Тёмный

Samana Suuba Ko Katha|श्रीमानले दिएको पिडाले रुनु न बाच्नु बनायो- Dear Kalyan Mero Katha New Episode 

Dear Kalyan Official
Подписаться 144 тыс.
Просмотров 102 тыс.
50% 1

Samana Suuba Ko Katha|श्रीमानले दिएको पिडाले रुनु न बाच्नु बनायो- Dear Kalyan Mero Katha New Episode
Story of Samana Suuba Ko Katha
Programme Presenter : Kalyan Gautam
Programme Edit : Prem Raj Lamichhane 9843421694
#dearkalyan #merokatha #newepisode

Опубликовано:

 

5 июн 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 286   
@santoshshrestha7116
@santoshshrestha7116 29 дней назад
राति सम्म त फुललाई थाहा हुदैन भोली मन्दिर जानू पर्छकी आर्यघाट त्येसैले आजको लागि बाच्नु होस हजुरको दुई सान्तान को लागि भएपनि
@Abishek1000k
@Abishek1000k 26 дней назад
🙏🙏🙏
@bishowrajdhakal
@bishowrajdhakal 29 дней назад
2060 साल देखि नछोडिकन अहिले 2081 आइसक्दा पनि डियर कल्याण मेरो कथा सुन्ने अनि हेर्ने को को हुनुहुन्छ हजुर हरू
@manorathrajbanshi7708
@manorathrajbanshi7708 Месяц назад
मेरो मन पर्ने कार्यक्रम । । 2055 साल मा म नुवाकोट मा बस्दा नुवाकोट का डाडा पाखा मा बसेर सुन्थे ती दिन हरुको याद आयो । heart touching ...
@user-pu9tw2qh5l
@user-pu9tw2qh5l Месяц назад
दुःख सबैलाई हुन्छ ,तर जति दुःख भए पनि डियर कल्याण सुने पछि सबै दुःख भुल्छ
@mayakuwait3663
@mayakuwait3663 19 дней назад
म पनि हाल कुवेत बाट सुन्दैछु जब जब मन्मा धेरै पीडा हुन्छ हजुर को कथा सुन्छु बाच्ने हौसला मिल्छ
@PratapTamang-gc2xj
@PratapTamang-gc2xj 24 дня назад
जिन्दगीमा बिहे गर्नु भन्दा एक्लै बस्नु राम्रो हो
@dhanunugonisani2832
@dhanunugonisani2832 21 день назад
सहि कुरा
@user-jd2dd1et2x
@user-jd2dd1et2x 13 дней назад
💯
@gomalimbu6407
@gomalimbu6407 3 дня назад
हो भन्या...आज भोलि मलाई पनि त्यस्तै लाग्न थालिरहेको छ😭😭
@Culture8044
@Culture8044 Месяц назад
छोरी मान्छे मा सहन शक्ति भएकै हो सामना सुब्बा ज्यू को।डिभोर्ष गरेर बिना चिन्ता आफ्नो खुशी गर्नुस।डिप्रेसन को सिकार त बनिरहनु पर्दैन।डियर कल्याण लाई सलाम छ। सन 2012 देखि सुन्न थालेको अहिले सम्म सुन्दै छु।पुरानो धुन साह्रै मन पर्थ्यो।पुरानो धुन बज्दा नै मन मा शान्त छाउथ्यो
@Abishek1000k
@Abishek1000k 3 дня назад
🙏🙏🙏
@chandanmagar372
@chandanmagar372 24 дня назад
ढिलै भएपनि दुख पिडा सहेर बितायको पल बिर्सी अन्तिम अवस्था मा हजुर ले दिबोर्स गर्नुभयछ खुशी लाग्यो अबको जिन्दगी हासी खुशी बिताउनु होला ।❤❤❤❤❤be happy ❤❤❤❤❤❤
