Тёмный

तस्वीर दिलैमा | Tasbir Dilaima | Prabin Bedwal, Rachana Rimal & BB Anuragee | 4K 

BB Anuragee
Подписаться 478 тыс.
Просмотров 5 млн
50% 1

विभिन्न गीत संगीतका लागी मेरो युटुब BB Anuragee च्यानललाई Subscribe गरिदिनुहुन अनुरोध गर्दछु ।
Please Subscribe Our Channel: www.youtube.co....
Song
Tasbir Dilaima | तस्वीर दिलैमा
रचना/संगीत
बि.बि. अनुरागी
स्वर
प्रविण वेडवाल
रचना रिमाल
रेकर्डिष्ट
कमल थापा
किरण बि क
मिक्सिङ
शुकुराम रसाईली
मास्टरिङ
श्यामश्वेत रसाईली
संगीत संयोजन
बि.बि.अनुरागी
स्टुडियो
प्रिज्म डिजिटल
बाद्यबादक
रत्न उत्सुक (बाँसुरी)
सुवास (मादल)
सरोज विष्ट (गिटार)
छायांकन/सम्पादन
ताराकान्त बिक हरि
कलाकाररु
प्रविण वेडवाल
रचना रिमाल
बिबि अनुरागी (हारमोनियम)
शुकुराम रसाईली (किवोर्ड)
सुवास (मादल)
रत्न उत्सुक (बांसुरी)
निसान (अक्टोप्याड)
सरोज विष्ट (गिटार)
व्यवस्थापन
सुनिता रसाईली
Flow me on Facebook
/ bbanuragee1
All rights of this video is with BB Anuragee.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© BB Anuragee, 2020
Mo. 9851074445

Развлечения

Опубликовано:

 

4 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,8 тыс.   
@coronavid1932
@coronavid1932 3 года назад
नमन बि बि सर्🙏Nepali francises shows बाट आएका मध्ये नेपाली idol र नेपाली दर्शकले नचिनेका कलाकारहरु प्रबिन र रचना रहेछन यी दुइको केमिस्ट्री सरै मिल्छ।
@Dipa1272
@Dipa1272 3 года назад
मेरो एक दमै ठूलो फ्यान प्रविन र रचना धेरै शुभकामना साथै धेरै माया र सम्झना छ अझै पनि धेरै शुभकामना साथै धेरै माया 💗💗💗💗💗💗💗❤❤❤❤❤❤❤❤❤❤❤
@balkrishna5388
@balkrishna5388 3 года назад
नेपाल idol real star singer अर्गानिक रचना & प्रबिण जादुमया स्वर का धनी हुन अत्यन्तै राम्रो👉️👍️👍️👍️
@Sizen2047
@Sizen2047 3 года назад
साह्रै मिठो गित मलाई एकदम मन पर्यो। यो गीत बनाउने परिवार लाई शुभकामना छ
@prabinmagar1328
@prabinmagar1328 3 года назад
यो गित धेरै ले रुचाउनु हुन्छ पक्कै अब शुभकामना बिबि दाइ विशेष अनि मिठो आवाज को धनी प्रबिन दाइ रचना नानू
@pravasisuman4143
@pravasisuman4143 3 года назад
अर्गानिक फ्लेभर। थाकेको बेला मीठो एक कप चिया खाएर रिफ्रेश भए जस्तो अनुभूति भयो गीत सुने पछि। सम्पूर्ण टिमलाई सफलताको शुभकामना।
@arjunkunwar8312
@arjunkunwar8312 3 года назад
BB जीकाे रचना मा प्रविण भाइ र रचना बहिनीको स्वरले सुनमा सुगन्ध बनाएकाे छ साच्चिकै गज्जब छ । 🙏🙏🙏
@damayantikunwar3957
@damayantikunwar3957 3 года назад
सारै मीठो गीत
@DeepMusic50
@DeepMusic50 3 года назад
दामी छ रचना प्रविन फेन हाजीर हुनुहोस 👇👍
@basantisubba5237
@basantisubba5237 3 года назад
Damii
@shabdayatra2062
@shabdayatra2062 3 года назад
नमन हजुर। भर्खरै सुरुवात गरेको छु के कस्तो भयो अवस्य सुझाव दिनुहोला। सिकारु हूँ हजुरको हरेक शब्दहरू बरदान स्वरूप ग्रहण गर्नेछु। साथै च्यानल सब्स्क्राइब पनि गरिदिनु होला। ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-8b48EEY-lG8.html
@DeepMusic50
@DeepMusic50 3 года назад
@@shabdayatra2062 hamlai svs garnus ani
@rumashreejoshi6797
@rumashreejoshi6797 3 года назад
In very day I have listed this beautiful song.
