काँधमा हालेको सल जस्तै हो सम्बन्ध पनि जसलाई बेला बेलामा मिलाई रहनुपर्छ। ** डाक्टर साब म चामल बेचेर जचाउन आएको हु बिन्ति मलाई खाली पेटमा खाने दवाई दिनुसहोस। वाह । वाह वाह प्रदिप रोदन सर,
तिमी अर्कैकी भयौ भन्ने खवर, कानमा पर्यो तेही दिनबाट यो जिन्दगी, डुबानमा पर्यो पूरा भयो परालहरुको, गुन्द्री बन्ने सपना जब चोटैचोट खाएको हत्तासो, तानमा पर्यो.... वाह.........वाह...........वाह................प्रदिप रोदन सर
प्रदिप सर म त्यति गजल सुन्ने मान्छे त थिइन तर जब हजुरका शेर हरु सुनेनी कसम भावुक बनाइदियो हजुरको खोजी खोजी सुन्न थालेको छु यदि मेरो यो कमेन्ट पढ्दै हुनुहुन्छ भने कृपया हजुरलाइ लाइभ सुन्न र हेर्न कहाँ पाइन्छ होला एक चोटि भेटेर लाइभ सुन्ने अवसर दिनुहोस गुरु सास्टङ्ग दण्डवत प्रणाम गुरु 😍😍
K vanm sir ma hajurko gajalma fidaa vaya ma fyan hajurko dherai ramro xa ra agami dinharuma pani asarinai pargati gardai janus shubhakamana chha hajjrlai