@Abishek1000k
@Abishek1000k 6 дней назад
🙏🙏🙏
@chamlingrai2955
@chamlingrai2955 Месяц назад
म पनि 3 पटक मायामा असफल प्रेमी।डियर कल्याणको कथा 2065 साल देखी निरन्तर सुन्दै,प्रेरणा र साहस लिँदै दुखाइ सहदै आज एक सफल श्रीमान र छोरा-छोरीको बाबा मात्र नभई कोरिया🇰🇷 जस्तो सम्पन्न देशमा आउन सफल भए।धेरै धेरै आभारी डियर कल्याण-प्रति❤️❤️🫡🫡🫡
@RatnaThapa-xd2kl
@RatnaThapa-xd2kl 15 дней назад
😢💔
@navinsankalpadewan8529
@navinsankalpadewan8529 28 дней назад
आज आफ्नै ठाउँको बहिनीको अति दुखद कथा सुनेर भावुक छु।बहिनी तपाईंको मात्रै होइन यहाँ धेरैका पीडाहरु यस्तै हुन्छन् जिन्दगीमा।हरेस कहिल्यै नखानु है।म त्यही छातेढुङ्गाको दाइ हो।यो कमेन्ट हेर्नू भो भने मलाई फेसबुकमा एड गर्नुस् ल? Navin Sankalpa Dewan.
@Abishek1000k
@Abishek1000k 26 дней назад
Hass daii sewaro nogen🙏🙏🙏
@gitakhatiwada4493
@gitakhatiwada4493 16 дней назад
मलाई सारै मन पर्ने कार्याकर्म हो डियर कल्याण ♥️♥️
@Santa968
@Santa968 Месяц назад
डियार कल्यान मन पराउने को को हुनु हुन्छ??🙏🙏
@ApsaraThapa-zc5yq
@ApsaraThapa-zc5yq Месяц назад
Matw 20 barsa dekhi sundai aairaxu
@user-en3pq1mg1b
@user-en3pq1mg1b Месяц назад
I like .kasari Pathaune Patra sir
@amarnembang5140
@amarnembang5140 Месяц назад
​@@user-en3pq1mg1bfb ma
@rambdrrokaya2832
@rambdrrokaya2832 Месяц назад
Ma xu
@ThalBahadur-vr4vb
@ThalBahadur-vr4vb Месяц назад
2057 सादेखी सुन्ने गरेको छ डीयर कल्या मेरो कथा मेरो गीत मलाई सारै मन पर्छ र अहिले पर्देशमानी जहीले शुन्ने गरछु🙏🙏
@ritabika767
@ritabika767 25 дней назад
यो सहि साेचनु भाे अब बिदेश जानू म नि यस्तै दुख बाट गुज्रिएको मान्छे हु बिदेश आयर दुख गरे र कमाय र सक्छेम छु मलाई मेरो कथा नै सुनाएको जस्तो भाे
@Abishek1000k
@Abishek1000k 6 дней назад
🙏🙏🙏
@Shaktiraj-nl1qc
@Shaktiraj-nl1qc 26 дней назад
म त first time सुन्देइछु है डियर कल्याण
@maiyaniraulapokhrel9246
@maiyaniraulapokhrel9246 9 дней назад
सलाम छ बहिनी साहास र इमानदारीताकाेलागी। बालबालिकाहरुलाइ भगवानले रक्षा गरून्।
@Abishek1000k
@Abishek1000k 6 дней назад
🙏🙏🙏🙏🙏
@user-od1ur2si4i
@user-od1ur2si4i Месяц назад
कथा सुन्दा सुन्दै कति खेर अँाखा भरिएछन थाहा नै भएन😢😢😢
@Abishek1000k
@Abishek1000k 3 дня назад
😢🙏🙏
@manojtamang9376
@manojtamang9376 28 дней назад
मेरो पनि कथा थियो म कुनै दिन मेरो जिबन मा घत्यको त्यो कथा सुनाउन मन छ बिगत का ति दिन हरु समय र परिस्थिति ल्य कहा देखि कहा पुराउछ थाहा न हुदा रहेछ
