Тёмный

tHE bRAVO dELTA show with bHUSAN dAHAL | SAURAV | EPI 32 | AP1HD 

AP1HD
Подписаться 1,1 млн
Просмотров 181 тыс.
50% 1

A weekly news documentary show presented by Bhusan Dahal, who is also one of the pioneers of documentary in Nepal. The Show reflects Mr.Dahal's 30 years of Television experience on your television screens.
Every Wednesday at 9 PM
Presenter/Producer: Bhusan Dahal
Guest: Saurav, विश्लेषक
Subscribe and Press the Bell icon to get all the News Update.
►ru-vid.com...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►RU-vid: / ap1hdofficial
►Twitter: / ap1tv_official
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2021 AP1HD™
#thebRAVOdELTAshow #Saurav #bHUSANdAHAL #ap1hdtv #ap1hdlive #AP1HD #AnnapurnaMediaNetwork

Развлечения

Опубликовано:

 

23 мар 2021

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 571   
@s.bkarki7386
@s.bkarki7386 3 года назад
मैले खोजेकै अथिती ल्याउनु भएछ धन्यवाद भूषण दाहाल ज्यु । सौरभ इज सौरभ .... उहाँको पहिचान नै सबैभन्दा बेग्लै 😍
@dahalkamal236
@dahalkamal236 3 года назад
लगभग १ घण्टा बितेको पत्तै भएन । भागवत पुराण सुने जस्तै सुनी रहुँ जस्तो लाग्यो ।
@sanugurung7680
@sanugurung7680 3 года назад
so thanks the bRAVO dELTA सहि पात्र ल्याउनु भएछ धेरै समय पछी im big friend of सौरब दाजु
@bramhanda21official
@bramhanda21official 3 года назад
उचित समयमा सान्दर्भिक भनाई पक्कै आउँछ ! सौरभ सरलाई ल्याउनु भएकोमा भूषण सरलाई विशेष धन्यवाद ।
@tweetsofnepal5408
@tweetsofnepal5408 3 года назад
कसैलाई चित्तबुझोस वा नबुझोस - जुन किसिमको निर्णय क्षमता ओलिमा छ यो निरन्तर रहन पाउने हो भने हाम्रो नियन्त्रण बाहिर गएका कुराहरू लाइन मा आउने थिए वा क्या लाइन 🙏 - सौरभ ज्यु 😍
@dibeshnathsharma4387
@dibeshnathsharma4387 3 года назад
कस्तो कुरा नबुझ्या हो मित्र ले ? ओली एउटा पात्र मात्रहुन तर उसले भनेको कुरा अर्कै हो मित्र। जन्ता खराब छ भन्या छन् - ठ्याक्कै मिल्छ मित्र लाई हेरेसी। ओली निकट रैछौ त्यसैले खुसी भयौ। ताइट।।।। ओली कसरी आज यो सत्ता शासनमा बाघ झै बसेका छन् त्यो इतिहासले बताउँछ। को हो त्यो खलनायक जो kp लाई जंगबहादुरकाे बाटो मा यात्रा ताँरदै छ। त्यो खलनायक शायद महेन्द्र पछि काे हुनपर्छ (भावना र कौटिल्य ता काे आधारमा)। सलाम महेन्द्रलाई ।।।।।.....।।।
@user-yr6bo6pk2o
@user-yr6bo6pk2o 3 года назад
@@dibeshnathsharma4387 might be the same one
@Madhukarshamsher
@Madhukarshamsher 3 года назад
आजको प्रश्न र आजको उत्तर दुबै अति सान्दर्भिक र सुन्दर बिश्लेशनका साथ थिए !आजको यस कार्यक्रममा भुषण जी र सौरभ जी दुबैको प्रश्तुती लाजबाब !
@diwakarkhadka9031
@diwakarkhadka9031 3 года назад
अन्तरवार्ताका लागि अत्यन्त दुर्लभ पात्र तर स्वदेशी र विदेशी हरेक घटनाक्रमको बडो तार्किक र यथार्थपरक विश्लेषण गर्नसक्ने असीम ज्ञानका धनी व्यक्तित्व हुन सौरभ! आदर्शवादी र व्यवहार बिज्ञान दुबै कोणबाट रास्टृय अन्तरास्ट्रिय विषयको अत्यन्त सान्दर्भिक उदाहरण सहित बडो सिलसिलेवार विश्लेषण गर्न सक्ने उनीजस्तो ओजपूर्ण व्यक्तित्वको सामू नेपालका अन्य नाम चलेका विश्लेषक पनि बामपुड्के लाग्छ मलाई!
@ramprasadghimire6609
@ramprasadghimire6609 3 года назад
भग्यमा बिस्वास गर्ने रत्नपार्कमा सुगाले भन्दियेको भाग्यलाई मान्ने नेपालीको हबिगत खुलाइदिए सौरवले।
@nawarajghimire974
@nawarajghimire974 3 года назад
वाव ...सहि समयमा सहि मान्छे को चयन धन्यवाद भुसन सर लाई । अब मजाले हेरिन्छ ।
@ganeshpneupane2059
@ganeshpneupane2059 3 года назад
सारांशमा भन्नुपर्दा देश यस्तो अन्योलग्रस्त स्थितिमा पुग्ने अवस्था आउनुमा नेपाली भेडा जनताहरुको दुषित निर्णायक भूमिका निर्वाह गर्नुले रहेछ
@rabr2950
@rabr2950 3 года назад
Yes true
@binodshahi8647
@binodshahi8647 3 года назад
जनता के कारण ले भेडा हुन त सर।
@dpdulal4298
@dpdulal4298 3 года назад
आती राम्रो प्रसंग देस को मर्म र यथार्थ चित्रण डांका हरूले गरेको डकैती जान्न पायौ सौरभ जी र भुषन दहाल प्रती हार्दीक नमन next episode पनी छीटै छनोट गर्नु होला
@aayusharyal7635
@aayusharyal7635 2 года назад
42:00 what a prediction about kulman ghisning 🙌👏
@sagarchapagain4981
@sagarchapagain4981 2 года назад
prediction chai milyo..but kina vanne reason thaha pauna sakiyana!!
