Тёмный

Sachin Neupane (PURVI BLUES) को सफलता र संघर्षको कथा Celeb Chat || Ranjit Poudel | Global TV 

Global TV HD
Подписаться 268 тыс.
Просмотров 60 тыс.
50% 1

#GlobalTVHD #PURVIBLUES #ranjitpoudel
ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।
Twitter : GlobalTVHD1
Facebook : globaltvnepal
Tiktok : tiktok.com/@globaltvhd
Website : globaltvnepal.com
तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।

Опубликовано:

 

26 авг 2022

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 295   
@munabista8495
@munabista8495 Год назад
सचिन सर काे सबै भिडियो हेरेकि छु । म पनि सचिन सरकाे भिडियो , आवाज र सरलताकाे ठुलाे फ्यान हु 🙏
@yakujasamurai7632
@yakujasamurai7632 Год назад
Definitely when he speaks wow ❤❤
@bikaltamang7463
@bikaltamang7463 Год назад
नेपालको सुन्दर ठाउ देखाउने अनि नेपाललाई चिनाउने प्राकृतिक दृश्य हरु अत्यन्तै राम्रो Purvi Blues... thankyu sachin sir.
@samirneupane7377
@samirneupane7377 Год назад
सबै भन्दा अगाडी सचिन सरलाई नमस्कार गर्दै वहाँको हरेक भिडियो हेरछु अनि बोलेको हरेक शब्द मन पर्छ अर्को कुरा नेपालको एक पहिचान पनि राख्नु भएको छ
@bhushanrmagar
@bhushanrmagar Год назад
मेरो पनि सचिन sir लाई दुई हात जोरेर namskar ma पनि sir ko हरेक भिडियो हेर्छु 🙏🙏
@Binoy.Rai19
@Binoy.Rai19 Год назад
Hjur Sachin sir ko Dai ho...pakka
@rokmandakalrokmandakal2914
@rokmandakalrokmandakal2914 Год назад
Same ❣️🇳🇵🇳🇵🇳🇵
@Himilayan123
@Himilayan123 Год назад
The best vlogger in the world, truly down to earth and good content that every age group can watch. Keep it up Sachin sir 👍
@mamtamagar7680
@mamtamagar7680 Год назад
पुर्बी बुलुजको म bg fn यो कार्यक्रम हेर्न सदा आतुर हुन्छु ।पुर्बी बुलुजको सदा पर्गतीको कामना 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@aadeetyaapaudyal72
@aadeetyaapaudyal72 Год назад
Truly vannu parda uhajasto ramro hardworking...nice talker vlogger maile ahile samma nepalma dekheko xainaw...big fan Sachin dada...lots of love🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@raihangkanchhaofficial
@raihangkanchhaofficial Год назад
Purvi Blues को भिडियोहरु एकदम जानकारी मुलक हुन्छ हौ। पर्यटन विकास बोर्डले यो च्यानललाई सम्मान गर्नुपर्छ।
@rishiramchalise8845
@rishiramchalise8845 Год назад
पहिलो पुस्ता, स्विस भूगर्भविद् टोनी हागन दोस्रो पुस्ता, भूगोलविद् डा. हर्क गुरुङ तेस्रो पुस्ता, आदरणीय सचिन न्यौपाने सर जसले देशका अधिकांश भूभाग आफ्नो हत्केलामा राखी सक्नु भएको छ।
@bhaskarthakuri83
@bhaskarthakuri83 Год назад
मन पर्ने मान्छे ❤️ विदेश बसेर पुरै नेपाल गुमाइदिनु भा छ 🙏🙏
@Junu_Thapa_Magar
@Junu_Thapa_Magar Год назад
He is the best vlogger of Nepal🇳🇵keep going dai💚
@himalluintel2322
@himalluintel2322 11 месяцев назад
Simplicity of sachin sir is truely dominating the swag of interviewer😀😀😀😀😀
@bikash_kshe
@bikash_kshe Год назад
One of the best vlogger🥰🥀. He promote the beautiful part of Nepal 🇳🇵. 🥰🥀
@khadgakhatiwada2399
@khadgakhatiwada2399 Год назад
पर्यटनलाई धेरै सपोट हुने भिडियो बनाउनु हुन्छ वाहालाइ पर्यटन बोर्डले सम्मान गरेर नेपालको पर्यटनलाई अगाडि बडाउने काम गर्नुपर्छ सबैले रुचाएको ब्यक्ति सचिन सर जय हो सबैको।
@janukalimbu2213
@janukalimbu2213 Год назад
हामी त सब video हेरछूम है सचिन neupaane को👌👌👌 videoko describe sarai राम्रो garnuhunchha है
@jeevandhami2024
@jeevandhami2024 Год назад
मलाई मन पर्ने सचिन नेउपाने र वहाँको भिडियोहरु
@laxmankajibasnet4927
@laxmankajibasnet4927 Год назад
वहाँ सर ले बनाए को भिडियो एकदम राम्रो छन्! मैले सबै भिडियो हेरी सकेय ! धेरैं knowledgeable छन्
@karmatamang5530
@karmatamang5530 Год назад
Not only Nepal i am from India your regular viewer,I like your videos..