@user-qk2sy5up9k
@user-qk2sy5up9k Месяц назад
केही भाग कथा मेरो जिन्दगीसंग मेल खाने रहेछ जति जति सुन्दै गयो उतिउती मेरो मन भकानिएर आउँछ 😢😢😢😢छोरी मान्छेको जिन्दगी कहाँ पुगेर के हुनेको थाहा नै नहुने कहिलेकाही आफू छोरी मान्छे भएर जन्मेकोमा घृणा लाग्छ्😡💔
@Abishek1000k
@Abishek1000k 26 дней назад
🙏🙏🙏
@BhimsenDhami
@BhimsenDhami 26 дней назад
हिड्स एफ्एम देखि सुन्दै आएको छु धेरै बर्स भयो अइले कुन एफएम मा बज्छ थाहा छैन् तर युट्युब को माध्यम बाट सुन्दै छु सारै राम्रो लाग्छ प्रतेक कथा मा मन छिया छिया हुन्छ प्रतेक पटक रोएको छु 😭😭😭😭😭
@BaburamBhattarai-vs9yq
@BaburamBhattarai-vs9yq 25 дней назад
म पनि धेरै सुन्छु जिवनको त्योदिन्को दुख हरु सम्जदै आजभोलि को पीडा बिर्सदै गर्छु
@Abishek1000k
@Abishek1000k 6 дней назад
😢😢😢🙏🙏
@pabitrachaulagain3620
@pabitrachaulagain3620 6 дней назад
❤❤❤​@@Abishek1000k
@kumarirai6890
@kumarirai6890 Месяц назад
बिचरि कति दुख भाेगेकाे रहेछ जे गर्नु भयाे ठिक गर्नु भयाे अब दुख भाेग्ने पालाे तपाईकाे बुडाकाे
@user-ny5oo8do2w
@user-ny5oo8do2w 14 дней назад
Uff ma Pani limbuni huna le tapai KO pida KO Katha Ra tapai KO sangharsha KO Katha lai sammaan gardai Hajur KO yo bhutkal jasto pidadayak rahe Pani hajur Didi Ra chora chori Haru KO future ujyalo hosh Ra sadhai sukhamaya jiwan bitash kamana cha hai🙏🙏🙏
@Abishek1000k
@Abishek1000k 13 дней назад
🙏🙏🙏🙏
@ShivkumardangihatRajbanshi
@ShivkumardangihatRajbanshi Месяц назад
अहिलेको जेनेरेसनमा यतिको माया गरनै छोरी मान्छे पाउनु भनेको भगवा पाउनु सर होकै
@Abishek1000k
@Abishek1000k 3 дня назад
🙏🙏🙏
@ShivkumardangihatRajbanshi
@ShivkumardangihatRajbanshi 3 дня назад
@@Abishek1000k🙏🙏🙏🙏🙏
@ShivkumardangihatRajbanshi
@ShivkumardangihatRajbanshi Месяц назад
सरै दुख लागियो तर समय जस्तो बलवान् चिज कहि कतै छैन समय कुरानु सकनु परछ कर्मको फल पाउछ दिलो चदो होला तर मैले बुझै अनुसार मलाई आफनै प्रेमिकाले धोका दिनु भएको थियो तर अहिले थियो मान्छे पनि धोका खायो र अहिले जोगि बनेर हिडेको छ काठमाडौं म मैले केही पनि गरैको थिईन तर मलाई गरिब भनेर छोडेर गएका थिए आज तेहि मानछे रूदै हिनदै छ रोडमा
@SabakaOne-so5ib
@SabakaOne-so5ib Месяц назад
नाईं सिस योसतो मान्छे सडग मिलनु हुदैन हजुर को निरनय यक दमै सहि हो यो हजुर को कथा म अहिले कुबेत देखि सुनिरहकि छु सिस🙏🙏🙏♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️😭😭😭😭😭😭
@YinHaoOoi
@YinHaoOoi 21 день назад