@radheradhe7930
@radheradhe7930 3 года назад
@@rumashreejoshi6797 25
@budhimanbiswokarma6737
@budhimanbiswokarma6737 3 года назад
दुईको भाेकल उत्कृष्ट छ करोडौंको साथ सहयोग छ लाखौंलाख नमन छ ।शब्द प्रेम सम्बन्धित भएकोमा
@amritchohoblon3293
@amritchohoblon3293 3 года назад
यति माया लाग्छ प्रबिन बेडवालको म सङ्ग शब्द छैन।
@divyakarki3526
@divyakarki3526 3 года назад
same
@purnimasapkota00
@purnimasapkota00 3 года назад
रचना र प्रविनकाे मिठाे स्वरमा सुन्न पाईयाे 😍😍 सफलताकाे शुभकामना
@sagarpoudel4242
@sagarpoudel4242 3 года назад
लोक भाका नि छ , मन छुने मेलोडी पनि छ गायक गायिका पनि तेस्तै मीठो गाउने .......एस्तो गित पनि trending मा पारौं न हो साथीहरु। अनि BB सर पनि मेलोडि मेकिङ्गको किङ नै हो नि
@ashiskandangwa
@ashiskandangwa Год назад
Pp
@behosikrishna4864
@behosikrishna4864 3 года назад
रचना र प्रवीणको जोडि चै निकै जम्ने रहेछ गायनमा यो गीत पनि सुने पछि यही निष्कर्षमा पुगें म त ।
@itsmekhushi9491
@itsmekhushi9491 3 года назад
हाम्रो बी बी दाइ को सङ्गीत साह्रै मिथो हुन्छ बधाइ दाइ अनि होल तिम लाइ
@bikashb.k226
@bikashb.k226 3 года назад
प्रबिन भाई को स्वर एकदम मिठो लाग्छ।।।
@gobindathapa9661
@gobindathapa9661 3 года назад
सबैलाई नमस्कार,बिबि सरको संगीतमा अहिलेका जल्दा बल्दा हिरा प्रबिन र रचनाको स्वरमा सजिएको एति मिठो मनै छुने गित पस्केकोमा सम्पुर्ण टिमलाई सफलताको कामना छ है दामि👍️👌🙏🙏🙏
@bhuwanrajawasthi8232
@bhuwanrajawasthi8232 3 года назад
मिठो स्वर दुबैजनाको 👍👍
@Samayadarpan
@Samayadarpan 3 года назад
वाह अति राम्रो गित रचना & प्रबिनको स्वरमा सजिएको गित सम्पुर्ण टिमलाई कार्यसफलताको शुभकामना ❤️❤️❤️
@sochendarburja8113
@sochendarburja8113 3 года назад
अति राम्रो सङ्गित
@sumanneupaney1733
@sumanneupaney1733 3 года назад
Dame dame dame
@shabdayatra2062
@shabdayatra2062 3 года назад
नमन हजुर। भर्खरै सुरुवात गरेको छु के कस्तो भयो अवस्य सुझाव दिनुहोला। सिकारु हूँ हजुरको हरेक शब्दहरू बरदान स्वरूप ग्रहण गर्नेछु। साथै च्यानल सब्स्क्राइब पनि गरिदिनु होला। ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-8b48EEY-lG8.html
@bhimrajchhetry7482
@bhimrajchhetry7482 3 года назад
ghar mathi pahro ghar muni pani padhero mero kanxi lai parkhi base ko pani padhero 📹
@pal.poudel743
@pal.poudel743 3 года назад
अस्यधै सालिन र सभ्या सगै सुन्दरता पनि हजुर को सबै भिडियो हेरिरहन्छु। नारी मा यतिको लगनशिल्ता टिकटक मा कमै देख्न पाइन्छ।
@gangabudathoki3706
@gangabudathoki3706 3 года назад
बेटा यो गीतमा बाँसुरीको धुन चाहिँ साह्रै मीठो ।प्रस्ट छ ।
@rajenjanu
@rajenjanu 3 года назад
अहा कस्तो मेलोडियस, सुनेको सुनै गरिरहन मन लाउने। शब्द संगीत अति सरल अनि सरस। हार्दिक धन्यवाद सम्पूर्ण टीमलाई।🇳🇵🇳🇵🇳🇵🇳🇵
@roshanrairoshan2023
@roshanrairoshan2023 3 года назад
मनै रूवाउने शब्द संगालाे !!बधाई छ बाबू,नानि!!!!
