Used Car Price In Kathmandu II Hi Auto II Recondition Car Nepal II CM Nepali Culture #secondhand_car_in_nepal #recondition_car_in_nepal #second_car_in_nepal #car_price_in_nepal
गाडी हरु दामी छन अनि सस्तो पनि छ यति राम्रा गाडिहरुलाइ दामी ग्यारेज बनाउने अनि मिउजियम जस्तो सजाउने अनि हेरेर बस्ने,चलाउ भने सरकारी कर तिर्दा र गाडी मेन्टेन गर्दा पैसा चिलिम्च्वाट
मैले तपाईं हरुको भिडियो धेरै हेर्ने गर्छु बिदेस हुदा देखि अब नेपाल मै केही गरु भन्ने सोच बनायर घर आको छु एउटा बोलेरो 11सिटे चाहियो छ भने जानकारी पाउ है
yaha ko price suna vna ta dimag kharab hunxa kathai mero desh ko halat gadi na chadna dina bayo janta lai aba india shift hunu paryo ramro gadi chadna lai ...thankyou Jai Nepal
हजुर ले गरिब दुख्खी लाई र बेरोजगारी लाई उकास्ने धनि साहुजि बनाउने काम गर्दै हुनुहुन्छ हजुर लाई धेरै धेरै धन्यवाद सेलुट फलोस्-फुलोस् शुभकामना छ 🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉
2012 को अल्टो रातोमा ....साऊजीले हातैले बजाएर अलि कुच्चियो हजुर....????एक बारको जिन्दगानीमा......चड्ने भएर अनि आफ्नो स्टाईलमा.. ऊही गाडी मात्रै डेन्तै पार्नु भयो....anyway, price पनि थिक्कै हो .....हेर्न आम्ला......हजुर!!!!!!.
ल हेरौ साथि हो रिकन्डिसन ले कति नाफा राखेर जाबो खियो परेको फलाम् को दा सुन को मुल्या मा बेच्दा रहेछा है पैलि 18लाख को गाडि अहिले कसरी अायो 14लाखमा अलिक दिन मा 8लाख बन्नु बेर छैना हा हा हा हा 😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