Тёмный

Rima Bishwokarma Vs Mexam Gaudel Biwad Comedy Champion मेक्सम र रिमाको सुल्झाउन नसकिएको विवाद 

Murchunga TV
Подписаться 225 тыс.
Просмотров 260 тыс.
50% 1

Rima Bishwokarma Vs Mexam Gaudel Biwad Comedy Champion मेक्सम र रिमाको सुल्झाउन नसकिएको विवाद -Murchunga TV
The controversy between Popular comedian & host of Comedy Champion, Mexam Gaudel (Bishnu Prasad Gaudel) & actress Rima Bishwokarma has not ended yet. The audience thought that this was just a prank. But, it is more than that. What is the cause? This video is all about it.
The Great Comedians Santosh Panta & Manoj Gajurel, Actress Richa Sharma, and director Pradeep Bhattarai are judging Them. Viewers Can vote for them via the Paywell App.
प्रविधि सम्बन्धी च्यानलको लिंक- / @prabidhikgyan
Credit: Comedy Champion/OSR Reality
Script/Narrator/Edit: Chandra Ghalan
Instagram: / chandraghalan
Facebook Page: / chandraghalanofficial
Check the Website: www.murchungamedia.com/
#MurchungaTV #ChandraGhalan #ComedyChampion

Развлечения

Опубликовано:

 

27 фев 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 382   
@Durgaek
@Durgaek 4 месяца назад
गल्ति सोरै आना रिमा को देकिन्छ । रिमा लाइ आफू कमेडी सो मा काम गरेको छु भन्ने कुरा थाहा हुनु पर्‍यो । रिमा ले माफी माग्नु पर्छ।
@kritabashyal6552
@kritabashyal6552 Месяц назад
SCRIPTED VIDEO HO SAATHI HARO SHOW LAI HIT BANAUNA KO LAGI YO FANDA HO ...
@rameskaphle1068
@rameskaphle1068 11 дней назад
Both li tha hunu parne ho ta yo ta shouting garer recorded paxi primer hune hola ni ta
@dillirajgiri3274
@dillirajgiri3274 4 месяца назад
कमेडि सोमा अलिअलि कमेडि त भैहाल्छ नि । रिमा ले फाफि माग्नुपर्छ रिमाको भाउ बढेको छ
@shyamshrestha7130
@shyamshrestha7130 4 месяца назад
यो एउटा नाटक नै हो ,live शो हैन ,किन cut गरिएन?किन यस्तो झगडा on air गरियो?
@chudamaniguragain9392
@chudamaniguragain9392 4 месяца назад
रिमाको घमण्ड अलिक बढी देखिएको छ
@jayaramagrofram1014
@jayaramagrofram1014 4 месяца назад
यस्ता कुरा पर्दा पछाडि पनि त कुरा गर्ना सकिन्छ। नाटक गर्छन्।
@user-dz5yp8dr8q
@user-dz5yp8dr8q Месяц назад
नचाइने घमण्ड रिमा बिस्वकर्माको डेखिण्छ। किनकी रिमाले पनि त मेक्सम लाई कत्ती पटक ख्याल ख्यालमा घोचेर बोलेको छ त
@goleytilak8840
@goleytilak8840 4 месяца назад
यो रिमाको अलि बढी घमण्ड गरियो
@santoshbasnet8986
@santoshbasnet8986 11 дней назад
सति सावित्री बन्नु पर्दैन रिमाजी।तपाइको बिगत सबैले देखे सुनेकै हो
@sujanaadhikari562
@sujanaadhikari562 4 месяца назад
कमेडिलाइ रियल सम्झिनु भएन नि रिमा जि
@dipaktamang7705
@dipaktamang7705 4 месяца назад
रिमालाई तेसै लोग्नेले छोडेको होर
@dilliramlimbu4908
@dilliramlimbu4908 Месяц назад
रिमाको पुर्व श्रीमान मेरो घर सधेरी हो।हाल उनिहरु युकेमा बस्छन। केटाले अर्को बिबाह गरि सके।
@nbangbo
@nbangbo 2 месяца назад
रीमाको ब्याबहार राम्रो देखीएन।प्राङक नै बनाए पनी रीमा नीकै जान्ने राम्रो उदघोसक भनेर गफ गर्छीन।
@tarasarma255
@tarasarma255 4 месяца назад
कमेडि भनेको कमेड हाे नपचाउने रिमा पेन्टी काे जुम्रा टाउकोमा पुगेको सरह हाे
@kop9034
@kop9034 4 месяца назад
रिमा आफुलाइ सिनियर ठान्छ र ओभर एकटिङ को पसल हुन !
