्षको लागि पत्रकारिता गर्छु र त्यो हो देशको हित ।
लुकीलुकी इम्बेसी र दलको पैसा लिएर वा इशाईको पैसा लिएर नजानिँदो पत्रकारिता गर्न र आफु स्वतंत्र छु भन्न मलाई आउँदैन ।
सिधै हाकाहाकी भन्दैछु म स्वतन्त्र पत्रकार हैन किनकि देशको पक्षमा मलाई जे हित लाग्छ त्यस्तै पत्रकारिता गर्छु र त्यस्तै आवाज उठाउछु ।
birgorkhali #onlinetv #latestnews#kailashsirohiya #the dark file #sidhakura #yubarajkandel #gyanendra shahi #manojsapkota#kinggyanendra #madankrishnashrestha #balenshah #haribanshaacharya#today_nepali_news #today_update #ganendrashahi #balenshah #kp_oli #mahesh_basnet #kp_oli #rabi_lamichhane #today_news #nepali_news_today #aajajko_news #durgaparsai #falgun1 #taja_khabar #rabi_lamichhane #today_news #rabi_lamichhane #today_news #news #nepalinews #ganendrashahi #today_live_news

Опубликовано:

 

2 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 162   
@khabarfatafat4169
@khabarfatafat4169 6 дней назад
प्रचण्डले बुद्धि पुर्याएर हिम्मत पनि गर्नुपर्छ प्रचण्ड लुते हुनुहुदैन साच्चैको उथल पुथल भनेकै राजालाई सत्ता सुम्पिनु हो
@NirmalaThapa-gi4mf
@NirmalaThapa-gi4mf 6 дней назад
कुरा सहि हो ❤
@khimrajbhandari8139
@khimrajbhandari8139 6 дней назад
राजा आउनु पर्छ अब नत्र देस रहदैन इ ब्वासाहरु बाट
@NetraKumal-xn6fy
@NetraKumal-xn6fy 6 дней назад
राजा आउँनु पर्छ सहि हुन्छ
@BidurShibakoti-wr6ez
@BidurShibakoti-wr6ez 6 дней назад
गृहमन्त्री र प्रधानमन्त्री मिलेर चाँडोभन्दा चाँडो सबै भ्रष्टाचारहरुलाई जेलकोच हैन भने तिमीहरूलाई एमाले र काँग्रेसमिलेर जेलकोच्छन् है मौउकामा चौउकाहान
@khabarfatafat4169
@khabarfatafat4169 6 дней назад
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@subhash7408
@subhash7408 6 дней назад
Brastachari thullo juka rajnititijibi lai lakhetu percha shree king Mahendra style
@gibinadabhaktashresta1707
@gibinadabhaktashresta1707 6 дней назад
अन्तिम अस्त्र हान्नै पर्छ राजा लाई सुम्पनु पर्छ आफू प्र म बन्ने अनि गृह चै रबि लाई नै दिने अनि फायल खोल्ने....
@TirtharajUpaddhay
@TirtharajUpaddhay 6 дней назад
प्रचण्डले राजालाई सुम्पेको दिन बाट म प्रचण्ड लाई सधै पुज्दछु। हत्यारा भयेपनि
@subashtamang9350
@subashtamang9350 6 дней назад
अब प्रचण्ड राजासँग मिलेर काम गर्दा राम्रो हुन्छ देशको लागि हित हुन्छ
@balaramdhungana1684
@balaramdhungana1684 6 дней назад
पर्चन्द्र को हाथ मा के छ बिदेशी को हात मा छ राजा लाई बुजाउन सके देश बचाय ठुलो धर्म गरे हुन्छ जय नरेश
@sanushrestha4958
@sanushrestha4958 6 дней назад
राजा आउ देस बचाउ
@TolbhadurThapa
@TolbhadurThapa 6 дней назад
हिन्दुराज्य राजतन्त्रको उदय गरनु परछ अब देस राजाले चलाउनु परछ अामजनसमुदायकाे साथ सपाेट हुनेछ
@laxmiprasadadhikari7141
@laxmiprasadadhikari7141 6 дней назад
प्रचन्द भन्दा ओली र देउवा खराव ! कमलो मन देखाए!जनताको विस्वास कसरी कायम राख्छन ?