@krishapantha1533
@krishapantha1533 10 месяцев назад
मन पर्ने कार्यक्रम र व्यक्तितब।अझै अगाडि बढ्नुस्। शुभकामना।🙏🙏🙏🙏
@user-nd1ov8ng1n
@user-nd1ov8ng1n 5 дней назад
I Like सचिन देशलाइ चिनाउनु भएकोमा ❤👋👋
@bishnuresmimagar7902
@bishnuresmimagar7902 Год назад
purvi blues नियमित हेरने गर्छु राम्रो लाग्छ आज सचिन दाजुको ईन्टरभुउ हेर्न पाइयो अझ पर्गतिको कामना
@Shivakalpit
@Shivakalpit Год назад
Same ma Pani bishnu madam
@diwalimbu100
@diwalimbu100 Год назад
purvi blues को नियमित दर्शक हु यहाको हरेक भ्लग ठाउको वर्णन गर्ने तरिका आफै त्यो ठाउ पुगेजस्तो लाग्ने सचिन सरको चन्चलता र साथ साच्चै आनन्द दिन्छ।
@bungkshyangchha
@bungkshyangchha Год назад
सचिन सर को मपनी ठूलो फ्यान अनि चानेल को सदस्य हुँ
@dbbnicethapa4463
@dbbnicethapa4463 Год назад
Good work shachin sr
@mohanthapamagar7334
@mohanthapamagar7334 Год назад
सचिन सरलाई नमस्कार । My best channel Purbi blues.🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌺🌺🌺🌺🌺🌺🌺
@rameshparajuli4580
@rameshparajuli4580 9 месяцев назад
सचिन सरको कामको जति तारिफ गरे पनि कम हुन्छ । अझै प्रगति गर्दै जानू । शुभकामना !!!
@ramailoritulamichhane9541
@ramailoritulamichhane9541 Год назад
सचिन जिलाई धेरै बधाई छ अझ राम्रो गर्नु होला तपाई को हरेक भिडोयो हेर्छु राम्रो लाग्छ
@dambarsinghrai9084
@dambarsinghrai9084 Год назад
सचिन सरको प्रस्तुति साह्रै राम्रो हुन्छ त्यस्तै अन्तरवार्तामा जुन विवरण दिनुभो साह्रै रोचक अनि कौशलता पूर्वक थियो
@prembk6673
@prembk6673 Год назад
I love you sachin dai tapailai ajhai safalta milos dai saflta ko subakamana dai
@padammalla7108
@padammalla7108 Год назад
सचिन सरलाई नमस्कार,म उहाँको भिडियोको नियमित दर्शक पूर्वी रूकुमबाट,उहाँको भिडियोहरू अति मन पर्छ
@ramilaadhikari9658
@ramilaadhikari9658 3 месяца назад
उहाँकाे भिडियाे एकदम राम्रो लाग्छ , स्वर पनि मिठाे छ सचिन सरकाे।
@rajen_poudel
@rajen_poudel Год назад
नमस्कार सचिन दाजु म त हजुर को सुरुवात दिन देखि नै हेर्दै आएको छु अति राम्रो लाग्छ राम्रो छ
@roshanipuri1079
@roshanipuri1079 Год назад
सचिन जि को सबै भिडियो हेर्ने गरेको छु अझै अगाडी बढ्दै जानु होला सफलताको शुभकामना🙏🙏
@bhupendrahamal2614
@bhupendrahamal2614 Год назад
wow कति राम्रो सोच र बिचार। वास्तवमा हामि नेपाली भएपनि नेपालको बारेमा धेरैलाइ थाहा नै थिएन र छैन नेपालको सुन्दरताको बारेमा।धेरै धन्यवाद सचिन सर तपाईंले सम्पुर्ण नेपालीलाई नेपालको बारेमा जानकारी दिएकोमा।
@user-cj6yb9dh5h
@user-cj6yb9dh5h Год назад
Waw my favorite Sachin sr
@sarulamichhane573
@sarulamichhane573 Год назад
सचिन जिको बोल्ने शैली अनि हरेक video हरु मन पर्छ ❤❤❤😊
@ChayanB.Magar226
@ChayanB.Magar226 Год назад
wow my best sachchin sir
@madhavkc3007
@madhavkc3007 Год назад
कति सकारात्मक बिचार एकदमै राम्रो लाग्छ विभिन्न ठाउँहरुको ज्ञान लिन पाइयोछ नियमित दर्शक हो म।
