दुनियाँकै यस्तो शक्तिसाली ठाउँ | ठुलो पाथीभरा मन्दिर यात्रा | कहादेखी कसरी जाने सम्पुर्ण जानकारी #pathivara #entertainmentmmc #thulopathivara #pathivara_mandir_taplejung
Jai pathivara mata ki jai ho mata ko asiravad sadai mero family ma lagos chitako kam sabai pura gari dinu hos mata tapaiko sadai puja garnu paw venney yehi kamana garchau
देबी पाथीभरा माता मलाई धेरै दुख:पायो,,,मलाई तन मन धन ले पूरा बनाई दिनू म खर्च अभाबले त्यहाँ सम्म आउँने योजना बनाउँन सकिएन बिरामी भैरहन्छ पिडामुक्त गरिदिनु होस जय पाथीभरा माता,,,
ॐ जय श्री श्री श्री पाथिभरा माता जय जय जय , नमस्कार हजुर , श्री पथिभरा मात को दर्शन गराइदिनु भो अनि आफ्नो जन्म भुमी ताप्लेजुङ को दर्शन, आफ्नो घर नै पुगेको अभास भो , तपाईं तपाईंको परिवार सम्पूर्ण मा माता पथिभरा को सधा किर्पा रहोस्, सफलताको शुभकाम्ना ! सुन्दर ब्भिडियो धन्यबात ,टन्क गुरुङ ( हाल्- यूरोप)