Wow!!! what a masterpiece performance!! ❤ Just speechless .Makar younjan .Vote for Makar .Best of luck and hoping for winning this Voice of Nepal season 5 .🏆️🏅
❤🎉🎉मुरि मुरि बधाई🎉🎉❤एवं शुभकामना छ नोगेन भाई एवं ❤🎉कोच प्रमोद सर❤🎉🎉लाई❤🎉🎉 अझै दमदार बबाल सारा नेपालीहरुको मन छुने गरि धेरै भोट आउने गरि सुपर प्रस्तुति दिनु होला तिम्रो मिठो स्वर मिठो गित गाएर winner हुनु होला शुभकामना ❤🎉🎉❤good luck 🎉all the very best🎉🎉🎉🎉 धेरै भन्दा धेरै भोट गरौं नोगेन लिम्बु लाई धन्यवाद ❤❤
❤❤❤❤❤❤❤❤ Listening 🎶 beautiful Nepalese singers Nogen, love your natural beauty cultural songs love your smiles in music expressions, a happy place love it! From Australia 🇦🇺 ♥
मेरो संगीतको सुरूवात गरेको अथवा भएको ठाऊ पथरी बाट मलाई भोट अपीलको निम्ती खटिनुहुने मेरा प्रीय अविभावकहरू! म ज्यादै धन्यवादी र भाबुक छु! यहांहरू सम्मूर्नमा धेरै -धेरै धन्यवाद र आभारी छु।
तेन्जिङ जस्तो आर्टिष्ट नेपालमा दुर्लब छन्। तेन्जिङ तपाईले आफ्नो अतभूत म्याजिकल स्वरले नेपाली गित संगितलाई धेरै भन्दा धेरै योगदान दिनुहोला। i miss you tenzing. love you so much💞💞💞💞💞
When I teenager I used to listen to pramod kharel at that time he is my favourite singer but when cross the teenager I used to move with modern community where we listened hip hop heavy metal rock pop almost I forgot pramod kharel but when i watch today pramod performance he bring me back to my child/teenage age 😊he is amazing talented singer musician as lyricist 🎉❤yes he is legend 🙏🏻🤞
I wish Tenzing had reached the finals. She deserved. She did flawless singing. However, she needs to try other genres as well. She has an amazing voice, confidence and amazing smile. She does not need to loose her heart. Best wishes to her.
Geet sangit kala ra galako honestly maya respect garneho bhane the voice of Nepal season 5 ko winner arule jattisukai kasta gare ta pani team Rai is King ko makar bahadur yonjan aru pratiyogi bhanda dherai gunale aghadi xa jit ko trophy hat parnu parne makar bahadur yonjan ji nai hun bhanda farak naparla
हरेक किसिमको गितमा फिट हुने स्वर मक्करको नै छ। मक्कर लाई जो कोहीले टक्कर दिन गाह्रो पर्ला। आज एक राम्रो प्रतिभा तेन्जिङ बाहिरिए संगै टिम राजेश जितको नजिक देखियो 😊 सबैलाई सुभकामना!!
Promod sir my huge respect to you and this song ,This song should b heard by Nepal politician,this song is related to today scenario of Nepal.Though i am from Bhutan but when i watch news it hurts so much and dont find future of youth.lots of love and respect
गायन त सबैको राम्रो छ। गाऊन सक्ने नै छन तर प्रस्तुती र दर्शकलाई नचाऊन सक्ने र मनोरंजन लाई हेर्ने हो भने नोगेन सधैँ अब्बल हुँदै आएको देखेको छु। भोट गरौँम 😊
महागायक कोच प्रमोद खरेल को आजको प्रस्तुति ले पूरा यथार्त नेपाल आमा लाई चित्रण गरेको गित गाउनु भयो र हामिलाइ दुखी बनाउनु भयो।।।जित टिम प्रमोद कै पक्का छ। आसा छ।
नेपाली कला र संस्कृतिलाई विश्व सामु पुराउन (the voice of nepal 🇳🇵) ले धेरै नै राम्रो भुमिका खेलेको छ | धन्यवाद सम्पूर्ण टिमलाई यति राम्रो सो गराईदिनु भएको मा , सम्पुर्ण कलाकार साथीहरुलाई सफलताको अग्रिम शुभकामना र सम्पुर्ण दर्शक साथीहरुलाई (the voice of nepal🇳🇵) लाई यसरी नै माया गरिदिनु होला भन्ने आशा गर्दछु 👍️🙏🙏❤️🇳🇵🇳🇵
यसपालीको बिजेता मक्कर योन्जन हुनुपर्छ । कलाको हिसावले तर अर्को हप्तामा हामी सबैले सम्मान गर्नुपर्ने स्वर्गीय; वरिष्ठ गायक जयनन्द लामाको सेलो गीतहरु गाउनु भयो भने अझ राम्रो हुनेछ ।
सुपर डुपर महागायक कोच प्रमोद सर❤ज्युले अति मिठो सुन्दर❤मन छुने गित सुन्दर❤मिठो सुमुधुर स्वरले गाउनु भयो सारा नेपालीको मन रुयो ❤❤ शुभकामना❤🎉❤धन्यवाद ❤❤ मकरले मेरो favourite best सुन्दर गित मिठो अवाजले गायो मलाई सारै मन पर्ने बेस्ट लेजेन्ट गायक स्वर सम्राट नारायण गोपाल ज्यु❤❤को बदलिँदो आकाश ....❤बदलिँदो .....आकाश ..❤good luck 🎉🎉❤एक पल्ट चही भोट गर्छु