Тёмный
No video :(

This is how ISP and WorldLink is involved in fraud! Money laundering? (प्रमाण सहित) 

Tanka Dahal
Подписаться 286 тыс.
Просмотров 207 тыс.
50% 1

How telecommunication sector in Nepal, specially internet, is being corr*upted? Who is involved on that and how is bureaucracy and politicians helping in this game? An investigative video explaining the game (with all the proof)
#techtalkwithtanka, #techtanka, #nepal #education #history #corruption #india #telecom #education #india #law #technology #money #politics
=======================
LEGAL WARNING: Illegal copying, downloading or sharing whole or part of this video is illegal and will result in a legal action. Protected by copyright law.
कानुनि सूचना: यो video को पूरा या आंशिक क्लिप download गरेर या कपि गरेर अरु ठाउमा राखेमा कानुनि कारवाही हुनेछ। लिंक सेयर गर्न या website मा embedded गर्न भने पाइने छ।
=======================
मलाइ contact गर्न मेरो RU-vid को banner मा भएका लिंक थिच्नु होला
Twitter : / shishirdahal
Instagram: / techtanka
TikTok: / techtanka
LinkedIn : / tanka
Facebook: / tanka.dahal
=======================
Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
Technical र Programming को लागि: • Java Program
=======================
Sources:
Music : pixabay.com, incompetech.com/

Опубликовано:

 

2 мар 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,1 тыс.   
@user-zm2pj1wk8o
@user-zm2pj1wk8o 5 месяцев назад
हामीलाई कहिले पनि थाहा नभएको यस्ता यस्ता ठुला ठुला भ्रस्टाचार को पोल खोलिदिनु भएकोमा टंक सरलाई धेरै धेरै धन्यवाद अनि सलाम छ
@0909rst
@0909rst 5 месяцев назад
Boycott bad companies
@prakashpaudel9148
@prakashpaudel9148 12 дней назад
7😮
@rameshpuri5212
@rameshpuri5212 4 месяца назад
यस्ता ठगाहाहरुलाई निर्मम र कठोर कारवाही गर्नुपर्दछ ।
@narendraangthupo8533
@narendraangthupo8533 5 месяцев назад
तपाईक‌ै प्रमाण हेरेर CIB ले काम गर्ने छ भन्ने विश्वास छ,बासबारी,बैङक माफिया सम्बन्धी जब भिडियो बाहिरियो तब मात्र CIB ले काम थाल्यो, यसमा पनि थाल्नेछ चाडै....सलाम टंक जी🙏🙏🙏
@ramharishrestha6106
@ramharishrestha6106 5 месяцев назад
Thalyo cib le chanbin matrai ho tungo kaile lagdaina
@navinshrestha4918
@navinshrestha4918 5 месяцев назад
Hello
@bhattarai1953
@bhattarai1953 3 месяца назад
सरकारी निकायले गर्छन भन्ने बिश्वास नगरौँ किनभने सरकारी निकाय का ठालूहरु पनि यही पैसा बाटै मोज गर्ने गरेकाछन् ।
@bims_k5251
@bims_k5251 5 месяцев назад
तपाईलाई उच्च सम्मान छ यो खोज पत्रकारिताको लागि ।
@sahirsamar6482
@sahirsamar6482 5 месяцев назад
यस्तो स्पष्ट रुपमा भनिसकेपछि को दोषी रहेछ भन्ने कुरा घाम जस्तै छर्लङ्ग भयो नि...
@0909rst
@0909rst 5 месяцев назад
Boycott bad companies
@ramcpofficial
@ramcpofficial 5 месяцев назад
टंक सर आम सर्वसाधारणलाई सुसूचित गर्न नछाड्नुहोला 🙏 यी दलाल र तस्करहरूले देश खोक्रो बनाए !!!
