#TheSecretsOfLifeEp19 #SuvasAgamPodcast #NepaliPodcast
बिज्ञानको विद्यार्थी कसरी भगवात गीताका ॠचाहरु मा अध्ययन अन्वेशन गर्दै छन होला ? के बिज्ञान ले नदिएको व्याख्या भागवत गीता बाट प्राप्त होला ? हाल बिज्ञान को एक निकै रोचक अङ्ग समय र स्थिती को आयाम वा अन्तरिक्ष समय निरन्तरता Space Time Continuum बिषय सम्बन्ध मा पि यच डि गर्दै रहेका एक बिरक्त्त श्रीवास कृष्ण दास ब्रह्मचारीको कृष्ण चेतना र भावना यात्राको यो कथाले तपाईंलाई धेरै कुरा सिकाउने छ भन्ने आशा लिएको छु । धादिङ्गमा रहेको नेपालको एक मात्र प्राचिन नरसिंह मन्दिरको सेवा र सुरक्षा गर्दै सयौ विद्यार्थी लाई जीवन को सही मार्ग निर्देश गर्दै साधनारत श्रीवास कृष्ण दास ब्रह्मचारी सङ्ग भएको यो सार्थक सत्सङ्ग हजुरहरुका लागी प्रस्तुत गरेको छु ।
We are delighted to present the interview of Srivas Krishna Das Brahmachari Prabhu Ji.
Follow Suvas Agam on:
▶INSTAGRAM: / suvas_agam_official
▶FACEBOOK: / suvasagamofficial
▶FACEBOOK Page : / suvasagam
▶Web Site: www.suvaschandrakandel.com.np/
Follow Bhuwaneshwar on:
/ bhuwan.adhikari.786
Follow Rohit on:
/ rohit.adhikari.9275
Follow Atul on:
/ ram.atul.16
21 дек 2020