@pratikkharel1849
@pratikkharel1849 Год назад
Patrakar lai sodnu vannuvako xa.. one in a million nepal got this man
@pjb8848
@pjb8848 3 года назад
Saurav's growing nihilistic view towards Nepal's future shows how fcked up we are. How mysterious forces steer our political spectrum in a day.
@tejendraniure4288
@tejendraniure4288 3 года назад
नेपाल आमा को सच्चा सपुत सौरभ सर हो | वहा को देशभक्ति बिचार मलाइ निकै मन पर्छ |
@me_SumanRegmi
@me_SumanRegmi 3 года назад
What a gem of our country, It's so wonderful to hear him and I think he will never be irrelevant. I wish our society keeps and will keep providing justice to him for all his voicings.
@cashbruh607
@cashbruh607 3 года назад
Damn good talk
@bhumigat2349
@bhumigat2349 3 года назад
सौरभ जीले राजधानी नेपालमा छैन भन्नु ठिक हो। तमाम समस्याहरू पनि औल्याउनु भयो ती पनि सहि हुन तर उहाँले समाधान कसरी हुन्छ भन्ने चाई पट्कै देखाउनु भएन र राजसंस्था पुनर्स्थापना गर्नु कुनै परिवारको दास हुनु हो भन्नु भयो। नेपालको राजधानी फिर्ता ल्याउनेको लागी , समाधानको पहिलो सर्त राजसंस्था फिर्ता ल्याउनु हो। के बेलायत, जापान, अष्ट्रेलिया, क्यानडा, नर्वे, स्पेन, बेल्जियम, डेनमार्क, स्वीडेन, लक्जेम्बर्ग, थाईल्याण्ड, मलेसिया, साउदी, कतार, युएई, ब्रुनाई, बहरेन यी आदी 40 जति राजतन्त्रात्मक देश जून देशहरू संसारका सबैभन्दा सम्पन्न देशहरूमा पनि पर्दछन र जहाँको रोजगारीले 90% नेपालीको समेत नुनतेल जोहो हुन्छ, के ती देशका जनता बेबकुफ हुन? ती के त्यहाँको राजसंस्थाका दास भएर बसेका हुन? कदापी हैन। उनीहरूले उनीहरूको देश निर्माणमा राजसंस्थाको योगदान लाई कदर गरेका हुन। राजसंस्थाको एतिहासिक, सास्कृतिक, धार्मिक महत्वलाई, राष्ट्रिय एकता र अखण्डताको लागी राजसंस्थाको महत्वलाई बुझेर स्वीकार गरेका हुन। राजसंस्था हुदैमा राजाको शासन हो, दास बनेको हो भन्ने हैन सौरव जी। जनतालाई दिग्भ्रमित नपार्नु होस न। राजतन्त्रात्मक प्रजातन्त्र पनि हुन्छ जसरी ती धेरै देशहरूमा पनि छ। राजसंस्था एकताको प्रतिक बनेर, सास्कृतिक, ऐतिहासिक महत्व बोकेर रहनु पर्छ। राजा आएर शासन गर भनेको हैन। यदी तपाई राजसंस्था मान्नु भनेको शाहवंशीय परिवारको दास हुनु हो नै भन्नु हुन्छ भने पनि विदेशीका दलालहरूको भन्दा यो देश खडा गर्ने, अङ्ग्रेजसँग लडेर देशको रक्षा गर्ने र गौरव इतिहास दिने नेतृत्व गर्ने राजसंस्थाको दास बन्न हामी तयार छौं। फेरी बुढाहरूलाई मात्रै राजा चाहिएको हो भन्दै हुनुहुन्थ्यो म बुढो हैन 30 को हाराहारीको युवा हुँ बुझी राख्नुस। राजा आउ देश बचाउ भनेको राजा आएर जादु हुन्छ भनेको हैन। त्यसले राजा र जनताको शक्ति मिले पछि देश बचाउने बनाउने अरू बाटाहरू खुल्छन भनेको हो सर। राजा आउ देश बचाउ।
@neerajkhatri2515
@neerajkhatri2515 3 года назад
The person whom I would like to hear always..