@babybzby
@babybzby 5 месяцев назад
नमस्ते सर हजुर जस्त्तो मान्छे ले हो सबैलाई बिकुल फुक्नु होला येसै गरि सलाम छ नेपाल को सचा सपूत लाई
@MeditationRelaxationGuru-ic2ku
@MeditationRelaxationGuru-ic2ku 5 месяцев назад
आम जनताको आवाज बनेर सधै यसै गरि बोलि रहनु होला । शुभकामना
@ramthapamagar5954
@ramthapamagar5954 5 месяцев назад
यस्तो अबैध कामगर्ने अथवा जनताबाट उठाइएको पैसा सरकारलाई बुझाउदैन भने कम्पनी नै जफत र मालिकलाई बिगोको 10 गुणा जरिवाना र बीस बर्ष जेल ठोक्दिनुपर्छ।
@raikeera69
@raikeera69 5 месяцев назад
#BoycottWorldLink
@harkashrestha2382
@harkashrestha2382 5 месяцев назад
पर्च तर कसले गर्नी कोही छैन ओकिल। नेता कर्मचारी सब चोर अनी
@manojbhujel9782
@manojbhujel9782 5 месяцев назад
Desha nikala garnu parchha yastalai ta sir
@cpsbinod
@cpsbinod 5 месяцев назад
😂 asambhab
@bhattarai1953
@bhattarai1953 3 месяца назад
जेल ठोक्ने कस्ले ? जेल ठोक्नेले नै यो पैसा लिन्छन् ।
@shyamshrestha4491
@shyamshrestha4491 5 месяцев назад
सलाम छ टंक जि अांखा खुल्याे नेपाली जनता याे बिषयमा चिर निन्द्रा मै थियौं।❤🎉
@Meronepal381
@Meronepal381 5 месяцев назад
सरकार कै गल्ती देख्छु। भ्रष्ट हरुलाई कारबाही गर्न नसक्नु नै सरकारको कमजोरी हो।अब हामी सारा जनता एकजुट हुनुजारुरी छ। अझै ती भ्रष्ट हरुको पोल खुल्दै गर्नुहोला। भिडियो धेरै नै जानकारी मुलक छ। हजुरको भिडियो सधैं हेर्छु। धनयवाद।
@MohanBhat-hd2yp
@MohanBhat-hd2yp 5 месяцев назад
दाई, हजुरको कलमलाई अझ-ठूलोस्वर गर्जिन सक्ने बनाई रहनुहोला है।हामी नेपालीलाई मूर्ख बनाउन माफियाहरू अहोरात्र लागिपरेका छन्।
@rdx630
@rdx630 5 месяцев назад
दुर्गा प्रसाई तेसै आगो भाका होएन रछ .
@user-pt8bq3dl6s
@user-pt8bq3dl6s Месяц назад
Jay durga
@mingaha4772
@mingaha4772 5 месяцев назад
सलुट👋 छ टंक सरलाई यति चित्त बुझ्दो र मन नै जिरिङ्ग हुने भ्रष्टाचार र भ्रष्टाचारीको अनुहार हामी जन्ता सामु छर्लङ्ग पार्नु हुन्छ कि जति धन्यवाद दिदा पनि पुग्दैन तपाईलाई🙏❤️
@ramchhetri2890
@ramchhetri2890 5 месяцев назад
आदरणीय पत्रकार महोदय हजुर ले भ्रष्टाचार को बारे ल्याउनु भए खबर बिषयको लागि उच्च सम्मान प्रकट गर्दै जनता पनि सचेत रहन जरुरी छ।
@hemrajdhamala2
@hemrajdhamala2 5 месяцев назад
नेपालको संसदमा हुनुपर्ने एक क्षमतावान व्यक्ति ।
@narayanbhattarai8842
@narayanbhattarai8842 5 месяцев назад
माफियाको पत्तासाफ नगरी नेपाल नबन्नी पक्का
@Sandip2-nembang2
@Sandip2-nembang2 5 месяцев назад
टंक सरको खोज पत्रकारीता प्रति सम्मान गर्ने पर्छ🙏🙏🙏🙏
@thesonofnepal
@thesonofnepal 5 месяцев назад
*गर्व लाग्छ मलाई मेरो बाऊ पुस्तालाई जस्ले हामीलाई यति राम्रो गाँडतन्त्र दिए।देशलाई बस्न नलाएक बनाए। राजालाई फ्याकेर देशलाई नेताहरूको रजाँई बनाए। अब सँयौं नेपालीले जिबनदान गरून् यो ब्यवस्था परिवर्तनको लागि तर पनि हुनेवाला छैन किनकी यो नेताहरूको व्यबस्था हो। जय होस् नेपाल आमाको।*
@narayangiri4243
@narayangiri4243 5 месяцев назад
तपाइले साहसिक र जिम्मेबार नागरिककाे कार्यलाइ धेरै धन्यबाद , यस्ता बेथितिहरिकाे चिरफार गर्दै रहनु हाेला।
@harkashrestha2382
@harkashrestha2382 5 месяцев назад
good टंक सर सबै ले साथ deu लेखा समिति मा यो video पथाम त बार्किंग गरि टिनिहारू ले पनी खौन
@jitendrabhujel7389
@jitendrabhujel7389 5 месяцев назад
माओवादी ले सम्हालेको मन्त्रालय माफत नै सुधार को सन्केत देखिन्छ माननीय रेखा शर्मा
@lalbahadurthapa7531
@lalbahadurthapa7531 5 месяцев назад
धन्यवाद ! टङ्क जि । नेपाल मा भ्रष्टाचार सन्सागत छ । यसरी नै भ्रष्टाचारको जालो च्यात्दै जानुहोला ।शुभकामना !
