जब मान्छेलाई अप्ठ्यारो पर्छ सुझाव सल्लाह दिनेको कमी हुँदैन जति सुनिन्छ उति आफूलाई अप्ठ्यारो भारी भएको महसुस हुन्छ। तर जोले जे जे भने पनि भित्रैदेखि बोल गर्ने आत्मा विश्वास लिने हिम्मत गर्ने भनेको व्यक्ति आफैले गर्नुपर्छ। त्यसैले गुरुको पर्वचन सुन्ने जति हुनुहुन्छ विश्वास गर्नुहोस् सहज तरिकाले चल्नुहोस् आफूलाई भित्र देखि म आफैले दुःख सुख सहनु पर्छ झेल्नु पर्छ भनेर आफू अगाडि बढ्ने कोसिस जुनै धर्म भए पनि फरक आफूमा पर्ने कुरा हो सबैको जय होस्🎉🎉❤❤❤❤🎉
At the end of the day Nepal was never actually colonized. At the time of critical condition of nation like war, disaster, at the peak of western colonization, less powerful nation should take some clever and beneficial moves. Certain degrees of colonization is normal at that time. Today I'm aware that you're not unbiased fr you're biased to india. If you don't provide the proper information about certain topics certainly you'll lose a subscriber