Тёмный

TIMI JUNA HAU BHANE | Timlai Bhulna Maya Marna 2 | Laxman Paudel | Prabin Bedwal | Rachana Rimal 

Barahi Music & Entertainment Inc
Подписаться 26 тыс.
Просмотров 2,3 млн
50% 1

गीत SONG
तिमि जुन हौ भने TIMALI JUNA HAU BHANE
तिम्लाई भुल्न माया मार्न २ TIMLAI BHULNA MAYA MARNA 2
रचना संगीत MUSIC
ळक्षमण पौडेल LAXMAN PAUDEL
शब्द LYRICS
ळक्षमण पौडेल LAXMAN PAUDEL
बिकाश बिक्की राना BIKASH BIKI RANA
गायक / गायिका VOCAL
प्रविन बेड्वाल PRABIN BEDWAL
रचना रिमाल RACHANA RIMAL
पहिलो गायिका OLD VERSON (VOCAL )
अन्जु पन्त ANJU PANTA
संगीत संग्योजन MUSIC ARRANGE
बिबेक खड्का BIBEK KHADKA
मिक्सिङ्ग MIXING
मनोज खड्का MANOJ KHADKA
निर्देशन DIRECTION
उदिराम खड्का UDIRAM KHADKA
छायांकन CAMERA
मिराज अर्याल MIRAJ ARYAL
सम्पादन EDIT
बिबेक खड्का BIBEK KHADKA
मेकउप MAKEUP
बिरमा खड्का BIRMA KHADKA
कलाकार ARTISTS
गणेश भट्ट GANESH BHATTA
दिपक बि टि एल DIPAK BTL
धन्यवाद THANKS
प्रेम राजा महत PREM RAJA MAHAT
नारायण रायमाझी MARAYAM RAIMAJHI
अन्जु पन्त ANJU PANTA
भगवान भन्डारी BHAGWAN BHANDARI
विमल डांगी BIMAL DANGI
कमल नेपाली KAMAL NEPALI
माधव भन्डारी MADHAB BHANDARI
सतिस चापागाई SATIP CHAPAGAI
शन्देश खड्का SANDESH KHADKA
विजय थापा BIJAYA THAPA
तुलसी गीरी TULASI GIRI
उदि राम खड्का UDIRAM KHADKA
उदय भट्टराई UDYA BHATTRAI
श्याम गुरुङ SHYAM GURUNG
सृजन तम्रकार SHIRAJ TAMRAKAR
प्रदिप सिं PRADIP SING
विकास सुनवार BIKASH SUNWAR
लक्ष्मण राई LAXMAN RAI
राजन पन्त RAJAN PANTA
ईनास मेरिल्यान्ड INAS MARYLAND
मोहोन गुरुङ MOHAN GURUNG
ईन्द्र/ सवी थापा INDRA /SABI THAPA
रमेश पौडेल RAMESH PAUDEL
विवेक खड्का BIBEK KHADKA
मनोज खड्का MANOJ KHADKA
माधव सुवेदी MADAV SUBEDI
© & P Barahi Music & Entertainment Inc
All the Audio and Video rights of this Music Video is owned only by Barahi Music & Entertainment Inc .

Видеоклипы

Опубликовано:

 

6 мар 2021

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,5 тыс.   
@lekhnathsewa
@lekhnathsewa 3 года назад
Rachana rimal ko fb link bata herma aaune jati yeta hajir garau hai🙋‍♂️🙋‍♂️
@BarahiMusicEntertainmentInc
@BarahiMusicEntertainmentInc 3 года назад
हजुरहरूको मायाकोलागि धन्यवाद आभार
@kailashbasnet7709
@kailashbasnet7709 3 года назад
@@BarahiMusicEntertainmentInc S
@gangabudathoki3706
@gangabudathoki3706 3 года назад
प्रविन बेटा र रचना नानीको स्वरमा अति मीठो गीत छ यसको लागि बाबू र नानी सहित उदिराम सरलाई पनि बधाई साथै शुभकामना छ ।
@BarahiMusicEntertainmentInc
@BarahiMusicEntertainmentInc 3 года назад
एउटा उत्कृष्ट सृजना एउटाको हुदैन -सवैको प्यारो हुन्छ । जस्लाई स्रस्टाले हैन समयले जन्मायको हुन्छ । हजुरहरूको मायाकोलागि धन्यवाद आभार भविष्यमा यस्तै मिठा - मिठा गित लिएर आउने वाचा गर्दै यो च्यानललाई सस्क्राइव गरिदिनुहुनभए आभारी हुने थियौ ।🙏🏽
@agripramod6312
@agripramod6312 3 года назад
रचना रिमाल अनि प्रबिन बेड्वाल्❣️👏फ्यान 👇️👇️
@BarahiMusicEntertainmentInc
@BarahiMusicEntertainmentInc 3 года назад
हजुरहरूको मायाकोलागि धन्यवाद आभार
@nischalshahi8362
@nischalshahi8362 3 года назад
hajur ma pani xu
@MajansinghRai-fu8gl
@MajansinghRai-fu8gl 5 месяцев назад
rachana and prbin bedwaltapaiharu lai❤❤❤❤❤❤aru🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@namlingsonyok3889
@namlingsonyok3889 3 года назад
प्रबिन र रचना रिमालको स्वर दैबको देन हो र नै यति मीठो जति सुने पनि मीठै लाग्ने।
@anillamsal5762
@anillamsal5762 3 года назад
प्रबिन दाइ को fb link बाट आउने यता❤️
@BarahiMusicEntertainmentInc
@BarahiMusicEntertainmentInc 3 года назад
हजुरहरूको मायाकोलागि धन्यवाद आभार
@uggodrinks1502
@uggodrinks1502 3 года назад
hajur ma pani xu
@Pandeykajioffical
@Pandeykajioffical 3 года назад
@@uggodrinks1502 यो भिडियो हेरेसि कस्को मन नरोला😭😭 हेर्नुहोला सस्क्राइब गर्न नबिर्सिनु होला ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-wVGvEJE5O0c.html&feature=share
@Paribesh_Adhikari
@Paribesh_Adhikari 3 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-yKcM-0zUA_Y.html
@nischalshahi8362
@nischalshahi8362 3 года назад
hajur mani xu ho
@Krishna371
@Krishna371 3 года назад
शब्द संगीतलाई मन र मस्तिष्कले स्पर्श गरेर गीत गाउने उत्कृष्ट गायिका हुन् रचना रीमाल, नमन गरे है
@BarahiMusicEntertainmentInc
@BarahiMusicEntertainmentInc 3 года назад
हजुरहरूको मायाकोलागि धन्यवाद आभार भविष्यमा यस्तै मिठा - मिठा गित लिएर आउने वाचा गर्दै यो च्यानललाई सस्क्राइव गरिदिनुहुनभए आभारी हुने थियौ ।🙏🏽
@shivamaskeyofficial
@shivamaskeyofficial Год назад
यल
@SameerKhadka
@SameerKhadka 3 года назад
Tiktok ma dekhera khojda khojda balla balla payE❤️🔥🔥 So Sweet VoiCe in the line ' Tmlai VuLaNa Maya Launa SanSar TyaGi Janai Parxa'❤️🔥
@BarahiMusicEntertainmentInc
@BarahiMusicEntertainmentInc 3 года назад
हजुरहरूको मायाकोलागि धन्यवाद आभार
@jibankhatiwada4591
@jibankhatiwada4591 3 года назад
कति आनन्ददायक मिठो आवाज प्रविन भाई र रचना बहिनीको। Congratulations to the entire team for this Fabulous output.