@muktikarki8122
@muktikarki8122 11 месяцев назад
धेरै राम्रो काम गर्नु भको छ सचेन सरले।उहाको ठाउँहरुमा पुगे पछि जुन किसीमको प्रस्तुती गर्नु हुन्छ त्यो नै अत्ति उत्तम छ।यस्ता ब्लगहरु मैले धेरै हेरेको छु।साच्चिकै भन्ने हो भने म प्राकृतिक ब्लग को फ्यान नै हो।अन्य ब्लगरहरुको भन्दा प्रस्तुती धेरै राम्रो छ।त्यसैले सचेन सरले यो पेशालाइ राम्रो त त्यसै पनि छदैछ अझ अरु राम्रो गर्दै जानू होला कामना।
@user-zx2xi1gu6p
@user-zx2xi1gu6p Год назад
Hajur lai dherai dhanyabad sir.afai gayera ghumeko jasto anubhab hune.
@gbsagar610
@gbsagar610 Год назад
अत्ति सरल र मिठो आवाज को मान्छे।म हजुर को आवाज को fan...
@rudraghimire2293
@rudraghimire2293 Год назад
सचीन जि कै भिडियो हेरेर म यो इन्टर्विउ हेर्दै छु।अ गुड प्रोग्राम।
@saroj_gurung00
@saroj_gurung00 Год назад
Ekdamai khusi lagyo bhujung ghauko barema pani kura garda❤❤❤
@surendraneupane3120
@surendraneupane3120 Год назад
सचिन सरलाई कार्यक्रममा लियर आउनु भयो यो निकै श्राहानियको काम । कार्यक्रम निकै खल्लो लाग्यो न सोध्नि तरिका छ कुनै पनि बिषय उठाय पछि त्यस्को तहसम्म पुगेकै छैन न त्यस्को भाब थाहा छ मलाई अचम्म लाग्यो । कोहि पनि अतिथिलाई बोलाउन पुर्ब तयारी गर्नु अनि अतिथिको भाब , शब्दमा बग्गनि कोशिस गर्नु । रबिन पौडेल जी कार्यक्रममा मिठास पन भयन । चिज राम्रो छ पकाउन जान्नुभयन ।
@shreejana4566
@shreejana4566 Год назад
सचिन दाजुको सबै जसो भिडियोहरु हेरेकै हुन्छु दाजुको बोलाईको गहकिलो शब्दहरु सभ्य शालीन अति नै मन पर्छ अत्यान्तै लाभान्वित छु।दाजुलाई शुभकामना अझै अगाडि बध्नु होला🙏🙏
@shitaldhamiofficial
@shitaldhamiofficial Год назад
मलाई मनपर्ने सचिन सर 🙏
@SabdhaYonzan8592
@SabdhaYonzan8592 Год назад
सचिन दाईको जुन सरलता छ बोल्ने शैलिमा त्यो नै अहिले जति मिलेरहेको सफलताको जरो हो।। अझै धेरै सफलताको शुभकामना हजुरलाई🙏🙏🙏सबै जनाले पुर्बि ब्लुजको च्यानल लाई फलो गरिदिनु होला🙏🙏🙏
@nischalchamlingrai1214
@nischalchamlingrai1214 Год назад
Best vlg lagxa daju ko
@rayangaihre4306
@rayangaihre4306 Год назад
सर्वप्रथम त सचिन सरलाइ मेरो नमस्कार्🙏🙏🙏 मैले हेर्न सुरु गर्दा 29k थियो। उहाको हरेक एपिसोड नछुटाइ हेर्ने गरेको छु। बधाई छ purvi blues टिमलाइ❤️❤️
@prabesh138
@prabesh138 Год назад
सचिन दाजु को पुर्बी ब्लुउज राम्रो लाग्छ दाजु को हर एपिसोड हेर्छु big fan daju i am watching from ksa
@sajgautam
@sajgautam 7 месяцев назад
राम्रो काम, राम्रो सोच, राम्रो मान्छे लाग्यो
@simonslw4165
@simonslw4165 Год назад
My best blogger Sachin sir
@chitrarai6234
@chitrarai6234 Год назад
सचिन जी को अन्तरवार्ता हेर्न पाईयो खुसि लाग्यो |
@arunasubba261
@arunasubba261 Год назад
I used to watch every videos of purvi blues after watching I found Nepal is really very beautiful country in the world 👌👌lots of good wishes to whole team from Sikkim want to see more progress in future Sachin sir..