@kcbmrcni3891
@kcbmrcni3891 3 года назад
भूषण sir लाई हार्दिक नमन् अज सबै को प्रिय अतिथि सौरभ सर लाई बोलाम्नु भएको मा सारै राम्रो कुरा सुन्न पाइन्छ
@Catmandu-Great
@Catmandu-Great 3 года назад
सौरभ नशा हो १ घण्टा वितेको थाहै भएन । धन्यवाद यो शो को लागि ।
@ramsapkota2185
@ramsapkota2185 3 года назад
हो भन्या नशा नै भाको छन सौरभ आजकल 😅
@kiran.sbd7
@kiran.sbd7 3 года назад
Exactly
@amitsierra
@amitsierra 3 года назад
Best analysis at the end, congress should realise itself and not fall on maoist agenda. kick out sitaula first
@deepakjungshah3249
@deepakjungshah3249 3 года назад
बिषेस अन्तरवार्ता ।राजा का गल्ती देखी नया पुस्ता का नेता सम्म । you both are great
@dirgharajawasthi8739
@dirgharajawasthi8739 3 года назад
भुतलाइ व्याख्या बर्तमानमा रहेर भबिष्यको अनुमानीत विश्लेषण गर्नु भयो सौरभ सरले एक दम मन पर्यो।
@bhumigat2349
@bhumigat2349 3 года назад
नेपाली सेनाका पुर्व कर्णेल नवल शाह ज्यु लाई बोलानु पर्यो भुषण सर। उहाँ एकजना बहादुर सेना मात्रै हैन उहाँ नेपालका कुनै पनि कथित विद्वान भन्दा अब्बल हुनुहुन्छ।
@aura9725
@aura9725 3 года назад
Every word from Saurav is meaningful, sorry to those who don't understand him.
@bhumigat2349
@bhumigat2349 3 года назад
सौरभ जीले राजधानी नेपालमा छैन भन्नु ठिक हो। तमाम समस्याहरू पनि औल्याउनु भयो ती पनि सहि हुन तर उहाँले समाधान कसरी हुन्छ भन्ने चाई पट्कै देखाउनु भएन र राजसंस्था पुनर्स्थापना गर्नु कुनै परिवारको दास हुनु हो भन्नु भयो। नेपालको राजधानी फिर्ता ल्याउनेको लागी , समाधानको पहिलो सर्त राजसंस्था फिर्ता ल्याउनु हो। के बेलायत, जापान, अष्ट्रेलिया, क्यानडा, नर्वे, स्पेन, बेल्जियम, डेनमार्क, स्वीडेन, लक्जेम्बर्ग, थाईल्याण्ड, मलेसिया, साउदी, कतार, युएई, ब्रुनाई, बहरेन यी आदी 40 जति राजतन्त्रात्मक देश जून देशहरू संसारका सबैभन्दा सम्पन्न देशहरूमा पनि पर्दछन र जहाँको रोजगारीले 90% नेपालीको समेत नुनतेल जोहो हुन्छ, के ती देशका जनता बेबकुफ हुन? ती के त्यहाँको राजसंस्थाका दास भएर बसेका हुन? कदापी हैन। उनीहरूले उनीहरूको देश निर्माणमा राजसंस्थाको योगदान लाई कदर गरेका हुन। राजसंस्थाको एतिहासिक, सास्कृतिक, धार्मिक महत्वलाई, राष्ट्रिय एकता र अखण्डताको लागी राजसंस्थाको महत्वलाई बुझेर स्वीकार गरेका हुन। राजसंस्था हुदैमा राजाको शासन हो, दास बनेको हो भन्ने हैन सौरव जी। जनतालाई दिग्भ्रमित नपार्नु होस न। राजतन्त्रात्मक प्रजातन्त्र पनि हुन्छ जसरी ती धेरै देशहरूमा पनि छ। राजसंस्था एकताको प्रतिक बनेर, सास्कृतिक, ऐतिहासिक महत्व बोकेर रहनु पर्छ। राजा आएर शासन गर भनेको हैन। यदी तपाई राजसंस्था मान्नु भनेको शाहवंशीय परिवारको दास हुनु हो नै भन्नु हुन्छ भने पनि विदेशीका दलालहरूको भन्दा यो देश खडा गर्ने, अङ्ग्रेजसँग लडेर देशको रक्षा गर्ने र गौरव इतिहास दिने नेतृत्व गर्ने राजसंस्थाको दास बन्न हामी तयार छौं। फेरी बुढाहरूलाई मात्रै राजा चाहिएको हो भन्दै हुनुहुन्थ्यो म बुढो हैन 30 को हाराहारीको युवा हुँ बुझी राख्नुस। राजा आउ देश बचाउ भनेको राजा आएर जादु हुन्छ भनेको हैन। त्यसले राजा र जनताको शक्ति मिले पछि देश बचाउने बनाउने अरू बाटाहरू खुल्छन भनेको हो सर। राजा आउ देश बचाउ।
@nareshgiri9016
@nareshgiri9016 3 года назад
@@bhumigat2349 to Ohio ok I'll do my
@nareshgiri9016
@nareshgiri9016 3 года назад
@@bhumigat2349 to be out on ok perfect
@arjunkhatri4818
@arjunkhatri4818 3 года назад
सौरभ सरको विश्लेषण निकै राम्रो लाग्छ सत्यता यिनी हो
@roshanchhetri1939
@roshanchhetri1939 3 года назад
Always fascinating to hear him.
