Тёмный
No video :(

Can "The Dark File" Audio be fake? अदालत बिक्रि भएको हुन सक्छ? घटनाको चिरफार सहित 

Tanka Dahal
Подписаться 286 тыс.
Просмотров 309 тыс.
50% 1

#techtalkwithtanka, #techtanka, #nepal #education #history #corruption #india
=======================
LEGAL WARNING: Illegal copying, downloading or sharing whole or part of this video is illegal and will result in a legal action. Protected by copyright law. If you are reading this, you must have known "Creative Commons".
कानुनि सूचना: यो video को पूरा या आंशिक क्लिप download गरेर या कपि गरेर अरु ठाउमा राखेमा कानुनि कारवाही हुनेछ। लिंक सेयर गर्न या website मा embedded गर्न भने पाइने छ। "क्रिएटिव कमन" मान्य छ।
Timeline
00:00 Intro
02:20 Chapter 1- Background of the incident
05:46 Chapter 2 - Whts on that Audio Clip
09:37 Chapter 3 - What happened after that audio was released?
12:42 Chapter 4 - Can the Audio be "fake"?
18:10 Chapter 5 - Analysis and outro
=======================
मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
Twitter : / shishirdahal
Instagram: / techtanka
TikTok: / techtanka
LinkedIn : / tanka
Facebook: / tanka.dahal
=======================
Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
Technical र Programming को लागि: • Java Program
=======================
Sources:
Music : pixabay.com, incompetech.com/

Опубликовано:

 

15 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,2 тыс.   
@TechTanka
@TechTanka 3 месяца назад
साधारणतय प्रमाण भएका कुराहरु मात्र राख्ने, सम्भावनाको खेति नगर्ने मेरो सिद्धान्त हो तर यो केसको बारेमा बोल्ने पर्ने भएर मात्र बोल्ने हिम्मत गरेको हुँ। यो केसमा ठूला मेडिया, तिनका संगठन, न्यायाधिस र अदालतले जुन प्रकारको "हतारो र छटपटाहट" देखायो, शंका झन् बढायो। संग संगै प्रस्तुत गरिएको audio फेक हो या होइन भन्ने confirm जवाब पनि छैन अहिले सम्म, धेरै शंका गर्ने ठाउ छन्, प्रस्न उठेका छन्। म आफैले हेर्दा पनि त्यो audio edit गरेको थाहा हुन्छ। कुनै पनि घटनाको सधै सबै angle केलाउने र सके सम्म अकसैको पक्ष-बिपक्ष नलिने सिद्धान्त अनुरुप यसमा पनि मैले पक्ष र बिपक्षका सबै कुरा राखेको छु। "त्यो audio फेक नै हो" भन्ने हरु र "फेक हुने सक्दैन" भन्ने दुबैलाई यो विदेओ ले निराश बनाउनेछ। "मेरो बिरुद्धमा बोलिस भने तलाई देखाइ दिन्छु" भन्ने हरु र "टुँडिखेलमा उफ़्रिएर नाकको डांडी नै भाचिदिन्छु" जस्ता शब्द प्रयोग गरिदिएको भए हुन्थ्यो भन्ने हरुलाई पनि यसले निराश बनाउने छ । यदि बिचमा बसेर यो पनि हुन सक्छ नि भन्ने विचार राख्नेहरुलाई यसले information दिनेछ भन्ने आशाले यो विदेओ बनाएको छु। अदालतमा विचाराधीन बिषयको बारे बोल्नु आफैमा गैह्र कानुनि हो, सोची सोची पाइला चल्नु पर्छ, म कानुन तोड्न पनि चाहन्न। म नेपालमा नबस्ने हुनाले भलै नेपालको कानुनले अहिले मलाई छुन सक्दैन तर त्यसको इज्जत गर्छु । आशा छ मैले न्याय गरेको छु 🙏🙏❤❤
@howtomakelifesuccessful1987
@howtomakelifesuccessful1987 3 месяца назад
❤❤❤❤❤❤
@rajendrachalise8067
@rajendrachalise8067 3 месяца назад
त्या भिडियोमा अडियो रेकर्ड भाकै बेलातिरकै यहि मोलमोलाईकै सन्दर्भमा गरिएको ईमेल भनेर दाविगरीएको र मितिसमेत देखाईएको थियो त्यो पनि एऊटा ईभिडेन्स हुन सक्थ्यो कि त हजुरले त्यसको बारेमापनि केहि बोल्दिनु भाको भए अझै राम्रो हुन्थ्सो कि।
@Thakur_Gurung
@Thakur_Gurung 3 месяца назад
भिडियो हेरिसके पछि मेरो सानो बुझाई ३ बर्ष अघि भएको र भनिएको कुरा सहि हो। तर अडियो रेकर्ड चाहिँ तेहि भेट मा भए जस्तै बनाएको चाहिँ पैले को होइन अहिले तेहि भेटघाट मा भए जसरी बनाईएको होकि झै लाग्यो। यश मा रबि लामेछाने को पनि संलग्नता छ कि भन्ने मेरो बुझाई मात्रा। 🙏
@himalayandhaniram7937
@himalayandhaniram7937 3 месяца назад
🎉लिचपमपमम
@shankargoodchalise392
@shankargoodchalise392 3 месяца назад
जानकारीकाेलागि साधुवाद🙏🙏
@MegaParajuli
@MegaParajuli 3 месяца назад
दुर्गा प्रशाइले भनेको ठिक रहेछ " नेता मन्त्री सेना पुलिस र न्यायाधीशहरु " माडेका हलिहरु हुन
@user-qf3kl2iq6b
@user-qf3kl2iq6b 2 месяца назад
100% writ
@bipinbk377
@bipinbk377 3 месяца назад
कान्तिपुर लाई बहिष्कार गरम है सबै
@user-sd9tm6lr7s
@user-sd9tm6lr7s 3 месяца назад
Good! Let's do that!