@sushilalama3085
@sushilalama3085 8 месяцев назад
He is an inspiration, he is truly the voice of Nepal , intelligent, articulate I tip my hats off to him and wish him the best I hope you reach the pinnacle of success, Laxman jeu too is very admirable 🙏🙏
@rameshkumarthakur8565
@rameshkumarthakur8565 Год назад
Finally someone interviewed the legend of Travel ..
@sailendradewan7811
@sailendradewan7811 Год назад
Purvi blues. Love from India
@sumanlimbusumanlimbu81
@sumanlimbusumanlimbu81 Год назад
one of my best vloger,, I'm so happy to saw this interview,, watching from Malaysia
@BNirbirod
@BNirbirod Год назад
सर्वप्रथम उहालाई मेरो नमस्कार,मैले उहाको विडियो हारु नियमित रुपमा हेर्ने गरेको छु।नेपालको भूगोलको प्रचारप्रसार र प्रवर्द्धनमा उनको महत्वपूर्ण योगदान रहेको छ ।
@user-ct5hj7or1d
@user-ct5hj7or1d Год назад
सचिन सर 🙏🙏 म हजुर को थुलो फेन प्यूठान बाट
@ushadd6851
@ushadd6851 Год назад
hats off to you. really appreciate. good luck
@sushilpaudel7692
@sushilpaudel7692 Год назад
One of the best RU-vid channel purvi blues ❤️ ❤️ ❤️ sachin sir 🙏
@davidrai2300
@davidrai2300 Год назад
सचिन न्नौपाने सर को प्रस्तुति किन अरुको भन्दा सब्भ्या र सरल छ भनि सोची रहेको थिए आज थाहा भयो। आफै सिक्छक हुनु हुदो रहेछ। खुशी लाग्यो। अरुको हेर्दा चै यो बार बार गाइज की गाइज भन्ने सब्दले इरीटेट गराई दिंन्छ यार
@ghartiboy7577
@ghartiboy7577 Год назад
Namaskar sachin sir big fan
@S_U_B_O_N_R_A_I
@S_U_B_O_N_R_A_I Год назад
नमस्कार सचिन सर 🙏 म हजुरको big fan ❤️ हजुरको अन्तरबार्ता धेरै हेर्न मन थियो आज पुरा भय हजुर ले कति दु:ख गरि नेपाल को नदिएको भाग देखाउनु भएको छ हजुर प्रति उच्च सम्मान छ पुर्बि बुल्ज को रेगुलर दर्सक हो र हजुरको प्रतेक भिडियो धेरै राम्रो र हेरेको छु। अझ धेरै धेरै नेपालको भुभाग हजुरको भिडियो मार्फत बाच्नुजेल हेर्न पाउ । from gaighat Udayapur हाल साउदि अरब 🇸🇦🇳🇵
@ritamainali6319
@ritamainali6319 Год назад
Wow you are very nice gai
@jiwanrayamaji49
@jiwanrayamaji49 Год назад
सचिन सरको मिठो आवाज, सरलता र यसमा बनेको Video हेर्दा हामिलाई पनि संगै यात्रा गरेको अनुभव हुन्छ। धन्यवाद सचिन सर🙏🙏🙏
@sea0396
@sea0396 Год назад
Nepal's 2nd best travel blogger undoubtedly ✌️
@jeevanchand5238
@jeevanchand5238 Год назад
मलाई निकै मन पर्छ है सचिन सर
@user-vs9fz1qu4v
@user-vs9fz1qu4v Год назад
धेरै राम्रो लाग्यो सचिन जि लाई
@rupesh08pdl
@rupesh08pdl Год назад
Great work sachin dai
@suga667
@suga667 Год назад
Sachin neupane is best travel vlogger, watching👀 from Darjeeling 😍
@upendrasubba6078
@upendrasubba6078 Год назад
Sachin sir namaste khusi lagyo hajurko pahilo interview herna paeyo! Keep it up n keep rise Purbi Blues…
@kanxanakkale2214
@kanxanakkale2214 Год назад