@user-sr1y4
@user-sr1y4 4 месяца назад
धोतिको जुम्रा कान्सिरी पुग्यो भने सल्बलाउन थाल्छ रे रिमालाई त्यही भको मात्र हो!
@dilliramlimbu4908
@dilliramlimbu4908 Месяц назад
थाहा छैन रिमा बिश्वकर्मा आफुलाइ के सम्झिन्क्छिन। यहाँ यो बिबादमा रिमाको गल्ती देखिन्छ। मेक्सम रिमा भन्दा निक्कै ट्यालेन्टेट छ।
@binodhumagain-pf3cy
@binodhumagain-pf3cy 2 месяца назад
रिमाकाे घमण्ड बढी भयाे
@amritrokamagar6057
@amritrokamagar6057 4 месяца назад
कमेदी सो मा कोमेदी न भयर के हुन्छ त रिमा गलत छ किन भने कमेदी सो मा यक अर्का मा रोस्त गरेर हसाउनु नै कमेदी हो जो रिमा लाई पचदैन पनि कमेदि गर्न पनि आउदैन र सरर र बोलेर मात्र दर्सक को मन जित्न सकिँदैन रिमा जि बिच बिच कमेदी पनि गर्नु पर्छ यति को रोस्त न पच्ने भय बातो खुल्ला छ गय हुन्छ यस्तो रिसाउने मान्छेको कमेदी सो मा जरुरत छैन रिमा बिना पनि यो सो मज्जा ले चल्छ रिमा लाई हताइ दिनुस विशाल सिर मेरो आग्र्ह बिच बिच मा रिसाउने ले सो मा अलि खल्ली लागिराको छ 🙏🙏🙏
@SarmilaRai-wk6zu
@SarmilaRai-wk6zu 4 месяца назад
100 % right ho yo कुरा bishal Dai le यो कुरा ni bujnu parxw
@deepikamagarni9157
@deepikamagarni9157 2 месяца назад
100% right भन्नू भयो हजुरले यो कमेडी सो बाट रिमा लाई हताउनु पर्छ बिसाल सर मेरो पनि आग्रह छ 🙏
@RajangiriRajangiri-dy8ll
@RajangiriRajangiri-dy8ll Месяц назад
मूर्ख नहुनु यार रमाइलो गरेको हो
@rajendraphyali3944
@rajendraphyali3944 4 месяца назад
यो सबै भ्युज को लागि हो
@minkhatri1609
@minkhatri1609 23 дня назад
एतिकुरा रिमाले सो बाहिर भन्दियको भय हामी दर्सकको मन दुख्ने थियन सो को पनि बदनामी हुने थियन
@nikeshbhujel5584
@nikeshbhujel5584 4 месяца назад
Mexam America comedy tour ma gako thyo, next week ko episode ma aauxa😂
@milangiri4494
@milangiri4494 4 месяца назад
कुरा नबुझी गाली नगरुम प्रायाङ होला 😂😂
@user-md1gq2is1j
@user-md1gq2is1j 2 месяца назад
कमेडी नै हो यदि होइन भने रिमा बैनी ले बुझ्नुपर्छ
@gurungharka4995
@gurungharka4995 Месяц назад
यो कमिटी शो हो रिमा तिम्रो नैतिकता छ कि नै मेख्सम सङ माफी माग
@user-tu2yg3jn2n
@user-tu2yg3jn2n 4 месяца назад
रिमा sis अतिनै गर्नुभएननि
@prakashdahal3564
@prakashdahal3564 4 месяца назад
God bless all of you.