@chandradai1
@chandradai1 3 года назад
अती राम्रो लाग्यो प्रबीन बेडवाल र रचना बहिनिको स्वर ।
@dibasgiri9213
@dibasgiri9213 3 года назад
यो जोडिको अत्यन्तै राम्रो जमेको देखिन्छ सधैभरी यसरी नि सहकार्य भैरहोस गीत राम्रो स्वर दाम्मी !
@puspasodari3775
@puspasodari3775 3 года назад
रचना र प्रबिनको स्वरमा साच्चै जादु छ सफलता को कामना
@jivanwajeelimbu7404
@jivanwajeelimbu7404 3 года назад
अहिले को अत्यन्तै सुन्दर जोडि गायक गायिका
@ramharilamichhane360
@ramharilamichhane360 3 года назад
प्रबिण र रचनाको कर्णप्रिय स्वर अनि बिबि अनुरागीको अति उत्कृष्ट सृजना, भविष्यमा पनि यस्तै सृजनाको अपेक्षा सहित हार्दिक शुभकामना ।
@bbanuragee
@bbanuragee 3 года назад
tha k u soo much
@hunterwangde9665
@hunterwangde9665 2 года назад
अति राम्रो स्वर छ दुबै जनाको अझै गित पनि त्यस्तै राम्रो र रचनाको हरकत गायिकीको ठुलो पङ्खा।
@joshjanadangi
@joshjanadangi 3 года назад
रचना रीमाल प्रबीन बेडवाल निकै नाम्रो गीत बीबी अनुरागीजी को सगीत नै क्या मिठो है अझै सफलता को कामना है
@chhabishrestha575
@chhabishrestha575 3 года назад
हाल जापान मा छु तर सूत्ने समयमा १ पटक नसूनि निंद्रा नै लागदैन।जादूमय स्वर का धनि हजुर हरुमा मेरो हृदय देखी नै नमन छ।❤️🌹🙏
@GopalBkofficial
@GopalBkofficial 3 года назад
शब्द शंगित उत्कृष्ट लाग्यो जादुमय स्वर कि धनि रचना र प्रबिन दुबै जना को भोईस अर्गानिक छ असाध्यै मन पर्छ
@dilliacharya9936
@dilliacharya9936 3 года назад
शुभकामना छ रचना बुनु र प्रबिन सर ।
@kamalagaire8756
@kamalagaire8756 3 года назад
आहा! धेरै मिठो गीत ❤️❤️❤️ सम्पूर्णलाई हार्दिक बधाई ।
@tapendrakunwar76
@tapendrakunwar76 3 года назад
पर्विन दाइ र रचना दिदीको गित सुन्यो भने म त का हराउछु हराउछु greatvoice🙏💝💝💝💝🎵🎵🎵🎵
@माम्बातामाङ्ग
मिठो स्वर कि धनी रचना बहिनी लाई माया गर्ने जाती सबै जान यता लाईक र कमेन्ट गर्नु है♥️♥️♥️♥️
@lalitchakra4574
@lalitchakra4574 3 года назад
जादुमय स्वर छ । मन्त्रमुग्ध पार्ने ।
@KamalKumarBK
@KamalKumarBK 3 года назад
जति सुन्दा पनि मन नअघाउने गित । धेरै पटक सुनियाे अझै धित मरेकाे छैन । बधाई छ बि बि दाइ फेरि एउटा कालजयी गितका लागि ।
@bbanuragee
@bbanuragee 3 года назад
thank u so much,keep watching my channel
@mohanghatani9047
@mohanghatani9047 3 года назад