@bhumigat2349
@bhumigat2349 3 года назад
सौरभ जीले राजधानी नेपालमा छैन भन्नु ठिक हो। तमाम समस्याहरू पनि औल्याउनु भयो ती पनि सहि हुन तर उहाँले समाधान कसरी हुन्छ भन्ने चाई पट्कै देखाउनु भएन र राजसंस्था पुनर्स्थापना गर्नु कुनै परिवारको दास हुनु हो भन्नु भयो। नेपालको राजधानी फिर्ता ल्याउनेको लागी , समाधानको पहिलो सर्त राजसंस्था फिर्ता ल्याउनु हो। के बेलायत, जापान, अष्ट्रेलिया, क्यानडा, नर्वे, स्पेन, बेल्जियम, डेनमार्क, स्वीडेन, लक्जेम्बर्ग, थाईल्याण्ड, मलेसिया, साउदी, कतार, युएई, ब्रुनाई, बहरेन यी आदी 40 जति राजतन्त्रात्मक देश जून देशहरू संसारका सबैभन्दा सम्पन्न देशहरूमा पनि पर्दछन र जहाँको रोजगारीले 90% नेपालीको समेत नुनतेल जोहो हुन्छ, के ती देशका जनता बेबकुफ हुन? ती के त्यहाँको राजसंस्थाका दास भएर बसेका हुन? कदापी हैन। उनीहरूले उनीहरूको देश निर्माणमा राजसंस्थाको योगदान लाई कदर गरेका हुन। राजसंस्थाको एतिहासिक, सास्कृतिक, धार्मिक महत्वलाई, राष्ट्रिय एकता र अखण्डताको लागी राजसंस्थाको महत्वलाई बुझेर स्वीकार गरेका हुन। राजसंस्था हुदैमा राजाको शासन हो, दास बनेको हो भन्ने हैन सौरव जी। जनतालाई दिग्भ्रमित नपार्नु होस न। राजतन्त्रात्मक प्रजातन्त्र पनि हुन्छ जसरी ती धेरै देशहरूमा पनि छ। राजसंस्था एकताको प्रतिक बनेर, सास्कृतिक, ऐतिहासिक महत्व बोकेर रहनु पर्छ। राजा आएर शासन गर भनेको हैन। यदी तपाई राजसंस्था मान्नु भनेको शाहवंशीय परिवारको दास हुनु हो नै भन्नु हुन्छ भने पनि विदेशीका दलालहरूको भन्दा यो देश खडा गर्ने, अङ्ग्रेजसँग लडेर देशको रक्षा गर्ने र गौरव इतिहास दिने नेतृत्व गर्ने राजसंस्थाको दास बन्न हामी तयार छौं। फेरी बुढाहरूलाई मात्रै राजा चाहिएको हो भन्दै हुनुहुन्थ्यो म बुढो हैन 30 को हाराहारीको युवा हुँ बुझी राख्नुस। राजा आउ देश बचाउ भनेको राजा आएर जादु हुन्छ भनेको हैन। त्यसले राजा र जनताको शक्ति मिले पछि देश बचाउने बनाउने अरू बाटाहरू खुल्छन भनेको हो सर। राजा आउ देश बचाउ।
@shreyaraj
@shreyaraj 3 года назад
@@bhumigat2349 email you you you you you too
@sathi3531
@sathi3531 3 года назад
सौरभ संग अन्तर्वार्ता लिने क्षमता भूषण मा देखिएन। यात्री ले चाहिँ अलि अलि सक्छन्।
@omnikasharma2887
@omnikasharma2887 3 года назад
Yes . Worst one
@bikashtimalsena4419
@bikashtimalsena4419 3 года назад
साच्चि नै हो
@sathi3531
@sathi3531 3 года назад
@@anushmalifestyles3466 😄😄
@kiranthapa7445
@kiranthapa7445 3 года назад
I have listened three times in a row. सकिन्छ फेरि सुन्न मन लाग्ने लगातार तीन पल्ट सुने अब साढे दुइ भयाे सुत्ने हाे ।
@rambist6592
@rambist6592 3 года назад
१२ बुंदेपछि हाम्रो अघाेसित राजधानी अन्तै छ भन्ने कुरा मलाई नि घत पर्याे,उनिहरुले राखेका चाैकिदारकाे कुनै हैसियत छैन रछ,जस्लाइ हामी पार्टी र नेता भन्दा रैछाैं,
@ecoenvoylimited2036
@ecoenvoylimited2036 3 года назад
Ok
@sevenchakra5548
@sevenchakra5548 3 года назад
@@ecoenvoylimited2036 जुन देशमा एउटा नेताले खुलेआम मैले ५००० नेपाली मारे भन्दानि जनताहरु चुपलागेर बसछन, जुन देशमा चितवनको मेयरको चुनाबमा हार्नेभन्ने पक्का भएपछि चुनाबीपत्रहरु जलाएर धाधलीगर्दानी जनताहरु चुपलागेर बसछन, जुन देशमा नेताहरुले खरबौ घुसखा थाहा हुदा हुदै पनि जनताहरु चुपलागेर बसछन, त्यो देशको सबैभन्दा ठुलो भ्रस्ट र देशद्रोही नेताहरु होइनन, जनता हरु हुन् । र त्यो देश नेताहरुले होइन, नपुंसक, नामर्द, एउटा रौँपनि हलाउन नसक्ने, अरुको मुखाताक्ने जनताहरु लेनै सिधाउछन।
@ramprasadghimire6609
@ramprasadghimire6609 3 года назад
कसरी सौरभलाई यस्तो स्पष्ट दृष्टिकोण प्राप्त हुन्छ।
@Dr.RamesworMaharjan
@Dr.RamesworMaharjan 3 года назад
Always happy to see and hear Mr. Saurav Jee. Thanks for your thoughts and analysis........
@MrAndroidAsia
@MrAndroidAsia 3 года назад
......देश बेस, जनता बेवकुफ भएको देश हो यो ....1000% सहि कुरा।👏
@pravhatdip28
@pravhatdip28 3 года назад
जब सम्म विदेशी दलालहरुको पछि लागेर सडक नाङ्गो नाच देखाउने नेपाली नागरिक हरुको घैंटोमा घाम लाग्दैन तब सम्म देशमा सुशासन र दिगो विकास हुनेवाला छैन।। सबैलाई चेतना भया।।🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵 जय स्वाभिमान जय मातृभूमि नेपाल आमा 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@prachandabro
@prachandabro 3 года назад
Etti jaaneko bujeko maanche desh maa sayad nai koi holaa....... always feels so lucky to listen to his thoughts....