@user-lk1nw8kr9x
@user-lk1nw8kr9x 5 месяцев назад
नेपाली समाज को लागि अति आवश्यक पात्र टंक सर 🙏🙏🙏
@nikeshnikskarki9072
@nikeshnikskarki9072 5 месяцев назад
अदालत ले साथ दिने अनि कार्यकारी प्रमुख बालेन शाह हुने हो भने सबै ठिक हुने रैछ ❤
@dewangurung3311
@dewangurung3311 5 месяцев назад
यस्तो सरल तरिकाले भ्रष्टाचारको चिरफार गरिदिएकोमा धेरै धेरै धन्यवाद ! अब कारबाही कस्ले गर्ने ? भन्नेतिर सोचौ 😊
@dhakshrestha2001
@dhakshrestha2001 5 месяцев назад
नेपालमा यस्तै भ्रष्टाचार र घोटला पाइलै पिच्छे छ, यसरी नै नेता कर्मचारी र झोलेहरु सुंगुर जस्तै मोटायर बसेको छ जनता झन झन भिकारी बनिरहेको छ। धन्यवाद भिडीयोको लागि।
@NepalTourismTv
@NepalTourismTv 5 месяцев назад
Thanks for information and anti-corruption effort.
@0909rst
@0909rst 5 месяцев назад
Boycott...
@0909rst
@0909rst 5 месяцев назад
Boycott bad companies
@subash000000
@subash000000 5 месяцев назад
This is what we call true journalism. Thank you Tanka Dahal !!!
@0909rst
@0909rst 5 месяцев назад
Boycott bad companies
@0909rst
@0909rst 5 месяцев назад
Boycott bad companies
@0909rst
@0909rst 5 месяцев назад
Boycott bad companies
@shashwotpudasaini8122
@shashwotpudasaini8122 5 месяцев назад
Haha journalism???
@user-qh4qv9mi1m
@user-qh4qv9mi1m 5 месяцев назад
यो सहि हो दुरसँचार आयल निगम बिधुत लाई सरकारी करणी गर्नु पर्छ देश र जनताको हितमा हुनुपर्छ पाटिका झोले हरु मात्र बनिरहेका छ जागौ अब सुतिरहेका जनता
@0909rst
@0909rst 5 месяцев назад
Boycott bad companies
@Ad.Bibekofficial
@Ad.Bibekofficial 5 месяцев назад
धन्यवाद Tanka sir👏👏🙏🙏 Jai Nepal🇳🇵🇳🇵🇳🇵❤❤❤❤❤❤❤
@Tharurajababu
@Tharurajababu 5 месяцев назад
नेपाल टेलिकम प्रयोग गर्नु पर्छ
@tikaramrc674
@tikaramrc674 5 месяцев назад
Very good ,राज्यले जन्ताबाट उठाएको राजस्व दुरुपयोग गरि नेताहरु र ब्यबसायिहरु मोटाउने सोझा जन्ताहरु सधै गरीबीमा बाच्नु पर्ने यो कस्तो ब्यबस्था र कानुन हो? लुट्न सके जति लुट हो टाउकेहरु ।
@gyansinghgurung4385
@gyansinghgurung4385 5 месяцев назад
कालो कर्तुत छर्लङ्ग पारीदिनु भएकोमा धेरै धेरै धन्यवाद टंक ज्यू✌️
@NUBS345
@NUBS345 5 месяцев назад
कानुन बनाउने र कानुन पालन नगर्ने, राष्ट्र को हित को लागि काम गर्छु भनेर जाने र भ्रस्टचार गर्ने,व्यवसाय गर्ने तर विदेश को भरमा र देशको पैसा बाहिर पठाउने कहाँ जाँदै छ मेरो देश , के होला हाम्रा सन्तति को भविष्य।बधाई छ
@premgharti
@premgharti 5 месяцев назад
धन्यबाद टंक सर छताछुल्ल भिडियो को लागि।
@arjunkhadka328
@arjunkhadka328 5 месяцев назад
सारै राम्रो काम गर्नु भाको छ दाजु एसरि नै गर्दैजानुस सुभकामना❤
@prakashkhadka938
@prakashkhadka938 5 месяцев назад
नेपाल मा हरेक ठाँउ मा यस्तै छ कता मात्र रोक्ने र कसले मात्र रोक्ने धन्न अहिलेसम्म देश चलिरहेको छ जानकारि को लागि धन्यवाद जयहोस हजुर को👍️👍️👍️👍️👍️👍️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@manishsitaula729