म २३५ नम्बरमा परेछु।अत्यन्तै सुमधुर स्वरको धनी प्रबिण भेडवाल र रचना रिमाल को स्वरमा रहेको यो गित युगौयुग सम्म सदावहार भैरहने छ।आजको युगको तारादेवी र नारायण गोपाल उहाँ नै हुनुहुन्छ ।
@PremSoniSunar
@PremSoniSunar 2 года назад
आहा कति मिठो
@govindbk1
@govindbk1 3 года назад
आहा निकै उत्कृष्ट गीत, बधाई तथा सफलताको शुभकामना सबैलाई ।
@tikarambatha468
@tikarambatha468 2 года назад
अति राम्रो शृजना बधाइ छ । सम्पुर्न टिमलाई 🌹🌺🌹🥀🌹🌺🌹🥀🌷🌹🌺🌹
@ramapoudyal8663
@ramapoudyal8663 3 года назад
कति राम्रो च्वाइस B B अनुरागी सरको दुवैजना असाध्यै रुचाइएको स्वरहरू बधाई प्रविन र रचना लाई
@shabdayatra2062
@shabdayatra2062 3 года назад
नमन हजुर। भर्खरै सुरुवात गरेको छु के कस्तो भयो अवस्य सुझाव दिनुहोला। सिकारु हूँ हजुरको हरेक शब्दहरू बरदान स्वरूप ग्रहण गर्नेछु। साथै च्यानल सब्स्क्राइब पनि गरिदिनु होला। ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-8b48EEY-lG8.html
@nimmigrg3134
@nimmigrg3134 3 года назад
Bande rakh maya ko dorei le dil ko dil ma. Bhut hie sundr geet hr geet ke hr sbdu me kuch n cuch apna sa lgtaa heyl nice song
@mohanlamsong
@mohanlamsong 3 года назад
@@shabdayatra2062 ooo so happy 😃 day p 💩
@nimmigrg3134
@nimmigrg3134 3 года назад
Khaacha
@nimmigrg3134
@nimmigrg3134 3 года назад
Bandheraakh mayalaie timi ly
@ujirkhan2418
@ujirkhan2418 3 года назад
Samprurna ma dherai 2 suvkaamna. Ati mitho shower sangeet . 👌👌👌
@amritshrestha1554
@amritshrestha1554 3 года назад
अति नै मिठो स्वरमा सजिएको गीत ! बधाई छ यहाँहरु सम्पुर्णलाई ।
@santoshpaneru5768
@santoshpaneru5768 3 года назад
अति राम्रो अति सुन्दर गित
@sundarmaharsundarmahar690
@sundarmaharsundarmahar690 3 года назад
आहा कति मिठो कति राम्रो गित वाउ 💖💖💖
@sareetarai940
@sareetarai940 3 года назад
वाह!कस्तो मिठो गीत सुनौ सुनौ लाग्ने❣️❣️❣️
@chandrashirishofficial
@chandrashirishofficial 3 года назад
एकदमै राम्रो लाग्यो प्रबिन र रचना दुबैलाइ अझै धेरै सफलता मिल्दै जाओस ।
@krishnagurung6112
@krishnagurung6112 3 года назад
यसो कल्पना गरिरहेछु, यो गीतको राम्रो भिडियो बनाउन पाएको भए कति सुपर डुपर हुन्थ्यो होला। मादलको तालमा हल्का गाउँले परिवेशमा। अाहा।
@premkatawal6231
@premkatawal6231 3 года назад
आहा ! क्या मिठो ! हार्दिक बधाई सम्पूर्ण टीमलाई ।
@sundarshrestha3717
@sundarshrestha3717 2 года назад
हदै मीठो सिर्जना ! टिमलाई नै धन्यवाद !