@bhaktalimbu5832
@bhaktalimbu5832 3 месяца назад
maile ta 4.5 barsha bhayo Bahiskar ghreko👍️
@soonild5842
@soonild5842 3 месяца назад
नेपालमा नेताहरू मात्र होइन अदालत ,मीडिया, कर्मचारी अझ बढि भ्रष्टाचारी छन्। यो सबलाई थाह छ।
@theeasycreativetips8523
@theeasycreativetips8523 3 месяца назад
कान्तिपुर मिडिया हाउस र कैलाश सिरोहिया दुबैलाई बालेनको डोजर पेल्नु पर्छ 😡
@agniChhetri
@agniChhetri 3 месяца назад
कान्तिपुर धोती मीडिया लाई बिहार तिर लखेट्नु पर्छ
@tcube2529
@tcube2529 3 месяца назад
Pougf0p0onxhpn ulh
@amitchhetri6645
@amitchhetri6645 3 месяца назад
Exactly
@a.shrestha2244
@a.shrestha2244 3 месяца назад
Nepal dubai sakyo. Kasle lakhatne? Tei few dhotis le Nepal singai khai sakyo :(
@YashThapa-fd9whd
@YashThapa-fd9whd 3 месяца назад
धोतीले हाम्रो मिडिया, सरकार र सेनालाई बर्बाद पारेको छ
@santoshgaire
@santoshgaire 3 месяца назад
लखेट्ने कसले नेताले त सक्दैन।
@sundartiwari84
@sundartiwari84 3 месяца назад
ठुलो पद मा भएका सब को सम्पत्ति छानबीन हुनुपर्छ🙏
@avagi111.
@avagi111. 3 месяца назад
सम्पति छानविन हुने,कार्बाहि गर्ने,कानुन लाग्ने भनेको साधारण जनता र रबिलाई मात्र हो रैछ ।।
@janakbhatt6352
@janakbhatt6352 3 месяца назад
यो एक्दमै शंकास्पद छ । हाम्रो देशको न्यायालयमा धेरै भ्रस्टाचार हुन्छ भन्ने सुनिन्छ । यो सत्य जस्तो लाग्छ । सम्पती छानबिन हुनुपर्छ
@narendrabhattarai7349
@narendrabhattarai7349 3 месяца назад
कान्तिपुर र अन्नपूर्ण लाई बहिष्कार गरौ
@viewnepal360
@viewnepal360 3 месяца назад
रवि भन्दा पहिला कान्तिपुर सकिने भयो , खुसी लाग्यो ।सकिनुक‍ो अर्थ बन्द हुनु होईन , जनताले विश्वास नगरर्नु र गाली गर्नु हो 🤣🤣
@JANMjG818
@JANMjG818 3 месяца назад
❤❤❤❤❤
@saru__rana
@saru__rana 3 месяца назад
100%❤
@lilupaudel9119
@lilupaudel9119 3 месяца назад
Aalu ko biswas nagarnu 😂 IPO aaudai xa ... hernus Veda harulai Market Price 6-700 puraauxan 😂😂 yahi media maathi paisa khanauxan.... uhh kumlyaarar vagxa...
@green_earth2023
@green_earth2023 3 месяца назад
तेस्मा "प्रचार" गर्ने कुनै पनि समान जनताले किन्न छोड्नु नि , अनि पो समान बिक्रि नभई कति दिन सम्म पसल थापिरंछ??
@maheshmukhiya8869
@maheshmukhiya8869 3 месяца назад
जे होस टक भाइले सोझो जनताको बुद्धि चाहिँ राम्ररी खोल्दिनु हुन्छ मलाई यो नै खुशी लाग्छ।
@gurungdai28
@gurungdai28 3 месяца назад
टंक सर, एकदम राम्रोसँग चिरफार गर्नुभएको छ। यो सब रबि लामिछाने र कैलाश सिरोहियाको जुंगाको लडाईं हो। नराम्रो काम गर्ने सबैलाई नंग्याउनु पर्छ।
@sharanshrestha1357
@sharanshrestha1357 3 месяца назад
रबिले चाडै कारबाही गरोस् यसरी चुप बस्न भएन
@myheartbeats9114
@myheartbeats9114 3 месяца назад
😂😂😂😂😂Rabi pani tyai dangko mula ho dher aas nagare hunxa hjr
@arjunpoudel6715
@arjunpoudel6715 3 месяца назад
Yo sab ravilai nai fasaauna garieko ho
@PrimOli-el1rg
@PrimOli-el1rg 3 месяца назад
रबि ले के कारबाही गर्ने हो देश को अदालत नै तेस्तो भए पछि कसरी गर्नु के कुरा गर्नु हुन्छ तपाईं पनि
@madanraigamingvideo7769
@madanraigamingvideo7769 3 месяца назад
😂😂😂​@@myheartbeats9114
@digitalnepal986
@digitalnepal986 3 месяца назад
Sab ek xan rabi le matra k garna sakxa rw k
@Tastyfoods3
@Tastyfoods3 3 месяца назад
सिधा कुरा जिन्दावाद, भ्रष्टहरु मुर्दावाद
@damodarshrestha3025
@damodarshrestha3025 3 месяца назад
नेपालका टंक ढकाल र भारतका ध्रुव राठी दुवैजना श्रद्देय र आदरणीय लाग्छ 🙏
@bishuofficial2954
@bishuofficial2954 3 месяца назад
Bharat KO druv le course sell Garxa but hamro Tanka sir le Testo garnu hudaina.