@manishsitaula729 5 месяцев назад
चोर नै चोर भए सब । देश रानो नभाको माहुरी जस्तो भो । सरकारी ( जो भ्रष्टाचारि च्न )कर्मचारी सके देश ।
@kissnachhetri5034
@kissnachhetri5034 5 месяцев назад
देशको कानुन बिगार्ने भ्रष्ट नेता अनि भ्रष्ट नेता पाल्ने ठग व्यापारी ......तर जताबाट पनि ...मारमा जनता🙄🙄🙄!!! सरकारको नालाएकिको नतिजाले भ्रष्ट नेता र व्यापारी झन्झन् धनी र जनता झन्झन् गरिब हुँदै गएको कुरा प्रष्ट छ।
@jagannathdhungana9931
@jagannathdhungana9931 5 месяцев назад
सरकार आफ्नै कुर्सी जाेगाउनमा ब्यस्त रहनु,माफियाहरु जनता लुटेर कुबेर बन्ने धन्दामा ब्यस्त रहनुुले आज देशकाे चीर हरण हुन गैरहेकाेछ।सचेत रहन सबै तर्फबाट खबरदारी गराैं। तपाईंलाई साधुवाद❤
@uniquejankari123
@uniquejankari123 5 месяцев назад
सरकारले राम्रो काम गरेको छ कसैको धम्कीले नडराई सरकारलाई नटेर्ने भ्रष्टाचारीलाई कार्वाही गर्नुपरे पनि पछि हट्नुहुदैन ।
@smartideaslifehacks
@smartideaslifehacks 5 месяцев назад
Yastai yastai informative video ko thank you Sir 🙏.Hats off.
@dewanpurja8210
@dewanpurja8210 5 месяцев назад
सरकारले कार्बाही गरोस् नगरोस् देशको धमिरा भ्रष्ट हरुको पर्दाफास गर्दै जानुपर्छ एकदिन अवस्य कानुनी दायरामा आउनुपर्छ आउनेछ।
@PARICHITCHETTRI121
@PARICHITCHETTRI121 5 месяцев назад
टंक दाहाल अब आउने 84 मा जितायर संचार मन्त्रि बनाउनु पर्छ अनि नेपालमा tech दुनियामा धेरै अगाडी बढाउछन आउनुहोस नेपाल टंक सर अब देश मिलेर डटेर देश बचाऊ
@gurkhadurbarfeltham6787
@gurkhadurbarfeltham6787 5 месяцев назад
रेखा सर्मा जि लाई धन्यवाद । बर्सौ देखिको भ्रष्टाचारको विरुद्धमा कामगर्नु भनेको ठुलो दुस्साहस हो।
@KamalSharma-sy6jk
@KamalSharma-sy6jk 5 месяцев назад
सफल भएको छैन कुरा उठेको हो ।
@janakbartaula1940
@janakbartaula1940 5 месяцев назад
कुरा उठाउने बिच्काउने मात्र भयो अगाडी गएन
@Man_maya_karki
@Man_maya_karki 5 месяцев назад
kura uhthaune ani gumsum garne ho 😂😂😂😂
@NEWWELCOMECREATOR-de7eo
@NEWWELCOMECREATOR-de7eo 5 месяцев назад
देश र जनता लुटिएको प्रमाण हुँदा हुँदै पनि ३०, ३२ बर्ष संचार क्षेत्रमा माफियाकरण नेता कमाउनमा मात्र ब्यस्त ।
@khuraharidahal9501
@khuraharidahal9501 5 месяцев назад
टंक दाहाल जि तपाइले स-प्रमाण सारा नेपालीलाइ जानकारी गराइदिनु भएकोमा धेरै धेरै धन्नेवाद ।
@regmagar3408
@regmagar3408 5 месяцев назад
उच्च कदर हजुरकाे मेहनत साहसकाे........ अनि कुराे दाेषीकाे म त नेपालमा सबै लाइ दाेषि मान्छु...... जनता नै विभाजित छन... अाफनाे ले गरेकाे सबै ठिक अरूले गरेकाे सबै अालाेचित ....... याे परिपाती नहते सम्म यस्तै हाे
@krishalkarmacharya7240
@krishalkarmacharya7240 5 месяцев назад
It is outrageous how corruption is done in each and every sector in Nepal.