@ananathsapkota2032
@ananathsapkota2032 6 дней назад
अब छिट्टै रबि र प्रचन्डले तेरो मेरो नभनिकन भ्रष्टाचारि हरुलाई जेलहालेर्,सत्ता र सक्ति राजा लाई सुम्पेर सरण् परेको राम्रो हुन्थ्यो, देश र नेपालि नागरिकको र सोयम् आफ्नो लागि पनि 🎉
@sureshranamagar7230
@sureshranamagar7230 6 дней назад
Raja Raja Raja chaayo Raja
@user-uc6mr5hv8x
@user-uc6mr5hv8x 6 дней назад
सत्य र सहि कुरो हो अंकलको
@kumargurung1547
@kumargurung1547 6 дней назад
राजा ल्याउ देश बचाउ
@mangallama8896
@mangallama8896 6 дней назад
राजालाई सत्ता बुझाउ प्राचन्ड 👏
@dilakkaucha5431
@dilakkaucha5431 6 дней назад
प्रचन्दले आफ्नो नाम संवरण अक्षरमा लेखाउने छन, राजालाई बुझउन सकेछन भने
@damodardhodari3296
@damodardhodari3296 6 дней назад
भ्रष्टपछार्न प्रचण्डज्यू र रबि सर लाई माैकाएइहाे
@nareshb.k.3926
@nareshb.k.3926 6 дней назад
100% सहि विश्लेषण❤
@posteraz
@posteraz 6 дней назад
प्रचण्डले राजासङ्ग कार्यकत एकता थियो भन्थे कुनैबेला..
@SimrikOnline1
@SimrikOnline1 6 дней назад
🙏🙏🙏🙏🙏🙏🙏🙏
@chiranjivikoirala1944
@chiranjivikoirala1944 6 дней назад
सहिकुरा हो
@nareshb.k.3926
@nareshb.k.3926 6 дней назад
राजा आऊ देश र जनता बचाऊ।❤
@rudrasubedi1198
@rudrasubedi1198 6 дней назад
रवि राजा फर्काउनी पक्षमा छैनन ।
@jangarai2582
@jangarai2582 6 дней назад
ऊथल पुथल ल्याउँछु भन्ने परचणड, अब हेरौ
@gaganthapa9305
@gaganthapa9305 6 дней назад
सही हो
@krishnnabahadhur6191
@krishnnabahadhur6191 6 дней назад
Sai kura ho sir
@shitalshrestha6352
@shitalshrestha6352 6 дней назад
yakdam sahi kura garnu vayo bharat sir hjr le🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@RamDeula-mm1bk
@RamDeula-mm1bk 6 дней назад
Good 100💯
@surajbogati9484
@surajbogati9484 6 дней назад
राजा भनेकाे राजा हाे
@taraneupane3646
@taraneupane3646 6 дней назад
❤🎉❤🎉❤ श्री ५ को जय जय जय
@user-es8vm2zl3q
@user-es8vm2zl3q 6 дней назад
सहि कुरा सर ।
@nokhiramoli3665
@nokhiramoli3665 6 дней назад
राज तन्त्र जिन्दावाद ।छिटो भन्दा छिटो राजा अाउना जरुरी छ मेराे देश मा।
@Birgorkhalitv-xf6vi
@Birgorkhalitv-xf6vi 6 дней назад
great analysis
@dineshmalla3651
@dineshmalla3651 6 дней назад
Good proposal.