@manidulal5758
@manidulal5758 3 года назад
He is the king,Saurav is my hero
@krishnakafle7517
@krishnakafle7517 3 года назад
यकदम सत्य र समय साद्त्बिक कुरो भुसड सर thank you so much 🙏🙏🙏
@madanojha9766
@madanojha9766 3 года назад
Best analysiis of resent Nepali political situation, thank you so much Saurab ji 🙏
@jiwanbastola4287
@jiwanbastola4287 3 года назад
नेपाल एकदम राम्रो देस जनता एकदम बेकुप भये।।।😂😂😂😂😂😂
@tikasharma8775
@tikasharma8775 3 года назад
He is partially wrong
@bhumigat2349
@bhumigat2349 3 года назад
सौरभ जीले राजधानी नेपालमा छैन भन्नु ठिक हो। तमाम समस्याहरू पनि औल्याउनु भयो ती पनि सहि हुन तर उहाँले समाधान कसरी हुन्छ भन्ने चाई पट्कै देखाउनु भएन र राजसंस्था पुनर्स्थापना गर्नु कुनै परिवारको दास हुनु हो भन्नु भयो। नेपालको राजधानी फिर्ता ल्याउनेको लागी , समाधानको पहिलो सर्त राजसंस्था फिर्ता ल्याउनु हो। के बेलायत, जापान, अष्ट्रेलिया, क्यानडा, नर्वे, स्पेन, बेल्जियम, डेनमार्क, स्वीडेन, लक्जेम्बर्ग, थाईल्याण्ड, मलेसिया, साउदी, कतार, युएई, ब्रुनाई, बहरेन यी आदी 40 जति राजतन्त्रात्मक देश जून देशहरू संसारका सबैभन्दा सम्पन्न देशहरूमा पनि पर्दछन र जहाँको रोजगारीले 90% नेपालीको समेत नुनतेल जोहो हुन्छ, के ती देशका जनता बेबकुफ हुन? ती के त्यहाँको राजसंस्थाका दास भएर बसेका हुन? कदापी हैन। उनीहरूले उनीहरूको देश निर्माणमा राजसंस्थाको योगदान लाई कदर गरेका हुन। राजसंस्थाको एतिहासिक, सास्कृतिक, धार्मिक महत्वलाई, राष्ट्रिय एकता र अखण्डताको लागी राजसंस्थाको महत्वलाई बुझेर स्वीकार गरेका हुन। राजसंस्था हुदैमा राजाको शासन हो, दास बनेको हो भन्ने हैन सौरव जी। जनतालाई दिग्भ्रमित नपार्नु होस न। राजतन्त्रात्मक प्रजातन्त्र पनि हुन्छ जसरी ती धेरै देशहरूमा पनि छ। राजसंस्था एकताको प्रतिक बनेर, सास्कृतिक, ऐतिहासिक महत्व बोकेर रहनु पर्छ। राजा आएर शासन गर भनेको हैन। यदी तपाई राजसंस्था मान्नु भनेको शाहवंशीय परिवारको दास हुनु हो नै भन्नु हुन्छ भने पनि विदेशीका दलालहरूको भन्दा यो देश खडा गर्ने, अङ्ग्रेजसँग लडेर देशको रक्षा गर्ने र गौरव इतिहास दिने नेतृत्व गर्ने राजसंस्थाको दास बन्न हामी तयार छौं। फेरी बुढाहरूलाई मात्रै राजा चाहिएको हो भन्दै हुनुहुन्थ्यो म बुढो हैन 30 को हाराहारीको युवा हुँ बुझी राख्नुस। राजा आउ देश बचाउ भनेको राजा आएर जादु हुन्छ भनेको हैन। त्यसले राजा र जनताको शक्ति मिले पछि देश बचाउने बनाउने अरू बाटाहरू खुल्छन भनेको हो सर। राजा आउ देश बचाउ।
@sunilpdt8966
@sunilpdt8966 3 года назад
@@bhumigat2349 agree
@hikku5479
@hikku5479 3 года назад
सौरभ एउटा यस्तो व्यक्ति हो जसलाई हामीजस्ता 20/22 वर्ष को उमेरका युवाहरुले पनि सुन्न, बुझ्न र मार्गदर्शन गर्न अत्यधिक रूचाउन्छौ।।❤️🙏
@sanjogadhikari7609
@sanjogadhikari7609 3 года назад
एक एक लाई नाङ्गो झार पार्दा नि नेपाली भेडो जनताको आँखा किन खुल्दैन।
@bimalchapagain4106
@bimalchapagain4106 3 года назад
masu raksi
@Yrube_commenter
@Yrube_commenter 3 года назад
Rabi lamichhane, kulman ghising pradhanmantri chahincha ki chahidaina?😂😂😉
@sunilpdt8966
@sunilpdt8966 3 года назад
😝😝
@sevenchakra5548
@sevenchakra5548 3 года назад
जुन देशमा एउटा नेताले खुलेआम मैले ५००० नेपाली मारे भन्दानि जनताहरु चुपलागेर बसछन, जुन देशमा चितवनको मेयरको चुनाबमा हार्नेभन्ने पक्का भएपछि चुनाबीपत्रहरु जलाएर धाधलीगर्दानी जनताहरु चुपलागेर बसछन, जुन देशमा नेताहरुले खरबौ घुसखा थाहा हुदा हुदै पनि जनताहरु चुपलागेर बसछन, त्यो देशको सबैभन्दा ठुलो भ्रस्ट र देशद्रोही नेताहरु होइनन, जनता हरु हुन् । र त्यो देश नेताहरुले होइन, नपुंसक, नामर्द, एउटा रौँपनि हलाउन नसक्ने, अरुको मुखाताक्ने जनताहरु लेनै सिधाउछन।
@sunilpdt8966
@sunilpdt8966 3 года назад