@BarahiMusicEntertainmentInc
@BarahiMusicEntertainmentInc 3 года назад
हजुरहरूको मायाकोलागि धन्यवाद आभार
@pratikshasyangtan1522
@pratikshasyangtan1522 3 года назад
Ll
@Pandeykajioffical
@Pandeykajioffical 3 года назад
@@spreactor यो भिडियो हेरेसि कस्को मन नरोला😭😭 हेर्नुहोला सस्क्राइब गर्न नबिर्सिनु होला ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-wVGvEJE5O0c.html&feature=share
@Pandeykajioffical
@Pandeykajioffical 3 года назад
@@pratikshasyangtan1522 यो भिडियो हेरेसि कस्को मन नरोला😭😭 हेर्नुहोला सस्क्राइब गर्न नबिर्सिनु होला ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-wVGvEJE5O0c.html&feature=share
@yourajrai3724
@yourajrai3724 3 года назад
Rachana rimal
@sherbahadurrai9679
@sherbahadurrai9679 3 года назад
नेपाली संगीत संसारमा सधैं प्रतिनिधित्व गरिरहने आवाज छ प्रवीण भाई र रचना बहिनीको। ❤️❤️❤️
@BarahiMusicEntertainmentInc
@BarahiMusicEntertainmentInc 3 года назад
हजुरहरूको मायाकोलागि धन्यवाद आभार भविष्यमा यस्तै मिठा - मिठा गित लिएर आउने वाचा गर्दै यो च्यानललाई सस्क्राइव गरिदिनुहुनभए आभारी हुने थियौ ।🙏🏽
@Krishna371
@Krishna371 3 года назад
प्रत्येक गीतलाई न्याय गरेर मनबाट नै गाउन सक्ने हाम्रो रचना नानुलाई मुरिमुरी बधाई अनी सम्पुर्ण टिमलाइ शुभकामना नेपाली सांगीतिक आकाशमा सधै चम्कीरहने तरा हुन् रचना रीमाल नमन गरे नानु
@BarahiMusicEntertainmentInc
@BarahiMusicEntertainmentInc 3 года назад
एउटा उत्कृष्ट सृजना एउटाको हुदैन -सवैको प्यारो हुन्छ । जस्लाई स्रस्टाले हैन समयले जन्मायको हुन्छ । हजुरहरूको मायाकोलागि धन्यवाद आभार भविष्यमा यस्तै मिठा - मिठा गित लिएर आउने वाचा गर्दै यो च्यानललाई सस्क्राइव गरिदिनुहुनभए आभारी हुने थियौ ।🙏🏽
@Krishna371
@Krishna371 3 года назад
@@BarahiMusicEntertainmentInc पर्दा अगाडी जति शालीन र मिठो सुनिन्छ पर्दा पछाडि त्यतिनै मेहनत र संगीतप्रतिको सम्मान झल्किने गर्दछ, सबैलाई शुभकामना अस्ट्रेलीयाबाट सम्झना
@anamol_Rahar
@anamol_Rahar 3 года назад
टिकटक बाट आएको को को हुनुहुन्छ ।। साह्रै मन पर्ने गीत पुन एक पटक नयाँ स्वरमा सुन्न पाईयो ।।
@BarahiMusicEntertainmentInc
@BarahiMusicEntertainmentInc 3 года назад
हजुरहरूको मायाकोलागि धन्यवाद आभार भविष्यमा यस्तै मिठा - मिठा गित लिएर आउने वाचा गर्दै यो च्यानललाई सस्क्राव गरिदिनुहुनभए आभारी हुने थियौ ।🙏🏽
@Krishna371
@Krishna371 3 года назад
पर्दा अगाडी जति शालीन र मिठो सुनिन्छ पर्दा पछाडि त्यतिनै मेहनत र संगीतप्रतिको सम्मान झल्किने गर्दछ, सबैलाई शुभकामना अस्ट्रेलीयाबाट सम्झना
@BarahiMusicEntertainmentInc
@BarahiMusicEntertainmentInc 3 года назад
एउटा उत्कृष्ट सृजना एउटाको हुदैन -सवैको प्यारो हुन्छ । जस्लाई स्रस्टाले हैन समयले जन्मायको हुन्छ । हजुरहरूको मायाकोलागि धन्यवाद आभार भविष्यमा यस्तै मिठा - मिठा गित लिएर आउने वाचा गर्दै यो च्यानललाई सस्क्राइव गरिदिनुहुनभए आभारी हुने थियौ ।🙏🏽
@nischalpokhrel6623
@nischalpokhrel6623 3 года назад
Hjr le pani rachana bunuko lagi euta song banaunu paro brother
@Krishna371
@Krishna371 3 года назад
@@nischalpokhrel6623 म गजल र कविता लेख्ने गर्छु, रचना नानुसङ्ग काम गर्न मन छ, हेरौ समयको गतिले कहीले जुराउनेछ, ramkarki393
@birmanshakya8842
@birmanshakya8842 3 года назад
Let's see how many people like our flag 🇳🇵🇳🇵🥰
@BarahiMusicEntertainmentInc
@BarahiMusicEntertainmentInc 3 года назад
हजुरहरूको मायाकोलागि धन्यवाद आभार 🙏🏽
@loksansar2901
@loksansar2901 3 года назад
Me
@suraj_Beekey
@suraj_Beekey 3 года назад
tik tok batw aaune haru yata
@BarahiMusicEntertainmentInc
@BarahiMusicEntertainmentInc 3 года назад
हजुरहरूको मायाकोलागि धन्यवाद आभार 🙏🏽
@prabhatbasnet2832
@prabhatbasnet2832 3 года назад
I'm here
@Pandeykajioffical
@Pandeykajioffical 3 года назад
@@prabhatbasnet2832 यो भिडियो हेरेसि कस्को मन नरोला😭😭 हेर्नुहोला सस्क्राइब गर्न नबिर्सिनु होला ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-wVGvEJE5O0c.html&feature=share
@suryashrestha6007
@suryashrestha6007 3 года назад
फ़ेरिपनि लोकप्रिय जोडीको नयाँ जोडदार प्रस्तुति , 😘😘😘 सफलताको शुभकामना ।
@BarahiMusicEntertainmentInc
@BarahiMusicEntertainmentInc 3 года назад