@destineloathe2999
@destineloathe2999 3 месяца назад
Yes, obviously but somehow at some points- still tank sir lacks comparing to dhruv rathee. Rathee is really great dude, his contents and his presentation are in another level as he fears really nothing and he's outstanding genuine highe profiled guy on his researchs with findings are exquisitely none's on this current E-Journalist lists. -✍✍
@DiyaSg-wx5jm
@DiyaSg-wx5jm 3 месяца назад
Dhruv rey 😂😂😂 tatti ka ko
@naikaaptinthana2757
@naikaaptinthana2757 3 месяца назад
अब आउछन भारतीय दानापानी खाएका हलीहरु ध्रुव राठी लाई जर्मन शेफर्ड भन्दै 😮
@DiyaSg-wx5jm
@DiyaSg-wx5jm 3 месяца назад
@@naikaaptinthana2757 kukkur
@Bishwodeep
@Bishwodeep 3 месяца назад
कैलास नै हो यो देशको कालो अनुहार, सबै बिगारे...
@Twozerosix.206
@Twozerosix.206 3 месяца назад
एमाले कांग्रेस माउबादी मा सधै भोट लाउने जनता नै भेडा हुन अरु म केही भन्दिन
@girwanthapa4565
@girwanthapa4565 3 месяца назад
प्रश्न र प्रसंग एकातिर कमेन्ट अर्कोतिर अनि लाईक ठोक्ने भेडाको कमी छैन्।
@Twozerosix.206
@Twozerosix.206 3 месяца назад
@@girwanthapa4565 राजनीति सरकार गतिलो नहुनु नै भ्रस्टाचार हुनुको मुल जरा हो गुइठे आफू भेडा हुने अनि अरुलाई भन्ने
@JANMjG818
@JANMjG818 3 месяца назад
​@@girwanthapa4565 rip नेपाली सबै भेडा जनता र म पनि
@avagi111.
@avagi111. 3 месяца назад
त्यस्को ताजा उदाहरण त ईलाम का भेडा हरूले पुष्टि गरि हाले नि ।।
@LovelyAnteater-sg1fe
@LovelyAnteater-sg1fe 3 месяца назад
रबिलाई किन सबै लागेर खेद्छन कारण यस्तो ईनिहरुलाई याे जुनि भारि पराेस् छुट्टै जेल थप्नु पर्छ र विशेष कार्बाहि गर्नुपर्नेछ याे जनताकाे माग हाे
@shantikokhojima6040
@shantikokhojima6040 3 месяца назад
कैलास रिहोहिया भनेको भारतीय नागरिक हुन् यसको एक एक भन्डाफोर गर्नुस् तपाईलाई हामी ३ करोड नेपाली जनताको साथ छ ☝️ गृहमन्त्री रबि सर मौका यही हो छानबिन गर्नुस् 🙏
@gurungbijaya4677
@gurungbijaya4677 3 месяца назад
3 krod ma 1 krod jati t Indian hru holan Nepali Nagrikta liyeka .
@mrjames7295
@mrjames7295 3 месяца назад
धोती नेपालकाे लागि विष हो!
@kkarki
@kkarki 3 месяца назад
कमेन्ट बाट त होला होइन सपोर्ट गर्ने
@YamSenchuri
@YamSenchuri 3 месяца назад
आगो नबालीकन धुवा आउदैन कान्तिपुरको छट्पटी न्यायलयको फास्ट ट्र्याक फैसलाले दालमे काला है प्रष्ट हुन्छ बाकी कुरा न्यायलयले दिनेको हो सर
@hiddenfact6858
@hiddenfact6858 3 месяца назад
सत्य पर्दाफासको लागि धन्यवाद सर। अपराधीहरूलाई कडा कारबाही होस् ।
@krishnashrestha9353
@krishnashrestha9353 3 месяца назад
यदि प्रमाणीकरण भए ।।मिल्छ भने यी सब देशद्रोहिहरुलाइ अन्तरास्ट्रिय अदालतमा मुद्दा हाल्दिउ र फाँसी भन्दा साउदी अरब लगेर जसरी एक अपराधीले अपराध गर्दा जसरी जुन सजाए दिइन्छ त्यसरी नै सजाए दिइयोस
@bibeksharmanepal
@bibeksharmanepal 3 месяца назад
चोर कान्तिपुर र अन्नपूर्ण लाई हदैसम्म को कारबाही हुनुपर्छ !!
@govindadasmaharjan3729
@govindadasmaharjan3729 3 месяца назад
देश लाई यसरि सबै क्षेत्रमा गोलचक्करमा फसाउँनको लागी नै गाँडतन्त्र ल्याइएको रहेछ । गाँडतन्त्रमा यस्तै यस्तै नाटक देख्न र सुन्न पाइन्छ ।
@Prakash-hk7fo
@Prakash-hk7fo 3 месяца назад
जसरी india को you tuber - dhruv rathee को video पुरा देश मुख्य शहर र chowk/ chowk मा देखाइरहेको छ tanaka dahal सर को video lai पुरै देश मा भाइरल गर्नु पर्छ जान्चेत ना को लागि सबै नागरिक थाहा पायोस । सर लाई धेरै धेरै धन्यवाद 🙏
@bishuofficial2954
@bishuofficial2954 3 месяца назад
Druv le course sell Garxa but hamro Tanka sir le sell garnu hudaina.
