@@L_I_L_A...Kina rgt huni hora esto beautiful duet performance vako chha Coach Milan ko selection safal fako proof ho yo.... Probably yo season ko best duet battle huni wala chha yo... most viewed battle performance ni hunchha hola... Tei ho euta coach ko lagi proud moment. Winner ta dui jana lai banaunai mildaina ni ekjana lai liyera agi badhne rule nai ho.
आहा सारै रमाइलो लागेको मिलन म्याम काे मत यस्ताे मीठो गीत अनि दुबै जना काे स्वर सुनेर कति आन्दन भयाे लास्ट मा राजेश सर ले स्टील गर्दा सारै खुशी लाग्यो ❤
राईज किङ्ग मेरो मन पर्ने कोज हो तर पुरानो गित मात्र किन दिन्छ कुनै बेला त अहिले चलेको गित पनि दिनुन दाजु❤🙏🙏🙏कत्तिको मनमा यस्तो लागेको छ। यता हात उठाम त गाईज❤❤
मलाई पूरा विश्वास थियो बिनोद र अस्मिता मध्य एक जना steal हुन्छ भन्ने यस्तो steal भनेकै यस्तो कलाकार को लागि ! कस्तो खुशी लाग्यो भनेनी emotional पनि बनायो ! best wishes asmita ❤️❤️
आजको raund मा सबै भन्दा उत्कृस्ट कोच मिलन को 🎤🎤👌🏻👌🏻👏👏 सुनिरहु जस्तो यति मिठो मैले त दुइ तिन पटक सुनिरहे best of luck 🥰Rai Is King sir, ले धेरै राम्रो best प्रतिस्पर्धि लाई स्टिल गर्नु भयो 👍🏻
मिलन नेवारको मुस्कान☺️ राई is king को स्वर उदय सर को गहिरो अध्यन अनि प्रमोद खरेलको बोल्ने शैली साह्रै मन पर्छ😊 सबै प्रतिस्पर्धीलाई सफलताको शुभकामना छ, जय संगीत 🥀🇳🇵🙏
आजको प्रस्तुती चै भ्वाईस अफ नेपाल सिजन-५ कै उत्कृष्ट प्रस्तुती ❤😍दुबै जनालाई खोट लगाउने ठाउँ नै थिएन love it buth ❤team मिलनबाट लास्टै राम्रो battle भयो र team king👌tq for steel smita pradhan😍
बधाई छ ,बिनोद राई 🎆🎆🎆🎆🎆🙏🙏🙏हामी बिदेश मा रहने इलामेली हरु को तर्फबाट साथ अनि सपाेट माया रहिरहने छ अझै प्रगती गर्दै जानू होला अन्तिम फाइनल सम्म हेर्नू पाइयोस यो सुमुधुर स्वर को कदर होस् 🙏🙏🙏🙏
कोच राजेश ज्यु ले स्मिता बहिनीलाई steel गरेर आफ्नो टीममा ल्याउनु भयो धेरै खुशी लाग्यो बहिनी तिमी यो ट्राफीको दावेदार हौ हीरा लाई चिन्नु भयो राजेश ज्यु तपाई लाई धेरै धेरै धन्यवाद
आजको अन्तिम प्रस्तुतिले आगो लगाएको थियो wao wao wao !!! दुबै उत्तिकै हो अनि अन्त्यमा राजेश दाइले स्टिल मा लिनु भयो अत्यन्तै खुसी लाग्यो दम्दार लाग्यो ।
wow.....आजको अन्तिम battle team मीलान बाट थियो......र battle पनि एकदमै काँटे की टक्कर भनेझै थियो तर कोच मीलनको हक मा केवल एकजना मात्रै लान पाउने अधिकार थियो र कोच मीलन ले शो आफ्नो अधिकार प्रयोग गर्नुभो र रहेको एकजना धुरन्दर प्रतियोगी स्मिता प्रधान सारै मीठो melody voice भएकी प्रतियोगी लाई कोच rai is king ले आफ्नो टीममा still गर्नुभो एकदमै राम्रो talent लाई ल्याउनुभो तर मलाई मनमा लागेको थियो तिन कोच मध्ये कसै न कसैले त definedly still गर्ने नै छन् भन्ने शो राजेश पायल राई ले गर्नुभो खुशी सारै खुशी लाग्यो