केपी ओलीले कुमाइको बेहोरा देखाएको छ ।यो राणा शासन होइन । यो गणतन्त्र हो । जनताहरूले शान्ति पुर्ण बोल्न पाउने जनताहरुको अधिकार छ। यदि बोल्न पाइन्दैन भने राजालाइ सत्ता दिलाए हुन्छ ।तर केपी राजा होइन । खबरदार ।
हैन केके सुन्न पाईन्छ हौ । सर्ब साधारण ले मात्र महसुल तिर्नु पर्ने ? ठूला ठालुले महसुल नतिर्दा हुने कस्तो न्याय हैट नेपाल सरकार पागल कि हामिलेे नबुझेको ?
केपी शर्मा ओली प्रधानमन्त्री के बिचार छ जनताको अधिकार खोस्ने हुनुहुन्छ मुखको भातको थाल हेर्न सक्नुहुन्छ जनता चुपचाप बस्ने छैन नेपाल अधिराज्यको अधिबक्ता श्री हरिप्रसाद तिमिल्सिना बाजुरा बाट अब मैले एक करोड जनता काठमाडौं मा घेराउ गर्ने परने भो चोर सरोकार देश छोड फटाहा हराम
Yo chor sarkar lai jiundai khaltama halera mathi bata koila halera jalauna parxa asta buda marna na sakeka papi haru ko kall aaundaina ani harula sangai rakhera bom hannu parxa