@rosarai8807
@rosarai8807 3 года назад
दामी दामी दामी प्रबिन जान देशको सान रचना ज्ञानि umaaaaaa सफलताको शुभकामना अल टिम लाई यस्तै यस्तै गित सुन्न पाईरहोउ हाई
@iamjunk9291
@iamjunk9291 3 года назад
वा वा मन्त्रमुग्ध भए 😌
@चाम्लिङकुलराईराई
वाउ गजबको सारै राम्रो जति सुने पनि सुनम सुनम लाग्ने उत्कृष्ट
@sumnimasubba4293
@sumnimasubba4293 3 года назад
प्रविन जि हजुरको स्वर यतिसम्म धेरै रामो छ कि बयान गरेर साध्य छैन बेष्ट प्रविन धेरै धेरै शुभकामना रचना र प्रविन जि लाई साथै सुस्वास्थ्य र दिर्घायुको कामना अनि धेरै भन्दा धेरै माया 💓💓💓💓👍👍👍👍💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖
@jadangbhumo9461
@jadangbhumo9461 3 года назад
Wow congratulations ustaad prabin bai n Rachana baini n entire team mitho song amazing vocal 🎧💐💐💐🥰🥰🥰💖💖👏👏👏🎶🎶🎶🎧💚💚💚😇😇
@rbgdhakal
@rbgdhakal 3 года назад
कति मीठो शब्द, गीतमा कति राम्रो अनुशासन, अनि मिट्ठो दुवैजनाको भ्वाइस, म त सुनेको सुनै, ठट्ठै परे ।
@yagyaparajuli5725
@yagyaparajuli5725 3 года назад
आहा अत्यन्तै राम्रो गीत संगीत स्वर सराहनीय छ सम्पुर्ण लाई बधाई तथा धन्यवाद 🙏💖
@prabinmagar1328
@prabinmagar1328 3 года назад
कति धेरै हेर्छु दिनको दिन यति मिठो लाग्छ नि
@meenabudhadhoki9757
@meenabudhadhoki9757 3 года назад
बाफ्रे मेरि प्यारी रछु र प्रबिन भाइ ले अति नै राम्रो स्वोर मा भाकामा गित गाएको रहेछ मलाइ त हुरुक्क भए बहुत मन पर्यो बधाई छ है
@gursenigirl8552
@gursenigirl8552 3 года назад
Khatra geet ga Ho
@ashagurung7235
@ashagurung7235 3 года назад
अति मिठो गीत अनि स्वर पनि उति नै मिठो सुनिरहु जस्तो
@चिरायुमगर-श4ड
क्या राम्रो गित ।।।♥️♥️♥️
@kumarsinghlama3136
@kumarsinghlama3136 3 года назад
अवाज नै मिठो । लोक लयम रहेछ । सुभकामना ।
@premkalayongya62
@premkalayongya62 3 года назад
जति सुनो उती सुनी रहु लाग्ने गित Best of luck 🤞
@shabdayatra2062
@shabdayatra2062 3 года назад
बिबी दाजु यता प्रविन बेडवाल लगायतमा उच्च सफलताको कामना। बहुत सुन्दर गीत आहा। मन फुरुङ्ग भयो
@bbanuragee
@bbanuragee 3 года назад
thank u so much
@krishnarasailirasaili1409
@krishnarasailirasaili1409 3 года назад
अति नै मार्मीक गित सुन्न पायो धन्यवाद छ बि बि अनुरागी दादा हजुर हजुर को सिर्जना एकदमै अब्बल दर्जाका हुन्छ धन्यवाद छ प्रबिन भेडुवल अनि रचना रिमाल लाई नि
@jitbahadur1523
@jitbahadur1523 3 года назад
राम्रो छ सफलताको शुभकामना छ सबै टिम लाई
@manjukarki5192
@manjukarki5192 3 года назад
आहा साह्रै राम्रो गीत तेसै माथी रचना र प्रबिन को आबाजको त के कुरा गर्नु मुटु नै छुन्छ
@dilliacharya9936
@dilliacharya9936 3 года назад
अति मीठो सब्द सङ्गीत B B सरको,तेहि माथी मेरो मनप्रने रचना बुनु र प्रबिन सरले गाऐ पछि ।
@gitapokhrel9348
@gitapokhrel9348 3 года назад
वा !! शब्द संगीत र स्वर कति मीठो मुटु छुने छ ।
@ntseringlama861
@ntseringlama861 3 года назад
असाध्य कर्णप्रिय ....मुटुमै लाग्यो 😍👌👌👌👏👏👏🙏
@rumiboongkiratee1009
@rumiboongkiratee1009 3 года назад
वाउ कति मीठो गित त्यही माथि यति मीठो स्वरको धनी गायक गायिकाको स्वरमा💕💕💝😘😘😘😘🙏🙏
@b.karjun9766
@b.karjun9766 3 года назад
Bb अनुरागी सर को गित प्रबिन र रचना बहिनिको स्वार wow
@padamgurung2998
@padamgurung2998 3 года назад
वाह अत्यन्त मीठो अनि जमेको जोडी प्रबिन रचनाको राम्रो प्रस्तुति मलाई त मन पर्यो
@devendrasaud3765
@devendrasaud3765 2 года назад
बिबि अनुरागि दाजु गुरु अनि भगवान हुनुहुन्छ अाःहाः बाँधि राख मायाको डोरिले सानू दिलको किल्लैमा प्रबिण र रचना जोडि ।
@shyamkumarmagar99
@shyamkumarmagar99 3 года назад
अति मिठो शब्द-संगीत अनि सुमधुर स्वर!! सुपरहीट होस्; सुभकामना!!