हजुरहरूको मायाकोलागि धन्यवाद आभार भविष्यमा यस्तै मिठा - मिठा गित लिएर आउने वाचा गर्दै यो च्यानललाई सस्क्राइव गरिदिनुहुनभए आभारी हुने थियौ ।🙏🏽
@Krishna371
@Krishna371 3 года назад
रचना रिमाल नानु तिम्रो कला र गायनको सम्मान स्वरूप हजुरको आवाज मनमा बस्छु भन्छ नबस कसरी भनु मनमैत हो यसै बस्यो उसै बस्यो नबस कसरी भनु स्वरको कम्पनले करूणामा हान्छ बारबार सुन्छु आखाँहरू टिलपिल आँशु खस्छु भन्छ नखस कसरी भनु
@BarahiMusicEntertainmentInc
@BarahiMusicEntertainmentInc 3 года назад
हजुरहरूको मायाकोलागि धन्यवाद आभार 🙏🏽
@leonelabhi7319
@leonelabhi7319 3 года назад
Prabin nd rachan rimal best combination 😍 wow स्वोर सब्द को त झन कुरै नगरम outstanding awesome 😍😊😋
@BarahiMusicEntertainmentInc
@BarahiMusicEntertainmentInc 3 года назад
हजुरहरूको मायाकोलागि धन्यवाद आभार भविष्यमा यस्तै मिठा - मिठा गित लिएर आउने वाचा गर्दै यो च्यानललाई सस्क्राइव गरिदिनुहुनभए आभारी हुने थियौ ।🙏🏽
@johnraj9143
@johnraj9143 3 года назад
Sangit k ho vnne kura yasta git bat tha hunx best of luck hole team💓💓💓💓💓💓
@BarahiMusicEntertainmentInc
@BarahiMusicEntertainmentInc 3 года назад
एउटा उत्कृष्ट सृजना एउटाको हुदैन -सवैको प्यारो हुन्छ । जस्लाई स्रस्टाले हैन समयले जन्मायको हुन्छ । हजुरहरूको मायाकोलागि धन्यवाद आभार भविष्यमा यस्तै मिठा - मिठा गित लिएर आउने वाचा गर्दै यो च्यानललाई सस्क्राइव गरिदिनुहुनभए आभारी हुने थियौ ।🙏🏽
@dhrubashrestha941
@dhrubashrestha941 3 года назад
काडा उमार्ने मन पगाल्ने गित सम्पूर्ण सर्जकाे जति तारिफ गरेनि कम🙏🙏
@BarahiMusicEntertainmentInc
@BarahiMusicEntertainmentInc 3 года назад
हजुरहरूको मायाकोलागि धन्यवाद आभार भविष्यमा यस्तै मिठा - मिठा गित लिएर आउने वाचा गर्दै यो च्यानललाई सस्क्राइव गरिदिनुहुनभए आभारी हुने थियौ ।🙏🏽
@laxmikhadka1736
@laxmikhadka1736 3 года назад
Who is waiting this line "timlai vulna maya marna sansar tyagi janai parxa"💜💝💞 really love this line.
@BarahiMusicEntertainmentInc
@BarahiMusicEntertainmentInc 3 года назад
एउटा उत्कृष्ट सृजना एउटाको हुदैन -सवैको प्यारो हुन्छ । जस्लाई स्रस्टाले हैन समयले जन्माएको हुन्छ ।हजुरहरूको मायाकोलागि धन्यवाद आभार भविष्यमा यस्तै मिठा - मिठा गित लिएर आउने वाचा गर्दै यो च्यानललाई सस्क्राव गरिदिनुहुनभए आभारी हुने थियौ ।🙏🏽
@rcapitalrchy593
@rcapitalrchy593 3 года назад
आहा एक बिहानै मिठो गीत सुन्ने अवसर मिलेछ लाग्छ अब का दिनहरु शुभ बित्नेछ...!🥰😍😘💗💗🙏🙏
@BarahiMusicEntertainmentInc
@BarahiMusicEntertainmentInc 3 года назад
हजुरहरूको मायाकोलागि धन्यवाद आभार भविष्यमा यस्तै मिठा - मिठा गित लिएर आउने वाचा गर्दै यो च्यानललाई सस्क्राइव गरिदिनुहुनभए आभारी हुने थियौ ।🙏🏽
@sushmitaghimirey4498
@sushmitaghimirey4498 3 года назад
Atti suhaune jodi.. 😍 aakha mai maya jhalkinxa😍😍😍
@BarahiMusicEntertainmentInc
@BarahiMusicEntertainmentInc 3 года назад
एउटा उत्कृष्ट सृजना एउटाको हुदैन -सवैको प्यारो हुन्छ । जस्लाई स्रस्टाले हैन समयले जन्मायको हुन्छ । हजुरहरूको मायाकोलागि धन्यवाद आभार भविष्यमा यस्तै मिठा - मिठा गित लिएर आउने वाचा गर्दै यो च्यानललाई सस्क्राइव गरिदिनुहुनभए आभारी हुने थियौ ।🙏🏽
@krishnabanjara7590
@krishnabanjara7590 2 года назад
वाह ! धेरै राम्रो
@chakrasingh1381
@chakrasingh1381 3 года назад
Rachana bubu ko voice ko kasari tariff Ganu. Kunai word xna. Wowww2 😲😲😲😲😲😳
@lekhnathsewa
@lekhnathsewa 3 года назад
beautiful song best wishes whole team💐💐❤️❤️❤️
@BarahiMusicEntertainmentInc
@BarahiMusicEntertainmentInc 3 года назад
हजुरहरूको मायाकोलागि धन्यवाद आभार
@mukeshtamrakarofficials3897
@mukeshtamrakarofficials3897 3 года назад
Dherai ramro voice dubaiko 😍🎤🎤🎶
@BarahiMusicEntertainmentInc
@BarahiMusicEntertainmentInc 3 года назад
हजुरहरूको मायाकोलागि धन्यवाद आभार 🙏🏽
@khakiukheda778
@khakiukheda778 2 года назад
Very nice dherai ramroxa hajurr ❤️👍👍❤️❤️❤️❤️❤️👍👍👍👍👍
@darpanktm
@darpanktm 3 года назад
Great , prabin ji ra rarachana sis ko utkrist vioce ani sabda sangit tyatikai ramro congratulation all unit.. Udiram khadka and darpan
@BarahiMusicEntertainmentInc
@BarahiMusicEntertainmentInc 3 года назад