अति नै दुःखद पीडा दायिक कथा ले बच्चा हरू को भोक को कुरा गर्दा कति पटक आँसु खसेको पत्तै भएन 😢😢😢😢
@Abishek1000k
@Abishek1000k 21 день назад
🙏🙏🙏
@Abishek1000k
@Abishek1000k 15 дней назад
😢😢😢🙏🙏🙏
@kunbahadurlama3147
@kunbahadurlama3147 17 дней назад
मलाई पनि अति मान पर्ने कभ्रेको गाउँ ठाउँमा सुन्दै गरेको डिएर कल्यान मेरो काथ अहिले पनि सुन्दै छु मलेसिया बट अति मरमिक जिबनको कहानी यो चेलिको
@Abishek1000k
@Abishek1000k 15 дней назад
🙏🙏🙏
@user-om9ny1kn8y
@user-om9ny1kn8y 27 дней назад
दुखै दुखकाे जाल हाे जिन्दगी।।। तेसैले त अाशु पिउदै हास्न सिकेकाेछु।। मायाले टुटेकाे दिल याे।। अाशाले सिउन जानेकाेछु।।। बिश्वास त यहाँ आफ्नै छायाकाे त हुदैन।।। तेसैले अध्याराेमा पनि पिडालाई साथी बनाई जिएकाेछु
@Abishek1000k
@Abishek1000k 26 дней назад
🙏🙏🙏
@user-uu5tm2st1i
@user-uu5tm2st1i 2 дня назад
Jindagi jastosukai paristhima chalnu pardo raix sis dear kalyan jindagi astai ho tei vayr hjrko progam sunne garxu.
@indirabasnet6001
@indirabasnet6001 13 дней назад
असाध्य मन छोयो यो कथा ले 😪😪😪
@Abishek1000k
@Abishek1000k 6 дней назад
🙏🙏🙏
@Santa968
@Santa968 Месяц назад
“डियार कल्यान”मेरो कथाको notification आयो कि त नसुनि मनले सान्ति नै पाउदैन!!
@gangasunuwar3166
@gangasunuwar3166 13 дней назад
अाहा मेराे बचैइ देखि सुन्दैइ अाय काे छु अती मन्पर छ 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
@indirashirestha9047
@indirashirestha9047 29 дней назад
मैले त 20 बर्स भयो है लगातार सुन्दै आको अझै पनि सुन्दै आइरहेको छु ❤❤dherai मन पर्छ
@khima9405
@khima9405 27 дней назад
कति पापि हुन्छ छोरा मान्छे ❤
@devimayachettri4399
@devimayachettri4399 7 дней назад
नारी जिवन कती रमाइलो र सुन्दर हुन्छ है❤❤❤❤
@bijaypanta120
@bijaypanta120 Месяц назад
मेरो आशाको दियो हो डियर कल्याण ❤
@gangathapa5159
@gangathapa5159 27 дней назад
मलाई धेरै मन पर्छ हजुर यो डियर kalyn ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤यो सुने पछि मन नै आनन्द आउँछ र राम्रो मिठो निन्द्रा लाग्छ मलाई धेरै मन पर्छ 😘😘😘😘😘😘😘💝💝💝💝💝💝💝💝💝💝🙏🙏🙏🙏🙏🙏🙏🙏
@aviralrameshaviral7379
@aviralrameshaviral7379 29 дней назад
पर्खाल लगाएर रोक्न खोज्दा पनि न रोकिने रोय पनि कराए पनि याद त अनवरत आउँदो रैछ थकित जिन्दगी लिएर बसेको छु म
@ShantilaTamang
@ShantilaTamang 11 дней назад