@fakiraa_
@fakiraa_ 3 месяца назад
@@bishuofficial2954hamro Nepal ma testo course sell garne scenario xaina .. Dhruv is best
@umeshghimire5577
@umeshghimire5577 3 месяца назад
अपराधी भ्रष्टाचारको भण्डापोर गर्नु भएको मा धन्यवाद सर ।
@bikeshchaudhary6586
@bikeshchaudhary6586 Месяц назад
Did 4 cr rc
@lalbahadurkc4615
@lalbahadurkc4615 2 месяца назад
यो खुशिको खबर छ सारा न्यायप्रेमी नागरिकहरुको लागि।अब भ्रष्टहरुको आयु लामो छैन।
@santagurung1030
@santagurung1030 3 месяца назад
धन्यवाद सर यो डार्कफाईलाई ल्याउनु भएको मा। दालमे कुछ कालो है🇳🇵🙏
@dineshshiwakoti5166
@dineshshiwakoti5166 3 месяца назад
राम्रो विश्लेषण ।
@Katwalaartic_official1985
@Katwalaartic_official1985 3 месяца назад
हरेक न्यायाधीश को सम्पती छानबिन गर्नु रबि दाइ
@axlonawale5072
@axlonawale5072 3 месяца назад
Tyo ni yestai geda jhole no ho
@prabhugautam10
@prabhugautam10 3 месяца назад
दाइ जय नेपाल म तपाईंको ठूलो फ्यान नेपाल बाट हाल सिहदर्बार आसपास ❤
@jayramtitung5130
@jayramtitung5130 3 месяца назад
अब जनता सडकमा आउनैपर्छ यस्ता भ्रष्टहरुलाई श्रीलंकामा जस्तै थुती थुती नाङ्गेझार गर्नैपर्छ।
@tejugiri5369
@tejugiri5369 3 месяца назад
good ♥♥♥
@janakojha8401
@janakojha8401 3 месяца назад
सबै सेटिंग हुन्छ । सबै पार्टीका आस्थावान सर्वोच्च अदालत, जिल्ला अदालत, जिल्ला अदालत मा छन । केही हॅुदैन किनकी यो नेपाल हो ।
@hariprasadaryal1835
@hariprasadaryal1835 3 месяца назад
कानुन को नजर मा सबै बराबरी होस् । सबै जना ले सत्य तथ्य को लागी दबाब दिउ ।
@ParbataGuragain-om2yl
@ParbataGuragain-om2yl 3 месяца назад
तपाईको हरेक पाईला निरन्तर सत्यतामा टेकिएको होस, त्यसो भयो भने सदा हाम्रो साथ रहने छ, शुभकामना !
@P-reem
@P-reem 3 месяца назад
आज सम्म कुनैपनि मिडियाले यो कुरामा बोलेको छैन। तपाई मात्र बोल्नु भयो सर । धन्यवाद यहालाई,
@yaksharajdhital
@yaksharajdhital 3 месяца назад
नेपाली समुदाय सहन को लागि नै जन्मिएको रहेछ।
@nimeshghimire7385
@nimeshghimire7385 3 месяца назад
Kunai foreigner le bhaneko thiyo, nepali ppls are grey ppls, means they are always quiet and happy no matter what happens, they dont protest, they dont speak, they just keep listening and accepting everything wrong or right. Malai pani laagchha, neplease are really grey ppls
@DiyaSg-wx5jm
@DiyaSg-wx5jm 3 месяца назад
Tei vandaixu ...saheko sahei jaile
@Jivandc917
@Jivandc917 3 месяца назад
मलाई थाहा थियो यो बारेमा हजुरको video आउँछ भनेर thank you tanka sir
@kshitizbantawarai6806
@kshitizbantawarai6806 3 месяца назад
छानबिन हुनुपर्ने बिषय अगाडी नै निर्णय दिने नेपाली न्याय प्रणाली अचम्मै को छ। सबै माफिया को जालोमा छन्
@philharmonic15
@philharmonic15 3 месяца назад
नेपाल मा यो कान्तिपुर लाई बन्दै गर्दिउ हो सारै गर्यो, अनि नेपाल को अदालत हरु कुनै हालतमा चोखो छैन न्यायलय खत्तम छ कुरो बुझम कुरो त्यति हो
@nawrajghimire313
@nawrajghimire313 3 месяца назад
राजा लखेट्न जनता लागे अब नेता र यस्ता दादागिरी देखाउने भुमाफियाहरुलाई नलखेटी देश बन्दैन।
@padammogar3111
@padammogar3111 3 месяца назад
Sai ho
@padammogar3111
@padammogar3111 3 месяца назад
Sai ho
@raycenter3474
@raycenter3474 3 месяца назад
👍👍
@Bikashbikki400
@Bikashbikki400 3 месяца назад
Sahi ho aaba sabai Jana aagadi badnu paro 🔪🔪🔪
@user-ue7bp2qu5q
@user-ue7bp2qu5q 3 месяца назад
bhai raja hatayera ta yesto kharab sthiti xa,bideshi hastachep dherai xa
@szsubedi
@szsubedi 3 месяца назад
आफ्नो ज्यान र career दाउमा राखेर कर्म निभाउने सच्चा निडर पत्रकारलाई धेरै धेरै धन्यवाद । The Dark Files मा उजागर भएका तथ्यहरूसंग डराएर, दवाव दिएर ती भिडियोहरू हटाउन लगाईएको रहेछ । ठूलाबडा त सबै बिकिसकेका रहेछन् । यस्ता दलालहरू देखि सतर्क रहौं । कान्तिपुर झोले मिडियालाई बहिष्कार गरौं । परि आएमा youtube मा लेख्ने मात्र होइन बाटोमा उत्रन सक्ने सामर्थ्य राखौं, अनि मात्र देश बन्छ भनेर आश गर्न सकिन्छ ।
@sitaramshrestha4665
@sitaramshrestha4665 3 месяца назад
News झुटो जस्तो छ तर उनीहरू आत्तिएकाे देख्दा सत्य हो जस्तो पनि लाग्छ ।
@user-jo2vv4mq5y
@user-jo2vv4mq5y 3 месяца назад
सिरोहिया नेपाल्बात न लखेटिएसम्म नेपालको न्याय कार्य ब्यवस्थापिका सुध्रीदैन ।
@epi50
@epi50 3 месяца назад
Let's support sidha kura
@mohanprasaddhakal1772
@mohanprasaddhakal1772 3 месяца назад
भिडियो पनि आउला, घटना सत्य हो! नेपालका न्यायाधीश नाममात्रै! अधिकांसको कामभने राज्यलाई धुंधला बनाएर भ्रष्ट डीप स्टेट चलाउनेहरू मूर्दावाद!