@manishsamalmagar
@manishsamalmagar 4 месяца назад
यो सबै हामी जन्ता लाई उल्लू बनाउने काम मात्रा हो!
@yambahadur8334
@yambahadur8334 4 месяца назад
Yo program noi nautangki natak noi tw honii hjr
@gakulbhatta1201
@gakulbhatta1201 4 месяца назад
नाटक हो यो पछि मिल्छ
@shaktimanbd
@shaktimanbd Месяц назад
कुनै पनि कुराको सिमा हुन्छ सिमा बाहिर गएर मजाक गर्न मिल्दैन कमेटि सोमा पनि त केही नियम होला रिमा बैनि रिसाउने मान्छे त हैन जस्तो लाग्छ केही इच्छा बिपरित कुरा भएको हुन सक्ने अनुमान गर्न सकिन्छ नत्र भने किन किन तपाई बस्नु म बस्दिन भनिन
@premrai8933
@premrai8933 4 месяца назад
मज्जा आएन!
@NarayanPanta-lw4wi
@NarayanPanta-lw4wi 2 месяца назад
केटाले बिस्तारै मिलाउने दाउ त होला । तर दर्शकको अगाडि बाझेर यो आफ्नै अवकात देखाएको झै भो । केटिले जे गरेपनी हुने ? यहि कुरालाई रिमा जी ले रिसिभ गरेर ok गरेको भए सानोतिनो कुरामा कसैमाथी न त दाग लाग्थ्यो न दर्शकले अनर्थ सम्झिन्थे । केटिले जे गर्दिए नि हुने
@dhankumarbk7147
@dhankumarbk7147 2 месяца назад
रिमा को घमन्ड अलि धेरै छ नातकि
@PravaChamling2430
@PravaChamling2430 Месяц назад
चहिने भन्दा धेरै over act गरेको देखिन्छ रिमा।
@Niraxan525
@Niraxan525 4 месяца назад
sachikai vako vaya. edit garer katthiyo. show herxan vaner ho😂😂
@ranasotanja7710
@ranasotanja7710 4 месяца назад
रिमालाई यो सब कुरा थाहा छ।रिमाले कमेडी च्याम्पियनमा धेरै चोटि भैसक्यो होस्ट गरेको रिमाको गल्ती छैन।हद माथी हद भएपछि जस्लाई पनि दिमाग खराब हुन्छ हौ।
@rajkumarsamsohang263
@rajkumarsamsohang263 Месяц назад
यो रिमा भन्ने आईमाई गतिली चाहिँ 100% होइन बुडा सँग नाता टिकाउन नसकेर पारापाचुके गरेको आइमाई प्राय येस्तै नै हुन्छ।🙄
@kantiadhikari3729
@kantiadhikari3729 4 месяца назад
Prank matrai ho, guys, judge nagarau Hai.
@user-baburaja.07king
@user-baburaja.07king 2 месяца назад
रिमाको अलि बढी फुर्ती देखियो यार माफ माग उ सङ
@gunjangunjan7676
@gunjangunjan7676 2 месяца назад
रिमालाइ एकलो हुनुपर्ने यस्तै स्वभावले हो। उ संसारकै घमण्डले भरियकी एकल महिला भन्दा हुन्छ। अरुले पत्याईदियर गरी खाओस भने stage हरुमा अबसर दियको हो। कुकुरलाई हड्डी पच्दैन भन्ने यहि हो। यो कमेडी stage हो , अरुलाइ हसाउने कर्म गर्नु र त्यस्तो नाटक गर्नु जरुरी छ। अब रिमालाई stage हरुमा दर्शकले हेर्न चाहन्ननन । कसैले लगानी नगर्नु।
@Adhikari245
@Adhikari245 4 месяца назад
कमेडी 😁😁 को पनि सिमा हुन्छ यार।
@bishnuprasadadhikari9981
@bishnuprasadadhikari9981 4 месяца назад
जे भय नि रिमा ठुलि नै हुन्छे है
@sujanneupane7938
@sujanneupane7938 4 месяца назад
Sakvar milnuparyo hamilai namoza layo ni taa comedy program ma Ali Ali rost ,navhayetha host garyeraa matra taa interested hundhaiña plz rima sister and brother hazurharu anyhow miluparyou....