@raikeera69
@raikeera69 5 месяцев назад
#BoycottWorldLink
@RajanRaj-po9xr
@RajanRaj-po9xr 5 месяцев назад
प्रचण्डको असफल यात्रा घाम लाग्दा "रुख" तिर जाडो हुँदा "सूर्य तिर झरी पर्दा छाता तिर।
@nabinneupane3723
@nabinneupane3723 5 месяцев назад
Sabai internet providers yestai garxan😊​@@raikeera69
@ishwariprasadchapagain6044
@ishwariprasadchapagain6044 5 месяцев назад
लुटेराहरुकाे बिच सर्वसाधारण बाँच्न बाध्य छन् नेपाली ।।
@gopalraut1413
@gopalraut1413 5 месяцев назад
धन्यवाद मित्र हामी सबैको आँखा खोल्दिनुभयो। वास्तविकता छताछुल्ल पारिदिनु भो इन्टरनेट प्रवाह सम्बन्धी
@Balen_shah_fan123
@Balen_shah_fan123 5 месяцев назад
टंक दाहाल अब पुष्पकमल दाहालको को कुर्सीमा प्रधानमन्त्री बन्नुपर्छ ❤❤❤❤
@Zenrawal
@Zenrawal 5 месяцев назад
Ko boleko mg jasle ramro bolyo tai mantri ban vanxas ta
@nothingespical8086
@nothingespical8086 5 месяцев назад
he should be tested...
@DmnMusicOfficial
@DmnMusicOfficial 5 месяцев назад
balen daju hjr ko opinion lai eakdamai salam , tanka j jasto personality lai mero 1 vote le 5 years ko lagi as a prime minister dekna paye mah bachun jel vote dina tayar xu as a person, patry gat hoina, tarw as a real journalist tanka j jasto , hamro desh mah journalist ko khachoo xah ,, also ground reality, real journalism ,, nadaraii bolney ,, sathya wright thing present garney manxe ko kami xah nepal mah soo,, internet ko yug mah aayera bala yesto content consume garnu pako mah chai mah kushi xuu
@DEVIL-ml4tz
@DEVIL-ml4tz 5 месяцев назад
ho ho tai hos balen muji gandu fake ID kholyo thank you thank you bhanyo balen ma nai ho kasam bhandai hidyo kaam paya ko chas gandu
@pratiklkrana9998
@pratiklkrana9998 5 месяцев назад
fake id.
@grgbuddhi7251
@grgbuddhi7251 5 месяцев назад
यतिको गहिरो अध्यन अनुसन्धान गर्नु सक्नु महान इन्जिनियर टंक सर
@basantmahara6412
@basantmahara6412 5 месяцев назад
यस्ता काम गर्ने सबैलाइ जेल कोच्नु पर्छ ।
@haveyoursaynepal
@haveyoursaynepal 5 месяцев назад
नेपाली Dhruba Rathi को जन्म भयो। Keep it up
@buddhibahadurmagarthapa9102
@buddhibahadurmagarthapa9102 5 месяцев назад
धेरै राम्रो गुप्त खबर उजागर गरेको धन्यवाद। तस्तै भिडियो निरन्तर भइरहेको होस्।र नेपाल मा भस्तचार बेठिटि साहकालबट चलिरहेको छ। नेतृत्व ले जतिसुकै बलिदान र भाषण गरे पनि तेहि भस्तचार गर्नु मेन कारण इमानदार नहुनु, इमान्दार नहुनु को कारण नैतिकता नहुनु, नैतिकता नहुनु को कारण जिवित भगवान् लाइ नचिन्नु, हो ा आज युरोप अमेरिका बिकास हुनुको कारण जिवित भगवान् लाइ चिन्ने लिडरले देश चलाएको कारण ले।
@basantbhusal8280
@basantbhusal8280 5 месяцев назад
धन्यवाद तपाईंको मेहनत र जनतालाई सत्य सुचना दीनु भऐकाेमा
@SunilJoshi-fu4xj
@SunilJoshi-fu4xj 5 месяцев назад