Sarai naramaro lago Sathi Hami yati dhere 1calss bat 10 class samma sagai padau Tara timile kahile sunuyau yati dhere dukha saher baseu aaja achanak timaro katha aayo mata chhak pare dhere naramaro lago ja vyo pahila vyo aba aaphuno sukhi gar sadhi pidama nabas Sachi timi mahan xau Sathi aaphu pida bhayar Pani kahile Arulae pida dekhayanu miss sathi❤❤
@rudraghartimagar-su6nk
@rudraghartimagar-su6nk 21 день назад
प्यारी मान्छेलाई धेरै धेरै सम्झना जहाँ रहेपनी सधै सधै खुशी रहिरहनु ।❤❤❤❤
@Abishek1000k
@Abishek1000k 16 дней назад
को हो चिनिन मैले प्ल्ज्🙏🙏🙏🙏🙏
@ManishaAdhikari-nx8hb
@ManishaAdhikari-nx8hb 16 дней назад
Yo katha sunda sunda dherai aasu aayo😢😢
@SoniyaMaharjan-zg2kw
@SoniyaMaharjan-zg2kw Месяц назад
डियार कलयान मन पराउने कोको हुनु हुन्छ
@nawadeepRai-wb1dx
@nawadeepRai-wb1dx 26 дней назад
सुख दुख को साथि हो डियर कल्याण हरेक दुख लाइ भुलाइ दिने गर्छ
@dhurbagc8159
@dhurbagc8159 Месяц назад
हजुरको आबाज सुनिसकेशी सबै दुख भुल्छु😂🙏🙏🙏
@MukeshMagar-pr4xk
@MukeshMagar-pr4xk 15 дней назад
यो दियर कल्याण २०७० साल तिर रेडियो मा रातको समयमा सुनेर मर्ने गरि रुन्थे म 😢 तर फेरि आज पनि रुए १५ दिनमा ५ सय भन्दा मुटु फुट्यो मेरो 😢
@Abishek1000k
@Abishek1000k 14 дней назад
😢😢😢😢
@sabitabantawa8936
@sabitabantawa8936 Месяц назад
सुन्दैछु म पनि
@mayalingdam2849
@mayalingdam2849 11 дней назад
म झापा हाल ईन्डीया बाट एकल महिला सुन्दैछु दुख लाग्यो कथा सुनेर😢अब आउने जिन्दगी राम्रो होस हजुर र बच्चा हरु को सिस्टर 🙏🏽 मेरो पनि यस्तै धेरै लामो कथा बन्छ होला लेखेर र भनेर साध्य छैन 😢
@Abishek1000k
@Abishek1000k 10 дней назад
🙏🙏🙏🙏
@user-ci9bo4bh2u
@user-ci9bo4bh2u 13 дней назад
My fefret katha diyar kalen❤❤❤❤
@youbrajpariyar4564
@youbrajpariyar4564 Месяц назад
Hjr ko yak sabda sabda le Mero Mon chunxa🥺🥺
@Gaughr
@Gaughr Месяц назад
ढिलो भए नि राम्रो निर्णय गर्नु भए छ,छिमेकि जिल्ला को बहिनि,,, जन्मे को दिन लेखेको मेटाउनु पर्दो रहेछ,,,आफ्नो कथा पनि त्यस्तै छ,,so सुन्दा सुन्दै धेरै पिडा भयो,,,
@babitathokar7036
@babitathokar7036 24 дня назад
Aja dherai roye ,,,yo cheliko katha sunera,,,ma😭😭😭😭😭😭😭😭😭
@Abishek1000k
@Abishek1000k 21 день назад
😢😢😢🙏🙏
@user-zk6uy1ls2b
@user-zk6uy1ls2b 8 дней назад
सन्तानको लागि बाच्नु पने हजारौ सपना मारेर श्रीमान्को खुशीमा रमाउदानी श्रीमान लाई खै के पुगदिन
@RashmiKahling
@RashmiKahling 21 день назад
मैले नि मेरो कथा यसरी नै सारा सनसार्मा सुनाउन मन लागेको छ ?तर कसरी dear kanalyan contrec