@mohangahatraj4963
@mohangahatraj4963 2 месяца назад
प्राङ्क हो, बाहिर जानुपर्ने भएर बाहिरिएको हो झगडा होईन।
@rudragurung108
@rudragurung108 2 месяца назад
यो prank हुनै सक्दैन यसमा रिमा नै उतार चढाब भएको बुझिन्छ यदि मन पर्दैन भने त्यो कार्यक्रम सके पछि आयन्त त्यस्तो बिल्कुलै नगर्न चेतावनी दिएको भए राम्रो हुनेथ्यो I त्यसैले आफु राम्रो mexam नराम्रो देखाउन खोजेको भन्ने घमाण्ड देखिन्छ I
@Viralvideosp162
@Viralvideosp162 4 месяца назад
Kun episode ma ho ? 😊
@raijalpa
@raijalpa Месяц назад
Never Date with broke women. सत्य यहि हो
@hillside796
@hillside796 4 месяца назад
Yo voice of nepal hoina hau rima.. yo tw comedy champion ho.
@nischalprem4837
@nischalprem4837 4 месяца назад
Alli badhi bhayo hai yo kura gopya garera suljhauna pani ta sakintheo yata Yaha kehi nabolera camera paxadi pani ta kura garna sakintheo 2 din ko jindagima katro ghamanda ho
@gurungman4717
@gurungman4717 4 месяца назад
रिम अलि बडि बाको जस्तो लाग्यो
@user-im8bv9me5h
@user-im8bv9me5h 4 месяца назад
जे पनि रिमा ले पचाउनु पर्छ भन्ने छ र?गूड् रिमा .....आफ्नो इमान्दरिता मा घटनु हुदैन।
@krishpariyar8578
@krishpariyar8578 4 месяца назад
Yesto ta hunx yarr.. lok geet ma badri pangeni dai..pirty ale kati majak haru hunxn..yo kho ta..
@khimNepalee
@khimNepalee 27 дней назад
सो लाई चलाउन को लागि होला हामी कुरा नबुझीर गाली गर्नु हुदैन पछि पछुतो होला 🌹🌺🌺🌺🌺🌹
@Nar6007
@Nar6007 4 месяца назад
स्टेजमा शो गर्नु पर्ने कुरो पहिला नै सल्लाहा मंजुरि हुनु पर्थ्यो। रिहर्शल गरेर उत्कृष्ट शो देखाउन सकिन्थ्यो। सधै ख्याल गर्ने साथी भए पनि समय सधैं एकनास हुदो रहेन छ। ख्याल गर्दा प्याल भयो। रिमा बैनी ले स्टेज मै अपमान गरिदिनु हुन्नथ्यो।
@AtombombLotusneupane
@AtombombLotusneupane 4 месяца назад
sure prank हो गौडेल 25/26 year ले रियलमा 45 कि रिमालाई जिस्काउने कुरै हुन्न ।😂
@user-jx6lw1vw8z
@user-jx6lw1vw8z 2 месяца назад
Age LA matters gardaina feeling le Ho Kasailai like garnu naramro hoi na Kasaile like garyo vandaima tyo manxye arulai ma'an parxa vane xuna
@arjunmagar9283
@arjunmagar9283 2 месяца назад
कमेडिमा बसेर कमेडी पचाउन सक्दैन भने भाग्🤣😂❌❌
@RamPris-cj9hs
@RamPris-cj9hs 12 дней назад
Thukka Rema ji you are a great and Excellent
@nitiya_Adhikari_1234
@nitiya_Adhikari_1234 4 месяца назад
😢
@dilliramsapkota474
@dilliramsapkota474 4 месяца назад
कति मुर्ख बनाउछन हामी जस्ता स्रोता लाई यदी झगडा भए प्रकाशीत हुन्थ्योर?
