म मकर योञ्जन सुन्दर सुदूरपश्चिम कंचनपुर पुनर्वास नगरपालिका को प्रतिनिधित्व गर्दै voice of नेपाल को टप final मा आइपुगेको छु।सम्पूर्ण ले भोट गरि winner पुर्याउनु हुने छ।भन्ने आसा गरेको छु।
बिस वर्षको मिहीनेत, लगनशीलता र अथक प्रयासको कारणनै यो लेबलको प्रस्तुती दिनसक्नु भएको छ मक्कर बाबुले। तपाईको सङ्गीतप्रतिको साधनालाई सलाम गर्दै हार्दिक बधाई तथा शुभकामना।🙏🎉
म मकर योञ्जन सुन्दर सुदूरपश्चिम कंचनपुर पुनर्वास नगरपालिका को प्रतिनिधित्व गर्दै voice of नेपाल को टप final मा आइपुगेको छु।सम्पूर्ण ले भोट गरि winner पुर्याउनु हुने छ।भन्ने आसा गरेको छु।
मकर योञ्जनले यो उपाधि जितेको हेर्न चाहाने ले लाइक गर्नुहोला❤❤साथै हाम्रो लाई हैन राम्रो लै भोट गरम भन्ने कुरालाई आत्मसात् गर्दै उत्कृष्ठ प्रतिभाको धनी मकर योञ्जनलाई भोट गरौं ♥️♥️♥️ Best of luck ♥️ makar
म मकर योञ्जन सुन्दर सुदूरपश्चिम कंचनपुर पुनर्वास नगरपालिका को प्रतिनिधित्व गर्दै voice of नेपाल को टप final मा आइपुगेको छु।सम्पूर्ण ले भोट गरि winner पुर्याउनु हुने छ।भन्ने आसा गरेको छु।
भगवान रुपि श्रोता हरुलाई धेरै भन्दा धेरै धन्यवाद याहा सम्म ल्याई दिनु भएको मा । अबो फेरि winner को लागी एक पटक सक्दो भोट गरि दिनु हुना को लागी हार्दिक अनुरोध गर्द छु । do saport makar ... vot for makar yonjan
मेरो संगीतको सुरूवात गरेको अथवा भएको ठाऊ पथरी बाट मलाई भोट अपीलको निम्ती खटिनुहुने मेरा प्रीय अविभावकहरू! म ज्यादै धन्यवादी र भाबुक छु! यहांहरू सम्मूर्नमा धेरै -धेरै धन्यवाद र आभारी छु।
Monika rai Favorite contestant /singer. Singing... DA next level! Monica's vocal control is out of the world. यो पल्ट भगवानको कृपाले जीत्ने अवसर मिलोस् चाहन्थे तर final मै नपुग्दै बाहिरिनु परेको देख्दा कस्तो नमज्जा भएर आयो । Don't worry!!! आफ्नो कला र गलाले सारा मन- ढुकढुकीमा बसिसक्नु भएको छ । यो नै अलौकिक सम्पति हो । Anyway, thank you for all your beautiful Voice/presentation. CONGRATULATIONS 🎊 👏 Kumar, Binod, Nogen & Makar
कला, गला अनि मिठो स्वरको धनि मकर हेन्जन दाई लाई धेरै धेरै सुभकामना top 4 को लागि र सम्पूर्ण नेपाली हरुलाई vote को लागि अनुरोध गर्द्छु.vote for fighter(मकर हेन्जन)
बिगतको दिन देखि साङ्गेतिकमा धेरै दुख गरेका मकरलाई जिताउन सबैलाई plz vote गरिदिनु हुन आग्रह गर्दछु।र राजेश पायल राई ज्युको येसपाली को जित होस भन्ने चाहान्छु ❤
Big congratulations 🎼🎧🎤🎹🎥🎬💐🌹🥰❤️🩹 "Nogen" what a nice voice always supported and loving 🫶💗💖💕❣️💓💞❤️ you forever other wise I haven't found more words to describe about your voice.....sewarooo,🙏🏻🙏🏻🙏🏻
Makar Yonzon is the most deserving contestant with his soulful singing and lively performance, Makar should be the winner of the season. All the best and good health.
कोच किङ्लाई प्रधिनितित्व गर्दै फाइनलमा पुग्नु भएकोमा माक्कर जि लाई धेरै धेरै बधाई छ साथै जितको पनि अग्रिम शुभकामना ब्यक्त गर्दछु। Vote for Maakar. Coch KING’s team!😍
Nogen Limbu को प्रस्तुति मात्र हज़ार चोटी दोहोर्याएर हेरे तर कहिल्यै थाकिन । Nogen Limbu को उन्नति प्रगति यसरी चम्किन्छ सायद कल्पना गरेको थिईन । Nogen चम्काउनु कोच प्रमोदको महत्वपूर्ण भूमिका छ । जीतको अग्रिम शुभकामना 🎉🎉🎉✊✊
The voice of Nepal 🇳🇵 ko all family members and Nogen babu sabei li ashribhade, namasker and subha kamana cha hami bata. We best wishes to Nogen babu .Always your coming days all the best 👍 👌 😍 🎉,and good luck 👍. 👍. Always we want to see 👀 😀 your coming days bright future. Thank 👏 you very much 👏 ❤️ to you all.🎉🎉🎉🎉. 😊. 😅.
मकर योन्जन लाई बधाई दिदै,मोनिका बैनी तपाईले हार्नु भएको होईन,भोइस अफ द नेपाल सिजन पाच को त्रोफी नजिते पनि हरेक नेपाली को मन जित्नु भएको छ त्यही नै हो हजुर को जित।आगामी दिन हरुमा हजुरको आवाज मा मिठाे गीत सुन्नु पाउ❤❤❤❤
देशअनुसारको भेष भनेको यही हो । विनोद - कसले चोर्यो मेरो मन नोगेन - मेरो कल्पनामा मकर - केसरी आफ्नो voice अनुसारको गीत निकै राम्रो लागेउ । सबै जनालाई शुभकामना 🎉🎉🎉
अत्यन्तै कडा प्रतिस्पर्धाको साथ आज मक्कर योन्जन दाइ फाइनलमा प्रवेश गर्नुभएकोमा धेरै बधाई अनि बहिनी मोनिकालाइ आगामी नेपाली संगीतिक यात्राको धेरै शुभकामना ।🇳🇵🎶❣️❣️❣️
साच्चि भन्नु पर्दा Voice of nepal session 5 मा मकर योन्जन दाजु भएर मात्र सुरू देखि अन्तिम सम्म नछुटाइ हेरेको मान्छे म हरेक episode मा मकर दाइको उत्कृस्त प्रस्तुति रहन्थ्यो अाजकाे दिन top 4 ma रहनु हुदा खुसिको सिमा रहेन ...अब जित हजुरकै हो मकर दा ❤️❤️सुभकामना छ र सबैले भोट गर्नुहुनेछ ..always makar daiii gud luck 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
मकर दाजु भएर नै यो season 5 मैले सधै नछुताई हेर्ने गर्छु । मत सुरु देखि नै मकर को big fan हो आज top 4 मा पर्नु भयो धेरै खुसी लाग्यो all the best मकर दाजु winner भएको हेर्ने ठूलो मन छ ।
Jasle afule geet birshida honestly afno galti point out garxa that's the best policy in human being makarle jasto timi khulkyaunu sakxa mero bhai lai kina jhedo garxaun teuro babuko ke khaeko xa mero bhaile😊@@pawanbohara5555