dhuka paaune niyati
@bilanmali7081
@bilanmali7081 3 года назад
Biggest fear while watching Saurav's interview is: OG the interview will end in the next few minutes
@NepalHighlightsHD2018
@NepalHighlightsHD2018 3 года назад
Yes, exactly 💪😁
@toofreakingfunny2247
@toofreakingfunny2247 3 года назад
Saurav, One of the best political analysists in Nepal so far. Love to hear him. 🙏
@samayanepal6645
@samayanepal6645 3 года назад
नेपालको यथार्थ चित्रण !! मलाई मन पर्ने बिस्लेसक ।
@sumanthapa590
@sumanthapa590 3 года назад
This is what u call an well educated analyst...hats off🙏🙏🙏
@prakashnarayanpandey3463
@prakashnarayanpandey3463 3 года назад
जाग जाग नेपाली, नामस्कार दाजु।
@dhaniramghartimagarmagar4395
@dhaniramghartimagarmagar4395 3 года назад
प्रचण्डे मुक्त नेपाल बनाउन जरुरीछ।
@deepakbhandari6035
@deepakbhandari6035 3 года назад
होनि हुनत तर भेडाहरु धेरै भए के गर्नु
@sevenchakra5548
@sevenchakra5548 3 года назад
@@deepakbhandari6035 जुन देशमा एउटा नेताले खुलेआम मैले ५००० नेपाली मारे भन्दानि जनताहरु चुपलागेर बसछन, जुन देशमा चितवनको मेयरको चुनाबमा हार्नेभन्ने पक्का भएपछि चुनाबीपत्रहरु जलाएर धाधलीगर्दानी जनताहरु चुपलागेर बसछन, जुन देशमा नेताहरुले खरबौ घुसखा थाहा हुदा हुदै पनि जनताहरु चुपलागेर बसछन, त्यो देशको सबैभन्दा ठुलो भ्रस्ट र देशद्रोही नेताहरु होइनन, जनता हरु हुन् । र त्यो देश नेताहरुले होइन, नपुंसक, नामर्द, एउटा रौँपनि हलाउन नसक्ने, अरुको मुखाताक्ने जनताहरु लेनै सिधाउछन।
@bhumigat2349
@bhumigat2349 3 года назад
सौरभ जीले राजधानी नेपालमा छैन भन्नु ठिक हो। तमाम समस्याहरू पनि औल्याउनु भयो ती पनि सहि हुन तर उहाँले समाधान कसरी हुन्छ भन्ने चाई पट्कै देखाउनु भएन र राजसंस्था पुनर्स्थापना गर्नु कुनै परिवारको दास हुनु हो भन्नु भयो। नेपालको राजधानी फिर्ता ल्याउनेको लागी , समाधानको पहिलो सर्त राजसंस्था फिर्ता ल्याउनु हो। के बेलायत, जापान, अष्ट्रेलिया, क्यानडा, नर्वे, स्पेन, बेल्जियम, डेनमार्क, स्वीडेन, लक्जेम्बर्ग, थाईल्याण्ड, मलेसिया, साउदी, कतार, युएई, ब्रुनाई, बहरेन यी आदी 40 जति राजतन्त्रात्मक देश जून देशहरू संसारका सबैभन्दा सम्पन्न देशहरूमा पनि पर्दछन र जहाँको रोजगारीले 90% नेपालीको समेत नुनतेल जोहो हुन्छ, के ती देशका जनता बेबकुफ हुन? ती के त्यहाँको राजसंस्थाका दास भएर बसेका हुन? कदापी हैन। उनीहरूले उनीहरूको देश निर्माणमा राजसंस्थाको योगदान लाई कदर गरेका हुन। राजसंस्थाको एतिहासिक, सास्कृतिक, धार्मिक महत्वलाई, राष्ट्रिय एकता र अखण्डताको लागी राजसंस्थाको महत्वलाई बुझेर स्वीकार गरेका हुन। राजसंस्था हुदैमा राजाको शासन हो, दास बनेको हो भन्ने हैन सौरव जी। जनतालाई दिग्भ्रमित नपार्नु होस न। राजतन्त्रात्मक प्रजातन्त्र पनि हुन्छ जसरी ती धेरै देशहरूमा पनि छ। राजसंस्था एकताको प्रतिक बनेर, सास्कृतिक, ऐतिहासिक महत्व बोकेर रहनु पर्छ। राजा आएर शासन गर भनेको हैन। यदी तपाई राजसंस्था मान्नु भनेको शाहवंशीय परिवारको दास हुनु हो नै भन्नु हुन्छ भने पनि विदेशीका दलालहरूको भन्दा यो देश खडा गर्ने, अङ्ग्रेजसँग लडेर देशको रक्षा गर्ने र गौरव इतिहास दिने नेतृत्व गर्ने राजसंस्थाको दास बन्न हामी तयार छौं। फेरी बुढाहरूलाई मात्रै राजा चाहिएको हो भन्दै हुनुहुन्थ्यो म बुढो हैन 30 को हाराहारीको युवा हुँ बुझी राख्नुस। राजा आउ देश बचाउ भनेको राजा आएर जादु हुन्छ भनेको हैन। त्यसले राजा र जनताको शक्ति मिले पछि देश बचाउने बनाउने अरू बाटाहरू खुल्छन भनेको हो सर। राजा आउ देश बचाउ।
@shyamshrestha2733
@shyamshrestha2733 3 года назад
One of intelligent, wise & analytical person, great job Bhushan ji, glad to hear this interview, we expect this kind of interview in further show.