@minkhatri1609
@minkhatri1609 23 дня назад
हसाउने सो यस्तो हुन्छभन्ने हामी सोच्नपनी सक्दैनौ
@nepaligaming5176
@nepaligaming5176 4 месяца назад
यो Scripted हो यति पनि न बुझ्ने लाई चैं म केही भन्न चाहन्छु तर रुम मा म रुम मिलाउँछु 🤣
@abinashkulung4002
@abinashkulung4002 4 месяца назад
कमेडी शो मा अनि नमस्कार गर्दै बस्नु हो हावा
@dipakashrunjali4598
@dipakashrunjali4598 2 месяца назад
झगडा हैन। ❤❤
@bharatshakya9341
@bharatshakya9341 Месяц назад
2/3 ओटा शो मा होस्टिङ गर्ने के बिजि थिइन यिनि रिम को भाउ बडे छ । कमेडी शो हो मजाक को कमेडी हुन्छ नै ।
@user-ms9in6nh4l
@user-ms9in6nh4l 4 месяца назад
Hoina gaudal ko galti cha hai Rima thik cha
@Darshan-Entertainment
@Darshan-Entertainment 4 месяца назад
यो prank होइन भने सोरै आना रिमाको गल्ती हो।
@razlama5115
@razlama5115 4 месяца назад
रिमाको घमण्ड कमेडी शो मा जोक चल्दैन?
@hamropokhara9483
@hamropokhara9483 4 месяца назад
एउटा महिला लाई हरेक क्षत्रमा गरिखान गारो छ।
@chandrabudha3080
@chandrabudha3080 4 месяца назад
🎉😢
@ishworbhusal9754
@ishworbhusal9754 4 месяца назад
Yo tw prank nai ho judge haru serious nai xainan 😅😂
@user-xc1qm1oc3k
@user-xc1qm1oc3k 4 месяца назад
Rima jasto nakkali Ra over acting garne Ra bettal parne over confidence vako kt maile aru Kai dekheko xaina....
@santarai5728
@santarai5728 21 день назад
सिरेस नै भए। सो सके पछि कुरा गर्दा हुदैन।
@RandomcomedyBNN
@RandomcomedyBNN Месяц назад
यो केटी हरु धेरै भाउ खन्चन गल्ती रिमा को नै हो मेक्सम दाइ आफ्नो ठाँउ मा ठिक छ यो रिमा को काम छैन
@SurajPuri-ur7nz
@SurajPuri-ur7nz 2 месяца назад
रिमा कोहि सङ्ग डराउने मान्छे हैन
@shankarbasnet8176
@shankarbasnet8176 4 месяца назад
कमेडी सो हो भन्ने कुरा रिमालाइ नै थहा नभए
@nikhilduwadi7698
@nikhilduwadi7698 4 месяца назад
मेक्सम कमेडीकाे राजा हाे मेक्सम बिना कमेडी च्याम्पियन अधुराे हुन्छ
@madanchetry4992
@madanchetry4992 Месяц назад
यस्तो आईमाई लाई राख्छ त बुढा ले 😊
@matrisknowledgeyapa6838
@matrisknowledgeyapa6838 4 месяца назад
Ballla ta america Bata aaudaixa mexam. Aba aauxa episode ma yo sab stund ho😂
@tapendramagar3496
@tapendramagar3496 4 месяца назад
नाट्क लाग्छ जिमुहरु
@govindaghimire6610
@govindaghimire6610 3 месяца назад
रिमा मातिएको हो
@IshworSubedi-rg6nj
@IshworSubedi-rg6nj 4 месяца назад
सो हिटका लागि गरिएको नाटक हो।
@buddhist_rumba
@buddhist_rumba 3 месяца назад
रीमाले सिमा नाघ्यो… but I really not like Rima’s anchoring. She should be a playback singer.