सम्मान छ हजुर सवैलाई 🌸❤️हजुरहरूको मायाकोलागि धन्यवाद आभार उदि सर हजुरको साथ सहयोग सधै आदनप्रदान भै रहोस है हजुर 🙏🏽
@raiman2456
@raiman2456 3 года назад
Million club ma pugosh sarai man xune git🤗👌❤
@BarahiMusicEntertainmentInc
@BarahiMusicEntertainmentInc 3 года назад
हजुरहरूको मायाकोलागि धन्यवाद आभार भविष्यमा यस्तै मिठा - मिठा गित लिएर आउने वाचा गर्दै यो च्यानललाई सस्क्राइव गरिदिनुहुनभए आभारी हुने थियौ ।🙏🏽
@heymantbhandary1042
@heymantbhandary1042 3 года назад
Aaha kati mitho suniyeko ho...Rachana ani Prabin I just want to listen your voice ❤️
@BarahiMusicEntertainmentInc
@BarahiMusicEntertainmentInc 3 года назад
हजुरहरूको मायाकोलागि धन्यवाद आभार
@bimalgamer794
@bimalgamer794 3 года назад
@@BarahiMusicEntertainmentInc उध्ह्ध्ध
@hopeugod3146
@hopeugod3146 3 года назад
Kati mitho kati ramro sumadhur Awaj Tara shirish magar ko Ra Niharika Gyawali ko Vanda Rachana Rimal ko Voice Utkrista paiyyo. Wishing both of you prabin & Rachana best of luck 👍👍
@ratnaraika1589
@ratnaraika1589 3 года назад
वास्तवमा गीत गाउनकै निम्ति भगवानले धर्तिमा पठाएको होला रचना बुनु र प्रबिण जीलाई।जहाँ जुन गित गाए पनि कहिल्यै सुनेर नअघाउने सुमधुर।
@BarahiMusicEntertainmentInc
@BarahiMusicEntertainmentInc 3 года назад
एउटा उत्कृष्ट सृजना एउटाको हुदैन -सवैको प्यारो हुन्छ । जस्लाई स्रस्टाले हैन समयले जन्माएको हुन्छ ।हजुरहरूको मायाकोलागि धन्यवाद आभार भविष्यमा यस्तै मिठा - मिठा गित लिएर आउने वाचा गर्दै यो च्यानललाई सस्क्राव गरिदिनुहुनभए आभारी हुने थियौ ।🙏🏽
@anillamsal5762
@anillamsal5762 3 года назад
कती मीठो 😍
@BarahiMusicEntertainmentInc
@BarahiMusicEntertainmentInc 3 года назад
हजुरहरूको मायाकोलागि धन्यवाद आभार
@krishnakhadayat733
@krishnakhadayat733 3 года назад
प्रवीन र रचनाको फ्यानहरू यता हाजीर❣❣
@BarahiMusicEntertainmentInc
@BarahiMusicEntertainmentInc 3 года назад
हजुरहरूको मायाकोलागि धन्यवाद आभार
@beenabantawa9895
@beenabantawa9895 3 года назад
जे होस यी दुई जनाको म्याचिङ चैं दामी लाग्छ,जति सुने पनि धित मर्दैन
@dilsingh270
@dilsingh270 3 года назад
आ कति मिठो शोर हो ह्जुर हरुको सधैं य सै गरि गुन्जिरहुस 🙏🙏🌺🌺🌹🌹♥️♥️😍😍
@yogeshchand4942
@yogeshchand4942 3 года назад
प्रवीण बेडवाल का fan ❤️❤️❤️
@BarahiMusicEntertainmentInc
@BarahiMusicEntertainmentInc 3 года назад
हजुरहरूको मायाकोलागि धन्यवाद आभार 🙏🏽
@atmaramshastri6596
@atmaramshastri6596 3 года назад
टीकट बाट आएको म यहाँ धेरै कति मिठो आवाज ❤️❤️❤️❤️❤️
@BarahiMusicEntertainmentInc
@BarahiMusicEntertainmentInc 3 года назад
हजुरहरूको मायाकोलागि धन्यवाद आभार भविष्यमा यस्तै मिठा - मिठा गित लिएर आउने वाचा गर्दै यो च्यानललाई सस्क्राव गरिदिनुहुनभए आभारी हुने थियौ ।🙏🏽
@c.branamagar8148
@c.branamagar8148 3 года назад
मनमा आनन्द छायो मीठो गित सुन्न पाउँदा धन्यवाद लक्ष्मन पौडेल दाइ मीठो कम्पोज को लागि।।प्रबिन जि रचना बहिनी आहा सधैं यस्तै मिठो आवाज सुनिरहन पाउ
@BarahiMusicEntertainmentInc
@BarahiMusicEntertainmentInc 3 года назад
हजुरहरूको मायाकोलागि धन्यवाद आभार भविष्यमा यस्तै मिठा - मिठा गित लिएर आउने वाचा गर्दै यो च्यानललाई सस्क्राइव गरिदिनुहुनभए आभारी हुने थियौ ।🙏🏽
@suvatrathapa7357
@suvatrathapa7357 3 года назад
साथै राम्रो कति मिठो सोर आहा 👌❤️👌
@yougitachettri2991
@yougitachettri2991 3 года назад
Aahaa.....atinai mitho.... God bless you Parbin babu ani Rachana dubai lai ❤❤❤❤ Ani sampurna team ma 🙏🙏🙏
@BarahiMusicEntertainmentInc
@BarahiMusicEntertainmentInc 3 года назад
हजुरहरूको मायाकोलागि धन्यवाद आभार
@Nsp933
@Nsp933 3 года назад
अाहाँ नी कति मिठाे गित बधाई छ सम्पूर्ण टिम प्रती ,🙏🙏
@BarahiMusicEntertainmentInc
@BarahiMusicEntertainmentInc 3 года назад
एउटा उत्कृष्ट सृजना एउटाको हुदैन -सवैको प्यारो हुन्छ । जस्लाई स्रस्टाले हैन समयले जन्माएको हुन्छ ।हजुरहरूको मायाकोलागि धन्यवाद आभार नमस्ते श्रीनगर पाल्पा 🙏🏽
@Anticorr318
@Anticorr318 3 года назад
नेपाली सांगीतिक फाँटका नयाँ हस्ती प्रविण भेडवाल र रचना रिमालको स्वरलाइ मान्नै पर्छ !Lovely Rachana Rimaal,धेरै टिकटकमा नआउनु,टिकटकमा आउनुको साटो गीत संगीतमा निखारिनु,धेरै उचाइमा पुग्ने छौ !