@deepakmansainju9739
@deepakmansainju9739 3 года назад
सारै राम्राे सरल र प्रष्ट राजनैतिक बिबेचना गर्न सक्ष्यम राजनैतिक बिशलेषक।धन्यबाद !
@grishojha221
@grishojha221 3 года назад
Complete naked Analysis of Nepali politics..Listening his perspective n research leads to some precise discourse among Nepali around..His voice resembles to many political analyst!!cheers saurab sir!!
@pujauprety9541
@pujauprety9541 6 месяцев назад
Such a respectful legend. Hajur ko gyan ra bislasan lai naman 🙏cha.
@gyanuadhikari84
@gyanuadhikari84 3 года назад
Legendary person saurav
@dknowledge3507
@dknowledge3507 3 года назад
*One of the most awaited episode. Thank you.* 👍
@rameshsar1517
@rameshsar1517 3 года назад
Saurav sir is a legend hats up to you sir 👏👏🙏🙏
@NepalHighlightsHD2018
@NepalHighlightsHD2018 3 года назад
Always eager and hungry to hear him! Saurav 🥰❣️❣️
@prakaash4545
@prakaash4545 3 года назад
my hero😍 saurav
@pradipgyawali2110
@pradipgyawali2110 3 года назад
एकदम मज्जाको कार्यक्रम !
@ronashblontamang
@ronashblontamang 3 года назад
Legendary interview Saurav💙
@rekal-rajharijan4688
@rekal-rajharijan4688 3 года назад
One of the best analyst about the nepali politics thank you 🙏 saurav sir with bhusan sir
@bishalkhanal2319
@bishalkhanal2319 3 года назад
Bhusan sir laai sodna aayena ...action ko reaction लाई question बनाको मात्रै छ , root cause बाट सोध्ने भए पो
@thebRAVOdELTAshow
@thebRAVOdELTAshow 3 года назад
Hahaha
@modernsage8132
@modernsage8132 3 года назад
@@thebRAVOdELTAshow nice to know you read the comment section so soon
@enfeeyano
@enfeeyano 3 года назад
Bhusan ji lai saurav mann pardaina raixan, khoi kina ho?
@rajlama8425
@rajlama8425 3 года назад
Never missed his interviews Once again so truth and honest answers🙏
@somukancha6423
@somukancha6423 3 года назад
मन पर्ने मध्य एक सौरभ सर 😍😘
@honestkarki5294
@honestkarki5294 3 года назад
Perfect legend Saurav grand salute to you Saurav ji
@peacehappiness6734
@peacehappiness6734 3 года назад
नेपाली जनताहरुलाई राम्रो जानकारी सहितकाे Perfect विश्लेषण .. 🌺🌺🙏🙏
@sushanthapa12
@sushanthapa12 3 года назад
Excellent and one of the best interview till date. Saurab the legend political Analyst.
@rajendrabist1752
@rajendrabist1752 3 года назад
Hats off to the gentlemen. One of the best Nepali TV shows. Educational, informative and fair. Jai Nepal.
@rabindrapariyar927
@rabindrapariyar927 3 года назад
One of the best political analysis by saurav. Bitter but truth.
@darshanshrestha3705
@darshanshrestha3705 3 года назад
Just love to hear this person.
@jyotilalrana8375
@jyotilalrana8375 3 года назад
Love to see shaurav. Thanks bRAVO dELTA SHOW.
@kashyap7784
@kashyap7784 3 года назад
सौरभलाई कसैले यो कुरा भनिदियोस कि यदि राजाले माघ१९ कदम नचालेको भए विरेन्द्रको वंश नास गरे जसरी विवेक शाह हरुले राजा ज्ञानेन्द्रक‍ो वंश लाई पनि मारेर सकिदिने थिए ।राजालाई पुनःस्थापना गरेर मात्रै नेपाल को राजधानी काठमाडौंमा फर्कन्छ सौरभ जि,तपाईंको सबै अन्तरवार्ता निराशाजनक हुने गर्छ! यतिमात्र होइन देश द्रोहि विचार पनि घुमाउरो पाराले दिनु हुन्छ। छत्याल जि
@rameshprashai7858
@rameshprashai7858 3 года назад
Bhetd haruko bathan nai xa desh maa eura vedo bhyaaa garyo ... kathai bari
@yambtmalla8393
@yambtmalla8393 3 года назад
साैरभजि ले खास भन्नेहाे भने नेपाल बुझेका छैनन् । यदि बुझेका थिए भने राजसंस्था पर्ति यति नकारात्मक कुरा गर्नेे थियनन् !!!
@Raj-ki1in
@Raj-ki1in 3 года назад
Both are Dashing personality
@ganeshuprety6626
@ganeshuprety6626 3 года назад
सौरभ जी तपाईँले अन्तर्वार्ता दिदैँ गर्दा ,आज एक महत्वपूर्ण निर्णय भएको छ नि।अब INGOका सहयोगहरू प्रधानमन्त्री कार्यालय अन्तर्गत बाँडफाँडहरू र एकद्वार प्रणालीलाई स्वीकार गरे जस्तै गरी न्यूज आउनुमा संयोग मात्र हो कि , ओली हदैसम्म सच्चिइँदै गएका हुन् कि उनको समयानुकूलको दूरदर्शीता हो??