@AshokTheeng-bx8xg
@AshokTheeng-bx8xg 6 дней назад
U are right 👍👍👍
@shivshankarmahato1620
@shivshankarmahato1620 6 дней назад
जनमत गर्यो भने ९०% जनता राजाको पक्षमा छ राजतन्त्रको पक्षमा छ राजतन्त्र जिन्दाबाद किन राजा सबैको साझा देशको साझा देशको शान हाम्रो राजा नै हो। जनताको सान हाम्रो राजा नै हो। जनताप्रति माया गर्ने राजा मात्रै छ जय देश जय नरेश जय राष्ट्रवाद
@muktisharma6067
@muktisharma6067 6 дней назад
सेर बाहादुर बोली र के पि देउपा मिलेपछी कसैको केहि लागने छैन।
@Nation_904
@Nation_904 6 дней назад
Raja Aau 🇳🇵🇳🇵🇳🇵
@singhabdrthapa3668
@singhabdrthapa3668 6 дней назад
You are 100% right
@liladharqatar
@liladharqatar 6 дней назад
Raja frkaunu prccndra sarka plzzzzzz ❤❤❤❤❤❤❤
@karunakhadgi7330
@karunakhadgi7330 6 дней назад
Great well said
@deepakprasaddahal9611
@deepakprasaddahal9611 6 дней назад
राजालाई सत्ता छिटाे सुम्पनु सारा जनताकाे माग हाे छिटाे गर ।
@lilamayaadhikarilila1695
@lilamayaadhikarilila1695 6 дней назад
हजुर सुझाव अति ठिक🎉
@banabaniya385
@banabaniya385 6 дней назад
Raja launnii parx
@ramacharya4562
@ramacharya4562 6 дней назад
कहिले सासुको कहिले बुहारीको पालो ।
@buddhitimilsina8157
@buddhitimilsina8157 6 дней назад
So good
@shyamdongol5946
@shyamdongol5946 6 дней назад
अब अन्तिम मौका हो प्रधानमन्त्री र गृहमन्त्रीलाई सबैलाई कालकोथरीमा कोची हाल होइन भने पछुताउनु पर्ला है ।
@omthapa1217
@omthapa1217 6 дней назад
Good jaya raja
@BigyanSunuwar-wi7vl
@BigyanSunuwar-wi7vl 6 дней назад
प्रचण्ड ले राजा लाई सिंहदरबार 100%लाउने छैनन्् प्रचण्ड भनेको राजा सिदाउने खेल खेल्ने मान्छे हो। केपि शेरे प्रचण्ड झले मकुने जस्ता सबैइ चोर गदार हरु लैइ नेपाल मा बास्न मनाई छ।देश का किरा हरु
@jangarai2582
@jangarai2582 6 дней назад
एऊटा जहाजको दुई पाईलोट, भन्ने हरू, पश्चिमी हावा, जता बग्छ नेपाली सत्ता घारी तेतै बग्छ, खायका छन,
@camilalll7894
@camilalll7894 6 дней назад
Raja aau desh bachau Jay desh Jay Naresh Jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏
@bishnuadhikari452
@bishnuadhikari452 6 дней назад
मनको लड्डु घिउसित खाने भनेको यहि हो ! एउटा सम्भावना बरु प्रचण्डले देउवालाई प्र म पद सुम्पन सक्छन् ।
@user-mn7lc6mv8p
@user-mn7lc6mv8p 6 дней назад
Taukooo katincha prachande ko????
@basantarajpanday233
@basantarajpanday233 6 дней назад
Shai hoo raja auy Desh bachhu
@Kode_Hustler
@Kode_Hustler 6 дней назад
म पनि जान्छु
@user-ln3hk4cw4l
@user-ln3hk4cw4l 4 дня назад
राजा लाई मात्रा देशको माया हुदो रहेछ । अरुलाई हुदो रहेनछ । अरुले त भएको कल कारखाना , खोला नाला सबै बेचेर खाई सके । तेसैले अब हामी सबै एक जुट भएर पर रास्ट्रा र रक्षा मन्त्रालय राजा लाई जिम्मा दिने गरी राजा ज्ञानेंद्र लाई ल्याउनु पर्छ ।
@dilipkatuwal-bx4gn
@dilipkatuwal-bx4gn 6 дней назад
यतिखेर आएर बोलेर केही हुँदैन
@kamalbahadursilwal1828
@kamalbahadursilwal1828 5 дней назад
Sahi bichar l
@hemkumarkurumbang5397
@hemkumarkurumbang5397 6 дней назад
हाहाहा यिनको खुशी देख्दा,यिनले खाएको मनको लड्डु को स्वाद महशुस गर्दा सबै लाई नै आनन्द आएको हुनुपर्छ 😂😂
@JokhudhanMagar
@JokhudhanMagar 5 дней назад
यो मोउका गुमाउनु हुदैन देस बचाउ भ्रस्ट लाई जेल कोच
@madanadhikari2175
@madanadhikari2175 6 дней назад
यी दुइटै देश मुल्याहा जम्मा भएछन्।अशान्तिका बिउहरु...