@BarahiMusicEntertainmentInc
@BarahiMusicEntertainmentInc 3 года назад
हजुरहरूको मायाकोलागि धन्यवाद आभार भविष्यमा यस्तै मिठा - मिठा गित लिएर आउने वाचा गर्दै यो च्यानललाई सस्क्राइव गरिदिनुहुनभए आभारी हुने थियौ ।🙏🏽
@gregmi5429
@gregmi5429 3 года назад
Aaha 👌
@amritofficial6511
@amritofficial6511 3 года назад
Parbin ko fan aata hajir hum tw,❤️✋✋
@BarahiMusicEntertainmentInc
@BarahiMusicEntertainmentInc 3 года назад
हजुरहरूको मायाकोलागि धन्यवाद आभार भविष्यमा यस्तै मिठा - मिठा गित लिएर आउने वाचा गर्दै यो च्यानललाई सस्क्राव गरिदिनुहुनभए आभारी हुने थियौ ।🙏🏽
@geetagarbuja2766
@geetagarbuja2766 3 года назад
When he say Marijauu and look at her 🤭 owh i really want someone who look at me that way............ ❤🥰❤ all time fev Prabin Sir🌹🥰❤
@BarahiMusicEntertainmentInc
@BarahiMusicEntertainmentInc 3 года назад
एउटा उत्कृष्ट सृजना एउटाको हुदैन -सवैको प्यारो हुन्छ । जस्लाई स्रस्टाले हैन समयले जन्मायको हुन्छ । हजुरहरूको मायाकोलागि धन्यवाद आभार भविष्यमा यस्तै मिठा - मिठा गित लिएर आउने वाचा गर्दै यो च्यानललाई सस्क्राइव गरिदिनुहुनभए आभारी हुने थियौ ।🙏🏽
@hunterwangde9665
@hunterwangde9665 2 года назад
दुबै जना अति गायकीमा खेल्न सक्ने पोख्त गायक गायिका बधाई अनु शुभकामना।
@sumantamang1290
@sumantamang1290 3 года назад
Yeti metho voice sachai ramro xa Nepal ko idol haru ❤
@BarahiMusicEntertainmentInc
@BarahiMusicEntertainmentInc 3 года назад
हजुरहरूको मायाकोलागि धन्यवाद आभार भविष्यमा यस्तै मिठा - मिठा गित लिएर आउने वाचा गर्दै यो च्यानललाई सस्क्राइव गरिदिनुहुनभए आभारी हुने थियौ ।🙏🏽
@omprakashpandey7478
@omprakashpandey7478 3 года назад
what a song ..love both of you❤️❤️❤️
@BarahiMusicEntertainmentInc
@BarahiMusicEntertainmentInc 3 года назад
हजुरहरूको मायाकोलागि धन्यवाद आभार 🙏🏽
@karmahyolmo8666
@karmahyolmo8666 3 года назад
I love both of you from starting rachana and prabin vedwal you both fabulous.. love love love always
@induthapa4690
@induthapa4690 3 года назад
Wow kasto mitho Ani sumadhuro swor dubaijana ko.Ujjal bhabiswa ko kamana gardaxu.God bless both of you.🌹🌹🌹💖💖💖
@BarahiMusicEntertainmentInc
@BarahiMusicEntertainmentInc 3 года назад
एउटा उत्कृष्ट सृजना एउटाको हुदैन -सवैको प्यारो हुन्छ । जस्लाई स्रस्टाले हैन समयले जन्मायको हुन्छ । हजुरहरूको मायाकोलागि धन्यवाद आभार भविष्यमा यस्तै मिठा - मिठा गित लिएर आउने वाचा गर्दै यो च्यानललाई सस्क्राइव गरिदिनुहुनभए आभारी हुने थियौ ।🙏🏽
@nehapunmagar6563
@nehapunmagar6563 3 года назад
Kati mitho sabda ani man mohik voice🤗🤗🤗....yo geet jati sune ni man kahile na varine💕💕💕💕💕
@BarahiMusicEntertainmentInc
@BarahiMusicEntertainmentInc 3 года назад
एउटा उत्कृष्ट सृजना एउटाको हुदैन -सवैको प्यारो हुन्छ । जस्लाई स्रस्टाले हैन समयले जन्मायको हुन्छ । हजुरहरूको मायाकोलागि धन्यवाद आभार भविष्यमा यस्तै मिठा - मिठा गित लिएर आउने वाचा गर्दै यो च्यानललाई सस्क्राइव गरिदिनुहुनभए आभारी हुने थियौ ।🙏🏽
@arjungm9790
@arjungm9790 3 года назад
रचना di ra प्रबिन da ko fan jatii yata hajir❤💯🤘 👇👇👇
@BarahiMusicEntertainmentInc
@BarahiMusicEntertainmentInc 3 года назад
हजुरहरूको मायाकोलागि धन्यवाद आभार भविष्यमा यस्तै मिठा - मिठा गित लिएर आउने वाचा गर्दै यो च्यानललाई सस्क्राइव गरिदिनुहुनभए आभारी हुने थियौ ।🙏🏽
@pradeepgangol1618
@pradeepgangol1618 3 года назад
रचना and Pravin, Proud of you guys! नेपाल आमा must be smiling with proud, seeing your talents.
@BarahiMusicEntertainmentInc
@BarahiMusicEntertainmentInc 3 года назад
हजुरहरूको मायाकोलागि धन्यवाद आभार भविष्यमा यस्तै मिठा - मिठा गित लिएर आउने वाचा गर्दै यो च्यानललाई सस्क्राइव गरिदिनुहुनभए आभारी हुने थियौ ।🙏🏽
@deekshasharma6152
@deekshasharma6152 Год назад
Beautiful music video ❤️❤️💖💖👌👌🎵🎵
@Dilparsad-Syangtan
@Dilparsad-Syangtan 3 года назад
प्रबिन भाइ र हाम्रा रचना बहिनीको गितको जोडी साह्रै मिल्छ 👌🙏
@BarahiMusicEntertainmentInc
@BarahiMusicEntertainmentInc 3 года назад
हजुरहरूको मायाकोलागि धन्यवाद आभार भविष्यमा यस्तै मिठा - मिठा गित लिएर आउने वाचा गर्दै यो च्यानललाई सस्क्राइव गरिदिनुहुनभए आभारी हुने थियौ ।🙏🏽
@gaurilimbu6079
@gaurilimbu6079 2 месяца назад
जति सुने नि अझै सुनी रहौ जस्तो लाग्छ
@BarahiMusicEntertainmentInc
@BarahiMusicEntertainmentInc 3 года назад
एउटा उत्कृष्ट सृजना एउटाको हुदैन -सवैको प्यारो हुन्छ । जस्लाई स्रस्टाले हैन समयले जन्माएको हुन्छ । हजुरहरूको मायाकोलागि धन्यवाद आभार भविष्यमा यस्तै मिठा - मिठा गित लिएर आउने वाचा गर्दै यो च्यानललाई सस्क्राइव गरिदिनुहुनभए आभारी हुने थियौ ।🙏🏽