@prakashmagar25
@prakashmagar25 3 года назад
भूषण दाहाल ज्यु अरु त सबै ठिकै छ तर अन्तरबार्ता लिदा बखत शुद्ध नेपाली शब्द शुद्ध नेपाली बाक्य हरु प्रयोग गर्न सकिँदैन 🙏🙏🙏
@digitalron1648
@digitalron1648 3 года назад
सौरव सर कै कारणले आज...... बर्सौपछि भुसनजी को कार्यक्रम हेरियो !
@vinci3281
@vinci3281 3 года назад
Gentlemen talk... Kati valadmi conversation 👏👏👏
@sunilpdt8966
@sunilpdt8966 3 года назад
interview pani repeat garera herne ta SAURAV ko matrai holaa hehe....
@happyxoro1741
@happyxoro1741 3 года назад
Best analysis 🙏🙏🙏🙏 Saurav Sir ko sabai Interview jaji here pani heri rahana Sunil rahana man lagxa
@Owlz12
@Owlz12 3 года назад
31:32 - Sher Bdr Deuba ji le sudur paschim ma dherai pul banaera Nepal (ktm) sanga jode pachi sudur paschim ma ktm ko bikas pugyo ki sudur paschimka chatur manche kathmandu ma chire ????
@aashishbudhathoki5019
@aashishbudhathoki5019 3 года назад
Love to see bhushan dhal interviewing Dr Surendra Kc
@manbahadursubedi3129
@manbahadursubedi3129 3 года назад
अति राम्रो शब्द हरु सुन पाइयो राम्रो लगियो🌹🥀🌷🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@binodkhatri1621
@binodkhatri1621 3 года назад
Salaute to saurab sir views...♥️♥️♥️♥️
@sachitkarki1138
@sachitkarki1138 3 года назад
Great analysis sir..... I believe nepal is only the country in world which doesn't have opposition politics party... always ready to make gov with each other to come in power....
@binodshahi8647
@binodshahi8647 3 года назад
यति म भन्छु । पहिलो पुस्ता का नेता मध्य वलि नै 1 नम्बर हो। दोर्सो मा देउवा हो। वलि ले अब गुड गभरनेन्स र जनताको सामाजिक सुरक्षा मा ध्यान दिनपर्छ।
@kaluking2885
@kaluking2885 3 года назад
Satisfied conversation ❤️🙏
@NK-vt1us
@NK-vt1us 3 года назад
Vote for Bibeksheel Sajha!
@devibaskota8331
@devibaskota8331 3 года назад
सम्वाद समसामयीक र राेचक छन। जति धन्यवाद भने पनि थाेरै हुन्छ । एउटा सुझाव छ िक सम्वादकाे क्रममा सके सम्म अंग्रेजी वाक्य उचारणा नभइ िदए ठेट नेपालीमा सूसुिचत हुन पाइन्थ्याे िन ।
@bhojbhattarai5578
@bhojbhattarai5578 3 года назад
This guy is real gem
@umarijal7501
@umarijal7501 3 года назад
He is king of analysis of political Nepal love him🤗
@kepee2011
@kepee2011 3 года назад
Observation and analysis based on study and experience is worth listening.thanks goes to mr.saurabh.
@madhavneupane8141
@madhavneupane8141 3 года назад
Thank you so much !
@amshubudhathoki8090
@amshubudhathoki8090 3 года назад
G = Gaurav, G = Great Gaurav = Great. Nepal needs king naturally.
@wrocankshetry2344
@wrocankshetry2344 3 года назад
?? Gaurav or saurav
@amshubudhathoki8090
@amshubudhathoki8090 3 года назад
Gaurav = Saurav.
@begineergames8662
@begineergames8662 3 года назад
Today's program was very good bhushan ji. The best guest ever.
@nirdoshjungkhanal767
@nirdoshjungkhanal767 3 года назад
भुषण दाहालले मात्र कुरा बुझेर भएन दर्शक लाइनी बुझाउनु पर्यो सर
@smarankhanal2645
@smarankhanal2645 3 года назад
Huge respect SAURAV Sir
@utsavbashyal733
@utsavbashyal733 3 года назад
Wanted to listen saurav regarding contemporary situation..... just got it Thanks
@janakkc1505
@janakkc1505 3 года назад
level of thinking 🙏
@KcKatuwal
@KcKatuwal 3 года назад
you're so genuine jornalist pls keep it up!
@sushantadallakoti3747
@sushantadallakoti3747 3 года назад
thanks bhusan dai....nindra laagi raheko thiyo tara uthana badhyae bhayae
@challengetime5271
@challengetime5271 3 года назад
वाव ....सम्पुर्ण कुरो छर्लङ्ग पार्न सक्ने सौरभ सर लाई नमन 🙏🙏🙏🙏🙏
@AnishDangolyestheweirdone
@AnishDangolyestheweirdone 3 года назад
Has always something new to say, this man 👍🏾
@dibyadhojkarki3417
@dibyadhojkarki3417 3 года назад
शाैरभजी १ बिषय छाडेर बाँकि सबै तपाईंको विश्लेषण अद्भुत छन् स्यावास !
@safalpandey5325
@safalpandey5325 3 года назад
Best episode of BD show part 2 with this gentlemen please
Далее
My Puzzle Robot is 200x Faster Than a Human
21:21
Просмотров 5 млн
Эй Рамазан # DamirAgroDizel
0:16
Просмотров 3,5 млн
Будет весело…
1:01
Просмотров 7 млн
Утро в Нью Йорке
0:16
Просмотров 2,7 млн
🚘 когда купил себе полик
0:35
Просмотров 3,1 млн