माडेले देश सर्लक्कै खायो।
@birugurung7800
@birugurung7800 5 месяцев назад
माफियाले चलेको देश हो यो केही हुन सक्दैन।
@danbahadursunar8190
@danbahadursunar8190 5 месяцев назад
भ्रष्टाचार विरुद्ध यस्तै तथ्य सहितका भिडियो सम्प्रेषण गरिरहनुहोला सर । देश खोक्रो पार्ने किरालाई सबैले चिन्नुपर्छ ।
@raeedipak79
@raeedipak79 5 месяцев назад
बर्षौं देखिन प्रवासमा रहेर पनि जन्मभूमी र स्वदेशी जनताको पक्षमा बाराम्बार खबरदारी गर्नुहुने देशभक्त नागरिक तपाइँ प्रति सलाम छ। जनचेतनामूलक जानकारीको लागि हार्दिक धन्यवाद सर🙏 तपाईंको हरेक भिडियोहरू सत्य तथ्यमा आधारित हुन्छन् । म तपाईंको हरेक खोजमूलक भिडियोहरू हेर्ने गर्छु। आगामि दिनहरूमा पनि यस्तै सामाग्रीहरूको पर्खाइमा हुनेछु।
@sarosekhatri7942
@sarosekhatri7942 5 месяцев назад
यो गणतन्त्र होइन लुटतन्त्र हो बेबस्था नराम्रो होइन बेबस्थापन राम्रो भएन। दुर्गा प्रसाई को हनुमान म होइन तर दुर्गा प्रसाई यो देशको लागी भगवानको बरदान सावित भएको महसुस भएको छ मलाई।किनकी जनताको मुद्दा मा र जनताहरुको पक्षमा खम्बा बनेर उभिएका छन्। सधैं देश र जनताको हितमा काम गर्नुहोस। हाम्रो साथ राष्ट्रवादी शक्ति लाई💞। जय राजसंस्था 🙏🙏🎆जय नेपाल 🇳🇵🇳🇵🙏 .
@birugurung7800
@birugurung7800 5 месяцев назад
सरकार नै दोसि हो । यी ठुला टाउके को टाउको नै उडाइदिनु पर्छ। बलेनजस्तो योग्य ब्याक्ती छानिनु पर्छ।
@khadgajitlama6198
@khadgajitlama6198 5 месяцев назад
नेपालका ३ महान कुपुतहरुले देश अस्तव्यस्त र अनिश्चित बनाए। अधिकार पाएका सबका सब भ्रष्ट।
@wokilrajbaaniya2634
@wokilrajbaaniya2634 5 месяцев назад
तपाईँको सत प्रयास सफल रहोस् धेरै धेरै शुभकामना।।
@MrKewalrai
@MrKewalrai 5 месяцев назад
देशमा चोरै चोर छन्। प्रचण्डेनै मुसिएपछि अब हामी मिसन चौरासीकै प्रतिक्षामा छौं।
@green_earth2023
@green_earth2023 5 месяцев назад
फटाहा झोले ले "नाक" लै "चाक", मा जोडेर "चाक" लै जनताले "नाक" देख्चन कि भन्ने भ्रमको राजनीति गर्न खोज्यो??जनता जागिसके ?
@prasadbir4252
@prasadbir4252 5 месяцев назад
timro yo mission 84 pani luterako new jhundalai support garne team ho kehiluto lagdaina 84 bhanda pahila deshlai kasari bachaune bhanera socha.
@MrKewalrai
@MrKewalrai 5 месяцев назад
@@prasadbir4252 Afnai partyko sarkar nabaninjel support garera vayepani desh chalaunai paryo ni. Ki bina sarkarko desh chalxa?
@devkota637
@devkota637 5 месяцев назад
सर हामीले यी भ्रष्टाचार चोर हरुलाई तेतिकै छोडनु हुन्न
@namunasapkota1516
@namunasapkota1516 5 месяцев назад
भ्रष्टाचार विरुद्ध काम गर्छ भन्ने प्रतिबद्धता देखाउन टंक दाहाल सर को रिपोर्टहरु लाइ आधार बनाई कार्यवाही अगाडि बढाउन आँट गर्नुपर्छ।
@user-wq8hx5ts6m
@user-wq8hx5ts6m 3 месяца назад
सर यसरी नै चोरहरूको पर्दाफास गरिरहनु होला 🙏🙏🙏
@kabirajregmi845
@kabirajregmi845 5 месяцев назад
THANK YOU DAJU. SABAI CHOR HARU KO KARTUT KHOLIDINU BHYO.