@okOk-sm7mq
@okOk-sm7mq 2 месяца назад
धन्यवाद दहाल सर याे सबै सुनदा अति सत्य लागयाे यिनै अपराधी माफिया हरूले नेपाल सिधाउने भए
@JANMjG818
@JANMjG818 3 месяца назад
Rip नेपाली सबै भेडा जनता र म पनि 😢
@Kamal-Brahi
@Kamal-Brahi 2 месяца назад
Rip
@regmagar3408
@regmagar3408 3 месяца назад
याे कन्तिपुर लाई निस्पक्ष छानबिन गरने निकाय नेपाल मा नहुने भाे,,,, अख्तियार र अदालत सबै उसकाे हातमा,,,, एक दुई जना व्यक्ति हरूले अात गरे समाचार काे थुप्रो ले नै पुरिदिन्छ,,
@saru__rana
@saru__rana 3 месяца назад
होनि
@sadhuramkhatri5884
@sadhuramkhatri5884 3 месяца назад
घटना गम्भिर छ ,यी राज्यको मुल स्रोतमा बसी हालीमुहाली गर्नेहरुले देश र जनताप्रति ठुलो घात पनि गरेका हुन सक्छन् .. ! छिटोभन्दा छिटो सुक्ष्म रूपमा गहन, निस्पक्ष तवरबाट छानबिन गरी दोषीलाई कडा कार्वाही होस ...... 🙏🙏🇳🇵
@saru__rana
@saru__rana 3 месяца назад
कोस्ले कस्लाइ कार्बाही गर्ने र सर सबै भन्दा उच्च- औधामा बसेकानै भ्रष्ट भैदिय पछि
@narayanihumagain396
@narayanihumagain396 3 месяца назад
यिनिहरुलाइ लहरै राखेर गोलि हान्नु पर्छ र कान्तिपुर र अन्नपूर्ण बहिस्कार गरौं
@surendrasubedi7598
@surendrasubedi7598 3 месяца назад
गज्जब छ।धन्यवाद सर लाई!
@Katwalaartic_official1985
@Katwalaartic_official1985 3 месяца назад
हो हो एउटै हो किशोर को आबाज
@ramthapamagar5954
@ramthapamagar5954 3 месяца назад
नेपालमा न्याय पाउन गार्‍हो छ।न्याय त पैसा हुनेले मात्रै पाउने त होला।ए नेपाल आमा यस्तो सपुतको उदय होस जस्ले सारा नेपालीको मुहारमा खुशी ल्याओस।
@sameerkarki
@sameerkarki 3 месяца назад
Saput ko kura garnu hunxa tapai ..saput afai banne ho ..koi janmera ayera pariwartan laudaina ...afai bata suruwat garnu parxa ...30000 nepali ta holan desh ma 3 ta neta ko ghar ma gayera 10/10/10 hajar le khukhuri leyera gayo vane nepal police le k garxa ...sir lanka ..ma je gareko theyo ava yeha pani tei garne din aie sakyo ready hunus ...des bata badya vayera khadi europe america bhagera matrai hudaina ani uta bata yesto video ma comment hanera hunna ...kranti launa aat garnu parxa ...yek jut hunu parxa hajur ...system hunxa system ma chalunjel sabai thek hunxa tara jaba aati hunxa ..taha final vaneko janta hatiyar leyera utrinu parxa ..100/200 hoina ...hajarau ko sankhya ma ..ani paida hunxa dar ...dar java samma hudaina tava samma yestai ho ....k tapai tyar hununxa ????