@user-gh9vq9ex1z
@user-gh9vq9ex1z 15 дней назад
kati marmik sabda hun sarai man dukhyo
@prakashshrestha6986
@prakashshrestha6986 7 дней назад
छोरा मान्छे के हुदै मा छोरो हुदैन नि कस्तो कस्तो भोग्नु पर्छ नारि को जिन्दगि छोरो मान्छे ले किन बुझ्दैन अरुको छोरि चेलि लाइ दुख्ख दिदा, मेरो नि छोरि चेलि छ यस्तै अरुले गर्दा के होला भनेर 😢😢😢, प्रदेश छु सुने मन दुख्यो नेपाल आउदा जुर्यो भने चेलि को नाताले भेट्न आउने छु नजिक रहिछ बसाइ
@chhunkusherpa882
@chhunkusherpa882 20 дней назад
Hats off to your decision sis ❤
@bijayalohani1567
@bijayalohani1567 Месяц назад
पहिलो कमेट मेरो है❤
@user-qu8kg2tk2e
@user-qu8kg2tk2e 29 дней назад
कस्तो पीडा सहेर बसेकि रहिछिन ।बिचरा कति दुख भोग्नु भएको रहेछ बाबू नानिहरुलाई हजुर को साथको आबस्यक छ मायाको अभाब हुन नदिनु होला।कति खेर आसु खसेछ पत्तै पाएन 😢😢😢😢
@Abishek1000k
@Abishek1000k 26 дней назад
🙏🙏🙏
@kanchancentury1324
@kanchancentury1324 Месяц назад
आँसु थामिएन यो कथा सुनेर जब एउटाै गल्ती ले सारा जीवन् बिग्रेको थाहा नै नहुने गरि गल्ती किन गर्छन् यो केटा मान्छेहरु ले गल्ति 😭😭😭😭😭😭😭😭 आफ्नो मनलाई बलियो बनाउनुस सिस बच्चाहरु छन हजुरको साथमा ❤❤
@ShivkumardangihatRajbanshi
@ShivkumardangihatRajbanshi Месяц назад
सबै मान्छे एउटै हुदैन नि सि छोरी मानछे पनि कति गरनु भाको छ
@Abishek1000k
@Abishek1000k 26 дней назад
🙏🙏🙏
@Abishek1000k
@Abishek1000k 26 дней назад
🙏🙏🙏
@yowhat7633
@yowhat7633 Месяц назад
जे गर्नुभो राम्रै गर्नु भएछ बहिनी डिभोर्स्को प्रोसेस गर्नु भएर पटक पटक माफी दिदापनी नसुधि्रएको मान्छे लाई
@Abishek1000k
@Abishek1000k 3 дня назад
🙏🙏🙏
@yogeshlimbu1725
@yogeshlimbu1725 Месяц назад
Ajib xa hai manchhe ko zindagi Buda ramro Kam bebar garne ko budi khatam ra budi ramro Kam bebar garne ko Buda khatam hait 😢
@renukabaruwal3195
@renukabaruwal3195 26 дней назад
Sundai xu ma pani asthai ho sis jindagi k garnu
@anusamagar3179
@anusamagar3179 22 дня назад
म सङ्गै को मान्छे रैछ दुई माहिना ले जेठि हुनोहुदो रैछ हजुर र म बासेको एरिया नै बास्नु भको रैछ मैले नि त्यो मुर्ती को काम गरेको होनि कति मुर्ती घोतेको हो मैले नि अहिले त मेरो बुढो बिदेश म छ अहिले म काम गर्दैन अहिले मेरो 10 बर्ष को छोरा नि छ अहिले त रुम सरेर ठेचो म बस्छु अहिले ❤धेरै मन दुख्यो आँसु नै हजुर को कथा ले दिदि😥😥😥
@Abishek1000k
@Abishek1000k 21 день назад
🙏🙏🙏
@Ramesh.familyvlog
@Ramesh.familyvlog Месяц назад