@shailendrajoshi4766
@shailendrajoshi4766 5 месяцев назад
यिनिहरू लाइ लखेट्नु वाहेक अरु उपायहरु छैन अब।।
@krishnashahi5712
@krishnashahi5712 5 месяцев назад
खोजमूलक संदेश हो यो हम्रोलगि,सरकार र सेबा को लागी खोलीयका कम्पनी हरुले गरेका काला कर्तूत
@sujanbaral2606
@sujanbaral2606 5 месяцев назад
धन्यवाद हजुर लाई ! यो देश मा जहाँ पनि लुट जता पनि भर्स्ट अब के गर्दा होला😢
@sameerwanem500
@sameerwanem500 5 месяцев назад
बालेन हर्क आऊ देश बचाऊ
@alxra1_e909
@alxra1_e909 5 месяцев назад
बालेन को बारे पनि आउदैछ प्रतीक्षा गर्नु होला
@prakashlimbu4424
@prakashlimbu4424 5 месяцев назад
Thanks for analysis n truth
@damodarhym3305
@damodarhym3305 5 месяцев назад
अचम्म सबै देश लुटेर खाने कम्पनी र ब्यक्तिहरु लाइ कारवाही होस्।
@nutanrai4694
@nutanrai4694 5 месяцев назад
देशको बास्तबिक पत्रकार ❤❤ well done 👍 टंक दाहाल दाजु 🫡🇳🇵🫡 जय देश 🙏
@chudamaniadhikari4964
@chudamaniadhikari4964 5 месяцев назад
साधुवाद प्रमाण सहित प्रष्ट पारिदिनु भएकाेमा ।
@user-cn9tc7fi6b
@user-cn9tc7fi6b 2 месяца назад
नेपाललाई त सामान्य नागरिक बाहेक सबैले लुटेका छन यी समाचार सार्वजनिक गरेकोमा तपाई लाई धन्यवाद छ
@surendramanjitchannel5274
@surendramanjitchannel5274 5 месяцев назад
धन्यवाद टंक जि आज भन्दा ६ वर्ष अगाडि १ वर्षको १८००० हजार तिरेको छु।। अहिले १वर्षको ८००० हजार तिरेको छू।।। पहिलाको वर्ल्ड लिंक अहिलेको
@KalyanDThapa
@KalyanDThapa 5 месяцев назад
वहा एक सच्चा देशभक्त पत्रकार हुनुन्छ। धन्यवाद
@thapanirmal1899
@thapanirmal1899 5 месяцев назад
Salute to tanka dhakal bro... IDS Nepal & the Nepali comment You guys need to publish same kind content within same frame of time to reach out maximum Nepalese about these corruptions sacms happening in nepal
@0909rst
@0909rst 5 месяцев назад
Boycott bad companies
@MrSubham100
@MrSubham100 5 месяцев назад
IDS ta chutya nai vaisakyo aile
@chefsaudi269
@chefsaudi269 5 месяцев назад
टंक सर तपाईं जस्तो खोजपत्रकारिता गर्ने त्यो पनि 100% प्रमाण सहित लेराउनु हुन्छ । तपाईं को जस्तो काम जिम्मेवारी अहिले सम्म नेपाल का कुनै पत्रकार हरु ले गरेकै छैनन् । खुल्ला च्यालेन्ज तपाईं कै जस्तो काम नेपाली पत्रकार हरु ले गरुन अनि अलि केही हुन्छ देश मा 🎉🎉
@kamalmamata128
@kamalmamata128 5 месяцев назад
सुतेको कानुन लाई बिउझियाउने काम गर्नु भको को मा धन्यवाद सर हजुर लाई 🙏अब न जागे कहिले🤔
@bishnuthapamagar4396
@bishnuthapamagar4396 5 месяцев назад
सबै डाटाहरु एकदम जायज छ। त्यसकाे लागि तपाईलाई धेरै धन्यवाद। तर याे खेल त सुर्य बा थापा, लाेकेन्द्र बा. चन्द देखि नै सुरु भएकाे पक्कै भएकाे छ। याे ब्यवस्था नै गलत छ भन्न खाेज्नु चाहिँ गलत हुन सक्छ।
@surajadhikari2640
@surajadhikari2640 5 месяцев назад