@sunitabasnet3244
@sunitabasnet3244 3 года назад
Heart touching song
@BarahiMusicEntertainmentInc
@BarahiMusicEntertainmentInc 3 года назад
एउटा उत्कृष्ट सृजना एउटाको हुदैन -सवैको प्यारो हुन्छ । जस्लाई स्रस्टाले हैन समयले जन्मायको हुन्छ । हजुरहरूको मायाकोलागि धन्यवाद आभार भविष्यमा यस्तै मिठा - मिठा गित लिएर आउने वाचा गर्दै यो च्यानललाई सस्क्राइव गरिदिनुहुनभए आभारी हुने थियौ ।🙏🏽
@bikiran1214
@bikiran1214 3 года назад
Woh woh wah प्रविन 🙏🙏🙏💓💓
@BarahiMusicEntertainmentInc
@BarahiMusicEntertainmentInc 3 года назад
एउटा उत्कृष्ट सृजना एउटाको हुदैन -सवैको प्यारो हुन्छ । जस्लाई स्रस्टाले हैन समयले जन्मायको हुन्छ । हजुरहरूको मायाकोलागि धन्यवाद आभार भविष्यमा यस्तै मिठा - मिठा गित लिएर आउने वाचा गर्दै यो च्यानललाई सस्क्राइव गरिदिनुहुनभए आभारी हुने थियौ ।🙏🏽
@chakrasingh1381
@chakrasingh1381 3 года назад
Parbin ko smile lastai killer x.raju lama ko bhanda ni ajhai Kada
@subashree648
@subashree648 3 года назад
Wawoooo
@BarahiMusicEntertainmentInc
@BarahiMusicEntertainmentInc 3 года назад
हजुरहरूको मायाकोलागि धन्यवाद आभार भविष्यमा यस्तै मिठा - मिठा गित लिएर आउने वाचा गर्दै यो च्यानललाई सस्क्राव गरिदिनुहुनभए आभारी हुने थियौ ।🙏🏽
@reshamthapa3778
@reshamthapa3778 3 года назад
Tik tok herera aune jati hajirrr gaum haiiii
@BarahiMusicEntertainmentInc
@BarahiMusicEntertainmentInc 3 года назад
हजुरहरूको मायाकोलागि धन्यवाद आभार भविष्यमा यस्तै मिठा - मिठा गित लिएर आउने वाचा गर्दै यो च्यानललाई सस्क्राव गरिदिनुहुनभए आभारी हुने थियौ ।🙏🏽
@ganeshlimbu3600
@ganeshlimbu3600 2 года назад
रचनाको स्वर झन राम्ररी खुले छ। गीत राम्रो लाग्यो । बधाई छ।
@tejeshpariyaar2051
@tejeshpariyaar2051 3 года назад
अति नै मिठो
@BarahiMusicEntertainmentInc
@BarahiMusicEntertainmentInc 3 года назад
एउटा उत्कृष्ट सृजना एउटाको हुदैन -सवैको प्यारो हुन्छ । जस्लाई स्रस्टाले हैन समयले जन्मायको हुन्छ । हजुरहरूको मायाकोलागि धन्यवाद आभार भविष्यमा यस्तै मिठा - मिठा गित लिएर आउने वाचा गर्दै यो च्यानललाई सस्क्राइव गरिदिनुहुनभए आभारी हुने थियौ ।🙏🏽
@nirajshahi4190
@nirajshahi4190 3 года назад
Super song
@BarahiMusicEntertainmentInc
@BarahiMusicEntertainmentInc 3 года назад
एउटा उत्कृष्ट सृजना एउटाको हुदैन -सवैको प्यारो हुन्छ । जस्लाई स्रस्टाले हैन समयले जन्मायको हुन्छ । हजुरहरूको मायाकोलागि धन्यवाद आभार भविष्यमा यस्तै मिठा - मिठा गित लिएर आउने वाचा गर्दै यो च्यानललाई सस्क्राइव गरिदिनुहुनभए आभारी हुने थियौ ।🙏🏽
@jadangbhumo9461
@jadangbhumo9461 3 года назад
Wow wow 😮😮congratulation ustad Prabin nai n Rachana baini n entire team 👏👏💐💐🌷🎧😍thank you so much for such amazing gift ustaad prabin bai n entire team 🎧😍💝 truly heart touching 💕💕❤️😍🎧💕
@BarahiMusicEntertainmentInc
@BarahiMusicEntertainmentInc 3 года назад
हजुरहरूको मायाकोलागि धन्यवाद आभार भविष्यमा यस्तै मिठा - मिठा गित लिएर आउने वाचा गर्दै यो च्यानललाई सस्क्राइव गरिदिनुहुनभए आभारी हुने थियौ ।🙏🏽
@sundaresht8203
@sundaresht8203 3 года назад
Iam temple jathe samay mandir sa kahathe dhe yeham Nepal ka sugendh hai. Theb gervale mujase jageda hoga. Kyomki hum keraleey hai. Nepal dekha bi nahi. Fir be....... Lakin muje ab saroor sugendh miltha hi. Gana ka sugandh. Prabhin ka sugendh.donomko subhakamnayem
@tekrajgirigiri3393
@tekrajgirigiri3393 2 года назад
Wow, very fantastic song
@chandraaneupane3660
@chandraaneupane3660 3 года назад
song ko starting dekhe ending sama everthing ramro lagyo ...all the best prabin 🥰 and entire team
@BarahiMusicEntertainmentInc
@BarahiMusicEntertainmentInc 3 года назад
हजुरहरूको मायाकोलागि धन्यवाद आभार भविष्यमा यस्तै मिठा - मिठा गित लिएर आउने वाचा गर्दै यो च्यानललाई सस्क्राइव गरिदिनुहुनभए आभारी हुने थियौ ।🙏🏽
@gorkhaygrandpa2957
@gorkhaygrandpa2957 3 года назад
You’re both really wonderful singers, I wish you both, go ahead to top, good luck dear Rachana n Prabin 💐👍
@BarahiMusicEntertainmentInc
@BarahiMusicEntertainmentInc 3 года назад
हजुरहरूको मायाकोलागि धन्यवाद आभार भविष्यमा यस्तै मिठा - मिठा गित लिएर आउने वाचा गर्दै यो च्यानललाई सस्क्राइव / लाईक/सेयर गरिदिनुहुनभए आभारी हुने थियौ ।🙏🏽 One great creation belong to everyone to love. Thank you for your love We promise to bring more great creations like these. Please show your support by subscribing ,liking and sharing this channel. 🙏🏽❤️
@taramankunwar9253
@taramankunwar9253 3 года назад
तीनवटै राम्रो- गीत,स्वर अनि गायक द्वय ! धन्यवाद, बधाईपनि !!
