Nepali Song Video "Ritu Haru Ma Timi" By Arun Thapa only on Music Nepal official RU-vid channel.
Right for this video is provided by Music Nepal Pvt.Ltd.
Nepali Song - Ritu Haru Ma Timi
➤ Singer - Arun Thapa
➤ Lyrics - Rajendra Rijal
➤ Music - Ram Thapa
➤ Motion Graphics - Rabin Deshar
Lyrics:-
(ऋतुहरूमा तिमी हरियाली वसन्त हौ
नदीहरूमा तिमी हो पवित्र गङ्गा हौ)२
निर्दोष छन् ती तिम्रा हत्केलाहरू
तर मायाले भरिएका छन् औँलाहरू
हो निर्दोष छन् ती तिम्रा हत्केलाहरू
तर मायाले भरिएका छन् औँलाहरू
(पवित्र छन् तिम्रा लाजका गहना)२
तर चाहनाले भिजेका छन् ओठहरू
हावाहरूमा तिमी शीतलपवन हौ
नदीहरूमा तिमी हो पवित्र गङ्गा हौ
प्रकृतिले मलाई जन्म दिएकी
तिम्रो सिउँदोमा सिन्दुर भर्न
हो प्रकृतिले मलाई जन्म दिएकी
तिम्रो सिउँदोमा सिन्दुर भर्न
(सरस्वतीले कलम थमाएकी)२
तिम्रो सुन्दरताको सधैँ बयान गर्न
फूलहरूमा तिमी कोमल गुलाब हौ
नदीहरूमा तिमी हो पवित्र गगा हौ
(ऋतुहरूमा तिमी हरियाली वसन्त हौ
नदीहरूमा तिमी हो पवित्र गङ्गा हौ)२
शब्द: राजेन्द्र रिजाल
सङ्गीत: राम थापा
स्वर: अरुण थापा
#Musicnepal #Arunthapa #Rituharumatimi
© Music Nepal. All Rights Reserved.
Business Enquiry - Info@musicnepal.com
➥Subscribe to Music Nepal Channel for unlimited Nepali entertainment and don't forget to click the BELL icon to get all the notification of all the uploads.
goo.gl/vuX6x5
➥Visit us - www.musicnepal.com
➥Like us on Facebook - / musicnepalpvtltd
➥Follow us on Twitter - / @musicnepalmn
➥Follow us on Instagram - / musicnepalmn
➥Circle us on G+ - plus.google.com/+MusicNepalPv...
Unauthorized downloading and duplicating on RU-vid channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
16 апр 2019