याे देशमा नितिगत भ्रष्टचार घटाउन नेता,कार्यकर्ता इमानदारी नभएर वैमानि भएकाे कारण वहुदल आए पछि अब कुनै हालतले भ्रष्टचार राेक्न सक्तैनन बरु भ्रष्टचार बढाृृउन सबैनेता कार्यकर्ता सहमत छन ।एउटाले ७ पुुस्ता पुग्नेगरि कमाएमा अर्काेले २१ पुस्तालाइ पुग्नगरि कमाउन प्रतिस्पधा चलि रहेकाे ट
केपी असफल सरकार रै भरष्टाचार चारी छ भने जनता मा के आस राष्ट्र को ढुकुटि आसेपासे को लागी ठीक आफुनौ भुढी भरने काम हो भयको छ जनता लाई कुनै सुभीता छैन जनता माथी थीचोमीचो पुजींवाद अपसर बाद को सामनती बाद को षडयंत्र भयको छ जनता माथी अत्याचार छ देश नेपाल मा