@abinaslimboo7169
@abinaslimboo7169 3 года назад
आहा सुन्दा पनि कति मीठो ,म निःशब्द छु ।कुन शब्द ले बयान गरौं म संग सब्दै छैन। बधाई सबैमा
@BarahiMusicEntertainmentInc
@BarahiMusicEntertainmentInc 3 года назад
हजुरहरूको मायाकोलागि धन्यवाद आभार
@santoshnepali2287
@santoshnepali2287 3 года назад
धेरै समयपछि मिठो गित सुने ❤️❤️
@BarahiMusicEntertainmentInc
@BarahiMusicEntertainmentInc 3 года назад
हजुरहरूको मायाकोलागि धन्यवाद आभार भविष्यमा यस्तै मिठा - मिठा गित लिएर आउने वाचा गर्दै यो च्यानललाई सस्क्राव गरिदिनुहुनभए आभारी हुने थियौ ।🙏🏽
@vishnuthapavishnuthapa1313
@vishnuthapavishnuthapa1313 3 года назад
so cuty rachana rimal 💘💘❤❤❤👌👌👌
@BarahiMusicEntertainmentInc
@BarahiMusicEntertainmentInc 3 года назад
एउटा उत्कृष्ट सृजना एउटाको हुदैन -सवैको प्यारो हुन्छ । जस्लाई स्रस्टाले हैन समयले जन्मायको हुन्छ । हजुरहरूको मायाकोलागि धन्यवाद आभार भविष्यमा यस्तै मिठा - मिठा गित लिएर आउने वाचा गर्दै यो च्यानललाई सस्क्राइव / लाईक/सेयर गरिदिनुहुनभए आभारी हुने थियौ ।🙏🏽 (One of the best creations is the one-of-a-kind love. Who is born by time, not by the Creator? Thank you for your love In the same way as in ... Thank you for subscribing ,like and sharing this channel also 🙏🏽❤️)
@kiranrualemagar4967
@kiranrualemagar4967 3 года назад
👌👌👌👌
@Jhilke-Dai-12345
@Jhilke-Dai-12345 3 года назад
झन निखारींदै गएको आभाष भयो। लौ बधाइ छ प्रोफेसनल स्तरमा प्रवेस भएकोमा।
@BarahiMusicEntertainmentInc
@BarahiMusicEntertainmentInc 3 года назад
एउटा उत्कृष्ट सृजना एउटाको हुदैन -सवैको प्यारो हुन्छ । जस्लाई स्रस्टाले हैन समयले जन्माएको हुन्छ ।हजुरहरूको मायाकोलागि धन्यवाद आभार भविष्यमा यस्तै मिठा - मिठा गित लिएर आउने वाचा गर्दै यो च्यानललाई सस्क्राव गरिदिनुहुनभए आभारी हुने थियौ ।🙏🏽
@gyaneswarchetry1974
@gyaneswarchetry1974 3 года назад
अति सुन्दर मधुर गीत । धन्यवाद दुबै जना लाई ।
@BarahiMusicEntertainmentInc
@BarahiMusicEntertainmentInc 3 года назад
एउटा उत्कृष्ट सृजना एउटाको हुदैन -सवैको प्यारो हुन्छ । जस्लाई स्रस्टाले हैन समयले जन्मायको हुन्छ । हजुरहरूको मायाकोलागि धन्यवाद आभार भविष्यमा यस्तै मिठा - मिठा गित लिएर आउने वाचा गर्दै यो च्यानललाई सस्क्राइव गरिदिनुहुनभए आभारी हुने थियौ ।🙏🏽
@youtubenepalcreationync1860
@youtubenepalcreationync1860 3 года назад
Prabin bedwal Ra Rachana Rimal ka fan haru 🙋‍♂️ 🙋‍♀️
@BarahiMusicEntertainmentInc
@BarahiMusicEntertainmentInc 3 года назад
हजुरहरूको मायाकोलागि धन्यवाद आभार भविष्यमा यस्तै मिठा - मिठा गित लिएर आउने वाचा गर्दै यो च्यानललाई सस्क्राव गरिदिनुहुनभए आभारी हुने थियौ ।🙏🏽
@roshanvandari2912
@roshanvandari2912 3 года назад
मन्त मुत्त voic racha and pirbin ❣️❣️❣️❣️❤️❤️❤️
@BarahiMusicEntertainmentInc
@BarahiMusicEntertainmentInc 3 года назад
हजुरहरूको मायाकोलागि धन्यवाद आभार भविष्यमा यस्तै मिठा - मिठा गित लिएर आउने वाचा गर्दै यो च्यानललाई सस्क्राव गरिदिनुहुनभए आभारी हुने थियौ ।🙏🏽
@limbusantosh8560
@limbusantosh8560 3 года назад
प्रविन र रचना मलाई मनपर्ने कलाकार ♥️♥️👌👌👌 अझैराम्रो होसप्रगतीको सुभकामना 🎉🎉🎉 मेरोतर्फबाट 🎉🎉
@BarahiMusicEntertainmentInc
@BarahiMusicEntertainmentInc 3 года назад
हजुरहरूको मायाकोलागि धन्यवाद आभार भविष्यमा यस्तै मिठा - मिठा गित लिएर आउने वाचा गर्दै यो च्यानललाई सस्क्राइव / लाईक/सेयर गरिदिनुहुनभए आभारी हुने थियौ ।🙏🏽 One great creation belong to everyone to love. Thank you for your love We promise to bring more great creations like these. Please show your support by subscribing ,liking and sharing this channel. 🙏🏽❤️
@Crazy_crazy777
@Crazy_crazy777 3 года назад
good job beautiful voice keep it up smile always
@shaitarka7500
@shaitarka7500 2 года назад
Nice song😍😍😍😍
@prakashthagunna8801
@prakashthagunna8801 3 года назад
Wow: timlaai bhulna maya marna ❤
@BarahiMusicEntertainmentInc
@BarahiMusicEntertainmentInc 3 года назад
हजुरहरूको मायाकोलागि धन्यवाद आभार
@supakhola1976
@supakhola1976 2 года назад
शब्द छोइन फिलिंग कति हो कसरी ब्याख्या गरु म। मियुजिक् को अंत छोइन भन्छन् यही तो हो। आज मलाई थाह भयो Both are, 😍😍
@laxmikoirala7144
@laxmikoirala7144 3 года назад
atinai ramro geet
@kavirajgubhaju3690
@kavirajgubhaju3690 3 года назад
Both of you are my favorite singer of this genera. You are rocking guys. Lots of love❤️❤️❤️❤️❤️❤️❤️
@BarahiMusicEntertainmentInc
@BarahiMusicEntertainmentInc 3 года назад
एउटा उत्कृष्ट सृजना एउटाको हुदैन -सवैको प्यारो हुन्छ । जस्लाई स्रस्टाले हैन समयले जन्मायको हुन्छ । हजुरहरूको मायाकोलागि धन्यवाद आभार भविष्यमा यस्तै मिठा - मिठा गित लिएर आउने वाचा गर्दै यो च्यानललाई सस्क्राइव गरिदिनुहुनभए आभारी हुने थियौ ।🙏🏽
@bandanaaryal4064
@bandanaaryal4064 3 года назад
Wow😚❤️❤️
@BarahiMusicEntertainmentInc
@BarahiMusicEntertainmentInc 3 года назад
हजुरहरूको मायाकोलागि धन्यवाद आभार भविष्यमा यस्तै मिठा - मिठा गित लिएर आउने वाचा गर्दै यो च्यानललाई सस्क्राइव गरिदिनुहुनभए आभारी हुने थियौ ।🙏🏽
@bholashankar286
@bholashankar286 3 года назад