@prakashparwatikhadka9218
@prakashparwatikhadka9218 2 года назад
कति मिठो गित सम्पूर्ण टिम लाई शुभकामना छ।
@suryakumarshrestha3944
@suryakumarshrestha3944 3 года назад
गीतको शब्द अनि आवाज सुन्दा फिदा भए म त । प्रबिन र रचना को मधुर स्वारमा लठ्ठै भए म त । शुभकामना ।
@gopalbasnet8271
@gopalbasnet8271 3 года назад
अझ कति सुन्छु थाह भएन । धित मरेको छैन स्वर धुन लय साह्रै मिलेको छ । बधाई गायकहरु संगितकार लय धुनको धेरै प्रसंशा गर्छु ।
@kishormahat8218
@kishormahat8218 3 года назад
प्रबिण को voice नै best लाग्छ मलाई ❤️
@b.karjun9766
@b.karjun9766 3 года назад
प्रबिन को स्वार ले मुटु छुन्छ नेपाल मा गित सुन्दा अत्ति मुटु छुने आवाज स्वार सम्राट नारायण गोपाल सर ज्यु उहाँको याद आउँछ प्रबिन को गित जबा सुन्छु सरै न्याय दिएरा गाउने अनि बहिनी रचना को पनि उत्तिकै राम्रो छ
@sumeru_mgr7857
@sumeru_mgr7857 3 года назад
जती सुन्याे सुनु सुनु लाग्ने गित धेरै धेरै बधाइ छ सम्पुण टिमलाइ👏👏👍👍💝💝🙏🙏
@yamgurung4357
@yamgurung4357 3 года назад
रचना र प्रबीन को गीत जति सुन्यो,उति नै सुनु२ लाग्ने।keep it up.
@cmdxjeyush331
@cmdxjeyush331 3 года назад
कति मीठो आवाज अनी अभिनय बधाई छ बाबु ‌ मानिसलाई ।
@rajeshpanday669
@rajeshpanday669 3 года назад
अाहा,जति सुन्यो तेति आनन्द आयो।सदा यस्ता गित जन्मिरहन्छन्।
@dipsonbohora577
@dipsonbohora577 3 года назад
कति राम्रो हो के voice pani congratulation prabin & Rachana
@surajdahal1340
@surajdahal1340 3 года назад
म जस्तै यो जोडि मन पराउने को को हुनुहुन्छ???
@binodtamatta1883
@binodtamatta1883 3 года назад
हो साथि म पनि 💞💞
@pyarirai4997
@pyarirai4997 3 года назад
@@binodtamatta1883 manai xune sang yaha hruko bdhaix agrim suv kamna vai bsinilai
@babitasanu9749
@babitasanu9749 3 года назад
Me too
@sujalgamer9898
@sujalgamer9898 3 года назад
Maw pani xu dai
@chandramakhadka9096
@chandramakhadka9096 10 месяцев назад
@shyamshrestha9026
@shyamshrestha9026 3 года назад
Dilchhune geet po rahexa ..Thanks Rachana & Parvin.
