यो मेरो पहिलो प्रयास हो 😊 जस्लाइ सुनेर हेरेर उचित सल्लाह सुझाव अनि हौसला प्रदान गर्नु भएको मा यहाँ हरु सम्पुर्ण लाई हृदय बाट thank u भन्न चाहन्छु ..र अझै यो मेरो vedio लाई सबै माझ पुरयाउन like coments अनि share गरि दिनु हुन पनि बिनम्र अनुरोध गर्दछु 😊
याे राई बान्तावा भाषाकाे मुन्धुम छाम (भजन गीत) भएको ले हरेक बिहान बेलुकी सुन्ने गरेको छु अरु पनि यस्तै यस्तै मुन्धुम छाम हरु ल्याउनुहाेस,याे मुन्धुम छामकाे साहाराले धेरै हाम्रो किरात राईहरु आफ्नै मुन्धुम संस्कार तिर फर्काउन मद्दत पुग्ने छ जै मुन्धुम जै पारुहाङ सुम्निमा 🙏🙏🙏🙏🙏
जति सुनेनी सुनौं लाग्ने मार्मिक (छाम्) गीत । यो गीत गाउँने (छेत्कुमाआ) चेलीले अर्को गीत पनि गाउँनुभाछ कि भनेर युटुबमा खोजिहेरेँ अँह भेटिन । हामी किराँती राईहरु अब चाँही आफ्नो भाषा र भेषभूषा सहित आफुलाई खोज्न थाल्यौं र जाग्न थाल्यौं कि भन्ने आशामा दाङग हुँदैछु मत । हिजो-आज हाम्रो विभिन्न भाषाका किराँती छामहरु थुप्रै युटुबमा भेटिन थालिएको छ । र धित मर्ने गरी रिपिड गरी गरी सुन्न पाईएको छ । यसरि नै प्रतिभा भएका छोरि-चेली र भाई-छोराहरु द्वारा हामी किराँती राईहरुको भाषा र भेषभुषालाई आफ्नो किराँती राई सदुदायको मूल पहिचानको महत्व लाई मिठामिठा गित होस् वा अन्य विभिन्न कलाको माध्यमबाट फैलाईयोस् , बुझाईयोस् । फेरी पनि यि चेलीले यस्तै थुप्रै किरावा गीत हरु गाउँन सकुन र हमेसा सुन्न पाउँ शुभकामना!
chamling rai ज्यु thank u coments को लागि 😊 हजुर एक दुइटा अझै गाएको छु recording भको छ but केही कारण बस pending मै छ .... आशा छ in future ती गित हरु लाई पनि हजुर हरु समक्ष ल्याउनु सकु ...😊
Thank U .... कोसिस त गरेको नै हौ तर यो गित को शब्द अनि सङित दिनु हुने हाम्रो अति आदरणीय देवा KRISHNA BAHADUR ROKDUNG ज्यु को निधन भएको हुना ले यो गित लगायत अन्य गित हरु पनि complete हुन नसकेको जानकारी गराउदछु .
Nishaeima kirat Rai Bantawa language ko singer so I am very proud feel.ma Bantawa Rai ho but language bolna Aaudeina chamling mahol ma purkha baseko huna le bantawa language sikna paya very good hune thiyo.hajur le bantawa song Ramro niyapurnale gaunu bho.maile bujhina but I am try Thank you Nishaeima best of luck
Wow,,,,,,, great job mam,,,,,, Plz yo geet ma audio video banawnu hola,,,,, ki sabai kirati lea herus,,,,,,,, ajai dari Song huru poni lawnu hola,,,,, Thank you for our kirati song
Thank U .... कोसिस त गरेको नै हौ तर यो गित को शब्द अनि सङित दिनु हुने हाम्रो अति आदरणीय देवा KRISHNA BAHADUR ROKDUNG ज्यु को निधन भएको हुना ले यो गित लगायत अन्य गित हरु पनि complete हुन नसकेको जानकारी गराउदछु .
Thank U .... कोसिस त गरेको नै हौ तर यो गित को शब्द अनि सङित दिनु हुने हाम्रो अति आदरणीय देवा KRISHNA BAHADUR ROKDUNG ज्यु को निधन भएको हुना ले यो गित लगायत अन्य गित हरु पनि complete हुन नसकेको जानकारी गराउदछु .
rai geet ramro ta lago tara geet sabaile bujhne banako banayeko bhaye ramro hunethiyo scrip ma chai geet gauda ne nepalima ultha garidinu vayeko vayeko vayeko vaye su ma sugandha hune thiyo