पहिले १२बर्ष को हुदै काठमाडौं पसेको त्यहिँ दिन दे अज ३९ बर्ष भयो अहिले सम्म निरन्तर रुपमा सुन्दै आएको हजुर यो अवाज अनि यो धुन सुन्द काठमाडौं का गल्लि गल्लिमा गलैंचा बुनेको याद आउँछ साँचै हजुरको अवाज म जाँदु छ❤❤
@user-kq7yt8sv6o
@user-kq7yt8sv6o 24 дня назад
Hora hajur 😂😂
@rewatKafle-dy4gn
@rewatKafle-dy4gn 26 дней назад
सलाम छ सामना जि
@Abishek1000k
@Abishek1000k 6 дней назад
🙏🙏🙏
@ansulyasraj
@ansulyasraj Месяц назад
जीवन यहि हो दुख पछि सुख आउँछ पिर न लिनु है चेली 🙏🙏🙏🙏 हाल साउदी बाट
@Abishek1000k
@Abishek1000k 26 дней назад
🙏🙏🙏
@ambikarai5131
@ambikarai5131 27 дней назад
डियर कल्याणक नमन 🙏 मेरो कथा कहिले पर्सुत गर्नु हुनुहुन्छ पिल्ज ❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏 I'm from Cyprus 🙏🙏🙏🙏
@niruraee688
@niruraee688 Месяц назад
सुन्न सुरु गरे है मैले पनि
@sapanarana9710
@sapanarana9710 25 дней назад
Mero pani man xuna dear kalwan saray man parxa 😊😊😊
@crazygod8572
@crazygod8572 18 дней назад
लास्टाई फठहा रैछ दिदी तपाईं को बुडा
@ShivkumardangihatRajbanshi
@ShivkumardangihatRajbanshi Месяц назад
हजुर जस्तो नारिलाई 21 टोपको सलामि छ हजुलाई
@Abishek1000k
@Abishek1000k 26 дней назад
🙏🙏🙏
@minaxetriminaxetri1268
@minaxetriminaxetri1268 11 дней назад
योकथा सुनेर बिहे गर्ने को को हुनुहङ यता हाजिर गरजुस है त
@user-karuna9844
@user-karuna9844 Месяц назад
सुनिराको छु❤
@user-lx8wj7hk2v
@user-lx8wj7hk2v 27 дней назад
१०१% मेरो जीवन(कथा मा) मेल खायो 😭😭😭😭😭😭😭
@Abishek1000k
@Abishek1000k 26 дней назад
🙏🙏🙏
@minadangi8523
@minadangi8523 26 дней назад
मेरो पनि कथा छ म पनि यसैगरी लेख्ने छु डियर कल्यान 😢😢
@sushmarairai6715
@sushmarairai6715 20 дней назад
Mero jindagiko katha sanga mel khayo❤❤😢😢
@user-ix5er6bf9x
@user-ix5er6bf9x 29 дней назад
UAE bata mero man royo 😢😢😢😢😢 katha sunda sem mero jastai rai6 katha 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵maile pani testai vayra Bida dekochu nani aafai heriy rachu
@Abishek1000k
@Abishek1000k 26 дней назад
🙏🙏🙏
@sudipdahal6879
@sudipdahal6879 Месяц назад
Ma nisabdha Vayxu Katha sunera
@dildukhijantare4087
@dildukhijantare4087 27 дней назад
मैले जान्दा उसको नाम चाम बहादुर थियो । पछि पवन बनाएको रछ।यस्तो फटाहा हुन्छ जस्तो लागेको थिएन । दुख दिनु सम्म दिएको रछ म विदेश हिडे बाहिर बाहिर नै रहे आज पो थाहा पाए । यस्तो सम्म भको रछ । नमिठो लाग्यो । म पनि माबुहाङ नै हो ।