Akdamai ramro song ♥️♥️
@BarahiMusicEntertainmentInc
@BarahiMusicEntertainmentInc 3 года назад
एउटा उत्कृष्ट सृजना एउटाको हुदैन -सवैको प्यारो हुन्छ । जस्लाई स्रस्टाले हैन समयले जन्मायको हुन्छ । हजुरहरूको मायाकोलागि धन्यवाद आभार भविष्यमा यस्तै मिठा - मिठा गित लिएर आउने वाचा गर्दै यो च्यानललाई सस्क्राइव गरिदिनुहुनभए आभारी हुने थियौ ।🙏🏽
@taradevishrestha1790
@taradevishrestha1790 3 года назад
रचना र प्रविण ! धेरै धेरै आशिर्वाद अनि शुभकामना छ 💐💐
@BarahiMusicEntertainmentInc
@BarahiMusicEntertainmentInc 3 года назад
एउटा उत्कृष्ट सृजना एउटाको हुदैन -सवैको प्यारो हुन्छ । जस्लाई स्रस्टाले हैन समयले जन्माएको हुन्छ ।हजुरहरूको मायाकोलागि धन्यवाद आभार भविष्यमा यस्तै मिठा - मिठा गित लिएर आउने वाचा गर्दै यो च्यानललाई सस्क्राव गरिदिनुहुनभए आभारी हुने थियौ ।🙏🏽
@sarojyonzzan6733
@sarojyonzzan6733 3 года назад
Nice song
@anmolkaushal1037
@anmolkaushal1037 3 года назад
Wow heart touching song
@ramapoudyal8663
@ramapoudyal8663 3 года назад
रचना र प्रविनको नयाँ गीत सुन्न मन लागि रहेको थियो साह्रै मिठो गित सुन्न पाइयो वाह कति मिठो स्वर फिल्म मा प्ले व्याक गरेको चाँडै सुनु बधाई प्रगतीको कामना
@BarahiMusicEntertainmentInc
@BarahiMusicEntertainmentInc 3 года назад
हजुरहरूको मायाकोलागि धन्यवाद आभार भविष्यमा यस्तै मिठा - मिठा गित लिएर आउने वाचा गर्दै यो च्यानललाई सस्क्राइव गरिदिनुहुनभए आभारी हुने थियौ ।🙏🏽
@keshavprashadrijal6419
@keshavprashadrijal6419 3 года назад
Woow 😍😍😍😘❤️❤️katii ramero song
@BarahiMusicEntertainmentInc
@BarahiMusicEntertainmentInc 3 года назад
एउटा उत्कृष्ट सृजना एउटाको हुदैन -सवैको प्यारो हुन्छ । जस्लाई स्रस्टाले हैन समयले जन्माएको हुन्छ ।हजुरहरूको मायाकोलागि धन्यवाद आभार भविष्यमा यस्तै मिठा - मिठा गित लिएर आउने वाचा गर्दै यो च्यानललाई सस्क्राव गरिदिनुहुनभए आभारी हुने थियौ ।🙏🏽
@saugatpaudel3347
@saugatpaudel3347 3 года назад
Babbal xa like their previos duo❤❤
@BarahiMusicEntertainmentInc
@BarahiMusicEntertainmentInc 3 года назад
हजुरहरूको मायाकोलागि धन्यवाद आभार भविष्यमा यस्तै मिठा - मिठा गित लिएर आउने वाचा गर्दै यो च्यानललाई सस्क्राइव गरिदिनुहुनभए आभारी हुने थियौ ।🙏🏽
@jaslimbo5412
@jaslimbo5412 3 года назад
टिक टक यो गित सुनेर यहाँ आउने यता👈️👈️👈️🙏🙏🙏
@BarahiMusicEntertainmentInc
@BarahiMusicEntertainmentInc 3 года назад
हजुरहरूको मायाकोलागि धन्यवाद आभार भविष्यमा यस्तै मिठा - मिठा गित लिएर आउने वाचा गर्दै यो च्यानललाई सस्क्राव गरिदिनुहुनभए आभारी हुने थियौ ।🙏🏽
@bhujrc7565
@bhujrc7565 3 года назад
कति राम्रो सोवर अाहा कति आनन्द सुनन पनि सुनौ सुनौ जस्तो लाग्छ ... आगामी दिन मा यस्तै सुनौलो गीत हरु सुने अवसर मिलाेस् congratulations singer s
@BarahiMusicEntertainmentInc
@BarahiMusicEntertainmentInc 3 года назад
एउटा उत्कृष्ट सृजना एउटाको हुदैन -सवैको प्यारो हुन्छ । जस्लाई स्रस्टाले हैन समयले जन्मायको हुन्छ । हजुरहरूको मायाकोलागि धन्यवाद आभार भविष्यमा यस्तै मिठा - मिठा गित लिएर आउने वाचा गर्दै यो च्यानललाई सस्क्राइव / लाईक/सेयर गरिदिनुहुनभए आभारी हुने थियौ ।🙏🏽 (One of the best creations is the one-of-a-kind love. Who is born by time, not by the Creator? Thank you for your love In the same way as in ... Thank you for subscribing ,like and sharing this channel also 🙏🏽❤️)
@abinashmagar4082
@abinashmagar4082 3 года назад
Heart turchaing song Mata Dubai janako 1dam fan ho dubai Jana ko sor yakdami man parxa .👍👍
@dearnarayandeep7138
@dearnarayandeep7138 3 года назад
Tiktok herera aako prabin @ rachana ko magnificent 💖💖🎶🎵🎧️
@BarahiMusicEntertainmentInc
@BarahiMusicEntertainmentInc 3 года назад
हजुरहरूको मायाकोलागि धन्यवाद आभार भविष्यमा यस्तै मिठा - मिठा गित लिएर आउने वाचा गर्दै यो च्यानललाई सस्क्राइव गरिदिनुहुनभए आभारी हुने थियौ ।🙏🏽
@srijinamagar6708
@srijinamagar6708 3 года назад
Sweet song
@BarahiMusicEntertainmentInc
@BarahiMusicEntertainmentInc 3 года назад
एउटा उत्कृष्ट सृजना एउटाको हुदैन -सवैको प्यारो हुन्छ । जस्लाई स्रस्टाले हैन समयले जन्मायको हुन्छ । हजुरहरूको मायाकोलागि धन्यवाद आभार भविष्यमा यस्तै मिठा - मिठा गित लिएर आउने वाचा गर्दै यो च्यानललाई सस्क्राइव गरिदिनुहुनभए आभारी हुने थियौ ।🙏🏽
@tulsidevistudyhome5509
@tulsidevistudyhome5509 3 года назад
तस्विर दिलैमा पछि याे नया गीत पनि कर्णप्रिय छ । बेस्ट अफ लक 🤩
@BarahiMusicEntertainmentInc
@BarahiMusicEntertainmentInc 3 года назад
हजुरहरूको मायाकोलागि धन्यवाद आभार भविष्यमा यस्तै मिठा - मिठा गित लिएर आउने वाचा गर्दै यो च्यानललाई सस्क्राइव गरिदिनुहुनभए आभारी हुने थियौ ।🙏🏽
@palzangbhutia1173
@palzangbhutia1173 3 года назад
Very good Rachana
Далее
Каха и калЪян
00:46
Просмотров 225 тыс.
Alisha Lehmann joins Juventus Women 🤍🖤
00:16
Просмотров 4,1 млн
Zlatan embarrasses Speed 😂 #ishowspeed
00:32
Просмотров 13 млн
YULDUZ USMONOVA -AYAMAY(PREMYERA)#2024
3:17
Просмотров 416 тыс.
Mirjalol Nematov - I love you (Videoklip)
3:56
Просмотров 360 тыс.
Stray Kids <ATE> Mashup Video
2:17
Просмотров 2,1 млн