@sarozbasnet6786
@sarozbasnet6786 6 дней назад
नेपालिहरु हिजाेकाे कुरा बिर्सिदिने यार,प्रचन्डे लाई धाेका भयाे रे।हिजाे काे दिनमा पटक पटक आेलि र शेरे लाई दिएकाे धाेका,धाेका हाेईन?अनि प्रचन्डे भावुक रैछ रेे,त्याे गाेहिकाे आसुमा मान्छे हरु मूर्ख बन्छन
@taradhakaldevi9046
@taradhakaldevi9046 6 дней назад
Raja manbat hatako enai vrasta harule ho tar aba sabaiko manma rajako aawsekta masud hunathalyo..jay Raja🙏
@ManojShah-uz4ni
@ManojShah-uz4ni 6 дней назад
Hamro raja hamro des
@uddhavadhikari5703
@uddhavadhikari5703 6 дней назад
Good🇳🇵❤😂🇳🇵
@dilliramgiri524
@dilliramgiri524 6 дней назад
Aba nepalko raja balan sha hunu parxa
@binodnaubag4711
@binodnaubag4711 6 дней назад
Ho ni sir❤❤❤❤
@user-mu7px7zv3p
@user-mu7px7zv3p 6 дней назад
ठाेक प्रचण्ड जी यहि हाे मौका तिन कराेड काे सलाम छ
@prabinadhikari8535
@prabinadhikari8535 6 дней назад
Raja chahiyo aab desh bachaun lai
@basantapaudel8455
@basantapaudel8455 6 дней назад
साच्चै यो बेला प्रचण्ड र रबिले राजाको साथ लियर अघि बढे के होला??😅😅जनताले साथ देलान कि के गर्लान??मेरि उत्सुकता।😉😉
@KDar4
@KDar4 6 дней назад
Sahi ho❤
@janardankhanal2296
@janardankhanal2296 6 дней назад
Good advice ❤
@ishworibhattrai2705
@ishworibhattrai2705 6 дней назад
Jay Raja आउ desh bachu
@tilakshrestha2573
@tilakshrestha2573 6 дней назад
चार बांस चौबीस गज, अंगुल प्रमाण | उपर है सुल्तान, मत चूको चौहान।। Mananiya Rabi Jee, all the best! We are with you. Please get corrupt politicians, as many as possible, especially higher ones. Remember, you have only a few days in the office. Your future, your party’s future, and the wellbeing of our nation depend upon your action against corruption.
@sushmasen4266
@sushmasen4266 6 дней назад
Jay desh jay Naresh ❤❤❤🎉🎉🎉
@sudhagiri4671
@sudhagiri4671 6 дней назад
Satya vanishiyo dai Kasai ko Man bata raja gai baksheko Chhain. Shree panch maharajadhiraj ko jay Hos.
@SimrikOnline1
@SimrikOnline1 6 дней назад
🙏🙏🙏🙏🙏🙏🙏
@SagarThapa-qq8gn
@SagarThapa-qq8gn 6 дней назад
मनको लड्डू घिउसँग खाऊ बूढा !