@mayaadhikari3448
@mayaadhikari3448 3 месяца назад
Salute to SidhaKura❤❤❤❤❤
@damodarhym3305
@damodarhym3305 3 месяца назад
दालमें कुछ काला हें, टंक सर तपाईलाई धन्यवाद ❤❤
@lilakumarimalla5186
@lilakumarimalla5186 3 месяца назад
गुड टङक दाहाल ज्यु।
@anritth
@anritth 3 месяца назад
boycott dhoti Kantipur. I stop following in social media too
@raikeera69
@raikeera69 3 месяца назад
Me too 👍️👍️
@Pujacosmetic
@Pujacosmetic 3 месяца назад
यो कैलाश सिरोहिया भन्ने जन्तुलाई बाँधेर राख्नु पर्छ
@a.shrestha2244
@a.shrestha2244 3 месяца назад
Kasle badhne? Nepal khai sakyo. :(
@sonubhattarai3676
@sonubhattarai3676 3 месяца назад
विचार र विश्लेषणको लागि धेरै धेरै धन्यवाद टंक सर 🙏🙏
@bikashachhami8483
@bikashachhami8483 3 месяца назад
तपाईंको भिडियो हेरेपछी मजाले प्रष्ट भैयो टन्क दाइ
@himkc7057
@himkc7057 3 месяца назад
राम्रो विश्लेषण !!
@someonecrezy
@someonecrezy 3 месяца назад
चोरको खुट्टा काट भने पछि चोरले खुट्टा हटाए जस्तो नेपालको सर्वोच्च अदालतको न्यायाधीशहरु। सबको मदारी चाई कैलाश सिरोहिया । धेरै वर्ष पहिला यो कैलाश सिरोहियाले आफ्नो कारले मान्छे हानेको खबर लुकाएको खबर पनि फ्ल्याश गर्नु पर्यो।
@Vlogbatang2020
@Vlogbatang2020 3 месяца назад
नेपालको न्यायालय हैन खायालय हो सबै भन्दा पैला यसैलाई भत्काउन पर्छ जनलोकपाल गठन गर्नु पर्छ
@haddinetwork3638
@haddinetwork3638 3 месяца назад
धेरै राम्रो छ जेसुकै भएपनी रेकर्ड गर्ने अर्कै हो आवाज पनि अर्कैको अनि सिधाकुराले समाचार मात्रै लेखेको हो अरु के भाछ छानबिन गर्ने सबै निकाय कान्तिपुरको मुठ्ठिमा छन
@Kalicharan138
@Kalicharan138 3 месяца назад
कुरा जे सुकै होस कान्तिपुर, न्यायधिस,अन्नपुर्ण पोष्टका व्यक्तिहरु अपराधिका जमात हुन।त्यो मुद्दामा तिनिहरुको चलखेल छ भन्नेकुरा घाम जस्तै छर्लङ्ग छ।अहिले पनि अदालतमा चलखेल गर्ला तर ई अपराधि कुनै न कुन‌ै समयमा जनताको कठघरामा आउनैपर्छ।
@grpnepal
@grpnepal 3 месяца назад
पत्रकार राजिब खत्री भन्छन ! ------------------------ नेपालमा अहिले एकदम फस्टाएको व्यापार हो "शिक्षा" अनि अत्यन्त उत्पादनसिल उध्योग हो काग्रेस, एमाले, माओ, माकुनेको राजनैतिक दल जस्को लगानी मासु चिउरा, रक्सी र पेट्रोल हो भने उत्पादन हुने बस्तु बेरोजगार,झोले, लफङ्गा गुन्डा,हनुमान र गुरिल्ला हो ! -राजिब खत्री
@HemRodung
@HemRodung 3 месяца назад
निकै तथ्यगत विश्लेष्ण। हाम्रो देशको न्यायलय ठुला मिडिया हरु बाट प्रभावित छन त्यसैले यो घटनाको फैशला अदालत र ठुला मिडियाका नाईके हरु पक्षमा आउँछ भन्ने मा दुईमत छैन। यिनिहरुकै छ पावर।
@s.s.gaming4265
@s.s.gaming4265 3 месяца назад
यो ट्ररायल गरेको प्रमाण मा त यति आत्ीयका छन अझै याे भन्दा ठुला प्रमाण हुन सक्छ सिधा कुरा सँग ।
@shishirguragain3808
@shishirguragain3808 3 месяца назад
अब देशमा हुनेले पनि तात्नु पर्ने दिन आयो, आ आफ्नो ठाउबाट भ्रस्ट्चारीलाइ घरै बाट थुतेर बाहिर निकाल्दै जनताको अदालतले फैसला गर्नु परो। अति भयो देशै टाट पल्टाइसके हरामी हरुले 😢😢😢
@Twozerosix.206
@Twozerosix.206 3 месяца назад
एमाले कांग्रेस मा भोट लाउने जनता नै भेडा हुन
@laxmiprasad577
@laxmiprasad577 3 месяца назад
तपाईंको कुरा सुनेर मलाई महँगो मोबाईल होईन सस्तो बन्दुक किन्न मन लाग्यो ताकी त्यस्ता अपराधी लाई ठाँउ को ठाँउ यमलोक पठाउन सकु ❤️👍🙏जय नेपाल
@user-hc8qc9il6e
@user-hc8qc9il6e 3 месяца назад
कान्तिपुर पत्रीका बन्द गर्दै दोषी भए कारबाही गर्न पर्यो।गृहमन्त्री ले।
@Katwalaartic_official1985
@Katwalaartic_official1985 3 месяца назад
कति बर्सका मुद्दा अहिलेसम्म फैसला भका छैनन 3 दिन्मा किन फैसला भो यो मुद्दा
@anonktm9398
@anonktm9398 3 месяца назад
त्यही त हो Dark file.