सचिन सर लाई धेरै धेरै धन्यवाद दिन चाहान्छु याहा को परर्तेक भिडियो हेरेको छु यकदम राम्रो छ नेपाल को पहिचान बिस्सो भर चिनाउनु भको छ अझै राम्रो गर्दै जानू होला हजुर लाई विशेष धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏🙏
@crazyaboutinformation7398
@crazyaboutinformation7398 Год назад
Ramro manxe 🙏
@surajtiwari8632
@surajtiwari8632 Год назад
Very very good job sachin sir.
@kumardhungana4052
@kumardhungana4052 Год назад
I'm big fan of sachin ji
@banzeelimbu
@banzeelimbu Год назад
i am a big fan Sachin sir.
@rahulofficial405
@rahulofficial405 Год назад
एकदम ठीक सोचाइ हाम्रो सचिन सर काे
@sunitasunee6862
@sunitasunee6862 Год назад
maileni purvi blus ko praya sabai video hereko xu.video herda aafai tyo thaau pugeko feel hunchh.thank you sachin sir.
@user-cw9pw4tr2o
@user-cw9pw4tr2o 8 месяцев назад
I ❤ Sachin sir
@harithapa3470
@harithapa3470 Год назад
राम्रो लाग्यो सचिन को interview , म सचिन को प्रत्येक epidod नबिराई हेर्छु।विदेश मा बसे पनि when I watch his video I enjoy.साथै तपाईं प्रश्नकर्ता को प्रस्तुति पनि राम्रो छ।
@h2s868
@h2s868 Год назад
Purvi blues my favorite ❤️❤️❤️❤️
@Kaavyathokar
@Kaavyathokar Год назад
सचिन सरको यात्र को भिडियो नहेरेको कुनै एपिसोड छैन होला मैले। एकदम सुन्दर तथा नेपाललाइ चिनाउन मा सचिन सरको ठुलो हात हुनेछ यो कुरा ठोकुवाको साथ भन्न सक्छु म ।म एकदम यात्राको सोखिन मान्छे हो। you are great man sachin sir देशलाइ चिनाउनु भएकोमा 🙏🙏🙏🙏🙏
@rameshbasnet8463
@rameshbasnet8463 Год назад
सचिन जिको भिडियो प्राय: म शतप्रतिशत नै हेर्दै आईरहेको छु। मलाई अत्यन्त मन किन पनि परीरहेको छ भने उनले मेरो इन्ट्रेस्ट पुरा गरीदिरहेको जस्तो पनि लाग्छ मलाई । किनकी म पहिल्यै जव ज्ञान जान्ने भएँ त्यत्तिबेलैदेखी नेपालको मात्र होईन सँसारकै नयाँ नयाँ स्थानहरु घुम्ने रहर थियो। तर सवै रहर सवैको कहाँ पुरा हुन्छर! म जन्मेको ठाउँ मयुङ्गको सेरोफेरोको पनि बनाउनु भाको छ म पनि कुनै बेला रास्ट्र सेवक थिएँ सुरक्षा फिल्ड्मा द्वन्दकालमा धेरै जगा त पुगियो तर स्वतन्त्र पत्रकार जस्तो के हुन्थ्यो! फेरी युद्धको त्रास थियो। म हिमालमुनिको लाली गुराँसका फेदमा जन्मिएको मान्छे मन पनि स्वच्छै छ तर अव देशको परीस्थितिले अब्रोड भएको छु बिदेशमा बसेर म आफ्ना ठाउँहरू घुमिरहेको हुन्छु । सचिनजिको बोल्ने तरीका र भिडियोको प्रकृति पुर्ण स्क्रीप्टेड जस्तो नभै नेचुरल हुन्छ जे छ त्यो जस्तो देखाउनुहुन्छ । सव भन्दा ठुलो कुरा तपाई आफ्नो ईन्ट्रेस्टमा बाँचिरहनु भएको सफलता भनेकै स्याटिस्फेक्सन हो। यो मलाई बिदेश आएपछी थाहा भएको हो। पहिल्यै आफुमा जे छ त्य्ही ठुलो हो सोचेको भए म बिदेसिने पनि थिईन होला तर म हर जगा पुग्छु ती सचिनका दृष्यसँग, sachin you are there that is why we are with you. I would be meet you if we may coincide when I will be the in country. Thank you very much!