@roshankc1128
@roshankc1128 6 дней назад
प्रचण्ड ले पनि एमाले र काङ्ग्रेस लाई धोका दियको होनि यहाँ 3 दल नै गतिलो छैन र यो ब्यबस्था मा कुनै दल सफल हुदैन अब राज्य राजा लाई सुप्पेन भने हामी जनता ले सधै दुख मात्र पाउनी हो चोर दलाल हरु ले आ आफ्नो ब्यबस्था गरिसक्यो
@SimrikOnline1
@SimrikOnline1 6 дней назад
🙏🙏🙏🙏🙏🙏🙏
@kajigajmer4154
@kajigajmer4154 4 дня назад
Good Jos Bharat sir prachanda le utha putha garne ho vane yo bato ko bikalpa xaina yo desh bachauna lai himmat garnuparxa Raja sanga tatkal samanwayak garnuparxa
@prakashshah5370
@prakashshah5370 6 дней назад
नेपाली जनको मन मनमा राजा छन् जय देश जय मुकुट
@mankc9578
@mankc9578 6 дней назад
राजाको झोले बढो ५५०० सेना भित्र बिरेन्द्र सम्जी बुडा
@SimrikOnline1
@SimrikOnline1 6 дней назад
🙏🙏🙏🙏🙏🙏
@gopalachhami773
@gopalachhami773 6 дней назад
Prachanad jyu plz hajur le raja lai satta sumpidiya derai ramro natra tapai ko rajniti pani siddinix yadi tapai le raja lai sath dinuhunx bhane nepali janata haru tapai lai sath dinxan plzz raja lai satta sumpidinu
@user-xc2fl9gt6y
@user-xc2fl9gt6y 6 дней назад
Raja aaunu parxa
@user-fy4ij7ub8w
@user-fy4ij7ub8w 6 дней назад
Parchanda Raja sanga sahakare garnu jruli hunu parchha bhanda farak naparla.
@Harshamana
@Harshamana 5 дней назад
Sainik Sashan Raja Gayendra Pm Balendra Grihamantri Gayendra Shahi jindaabaad Desh aba bideshi dalalharu bata mukti huneechha🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
@gorkhalinewstv
@gorkhalinewstv 5 дней назад
महत्त्वपूर्ण बहस
@KrishnaThapamagar-d5i
@KrishnaThapamagar-d5i 6 дней назад
Hami. Nepali. Raja. Chanzau tyo 2bhrasta. Neta. Chahadainau. Jaya. Desh i
@kumarmanandhar4253
@kumarmanandhar4253 6 дней назад
Rajalai desh deu yehi ramro hunxa
@aasthabhattarai2590
@aasthabhattarai2590 5 дней назад
Shai kura hajur ko raja raja nai Hun cha
@omprakashgc5970
@omprakashgc5970 6 дней назад
Garnu parne ta ho !
@madhavacharya1757
@madhavacharya1757 6 дней назад
ख्वात्त पर्ला
@keshargurung3343
@keshargurung3343 6 дней назад
Bring king we sapoter A male Before. Know we sa porter prachana
@dipaktiwari9357
@dipaktiwari9357 6 дней назад
Raja aaunai parcha
@govindsinghgurung9893
@govindsinghgurung9893 6 дней назад
9:32 Prachandra lai kunai halatma pad dinu hunna. Rajale maaf dela nadela 17 hajarle maaf dela?Durga prasai P.M hunu parxa.
@dilprasadbhatta3839
@dilprasadbhatta3839 6 дней назад
युग पुरुष मेरो मनको मान्छे प्रतिव गोरी पछीको अव यो पनि चाडै सूर्य अस्थ हुने देखियो वहाको अनुहार देखेर केही स्वास्थ्य मा गडवड जस्तो देखे जय श्री राम
@user-wi7xr4dc6u
@user-wi7xr4dc6u 6 дней назад
खुरापाती बुढा हुन यिनि,
@krishnalohani3007
@krishnalohani3007 6 дней назад
Prachanda pm jiu Raja lai bujhai dinu Tapain ko jaya hunxa des ko jaya hunxa.
@sandipmalla9573
@sandipmalla9573 6 дней назад
Raja aau deah bachau
@sanumaharjan9226
@sanumaharjan9226 6 дней назад
This Kura Garnu Vayo
@umerkunwar2085
@umerkunwar2085 6 дней назад
raja na says ta neta le desai bechi.khaya..raja say des ra janta bachau.jay des Jaya..jaya.nares.....
@anishpalikhe2026
@anishpalikhe2026 6 дней назад
यो दुइ जिबेृ हो
Далее
Cat Plays with Window Washer
00:22
Просмотров 1,3 млн
Cat Plays with Window Washer
00:22
Просмотров 1,3 млн