धरान नेपाल को अरु ठाउ भन्दा बेग्लै पहिचान छ। धरनेहरु चेतनामा आर्थिक मा र शिक्षा मा अगाडि छ्न। साचै नै धरान राम्रो मेयर पायको छ। अब त जनता जागौ देश को मुहार फेरौ। गालि गलौच गर्ने राज्नितिलाइ माथि नराखौ आवज बोल्ने बोक्ने समस्य पहिचान समधान गर्ने र vision भयको र vision अनुसार अघि बड्न सक्ने लाइ मात्र साथ दिउ। मेरो देश नेपालको सधा जय होस।
पहिला एक्लै हुदा कसैले देखेन मिडिया त झन्न देखेर पनि नदेखे जस्तो गर्थियो अहिले भने अन्तरबार्ता लिन तछाड मछाड देख्दा अच्म्म लाग्छ,हुन त हाम्रो नेपाली समाज भनेकै बलेको आगो ताप्ने मात्रै त हुन !
Mr. Sampang will do his best in delivering all the promises he has made during the election, much much better than the parties of Nepal. Till today, all what Parties do is make tall promises, but conveniently forget them afterwards! Mr. Sampang will definitely will not follow that path!
Ramesh Prasai le suit ra tie lagaye pani sonch bichaar ra desh prem ma Harka Sir dherai nai mathiko starma bhayeko sabit bhayo. Prasai ko sodhailai Harka Sir ko jawable chata chhullai bansyo!
रमेश भाई लाउरेको गित सुनेको छ की छैन बोलेर बाठो दौडेर छिटो कोई हुदैन साले भन्ने एउटा देशको हिरोलाई बोल्ने शैली भएन एसरी बोल्ने भनेको सेरे देउवा प्रचन्ड चोरहरुलाई हो
रमेश प्रशाइ ज्युलाई आज आएर बल्ल थाहा भयो होला 😁😆 हर्क साम्पाङ ज्यु भित्र चाहिँ देश र जनताको प्रेमले ओतप्रोत, सेवाको भावनाले भरिएको रहेछ भनेर ,त्यसदिन त राम्रोसँग बिल्न पनि दिएको थिएन रहेछ 😛😜🤭
रमेश जि, आफू भन्दा सिनियर मान्छे सग बोल्दा अलिक रिक्स्पेकट गरेर बोल्नु न यार । के बोलेको यार, हर्क जि को सट्टामा हर्क सर भन्नुभाको भए कस्तो हुन्थ्यो होला //
अगुवाई गर्ने टाठो बाठोहरुलाई बिदेशी भारुले किनिसकेकोहुन्छ। गरिब जन्तालाई कहिले तंगरिन्नु दिदैन पुस्तौ गरीबि भएर जिन्दगी बित्छ भारत मा नेपाल मा पनि तै हुन्छ।