@krishnaadhikari3296
@krishnaadhikari3296 3 месяца назад
न्यायधिश नै पैसामा बिकेका हुन् र सत्य नै हो न्याधिश ले नै भ्रष्ट्रचारी भए पछि देश कहाँ पुग्दै छ
@Pokhareli7
@Pokhareli7 3 месяца назад
आगो बल्यो कि बलेन थाहा छैन तर धुवाँ आएको प्रस्ट देखिन्छ .... त्यो पनि प्रतिशोधको 👌👏👏
@rinkiya_fun
@rinkiya_fun 3 месяца назад
तपाइको वस्तुनिस्ठ, तथ्य मा आधारित content एक्दम राम्रो छ।
@asalman402
@asalman402 3 месяца назад
अडियो सहि हो भन्ने गतिलो प्रमाण छैन तर फेक नै भए पनि कुनै अपराध मान्नु हुदैन किन कि पापिहरुको सर्वनाश गर्न महाभारतमा श्री कृस्ण आफैले पनि कतिपय झुठ, कपोकल्पित र षडयन्त्र गरेका थिए ! हामि सबै मिलेर यो कान्तिपुर भन्ने क्यान्सरलाइ निको पार्नुपर्छ ।जय देश 🙏
@starpun2766
@starpun2766 3 месяца назад
न्यायाधीश भ्रष्ट भए कहाँ जान्छ जनता स्वर्गमा 😢😢😢 12 भाई र न्यायालय मिले देश नेता र जनतालाई धुलो पिठो बनाउने नै भए
@nirojluitel2738
@nirojluitel2738 3 месяца назад
You are Dhruv Rathee of NEPAL. Carry on Tanka Dai❤️
@mohanprasadacharya
@mohanprasadacharya 3 месяца назад
हजुर जस्तो योद्दा हुनुहुन्छ र पो नेपालि युवामा अलिकति अझै आशा बाकेको छ ॥ नत्र यो देशमा सब बिकाउ छन् र यो देश नेपाल र नेपालीको अस्तित्व मेटाउदै छन् ॥
@user-zc7ot1ke1q
@user-zc7ot1ke1q 3 месяца назад
अब अदालतबाट न्याय र पिडितकै पक्षमा फैसला हुन्छ भन्नेमा संका रह्यो
@nepalitube8750
@nepalitube8750 3 месяца назад
जे जस्तो अडियो निक्लियो कुरो चैं सही हो ,कुरा जता लग्यो उतै जान्छ ,अदालत र मिडिया कुनै चोखो छैनन् ,अब सबै तिर छानबिन गरी कडा कारबाही होस् ,कान्तिपुरमा तुरुन्त छापा मारी सत्यतथ्य सार्वजनिक होस्
@anonktm9398
@anonktm9398 3 месяца назад
Sorry, यो चाहीं अहिल्यै आश नगरौ होला ।धन्यबाद।
@purnabandhan
@purnabandhan 2 месяца назад
बहुत मेहनतका साथ हाम्रो लागि बहुतै मूल्यवान सामग्री बनाईदिनु हुन्छ टंक जी । 🙏
@nabeen400
@nabeen400 3 месяца назад
Brave Nepali for brave Nepal
@comedy_man_572
@comedy_man_572 3 месяца назад
यस बारेमा तपाईँको भिडियो हेर्न मन थियो। भिडियो आइसकेपछि हेरियो। कुरौँ १५ दिन के हुन्छ
@PopularDangi
@PopularDangi 3 месяца назад
जो चोर उसकै ठुलो स्वर हुनेगर्छ हाम्रो देशको जस्तो लोकतान्त्रिक व्यवस्थामा गजब छ है
@RomanED-ds9xi
@RomanED-ds9xi 3 месяца назад
🎉🎉🎉🎉 danewad sir yetai video ko asa xa aaune din harumanj
@MrAlonekhanal
@MrAlonekhanal 3 месяца назад
सत्य जस्तो लाग्छ, सबै आत्तिएका देखिन्छन् ।
@NepaliSaput
@NepaliSaput 3 месяца назад
Great Analysis daju❤️🇳🇵🙏
@SagaVid1
@SagaVid1 3 месяца назад
Nepali Dhurv Rathee is Tank Dahal 🔥👍👏
@sudipale9342
@sudipale9342 3 месяца назад
Bro dont compare with other he is better than that guy
@dipesh43
@dipesh43 3 месяца назад
@sudipale9342 oppps but u just compared in ur reply
@rspnepal84
@rspnepal84 3 месяца назад
कान्तिपुर नै नेपालीको लागि अभिसाप नै हो , कानुन साधारण लाई मात्र लाग्ने
@sanjayaadhikari2590
@sanjayaadhikari2590 3 месяца назад
कैलाश sir ले सबै मिलाउनु हुन्छ। न्यायाधीशहरू लाई पनि कान्तिपुरले सोचे जस्तै सोच्न लगाउनु हुन्छ।
@yamthapa5005
@yamthapa5005 3 месяца назад
कैलास सिरौयिहाको करङ्ग नभाचेसम्म कान्तिपुर सुधृदैन। यी मुला न्यायाधीशहरूलाई श्रीमन भन्न्हुदैन। आफ्नो लोग्नेलाई श्रीमतिले श्रीमन भनेर सम्मान गर्ने शब्द हो श्रीमान। यो सामन्ती सस्कार भयो न्यायाधीशलाई न्यायाधीश वा सर भनौ तर श्रीमान हैन। अर्को कुरा न्यायाधीशले सम्पादन गरेको न्यायमाथी बोल्नैहुदैन भनेर भन्ने जन्तु यता सुन भोलि एउटा भ्रष्ट न्यायाधीशले लिङ्गनै फेरिदियो भने के चुप बस्छस? देशैमाथी कुठाराघात गरे चुपबस्छस?? अह बस्नुहुदैन। त्यो न्यायाधीशले गरेको निर्णय को बिरोध गर्नुपर्च अनि गर्नपाईन्छ लोकतन्त्र मा।