नेपाल को कानुन मा जेसुकै लेखिएको होस ! खुलेआम लुट्न तीन ठाउमा मिलाउनुपर्छ ! पहिलो दुरसन्चार को कर्मचारी मिलाउनुस दोस्रो पदमा पुगेको पार्टिका नेताहरु मिलाउनुस , तेस्रो अख्तियार मिलाउनुस जति लुटेपनी हुन्छ ! देखाइ देखाइ लुट्नुस ! उजुर हालुन केही फरक पर्दैन । लुट्न सके लुट कान्छा ! लुट्न सके लुट ।।।
@gopikrishnapathak9839
@gopikrishnapathak9839 3 месяца назад
प्रबासमा रहेर आफ्ना ब्यस्तताका बावजुद पनि नेपाल र नेपालीहरुको हितमा राज्य र माफियाहरु मिलेर गरेका टेलिकम भ्रष्टाचारका कुराहरु नेपालीहरुका माझ राखिदिनु भएकोमा हजुरलाई धेरै धन्यबाद छ ।
@ghumantefirante8786
@ghumantefirante8786 5 месяцев назад
सम्पुर्ण दर्शक महानुभाबहरुमा मेरो अनुरोध यस्ता भिडियोहरु भाइरल बनाउने जिम्मेवारी तपाईं हाम्रो हो। यी भ्रष्ट दलाल IPS र नेता भनाउदाहरुको कालो कर्तुत सबै जनता सामु पुर्याउँ।
@dangolayushman
@dangolayushman 5 месяцев назад
MR. TANKA DAHAL BROTHER WELL DONE KEEP IT UP
@dhurbaoli1014
@dhurbaoli1014 5 месяцев назад
टंक जी!देसै माफियाहरूबाट चलेको हो कि जस्तो लाग्छ मलाई त?तपाईले तथ्य मा आधारित बिषलेसण गर्नुभयो धेरैधेरै धन्यबाद।
@dhyanbahadurrai5231
@dhyanbahadurrai5231 3 месяца назад
पत्रकार मित्र धेरै धन्याबाद राम्राे कुराकाे जान्कारी गराउनु भाकाेमा
@janakiprinterschhapakhana9866
@janakiprinterschhapakhana9866 5 месяцев назад
यस्ता फटाहाहरू देशबाट निकाल्नु कण्टेन्टपनि नदिने धेरै धन साेर्ने काला्े बजारीयाहरूलाई कार्वाही गर्ने निकाय अाखाचिम्लेर बसेकाेले यस्ताे हुनगयकाे हुनसक्छ ।
@manureshmimagar3819
@manureshmimagar3819 5 месяцев назад
हजुरको रिसर्चको लेभललाई स्याल्युट सर ।
@rajukumarthapa9213
@rajukumarthapa9213 5 месяцев назад
Oceanful of thanks for your anti corruption campaign in Nepal for Betterment of Nepal
@0909rst
@0909rst 5 месяцев назад
Boycott bad companies
@tejbikrambudhathoki1267
@tejbikrambudhathoki1267 5 месяцев назад
सूचनाको लागि हजूरलाइ मूरि मूरि धन्यवाद छ हजुरलाई ।।
@adhikarilaxman64
@adhikarilaxman64 5 месяцев назад
मुख्य कुरा जनता नै सजग भएर यस्ता सेवाको नाम मा लुट मचाउने कम्पनी हरुको बहिष्कार गर्ने र यस्तो कम्पनीको सेवा नै नलिने हो।बरु जनतालाई सही सूचना दिएर सजग अनि जागरुक बनाउने महान काम गर्नु भएकोमा टंक सरलाइ धन्यवाद।
@RoshanKhadka-zj3md
@RoshanKhadka-zj3md 5 месяцев назад
धेरै उत्तम ।
@user-jz6mg1js1z
@user-jz6mg1js1z 5 месяцев назад
यति ठुलो भस्टचार जानाकारिकेा लागि धन्यवाद ।
@laxmimaninepal249
@laxmimaninepal249 5 месяцев назад
नेताहरु सँग व्यापारी हरु मिले पछि करछली सामान्य कुरा हो नेपालमा। इन्टरनेट सेवा प्रदायक हरुले गरी रहेका करछली लाई उजागार गरिदिनु भएकोमा तपाइलाई धेरै धन्यवाद !
Далее
Reality Of Bhaktapur's 17 Storey Building
11:03
Просмотров 797 тыс.
FDI: A Game Changer for Nepal's Economy?
15:11
Просмотров 145 тыс.
Durga prasai : Bad Boy Billionaire ?
25:37
Просмотров 687 тыс.
Television is DEAD! | Binayak Kuikel | WSO
19:24
Просмотров 105 тыс.
What is Happening with Internet Company in Nepal?
16:55