@user-sq2fe9mk4s
@user-sq2fe9mk4s 4 месяца назад
Comedy to comedy I think so so only funny.
@dhankumarilimbu8732
@dhankumarilimbu8732 4 месяца назад
Khas k ho bujhaidinu paryo comedy champion Le
@kishanmagar3179
@kishanmagar3179 4 месяца назад
ghamanda dharai vyo ab kunai pani show dinu hudina
@Niraxan525
@Niraxan525 4 месяца назад
episod herna janxan vaner. natak out country. janu parer ho maxam
@bhabindrapun4498
@bhabindrapun4498 4 месяца назад
100% prank
@shambhupdpokharel4686
@shambhupdpokharel4686 4 месяца назад
रिमा ठिक छन
@nabinshrestha5482
@nabinshrestha5482 Месяц назад
हैन यसलाई यति धेरै घमण्ड किन के कहिले भुवन केशी विवाद मा तानिन्छे ।कसैले तपाईं नभनी आफै मपाई उफ्😅
@sudeepregmi6985
@sudeepregmi6985 4 месяца назад
रिमाले भन्नी हो काम गरेन भनेर? को हो यो? Dialogue त २ जना बसेर तयारी गर्न पर्यो नि😏
@Apishaipal.su.pa.7878Np
@Apishaipal.su.pa.7878Np 4 месяца назад
यदि येा पृयंक हैन भने रिमा केा गल्ति हेा अहम घमन्ड धेरै छ रिमा मा तर प्र्याङ्क हेा येा
@user-qd5ui3zp6o
@user-qd5ui3zp6o 4 месяца назад
यो रिमा धेरै घमन्डि छे यो सोबाट रिमालाई निकालनै परछ
@npleverything7738
@npleverything7738 4 месяца назад
Anyway gaudal ko para ni thick hoena ho...ramelo garni ko ni hatt hunxa rema is great host🎉🎉❤
@jitbahadurlimbu4139
@jitbahadurlimbu4139 2 месяца назад
Mon parne host madhye parthyo reema but sachinai ho vane poisale pugeko ghamandapan va jasto xa
@anjiprai920
@anjiprai920 4 месяца назад
😂😂😂😂😂 मान्छे लाई बेकुफ नबऊना हौ यो Scripted हो नौटङकि हो
@user-wy1zc5pb3z
@user-wy1zc5pb3z 3 месяца назад
रिमा दिदिले अलि घम्न्द गरेकाे हाेकि
@harijoshi6596
@harijoshi6596 4 месяца назад
कतै काम परेर गाको होला केही दिन पछि मेलो बाबा भन्दै आउछन् 😂 नाटकि हरु
@rupkunwar5231
@rupkunwar5231 Месяц назад
मेक्सम भन्नेको ओभर कमेडि भो कि ? नाटक त पात्रले पो गर्ने हो उद्घोषकले हो र ?
@milangurung3068
@milangurung3068 4 месяца назад
Mala ta ho
@meerkajibaniya6637
@meerkajibaniya6637 4 месяца назад
यो प्र्यांक हो
@SarmilaRai-wk6zu
@SarmilaRai-wk6zu 4 месяца назад
Rema lai nanekale यो kamedeko last sijan होला sayet bishal Dai बिचार् garnu होला
@umeshmagar1994
@umeshmagar1994 4 месяца назад
Its fake for show.people love controversy thats why they attract for trp
Далее
soyasaa khanal
14:34
Просмотров 4,2 тыс.
BALEN vs WODDA ADAKSHYA
15:26
Просмотров 621 тыс.
Incredible magic 🤯✨
0:53
Просмотров 57 млн
🤣МАЛО КУПИТЬ ЛОШАДЬ
0:18
Просмотров 4,5 млн
🍁 Поверил в себя
0:19
Просмотров 1,7 млн
Русалка
1:00
Просмотров 3,5 млн