@mohansinglimbu4074
@mohansinglimbu4074 17 дней назад
नाम बसन्त माबुहाङ थियाे स्कुल पढदा
@sanjitatamang1604
@sanjitatamang1604 21 день назад
Man thannnai Garo vayo😢😢😢😢😢😢😢😢
@DjdjdjJdjddj-j9z
@DjdjdjJdjddj-j9z 11 дней назад
Ma pani yo dherai ramro lagyako xa
@Dipakjaishi983
@Dipakjaishi983 28 дней назад
man parna manxa man parna progarm❤️❤️❤️❤️❤️❤️
@harilamsal4982
@harilamsal4982 Месяц назад
माहाननारी लाई सलाम
@Abishek1000k
@Abishek1000k 26 дней назад
🙏🙏🙏
@OtakuHole
@OtakuHole Месяц назад
K garnu yastai ho aafno aafnai dukhakastax jasari vaeni bachnai parne
@user_rai_jetha
@user_rai_jetha Месяц назад
खत्तम लिम्बू रछ।कर्म अनुसारको फल भेटेछ।
@rekhathapa1202
@rekhathapa1202 25 дней назад
❤Dear kalyan
@Ghisingsay-vogol
@Ghisingsay-vogol 29 дней назад
Same mero jastai kahani raxa😢😢😢😢😢😢
@user-cc3oc8kr1h
@user-cc3oc8kr1h 3 дня назад
Mani chhu hajur
@kumarrai110
@kumarrai110 29 дней назад
Good luck mem❤
@Abishek1000k
@Abishek1000k 26 дней назад
🙏🙏🙏
@KiranraiRai-pv1sc
@KiranraiRai-pv1sc 15 дней назад
मेरो जिन्दगीमा मेल खाने कथा छोरी भन्ने जात कस्तो होला किना छोरि जन्मिएको होला ए भगुवान❤❤❤🎉🎉🎉🎉🎉🎉
@Abishek1000k
@Abishek1000k 15 дней назад
🙏🙏🙏🙏
@lamusherpa3209
@lamusherpa3209 Месяц назад
😭😭😭😭 dear Kalyan ko story sunera ma afno man bujaune garekoxu
@SaruSubba-ge8tn
@SaruSubba-ge8tn 24 дня назад
Asadhai man porxa Malai ❤❤❤
@sapanamagar9463
@sapanamagar9463 Месяц назад
Aba sunna suru gare hai maile ni ❤️❤️❤️❤️
@birbohara582
@birbohara582 Месяц назад
मेराे पनि मनपरने ❤❤❤
@ashimgc4778
@ashimgc4778 11 дней назад
Man royeo pidaie pidako sansar
@user-ic9jw9im1y
@user-ic9jw9im1y 8 дней назад
खै के भन्ने always be strong sis 😢😢😢
@Abishek1000k
@Abishek1000k 7 дней назад
🙏🙏🙏🙏
@user-ik1yo9vp6g
@user-ik1yo9vp6g 27 дней назад
Man royo meroni mani murti ma butta vardai sundai xu 😢😢😢
@Abishek1000k
@Abishek1000k 26 дней назад
🙏🙏🙏
@lilashrestha1109
@lilashrestha1109 Месяц назад
Kati ramro voice
@ruparana912
@ruparana912 Месяц назад
Good luck sis.
@Dreamgirl.187
@Dreamgirl.187 20 дней назад
Ramro lagyo...❤
Далее
Only you are left😭I beg you to do this🙏❓
00:19
Просмотров 744 тыс.
JAGDISH KO KATHA
58:05
Просмотров 681 тыс.
dear kalyan ko mero katha november 4 2012
1:10:51
Просмотров 53 тыс.