@mingaha4772
@mingaha4772 3 месяца назад
जन्ता सडकमा आएर यो कान्तिपुर ,अन्नपूर्ण ,सेतोपाटी,रातोपाटी,अनलाइन खबर अनि ठूलो ठुलो पुरानो नेता अनि पुरानो न्यायाधीश,ठुलो ठूलो पुलिस,अख्तियार प्रमुख जति पनि ठूलो ठूलो उच्च पदमा बसेको हरुलाई तह लगाएर,संविधान र कानुन लाई सच्याएर अघि बढ्नु पर्छ र जस्ले नराम्रो काम गर्छ त्यस्लाई कारबाही गरि हाल्ने हो भने देश सुशासन र बिकास तिर अघि बढ्छ, नत्र भेडाहरुले त्यही पुरानो हरुलाई भोट हाल्छन अनि तिनिहरुको कर्मचारी देखि पुलिस,अख्तियार,न्यायाधीश जति पनि तिनिहरुलाई बच्न बचाउन चाहिने जेजे छ सबै अप्रत्यक्ष रुपमा संगठन छ अनि राम्रो काम गर्छु भनेर अघि सरे पनि धमिल्याउछन अर्थात काम गर्न अघि सरेकोलाई नि सानो सानो कुरा कोट्याएर नराम्रो देखाउछन जस्तै रबि दाइ लगायत रास्वपालाई हेर्न सकिन्छ उदाहरण को लागि ,काम गर्न खोज्दानी कसरी बिरोध गर्छन कता कता बाट
@LimbuR29
@LimbuR29 3 месяца назад
टंक दाजुलाई मेरो विनम्र अनुरोध।🙏🏻 नेपालमा तपाई निडर,पारदर्शिता र कसैको दवाबमा नआउने एक मात्र सच्चा सपुत हुनुन्छ।त्यसैले यो देशलाई विश्वमा चिनाउने कोहिनूर हिरा हामि नेपालिको शान सन्दिप लामिछानेको केशलाई पनि स्टडी गरेर भिडियो बनाउनु परो।🙏🏻
@babitaadhikari6913
@babitaadhikari6913 2 месяца назад
, त्तपीहरु जस्ता सबी मिडियाकर्मी हरु एक हुनुपर्छ नेपाली जनता हरुसबि मिली ऐले को देश को अवस्था लाई निकास दिनु पर्छ।
@shantikokhojima6040
@shantikokhojima6040 3 месяца назад
नाम मात्रै को अदालत हो फैसला त कान्तिपुर मिडियाले जस्तो चाहन्छ त्यस्तै फैसला आउँछ 🙆 नेपालको न्यायालयमा कान्तिपुर मिडियाले भने बमोजिम चाहे बमोजिम फैसला हुँदोरहेछ 🤔
@sonubhattarai3676
@sonubhattarai3676 3 месяца назад
राजकुमारले कान्तिपुर लाई पठाएको इमेलको बारेमा भन्न छुटाउनु भयो टंक सर ।। कान्तिपुरले राजकुमारलाइ बदनाम गर्न थालेपछी , राजकुमारले पनि आफू संगपनि उनिहरुको अडियो रहेको भनेर इमेल मार्फत जनाएका थिए उतिबेला नै ।।
@bingurung9928
@bingurung9928 2 месяца назад
Tapain le kati Ramro Video Utub, ma Dekhaye Dinda ya Speech Didai garda. ABA KO Brastachar garne haru ya PM Nettaa haru le & Thola Office ma kam garne, Businessman Haru ,Ali Brastachar gardaina Hola Banne Asabadi cha. Tapain Lai Badai cha. ❤❤🎉🎉👍👍❤❤
@PremBahadurKhadka2020
@PremBahadurKhadka2020 3 месяца назад
देशमा न्याय,सरकारका गतिबिधि र संचार प्रदुषित हुनु जनताको नजरमा गिर्नु हो।तसर्थ १/२ जनाबाट गलत नियतले ती संस्थाहरुमा गलत काम भएपनि बहालवाला या अहिलेकाले जनताको सदा आस्था र बिश्वास कायम गर्नेगरि फैसला आओस्।हरेक सरकारका निकायबाट असल गतिबिधि होस्।😮देशमा न्याय नमरोस्।अचम्म लाग्यो देशमा संबिधान, ब्यबस्थापिका,कार्यपालिका हुदा हुँदै अख्तियारले मुद्दा हार्ने गरि र भ्रष्टलाई रंगे हात समात्न नपाउने कानुन बनाएको खबरले हामी जनतालाई दु:ख लाग्यो।देशमा भ्रष्टहरु बढाउने कानुन बनाउनु देश र जनताको लागि अन्याय र गलत काम हो।देश र जनता कंगाल बन्ने धनी र गरिबबीचको खाडल बन्ने,समाजमा अपराध बढ्ने काममा सहयोग गर्नु हो।अब नयाँ शासन पध्दतिले यस्तो कानुन हटाउनु पर्छ यदि रहि रहनदिने भए देशमा अर्को भयाबह रुपमा समानान्तर बिद्रोह,कारबाहि र संघर्ष चल्ने आकलन गर्न सकिन्छ।
Далее
Durga prasai : Bad Boy Billionaire ?
25:37
Просмотров 687 тыс.
R&AW: Mission NEPAL
17:48
Просмотров 202 тыс.