@lokendraadhikari2023
@lokendraadhikari2023 10 месяцев назад
Good vedio sachain. Jii❤❤
@chandrathapa3371
@chandrathapa3371 Год назад
अत्ती नै आदरनिय व्यक्ति सचिन सर हार्दिक आभार
@developmentthapa
@developmentthapa Год назад
सबै स्थानहरूमा सबैजना पुग्न सक्ने अवस्था छैन। तर तपाईंले तपाईंको हरेक भिडियोले हामीलाई ती सुन्दर स्थानहरूमा भ्रमण गरेको जस्तै महसुस गराउछ । त्यसको लागि तपाईलाई धेरै धेरै धन्यवाद Sachin Neupane (PURVI BLUESBIGFAN)
@puspashakya9003
@puspashakya9003 Год назад
He was the one of the best youtuber in Nepal. I am so proudly with him.thanks sachin
@letsgo3131
@letsgo3131 Год назад
Big fan sachin sir.
@hiranbro9088
@hiranbro9088 Год назад
👏पुर्वी ब्लुस लाई सलाम छ। सचिन lAXMI.
@rajukhadkamemari2539
@rajukhadkamemari2539 Год назад
सचिन सर पुग्नु भयर दुख गरेर बनायाका भिड्यो लग भग सबै हेरेको छु सारै मन पर्छ
@jagannathgiri7453
@jagannathgiri7453 Год назад
Pragati ko kamna xu hajurlai Sachin sir
@padmakhadka8105
@padmakhadka8105 Год назад
🤔प्रष्तुती सचिन भाईकाे राम्राे छ,
@dipakbudathoki850
@dipakbudathoki850 Год назад
Sachin daju mero man pardo Vloger ma parnu hunxa Waha ko Mah Sabai vlog heri raheko hunxu Waha ko vlog ma autai xuttai nepali paan xa . Sachin daju 😘❤️❤️❤️ prati mero dherai maya 😊😘
@basantbhusal8280
@basantbhusal8280 Год назад
तपाईंको नेपाल चीनाउने कार्य प्रती सालम छ
@sanjaygurang5091
@sanjaygurang5091 Год назад
सचिन दाईको च्यानल अनिबर्य हेर्ने एउटा पत्र मा पनि हो सचिन दाईको भिडियोबाट मैले धेरै सिक्न पयो ॥
@angdolsherpa8886
@angdolsherpa8886 Год назад
He should be awarded by government he is showing face of our country to every1 whenever I watch his video I fell like visiting hope all viewers fell same so best of luck sachin sir🙏🏻
@shantibishwokarma1150
@shantibishwokarma1150 Год назад
सचिन सर धेरै धेरै बदाई छ। 🇳🇵🇳🇵🇳🇵🇳🇵
@buddihichhetri6090
@buddihichhetri6090 Год назад
कतिलाई त सहज बाटो नै कठिन लाग्ला तर हामीलाई चै जति कठिन त्यति नै मज्जा वा...🙏🙏
@arjunayer8028
@arjunayer8028 Год назад
My favorite vlogger
Далее
Meninas na academia
00:11
Просмотров 1,4 млн
Fast and Furious: New Zealand 🚗
00:29
Просмотров 37 млн