अति राम्रो सृजना गर्ने गायिका सर्जक प्युठानकि चेली मेरो प्यारी बहिनी सुशिला गिरीको लय शब्दमा म इन्द्र जिसी र सुनिता बुढा छेत्री बहिनीको स्वरमा प्युठान जिल्लाको धार्मिक स्थल इस्ना थानलाई समेटेर तयार गरेको गीत बजारमा आएको छ कस्तो लाग्छ सुनेर कमेण्ता बक्समा सलाहा सुझाब पाउ है हजुर। इन्द्र जी सी
ईन्द्र सर हजूरलआई मुरी मुरी धन्यवाद टक्र्याउन चाहन्छु किनकि हजुरको यो आवाज आज भन्दा लगभग १५,२० वर्ष बिगतदेखि सुन्दै आईरहेको छु सर जबदेखि मैले हजूरको यो सुमधुर स्वरले सजाएको लोकगीतहरु सुन्थे तबदेखि अहिलेसम्म हजुरको त्यो उर्जा जोश अनि अतिनै मिठो जस्ताका तस्तै छन् भगवानको कृपाले आजै अरू धेरै सफलताको शिखर चुम्न सफल रहोस् भन्न चाहन्छु अन्तमा हजुरको यो संगीतले हामीलाई पनि नयाँ उर्जा पाइन्छ सर धन्यवाद छ हजुरलाई ❤❤🎉🎉
आह अति मीठो सृजना मार्मिक लय सब्द अनि संगीत चर्चित हस्ती हरुको सुमधुर आवाज सुन्मा सुगन्ध आफ्नै प्यूठान जिलाको धार्मिक स्थल इस्ना थान लाई समेटिएको निकै उत्कृष्ट गीत प्यूठान इस्नालाई सर्जक स्रस्ता सम्पुर्ण टिम लाई हार्दिक बधाई तथा गीतको अपार सफलताको शुभकामना !!
Miss you didi get derai ramro lagyo tesmathi aafnai gaaulai sameter banayko thank you so much aagami dinma Pani ajhai ramra geet ko parkhai ma basne xau ....
धेरैपछि यति मीठो गित सुन्न पाइयो अजै भन्नुपर्दा मेरो त मुटुमै बस्न सफल भयो बाल्यकाल मा पनि बमबाहादुर कार्की इन्द्र जिसि दुर्गा रायमाझी पुर्सोत्तम नेउपाने लगायत का गित सुनेर हुर्केका हामी यस्तै गित मन पर्छ्न्🙏🙏
यति राम्रो अभिनय संगीत रचना हाम्रो दाजु को उतिकै मीठो समुधुर श्वर र कला गलाको धनी मेरो दाजु सम्मान सहित सम्पुर्ण भगवानरुपि दर्शक हरु ले माया गरि दिनु हुनेछ भन्ने भन्ने पुर्ण बिश्वास का साथ सफलता असिम शुभकामना दाजु ❤️❤️🙏🙏🙏