@LalitGityar
@LalitGityar 3 года назад
कुछ समझ तो नही आया लेकिन टच किया इस गीत।।।wowwww
@psalmsvlog9437
@psalmsvlog9437 3 года назад
bahut badhiya hay bhai
@renanprowff4603
@renanprowff4603 3 года назад
tuko fece dekhena dil lagraya ak bar dekhado tumara fece
@yogenlimbu8642
@yogenlimbu8642 3 года назад
Love you bro 💞
@akgrg4712
@akgrg4712 3 года назад
I do not understand what you said but this song is very good. heart touching song 😭😭😭😭😭😭😭
@sarojkhadka7069
@sarojkhadka7069 3 года назад
Nepali music is awesome
@madhubasnet143
@madhubasnet143 3 года назад
यति राम्रो गीतमा भिडीयो भएन, अझै धेरै 👍आऊथ्यो।
@sureshkhadka4464
@sureshkhadka4464 3 года назад
जति सुने पनि सुनिरहु लाग्ने ,शब्द ,त्यहीँमा स्वर 😍😍
@rupamagar7202
@rupamagar7202 3 года назад
यो गित बजायर सुन्दै गर्दा कति खेर निदाउछु पत्तै पाउदिन हरेक रात नशा जस्तै भयको छ आजभोली यो गित शब्द सङित अनि स्वर सबै कुरामा प्रफेक्ट बि बि अनुरागी दाइ 🙏🙏🙏🙏🙏🙏
@manojchand143
@manojchand143 3 года назад
अहिले सम्मकै उत्कृष्ट कलाकार छान्नुभयो जस्तो लाग्छ प्रबिन दाइ लाई नेपाल ido season 3 ले ।
@umeshkumartharu8945
@umeshkumartharu8945 3 года назад
अति नै हृदय्श्पर्शी स्वर
@jungegaming9360
@jungegaming9360 3 года назад
Wow Kati ramro geet best of luck Rachana and Pravin 👌👌👏👏👏🎶🎶
@padambahadurbuduja3184
@padambahadurbuduja3184 3 года назад
यो नेपाल आइडल सिजन 3को सबैभन्दा मेरो मन छुने भोइस कोलेटी भएको कलाकार मा रचना जि र मेरो मीत ज्यु प्रबिन बेडेवाल हो
@Harkarajrai56
@Harkarajrai56 3 года назад
Kati mitho geet❤️
@lekhrajgiri4412
@lekhrajgiri4412 3 года назад
धेरै राम्रो छ
@jamunabasnet4786
@jamunabasnet4786 3 года назад
prabin dada keep on rocking on this field 💝Great fan of your melodic voice 💕💕😯😯
@miralimbu2407
@miralimbu2407 3 года назад
Ramro chha song best of luck both of you
@shabdayatra2062
@shabdayatra2062 3 года назад
नमन हजुर। भर्खरै सुरुवात गरेको छु के कस्तो भयो अवस्य सुझाव दिनुहोला। सिकारु हूँ हजुरको हरेक शब्दहरू बरदान स्वरूप ग्रहण गर्नेछु। साथै च्यानल सब्स्क्राइब पनि गरिदिनु होला। ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-8b48EEY-lG8.html
@lokendrasharki2984
@lokendrasharki2984 3 года назад
Danish Shor Rasna bhai ne Parveen Betwa
@biswowbhujel2902
@biswowbhujel2902 3 года назад
@@miralimbu2407 like
@sebikalimbu2081
@sebikalimbu2081 2 года назад
जति पटक हेर्यो त्येती पटक करोडौं लाईक कमेन्ट् गर्न मन लाग्छ हो । कति खुल्ला गुलियो स्वर ।
@deepaksunarlamjungnepal3619
@deepaksunarlamjungnepal3619 3 года назад
मेरि सानू मुटुको धड्कन हेर्छु मुहार मतिरा फर्कान।सरै राम्रो गित ।love song voice
@ganggabhujel666
@ganggabhujel666 3 года назад
मलाई पनि ई 2 जनाको गीत सारै मन प्रछ मित्र हरु लाई कति मन प्रछ यै गीत ♥♥♥♥
Далее
Living life on the edge 😳 #wrc
00:17
Просмотров 5 млн
这位大哥以后恐怕都不敢再插队了吧…
00:16
Arko Juni Kaurah Song
12:43
Просмотров 91 тыс.
Prabin Bedwal Nepal Idol Season 3 | Respect Performances
1:05:22
Тест на Торможение
0:58
Просмотров 4 млн
Tutorial Crazy Magic trick 🤣 🤣 🤣
1:00
Просмотров 34 млн