योगेश भट्टराई भन्ने जन्तु को राज्निती सकियो। अब येस ले प्रचण्ड ला स्पष्टीकरण सोध्ने? हिम्मत छ मिस्टर योगेश?? ..... कहाँ प्रचण्ड ! मुजि.. कहाँ यो योगेश! प्रचण्ड हात्ती हो! तिमी मुला त कमिला हो कमिला!!!!
शीक्षा मन्त्रीको निरीयता देख्दा अचम्म लग्यो, आफ्नो मातहतमा रहेका निकायमा राजनीति गर्ने शिक्षक लाई कारबाही गर्न दलहरूको सहमति चाहिने भनेको सुन्दा यिनको मन्त्री हुने क्षमता नै रहेन छ भन्ने प्रमाणित भयो। पूर्व मन्त्री सुमनाले देखाई दिएको राम्रो बाटोलाई फलअप गर्न सम्म नसक्नु जनताको नजर बाट गिर्नु हो।
सही भन्नुभयो तपाईँले जोसँग मन्त्री हुने क्यापसीतिर जोसँग मन्त्री हुने क्षमतै छैन त्यस्तालाई मन्त्री पद किन दिएको होला यो पदुवा सरकारले पूर्वमन्त्री सुमना श्रेष्ठको जुठो खानुभयो भने न उहाँलाई आट आउछकि
केपी ओली र देउवा आरजू को मन् मर्जि गर्नू थाले काे हो अब नेपाल मा होसियार चोर डाका खाते नेता हरु बंगाल देश काे घटना लाइ नबिर्स चोर डाका नेता हरु नारा जुलुस प्रर्दशन जहाँ पनि गर्नु मिल्छ किन् समा ती जेल हालेको तुरुन्तै रिहा गर नत्र तिमी हरू काे घमंड ध्योस्त हो ला होसियार🦾🦾💪💪⚔️⚔️🗡️🗡️⚔️💪
Ratiye parichaye patra ma geeda rakheko 6 ratiye janawar sabidan ma raheko 6 gaai 16 arb rin ,logne huda hudee sidur tika pote sab nikalnu parne kasko lagi lako
शुरुआतमा त्यसबेलाको सरकारले दिएको आदेश अनुसार पुलिसले पैसा कमाउनको लागि र मनमानि गर्नको लागि सिदा सादा जन्ताको हत्या गरि हातमा बन्दुक राखिदिएको थियो जस्लेगर्दा त्यो कर्बाही हुन गएको हो। त्यसैले माउबादिलाई मात्र दोस नदिनु।त्यसको श्रेय त्यसबेलाका सरकार जिम्मेवारी रहेको छ।